तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पदम राईद्वारा एनआरएन कोरियाको यूवा संयोजकमा उम्मेद्वारी घोषणा

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको यूवा संयोजक पदमा पदम राईले उम्मेद्वारी दिने भएका छन्। हाल किरात राई यायोक्खाका सचिव समेत रहेका राईले फोनिजसँग कुरा गर्दै आसन्न एनआरएन कोरियाको अधिवेशनका लागि यूवा संयोजकमा उम्मेद्बारी घोषणा गरेको जानकारी गराएका हुन्। करिब ४ वर्ष अघि कोरिया प्रवेश गरेका राई सामाजिक कार्यहरुमा सक्रिय छन्। सहयोगी र मिलनसार स्वभावका कारण यूवाहरुमाझ राई लोकप्रिय छन्। कोरियामा रहेका यूवाहरुलाई भावनात्मक एकतामा बाँधी सामाजिक कार्यहरूमा अग्रसर गराउने राईकोफुर्सदमा

एन आर एन ए आइ सि सि सदस्यमा ओम जुग्जालीकाे उम्मेदवारी घाेषणा

एन आर एन ए काेरियाकाे साताैं अधिबेशनकाे माहाेल चलिरहेकाे अवस्थामा बिभिन्न ब्यक्तित्वहरूले उम्मेदवारी घाेषणा गर्ने क्रम जारी छ। आगामी सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए काेरियाकाे साताैं अधिबेशनका लागि  ओम नारायण जुग्जालीले एन आर एन ए आइ सि सि सदस्यमा आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन्। लामाे समय देखि काेरियामा सफल ब्यवसायीकाे रूपमा परिचित जुग्जाली एन आर एन ए काेरियाकाे निबर्तमान बरिष्ठ उपाध्यक्ष तथा का.बा अध्यक्ष समेतफुर्सदमा

एनआरएनए कोरियाको महासचिबमा भिमराज चेम्जोङ्गको उम्मेदवारी घोषणा

आगामी सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए कोरियाको सातौं महाधिबेशनमा समाजसेबि भिमराज चेम्जोङ्गले महासचिब पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिगत ८ बर्ष देखि कोरियामा रोजगार गरिरहेका चेम्चोङ्ग सामाजिक कार्यमा समेत निरन्तर लागि परेका छन्। किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाका पुर्ब अध्यक्ष हाल सल्लाहकार, पुर्बाञ्चल सरोकार समाज काेरियाको बरिष्ठ उपाध्यक्ष, पाँचथर सेवा समाजको संरक्षक समेतको भुमिका निभाइसकेका छन्। एन आर एन ए कोरियाको कार्यसमितिमै बसेर एन आरफुर्सदमा

गैर आवासिय नेपाली संघको सचिवमा सन्तोष कुमार राईको उम्मेदवारी घोषणा

गैर आवसिय नेपाली संघ एनआरएन दक्षिण कोरियाको सचिबमा सन्तोष कुमार राईले उम्मेदवारी घोषणा गरेका छन् । उनि अहिले एनआरएनए दक्षिण कोरियाका युवा संयोजक हुन् । नुवाकोट समाज, किराँत राई यायोख्खा, राईजिङ स्टार ग्रुप जस्ता दक्षिण कोरियामा सक्रिय संघ संस्थामा क्रियाशिल राईले संस्थाको सकारात्मक परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘मैले दक्षिण कोरियामा बसेर बिभिन्न जिम्मेवरीको काम गरेको छु । अहिले पनि एनआरएन दक्षिण कोरियाको युवा संयोजक हुँ । त्यसैलेफुर्सदमा

एनआरएनए कोरियाको काेषाध्यक्ष पदमा राजेन्द्र दुलालकाे उम्मेदवारी घाेषणा

आगामी सेम्टेम्बर २१ र २२ तारिख हुन गइ रहेकाे एनआरएनए कोरियाको साताै महाधिवेशनमा राजेन्द्र दुलालले काेषाध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका छन्। उम्मेदवारी घाेषणा गर्ने लहर संगै नजिकिदै गरेकाे महाधिबेशनले एक खालको रौनक छाएको छ। गैर अावासीय नेपाली संघ (एनआरएनए) कोरियाको कोषाध्यक्षमा राजेन्द्र दुलालको उम्मेदवारीको घोषणा गरेका छन् । बिभिन्न संघसंस्थामा काम गरि सकेको दुलालले बिगत कार्यसमिति प्रति आलोचनाबाट मत्र नभइ अहिलेसम्म भए गरेका कृयाकलापहरुलाइ सुदृढ गर्दै सस्थालाइ कृयाशिल , ब्यबस्थितफुर्सदमा

गैर आवासीय नेपाली संघको सातौँ अधिवेशनमा अमृत राईद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी घोषणा

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष पदका लागि अमृत राईले उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बर २१ र २२ तारिखमा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा राईले उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सन १९९१ मा कोरिया प्रवेश गरेका राई सामाजिक कार्यमा सक्रिय छन् भने हाल एनआरएन कोरियाको उपाध्यक्षमा रही काम गरिरहेका छन्। यसैगरी पूर्वाञ्चल सरोकार समाजको अध्यक्ष समेत रहेका राईले यसअघि विभिन्न संघसंस्थाहरुको कुशल नेतृत्वफुर्सदमा

गैर अावासीय नेपाली संघ कोरिया उपाध्यक्षमा सन्जिब राईको उम्मेद्वारी घोषणा

न्युं भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्ष सन्जिब कुमार राईले गैर आवासीय नेपाली संघ (एनआरएनए )कोरियाको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । उनी उदयपुर सेवा समाज, एनअारएनए किम्हे लगाएतका संस्थामा बसेर बिगत ७ बर्ष देखी दक्षिण काेरियामा सामाजिक कार्यमा  गरिरहेका छन । अाइतबार किम्हे बुसानमा भएको भेलाले राईलाई ख्याङ्सन (किम्हे-बुसान,मासान,मिर्याङ,उल्सान) लगाएत दक्षिणी भेगको साझा प्रतीनिधिको रुपमा सर्बसम्मतले उपाध्यक्षमा पठाउने निर्णय गरेका राईले बताए । ‘मलाइ याे भेगका साथीभाइले सर्वसम्मतफुर्सदमा

गैर आवासिय नेपाली संघको उपाध्यक्षमा सोम तामाङको उम्मेदवारी घोषणा

गैर आवसिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको चुनावको समय नजिकिदै जाँदा बिभिन्न पदको लागि उम्मेदवारी घोषणा भैरहेको छ । त्यस्तैमा उपाध्यक्ष पदका लागि लामो समय देखि कोरियामा बसोबास गरिरहेका सोम बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ‘म दक्षिण कोरिया आए देखि नै बिभिन्न संघ, संस्थामा बसेर काम गरिरहेको छु । जहाँ जाँदा पनि इमान्दारी पुर्वक काम गरेको छु । त्यसैले गैर आवासीय नेपाली संघमा पनि मैले सकेको कामफुर्सदमा

NRNA बुसान र किम्हे एकीकृत, एकता महाधिवेशन अगस्ट १८मा

विगत लामो समय देखि छुट्टाछुट्टै अस्तित्वमा रहि ख्यङ्साङ्नाम्दो क्षेत्रमा स्वतन्त्र रुपले आ -आफ्नै गतिविधिहरु सक्रिय रूपमा संचालन गरिरहेका NRNA बुसान शाखा र NRNA किम्हे शाखाले एकीकरण सप्पन्न गरेका छन्। यस सानो क्षेत्रमा २ वटा NRNA शाखा हुँदा सोचेजस्तो प्रभावकारी हुन नसकेको अनुभुत गर्दै विभिन्न संघसंस्था, बुद्धिजीवी ,भद्रभलाद्मी,पत्रकार, व्यवसायी एवं शुभचिन्तकहरुको राय, सल्लाह र सुझाबलाई मध्यनजर गर्दै दुवै शाखालाई एकीकरण गरि विगत भन्दा अझ सशक्त र उल्लेखनीय रुपले आफ्ना गतिविधिहरु संचालनफुर्सदमा

NRNA दक्षिण कोरियाकाे अध्यक्ष पद उम्मेदवार विपिन गुरूङका प्रतिबद्धताहरु

सेप्टेम्बर २१ र २२ मा हुन गईरहेको NRNA दक्षिण कोरियाको अध्यक्ष पदमा उम्मेदवार विपिन गुरूङका प्रतिबद्धताहरु: १. NRNA दक्षिण कोरियालाई कानुनी रुपमा दर्ता गराउने : गैरआवासीय नेपाली सॅघ दक्षिण कोरियालाई सर्वप्रथम कानुनी रुपमा दर्ता गराउने पहल रहनेछ। धेरै प्रकृया अगाडि बढेको पनि जानकारि गराउँदछु। सॅस्थालाई कानुनी रुपमा कोरिया सरकारमा दर्ता गरेर हाम्रो टिमले विगतमा भन्दा धेरै र भिन्न प्रकारका सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गर्नेछ। २. कानुनी,आर्थिक र मनोवैज्ञानिक सहयोग गर्ने:फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...