तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इतर आवाज साहित्य समाजले स्पोट कविता आयोजना गर्दै

जीवन र जगतको अन्तर सम्बन्ध जति अतुलनीय रहन्छ, कवि र कविताकाे पर्यावरण सँग त्यतिकै प्राण सम्बन्ध रहन्छ। त्यसैले सामुन्द्रिक छालहरुसँग र प्राकृतिक छटहरुसँग कविताकाे सहेली खेल्नको लागि इतर आवाज साहित्य समाज दक्षिण कोरियाले “स्पोट कविता २०१९” आयोजना गर्ने भएको छ। यो सालको गर्मी विदालाई लक्षित गर्दै आगामी अगस्ट ४ तारिख आइतबारका दिन लोकप्रिय पर्यटकीय स्थल बुसान स्थित हिउन्देको समुन्द्री किनार आसपास उक्त कार्यक्रम हुनेछ। विदाको अवसरमा रहेका सम्पुर्ण साहित्यिक मनहरुलाईफुर्सदमा
चण्डाल काठमाण्डौँ

बडा चण्डाल छ यार काठमाण्डौ अर्ग्यानिक यूवाहरुको पसिना प्रदेशमा बेचेर बिषादी मिसावट तरकारी किनि खान्छ लम्पसार परेर सुती रहेको बाटोहरुको क्यान्भासमा धुलो र हिलोले रङ्गगाई टिल्लिक टल्केको बिएम डब्लुमा हुइकिन्दै यूग उचालेर उभिरहेको गुठी नामेट बनाउन खोज्छन्। बडा चण्डाल छ यार काठमाण्डौ। भोकाएको गिद्धहरुले झैँ लुछदै लुछ्दै लुछ्दै लुछ्दै बालुवाटार सिध्याएछ। मान्छेहरुको प्यासी आत्माको बगर सक्रक सुकेछ् मेलम्ची पानी आए पो प्यास मेटेर बोल्न सक्छ मौकामा चौका चिलले चल्ला टिपेफुर्सदमा
ढाकर

जन्मजात भरिया मेरो आप्पा राम्ररी थाहा छ उसलाई हेर्दा गगनचुम्बि र आकर्षक भारी कसरी मिलाउने त्यो ढाकरमा‚ जसरी एउटा चित्रकारले रङग्याउँछ एउटा आकर्षक चित्र । जब यो धर्तीमा आफ्नो बलबुतोले चार धार्नी भार धान्न सक्ने हुनुभयो मेरो आपा त्यही दिनबाट सुरु भयो रे उहाँको यो दैनिकी । हो‚ त्यही बेलाबाट सुरु गर्नुभयो रे गोदार‚ चिसापानी हुदै मैनी बजार खेप्न । दासता र गरीबिको मुक्तिको आशामा खाली पाईताला‚ ढाकर‚ नाम्लो‚ खकनफुर्सदमा
आँखाहरुको क्यानभाष

इन्द्रेणीको रङ्ग चोरेर परेलीको क्यानभाषमा बनाएको थिएँ एउटा चित्र समयको उष्णताले रङ्गहरु छचल्किएर कुचि लतपतिएर विआकृती, विनिर्मित भएपनि किन सुन्दर लाग्छ मलाई तिम्रो त्यहि चित्र? आँखाको आकार फरक होला आँखाको लय फरक होला आँखाको सिली फरक होला आँखाको परिभाषा फरक होला, तर संसारको सबैभन्दा सुन्दर चिज आँखा, मन र मुटु त रहेछ । त्यसैले त आँखा, मन, मुटुको क्यानभाषमा तिम्रो तस्विर सजाएकी छु । दीपा मेवाहाङ राई – कवि इतरफुर्सदमा
कर बुझाउने अन्तिम मिति

ठूलो घरमा अचेल अन्धा मान्छेहरु हिसाब गरीरहेछन् रे टाउकाहरुको। पहाड माथि हलो जोतेर अन्न उब्जाउने त्यो माने दमाईले आफ्नो आङ ढाक्न सकेको छैन छिमेकीको छोरो विद्यालय जाँदा मनमा ढुङ्गा ठडाएर उस्ले आफ्नो छोरोलाई हलो जोत्न सिकाई रहेछ भोलिको दिन आधीपेट पनि नभरेला भन्ने चिन्ताले। सकुन हजुर आमा अरबमा छोरो मरेको समाचार कसैले उल्टो सुनाई दिएकोले झुपडिमा दुई माउ कुखुरी चार बचेरा चल्ला छोप्दै छोरोको पैतलाको पदचाप कुरिरहेछ। जनयुद्धमा बन्दुकले निलेकाफुर्सदमा
ओ! प्रीय राष्ट्रियता!

समयको ज्वारभाटाले छाती पोलेपछि आनन्दपूर्वक बाँच्न छोडेको छु अचेल, हरेक स्वप्नहरु दूर भन्दा दूर भागिरहेका छन्। गिदि दौडन खोज्छ सडकहरुमा, ओ! प्रीय राष्ट्रियता तिमी चाहिँ गुराँसको फुलमा झुन्डेको शितको वुँद भएर बसिरहेका छौ । चन्द्र र सूर्य कहिले झुल्केन यो पाटे बस्तिमा जसरी राष्ट्रिय झण्डामा झुल्किन्छन्, आनन्दको धून कहिले बजेन यो सुदूर गाउँमा जसरी बज्छ राष्ट्रिय गीतमा, वैशको सौर्न्दर्य लिएर फुलेन गुराँस यो अभेग भीर पहरामा जसरी शिरमा सिउरेर हिड्छनफुर्सदमा
म

घोप्टो आकाश मुनी उतानो धर्ती माथिको रङ्गमञ्चमा अभिनय गरिरहेको (म) न नायक हूँ न कलाकार न गायक हूँ न रचनाकार न कवीकार न गजलकार बस्! समयको हुण्डरी भित्र घुलमिल भई घाटको दूरी घटाई रहेछु। (कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।)
बाटो र पाइला

हिडदै जादा- दुई बाटोहरु जोडिएर एउटै बनेको मुलबाटोमा तिमी र मेरो भेट भएथ्यो । तिमि मुस्कुरायोउ बताश तिम्रो `रपुन्जेल´ कपाललाई छोएर मेरो मन हुँदै – सुस्तरिसुस्तरि बहिदियो र चुम्बकीय आकर्षण झै यो मौन चेहेरा तिमिजस्तै खुब मुस्कुरायो ! केही पाइलाहरु हामीले सँगसँगै हिडेपछि दोबाटोले हामीलाई छुट्टयायो । तिमी र म दुई बाटोहरु भएर हिड्यौ ! हिड्नु जिन्दगी हो र हिड्न बाँकि बाटोहरुले फेरि हामीलाई भेटाउनेछ भन्ने लागिरहन्थ्यो । आज हिड्दाहिड्दै-फुर्सदमा
“मध्यरातको जून र सागरको गडगडावट”

हिजो,राती मैले समुन्द्र तड्बन्धन नजिक अनौठो दृश्य देखेर र नजिक तिर गएँ। सागर चिच्याइरहेको थियो, उफ्री उफ्री गड्गडैरहेको थियो । म ठिङ्ग उभिएँ जो देखेर सागरले मलाई भन्यो ए , मानब ! यो धर्तिमा म कती स्वच्छ भई बहनु खोज्दा पनि सबै मान्छेहरुले मेरो शरीरमा फोहोर फाली दिन्छ डुङ्गा, डल्फिनहरु मेरो छाती माथि,परेड खेल्छन् थाकेर मध्यरातमा निदाइरहेको बेला जून आई मलाई सम्भोग गर्छ, फोर प्ले गरी चरम उत्कर्षमा पुर्याइ दिन्छफुर्सदमा
कोरियाको अस्पतालमा अन्तिम बिदाइका हात हल्लाउदा ..

काम गर्दा गर्दै ‘बसन्ती’को आधा दर्जन फोन आएछ । कामको हतारो सगै मेसिनको चर्को आवाजले गर्दा फोन आएको मेसो पाइन । निर्जिब मेसिनहरुका बिचमा बसे पछि फोन त के दुई चार रेक्टरको पराकम्पनहरु गए पनि पत्तो पाइन्न ।शौचालय जाने समय मिलाएर कल ब्याक गरे ।कोरियन भाषा सगै टुटेफुटेका केही अङ्ग्रेजी मिसाउदै ‘बसन्ती’ रुन लागी । रुवाइ मिसिएको बोलिमा के भन्न खोजेको हो खासै भेउ पाइन । दिउसै सोजु लाग्यो किफुर्सदमा