तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा बृहत साहित्य महोत्सव सम्पन्न

नेपाली साहित्य समाज दक्षिण कोरियाको आयोजनामा बृहत साहित्यिक महोत्सव सम्पन्न भएको छ। नेपालको बडादशैँ र कोरियाको ठूलो पर्व छुसकको अवसरमा अक्टोबर ३ तारेखको दिन कोरियाका अधिकांश लेखक तथा कविहरुको उपस्थितिमा सम्पन्न भएको उक्त महोत्सवको प्रमुख अतिथी एन आर एन कोरिया अध्यक्ष लक्ष्मी लामा गुरुङ हुनुहुन्थ्यो भने बिशेश अतिथिमा नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु केसि रहनुभएको थियो। ‘यूग र जगतको प्रतिबिम्ब;साहित्य’ नारा दिईएको उक्त समारोहमा कविताको समसामयिक बिसयमा कवि प्रमोद सारंग,मिलनकान्छाफुर्सदमा
यथार्थमा दशैँ

कविता/ सोँच्छु बूढो हुँदै जानू भनेको बिगतहरु खात् लाग्दै जानू रैछ दिमागको आल्मारीमा जसरि छ घरमा पढ्दै राखेको किताबहरुको चाङ सानोबेला दँशै आउँथ्यो बोकि ल्याउँथ्यो उमङग एकाबिहानै घामले उफ्रिन्थ्यौँ न्यानोपनमा बाख्रापाठा सँगै चाहिन्थ्यो नयाँ लुगा खानु त उस्तै हो लाग्थ्यो घरको अगेना माथि धेरै झुण्डियोस् मासु बाबाले दक्षिणा धेरै दिउन् पैसा खुवाउन् आमाले मिठोमिठो परिकार पकाएर आमालाई झिँजाउने मौका खुब थियो सताउँथ्यौँ बेस्सरी माकुराका बच्चाहरुले झिँजाउँछ कसरी आमालाई सबै पुराईदिनुहुन्थ्योफुर्सदमा
छुसकमा नेपाली साहित्य समाजको बृहत कार्यक्रम हुने

छुसकको अवसरमा नेपाली साहित्य समाज (नेसास), दक्षिण कोरियाले बृहत साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । अक्टोबर ३ तारिखमा सउलको जोङ्गाकको ज्योती रेस्टुरेन्टमा कार्यक्रम हुनेछ । “युग र जगतको प्रतिबिम्बससाहित्य” भन्ने नारा रहेको कार्यक्रमको नाम “नेसास सम्मान तथा साहित्य महोत्सव २०१७” राखिएको छ । विदेशी भूमीमा नेपाली साहित्यको उथ्थान र विकासको निम्ती केही योगदान गर्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष यल्जी विवशले जानकारीफुर्सदमा
गजल

छेक बार चाहिदैन हराउनलाई मान्छे केही निहुँ चाहिदैन कराउनलाई मान्छे । देउता भुत कहाँ हुन्छ युग कम्प्युटरमा रातको रुख काफी हुन्छ डराउनलाई मान्छे । छिटोछिटो छरितो त कुरा मात्रै कामको मुखमै शब्दकोष हुन्छ अराउनलाई मान्छे । मोबाइल छ ल्यापटप छ बोकी राको सधै भनिदिन्छ कनेक्ट छैन हराउनलाई मान्छे ।
मेरो फाटेको जामा

कविता/ जब जब दसै नजिकिँदै गर्छ तब मेरो बाल्यकालको दर्पण नयन भरी नाच्न थाल्छ जुन बेला गरिबीको चपेटाले परालको छानो झुपडीको छाँया मुनि अन्धकार साम्राज्य भित्र सन्तानको भोकको प्यास मेटाउन आमा माटोको भाडामा एक मुठी मकै लिएर चुलानीर होमिनु हुन्थियो । आफै जलेर – आफै ठोसिएर बाल्नु हुन्थियो आमा निभेको चुलो म उफ्रिन्थे, नाच्थे, रमाउथे देखेर संघारको दशै देखेर आगनको दिपावली तथापि, लाग्थ्यो मेरो खुशी बिरुद्ध छ यो समय कारणफुर्सदमा
गजल

मदहोसमा नपिएको कहिले छ र प्रिया ? मरि मरि नजीएको कहिले छ र प्रिया ? फाटेको छ टुक्रा भै भाको मन पनि चलाऊनलाई नसिएको कहिले छ र प्रिया ? साथको यात्रा अन्तै मोड्नु तिम्रो कुरा भो मनमा बास नदिएको कहिले छ र प्रिया ? मन मार्यो मन तोड्यौ फोटो छाडिछौ छाती माथि नलिएको कहिले छ र प्रिया ?
लगू कथा: असल मान्छे

उनीहरुलाई देखेर नै थाहा हुन्थ्यो यो मित्रता धेरै पहिलेले देखिको थियो र आज अचानक उनिहरुको भेट भएको हुनु पर्दछ । पहिलो : ओहो लगभग १५ वर्ष पछि भेट भयो है हाम्रो, हैन त ? दोश्रो : हो त त्यो पनि हस्पिटलमा हाहाहा…. (दुवै जना हास्छन), के भएर आएको हस्पिटल ? पहिलो : सुगरले समात्यो मलाई त, त्यहि जाच्न अनि औषधी पनि सकिएको थियो लिनलाई आएको थिए, अनि त चाहिँफुर्सदमा
सागर आलेलाई खुल्ला पत्र

प्रिय भाइ सागर सम्बोधन मैले कसरी गरूँ तिमीलाई ? तिम्रो सहनशीलता, धैर्यता, इमानदारीताले म र मजस्ता हजारौंलाई छोयो र तिम्रो बारेमा एकदुई शब्द नलेखि बस्न नसक्ने बनायो । तिमी नेपाल आइडलको अडिसन राउण्डदेखी टप फोरसम्म आईपुग्दा सधैँ सबैको मनमुटुमा आईडल नै भयौ । हामीलाई लाग्छ कि तिमी यो नेपाल आइडलको मञ्च मात्र छोडेका हौ । तिम्रो जीबनका हजारौँ आइडलको यात्रा बाकि नै छन् । तिमीलाई भोट कम भयो या षड्यन्त्रफुर्सदमा
यो कस्तो बाध्यता?

कविता/ थाहा छ ! यी जुनकिरीहरु अध्यारोमा मात्र चम्किने हुन्। तर, यिनै जुनकिरीहरुलाई दिपज्योति जस्तै , स्विकार गरी दिनु पर्ने यो कस्तो बाध्यता ? थाहा छ ! यि भ्यागुताहरु बर्षायाममा मात्र कराउने हुन्। तर, यिनै भ्यागुताको कर्कस ट्वार ट्वारहरुलाई सातै सुर मानी दिनु पर्ने यो कस्तो बाध्यता? थाहा छ ! यि इन्द्रेणीहरु घाम पानीमा देखिने दृष्टीभ्रम मात्र हुन् । तर, यिनै इन्द्रेणीहरुलाई जिवनका रंगहरु सोचि दिनु पर्ने यो कस्तो बाध्यता?
शहर संगै रहर

कविता : शहरहरु रहरहरु लहरहरु प्रहरहरु जोडिदैछ्न एक अर्कामा त्यसैले होला शहरहरु भिड्भाड छ लहरहरु प्रहरहरु तछाड माछाड छ मानिसको हुल हुलहरुमा! शहर जस्तै रङ्गिन सपना झिलमिल तिलपिल अग्ला अग्ला गगन चुम्बी घर झैं ठडिन्छ चाहानाको स्तम्भहरु सजिन्छ यस भित्रको झकिझकाउ जस्तै चाहनाको दराज यस भित्र कैद छ कोठाको भित्ता भित्तामा महङ्गा महङ्गा हिराको उपहारहरु मार्बलै मार्बलले छापिएका भुइ झै कती हो कती अमुल्य छ सपनाहरु चाहानाको सिढी चढि माथिफुर्सदमा