तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अनेसास कोरियाको बृहत् साहित्य मेला सम्पन्न

अनेसास कोरियाद्वारा आयोजित ‘बृहत् साहित्य मेला’ भव्य रुपले सम्पन्न भएको छ। शनिबार कोरियाको राजधानी सौलस्थित शुभेच्छा होटलको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।कोरियन चाड सलनालको अवसरमा गरिएको काव्य-सुधा अन्तर्गतको १२ औं शृन्खलामा नौ जना स्रष्टाहरुको विशेष रचना वाचन रहेको थियो । आयोजकले कविता, गजल र मुक्तकलाई एउटै मन्चमा उभ्याएर नयाँ स्रष्टाहरुलाई उर्जा र प्रेरणा दिएको छ । प्रवासमा रहेर पनि आफ्ना सिर्जनाहरुलाई सुन्दर र कलात्मक मनोभावहरुले उच्छवासित गर्ने स्रष्टाहरुमाफुर्सदमा
काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ २ सम्पन्न

काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ भाग २ भब्यताका साथ सम्पन्न भएको छ ।मेराे प्रतिभा अनलाईन मिडियाले कला साहित्य र संगितलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ गत सनिबार उक्त कार्यक्रम अायाेजना गरेकाे हाे। नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा गोर्खाली रेडियो अनलाईनका स्टेशन म्यानेजर साथै सफल म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङ्ग त्यसैगरी सामाजिक अभियन्ता साथै एनआरएनए दक्षिण काेरियाका युवा संयोजक अरुण श्रेष्ठ (ईपिएसफुर्सदमा
उड्ने पल

सिर् सिर् सिर् उत्तिस घारीमा एक्लै-एक्लै हिँड्छु- फूल, पात, मुना,कोपिला,काँडा सबै-सबै सम्झिन्छु , क्षितिजमा लालीघाम उदाएको दिन उघृएथे मेरा आँखाहरु, जीवन घामछायाँ जस्तो लाग्थ्यो- र त्यही खेलिरहन्थे, त्यहिँ हेरिरहन्थेँ… जीवन खोलाजस्तो लाग्थ्यो- र त्यही बगिरहन्थे, त्यहिँ पौडिरहन्थे… जीवन खेतमा अरुकै सहारामा दौडिरहेको हलो जस्तो लाग्थ्यो- र त्यहिँ दौडिरहन्थे,त्यहिँ हिँडिरहन्थे… ठूलो बर्सातपछिको सन्नाटा जस्तो चकमन्न छ- अहिले त ,यो उत्तिसघारी पनी … कहिले त दोहोरी र हाक्पारे टुट्दैनथियो जहाँ झ्याउँकिरिहरुको !!फुर्सदमा
मृत सपना (कविता)

आफ्नै सपनाले एकोहोरो लखेटेको दशकौं भईसक्यो। मैले हिँडिरहने गोरेटो गल्ली भन्दा लाखौं माईल टाढा ! बेशीमा खेत जोत्नु थिएछ.. बरु रातै माटोले पोत्नु थिएछ.. चिटिक्क पारेर आफ्नै घर ! धमिरोले आफ्नै घर ढलेपछी पछुतो किन लाग्दैन थुक्क जिन्दगी! लागीरहेको छ यति खेर पश्चताप तर घामले नपर्खदो रहेछ उज्यालो भईरहनलाई थाह पाएको थिँए भने बिहानै घामको जन्म अघी म उठि सकेको हुने थिँए र घामलाई पछी-पछी लगाएर म अघि-अघि हिँडीसकेको हुनेफुर्सदमा
ढाकाटोपीले सुहाउँदैन थेबा

ढाकरमा दासत्वको भारी बोकेर थेप्चिएको तिम्रो थाप्लोमा ढाका टोपीले सुहाउँदैन थेबा ढाकाटोपी अडिदैन थेबा । तिमी जबर्जस्ती ढाकाटोपी लगाउ चाहे देखासिकिमा अड्याउ अंहँ! तिम्रो ढलेको आत्मास्वाभिमान उठ्नेछैन थेबा ढाकाटोपीले बरु सट्टामा पराधिनताको परजीवि लिखा अनि जुम्रा फुल्नेछ तिम्रो गुराँस फुल्ने शीरमा, खाँडी र बख्खुले सजिदै डम्फु र सेलो गाउँदै स्वतन्त्र डाँफे चरीझै नाचिरहने तिम्रा शैलुङ माबरहरु दिनदहाडै भालेश्वर र कालेश्वरको नाममा बलात्कृत भैरहँदा तिमी टुलुटुलु हेरिरहन्छौ भने दौरा सुरुवाल ढाकाटोपीमाफुर्सदमा
गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब

सन् १८९८ मा यो चिठी लेखेका बेला रसियन लेखक एन्टोन चेखब र म्याक्सिम गोर्की बीच प्रत्यक्ष चिनजान थिएन। कुराकानी चिठी आदानप्रदानको औपचारिकतामा मात्र सीमित थियो। व्यक्तिगत रूपमा लेखिएका ती चिठीमा उनीहरू लेखनसँगै समाज र देशका विभिन्न विषयमा कुराकानी गर्थे। गोर्की चेखबलाई कथाहरू पढ्न पठाउँथे। चेखब पनि कथाको प्रतिक्रिया पत्रमै फिर्ता दिन्थे। आफ्ना प्रशंसक तथा युवा लेखक गोर्कीलाई त्यसरी लेखिएका जवाफमा चेखबले प्रशंसा र आलोचना दुवै गरेका छन्। उनको प्रशंसामा नयाँफुर्सदमा
मुन्धुम सृष्टिको र माङ निशा

चारैतिर सुनसान (मुसुन्ने खेसुन्ने) अन्धकार परिवेशमा जहाँ पृथ्वी जन्माउन तागेरा निङ्वाभु माङ विशाल ग्यालेक्सीमा तैरिदै थिए रे निराकार निराकार । मोहङ्लिङ खेहङ्लिङमा विशाल ब्रह्माण्ड निर्माता अलौकिक, बैज्ञानिक- यम्भामिङ,पोरिक्मिमाङ त्यहीँ सुन्यमा मुगुप्लुङ थेगुप्लुङ चाङ पारेर मिजोरा खिजोराको सहाराले पृथ्वी उभ्याउदै थिए रे। त्यहीँ धरातलमा एकदिन सृष्टि चलाउन प्रथम आदिम मानव मुजिङ्ना लाई सुरित केजङ्ले कुसुम बाण प्रहार गरे त्यो नै प्रथम मानव सभ्याताको श्रीगणेश थियो। युगौ बिते पछि एक दिन समुन्द्रलेफुर्सदमा
प्रथम विश्वव्यापी लिम्बू भाषा कविता प्रतियोगितामा कवि पुष्पहाङ लोवा सर्वोत्कृष्ट

प्रथम विश्वव्यापी लिम्बू भाषा कविता प्रतियोगितामा लिम्बूभाषी युवा कवि पुष्पहाङ लोवा सर्वोत्कृष्ट भएका छन् । याक्थुङ लेखक संघ कोरियाको आयोजनामा सम्पन्न विश्वव्यापी लिम्बू भाषी कविता प्रतयोगितामा झापा दमकका युवा कवि लोवाको सुबाहा?रेन् तु येङ ओ(मुसाहरु को नालेशमा) शीर्षकको कविता सर्वोत्कृष्ट घोषित भएको हो । सो प्रतियोगिताको पुरस्कार राशि तीस हजार रुपैया रहेको छ । लिम्बुहरू को महान पर्व चासोक तङनामको अवसर पारेर आयोजना गरिएको कविता प्रतियोगितामा नेपाल सहित विश्वभरीका दुईफुर्सदमा
बैँश र पकन्दी (कविता)

बज्यै भन्नुहुन्थ्यो.. कोरी-कोरी साल सम्बत बितेपछि खोला त उकालो फर्किन्छ स्याब्बास हाड.बीरे आज थुप्रो बर्षकालपछि मलाई सम्छ्यौ र फोन गर्यौ!! तिमीलाई सम्झना छ है यो खोलानाला,देउराली, फक्तांलुड.,मुकुमलुंड.सबै सबैको!!! खै मैले त सोचेथें, सात समुन्द्र पर… बिरानो मानिसहरुसंग पैँठेजोरी खेल्दाखेल्दै उत्तै सोघामुरिक भयौकी, कि त, त्यत्तैको मेजमानी खान्कीले यहाँको यांबेन र किनिमाको स्वाद पो भूल्यौ की, मैले त सोचेथें, बारमासे वाईन र ह्विस्कीको चुस्कीमा यहाँको निखुर कोदोको तोँबा र तीनपाने पोफुर्सदमा
कोरियामा प्रणय विशेष साहित्य संगीत साँझ-२ हुने

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस नजिकिए सँगै उक्त दिवसको अवसर मा प्रणय विशेष साहित्य संगीत साँझ हुने भएको छ । आगामी जनवरी १८ तारेखका दिन कोरियाको ह्वासङ्ग को नामयाङ्ग मा उक्त कार्यक्रम हुने भएको छ । कला साहित्य र संगीतको प्रवद्र्धनमा जोड दिने उद्देश्य सहित मेरोप्रतिभा अनलाईन मिडिया ग्रुपले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा दीपा मेहावाङ राई को प्रेमिल कविता सुन्न पाईनेछ । त्यसैगरी प्रेमिल गजल र मुक्तकफुर्सदमा