तपाईं अहिले फोटो ग्यालरी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा मगर चेलीहरुको भाइटीका
नेपाल मगरसंग दक्षिण कोरिया चेली समूहले शनिबार सामूहिक कार्यक्रम आयोजना गरी प्रदेशमा आफ्ना चेलीदेखि टाडा रहेका माइतीहरुलाई भाइ टिक लगाइदिए ।
कोरियामा किराती बंशी लिम्बु समुदायको महान पर्व चासोक तइ०नाम मनाउदै
गत आइतबार कोरियामा किरात बंशीहरुले राजधानी सउलमा भेला भएर आफ्नो सांस्र्कती पर्व चासोक तइ०नाम धुमधाम साथ मनाए । नेपालबाट गायक र गायिका झिकाई परम्परागत धान नाच सहित मनाइएको कार्यक्रममा कोरियामा रहेका नेपालीहरुको बाक्लो उपस्थिीती रहेको थियो ।
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस मनाउदै
प्रवासी मजदुर युनियन (एमटीयु)को नेतृत्वमा कोरियाको राजधानी सउलको ख्वाइ०ह्वामुनमा मृतकहरुको श्रद्धासभा र मजदुर अधिकारको चर्चा गर्दै रयाली सहित दिवस सम्पन्न गरे ।
कोरियामा क्रिसमसको रमझम
दक्षिण कोरियामा पनि हाल डिसेम्बर २५ तारिख युरोपमा झै क्रिसमद दिवस धुमधाम साथ मनाउन थालेका छन् । विषेश गरी युवा पुस्ताले विषेश उत्सवको रुपमा मनाउने गर्छन । कोरियामा करिब ३० प्रतिशतले यो उत्सव मनाउने गरेको एजेन्सीले जनाएका छन् ।ठूल्ठूला व्यापारीक स्थन, होटल, सडक रंगी विरंगी प्रकाशले रंगाउने गरिन्छ ।
गुन्सानमा मोटिभेसन सेमिनार हुने
जीवन जीसी गुन्सान-यहि अप्रिल २६ तारिक आइतबार तनाब ब्यबस्थापन तथा स्वनेतृत्व बिकाश प्रयोगात्मक प्रशिक्षण सेमिनार गुन्सान शहरको ओसिक्दोमा हुने भएको छ | ब्याबस्थापक ओसिक्दो माईग्रेन्ट सेन्टर र आयोजक भ्यु अफ नेप्लिज ग्रुप, गुन्सानको संयुक्त पहलमा उक्त कार्यक्रम हुन लागेको हो | दक्षिण कोरियामा नेपाली कामदारको बढ्दो चाँपसंगै देखिएका अनेकौ समस्या मध्य मानसिक समस्या जटिल बन्दै गैरहेको छ | कठिन काम , पारिवारिक बिछोड को पिडा , एक्लोपन , भाषा समस्याफुर्सदमा