तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
हजार हजारको नोट अा’को छ

-कविता नेपालमा भोट सकियो रे! अाश्वानको बोट सकियो रे!! हजार हजार नोट सकियो रे!!! नारा जुलुस चर्किन्छ! सत्ता अब कता फर्किन्छ!! घाम लाग्छ कि पानी दर्किन्छ!!! जनता अलमल्ल! जित्नेको जिन्दगी झलमल!! मतगणना जारी! कस्को पल्ला भारी!! उस्कै बढ्छ जिम्मेवारी!!! जिम्मा पाउला काम गर्ला नगर्ला! बिकासको गति अघि सर्ला नसर्ला!! त्यो त भोलीको कुरा हो! बन्दुकको गोलीकोफुर्सदमा
कवि श्रवण मुकारुङको साथमा कोरियामा भब्य साहित्य साँझ हुदै

प्रवासको व्यस्ततासँगै कोरियामा विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आएका नेपाली साहित्यकारहरुले यहि जुलाई १५ तारिख शनिबार ‘साहित्य साँझ २०१७’ को आयोजना गर्ने भएका छन् । कोरियाको राजधानी सौलस्थित तुङ्ग्देमुनमा हुन लागेको साहित्य साँझ कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रुपमा निम्त्याइको कवि, गीतकार एवं प्राज्ञ श्रवण मुकारुङको उपस्थिति रहने भएको छ । त्यसैगरी विशेष अतिथिको रुपमा अर्का साहित्यकार रत्नमणि नेपाल रहेका छन् । अन्तराष्ट्रिय साहित्य समाज कोरिया, नेपाली साहित्य समाज कोरिया, अनलाईनफुर्सदमा
गजल

राम कुमार राई कोही मसँग धेरै रिसाएको छन् थाहा छ मनहरु चिसाएको छन् भीड भित्र पनि दुरुस्तै चिनिन्छ हाँस्ने बाहानामा खिसाएको छन् हो अमृत भन्दै पिलाउन खोज्दा पेय पदार्थमा विष मिसाएको छन् कहा लाग्छ र जाती आफ्नो सेवक घायलै हुनेगरी दिल पिसाएका छन् खोटाङ हाल दक्षिण कोरीया
भानुको स्मरण गर्दै कोरियामा मुक्तक मेला सम्पन्न

सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आइतबार आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै बृहत् मुक्तक मेला सम्पन्न गरेको छ । नेपाली साहित्यका विविध विधाहरूमा केन्द्रित रही कार्यक्रम गरिरहेको कोरिया च्याप्टरले काव्य सुधाको तेस्रो शृङ्खलाको रूपमा नेपाली काव्य जगतका धरोहर आदिकवि आचार्यको २०४ औं जन्मजयन्तीको अवसर पारी उनको स्मरण गर्दै बृहत मुक्तक मेला तथा विविध रचना वाचन कार्यक्रमको आयोजना गरेको च्याप्टरका अध्यक्ष कृष गुल्मेली बाबूले जानकारी दिनुभयो । पर्यटकीय शहर तोङ्देमुनफुर्सदमा
गजल

दिलिप केसी लेख्ने थिए भाग्य आफै लेख्ने मसी भेटिएन पाए सधै चोट पिडा कहिले खुशी भेटीएन। मन भित्र पिडा लुकाइ रुदै बसे सम्झनामा खोली बग्यो आशु झर्दा बग्ने नदी भेटिएन।। चालिरहे पाइला ,यो यात्रा सफल पार्छु भन्दै धोका दियो भाग्य ले नै बाटो सहि भेटिएन।। भेटे कैयौं साथ मैले यो जिन्दगी को सफर मा जिबन भरि प्यार गर्ने एउटै सखी भेटिएन ।। के के भयो जिन्दगीमा सारा कुरा भन्छ कस्लेफुर्सदमा
कोरियातिर (नियात्रा)

मंगोलियन सल्लो र आर्यन सल्लो ! सल्लो पनि मंगोलियन र आर्यन ? वाहियात भन्न लाग्छ । खासमा, सामान्य दृश्य घटनाले यो प्रसंग जन्मिएको हो । पंक्तिकार संलग्न नेपाली टोली दक्षिण कोरियाको राष्ट्रपति भवन ‘ब्लू हाउस’ सँगैको ‘नेसनल फोक म्युजियम अफ कोरिया’ को अवलोकन गर्दै थियो । जंगलमय पुराना दरबार संग्रहालय चहार्दै थियौं । नेपालका जंगलमा झैं सल्लाको रूखहरू प्रशस्त देखिए । तर यताका सल्ला त सुलुत्त परेका हुन्छन्, सुरिलो ।फुर्सदमा
माया हैन पैसा बिग्छ यो शहरमा

कथा/ ठ्याक्कै ट्रेन स्टेसनको मुल गेटको देब्रेपट्टि धुम्रपान सेवन कोठाको गेट नजीकै उनी उभिएकि थिईन्। अन्दाजि ५.५ ईन्च जतिको हाईट,कालो सिल्कि कपाल सररर हावाको झोक्का संगै हल्लिरहेको थियो। मेरो र उनको पहिलो नजर ठोक्कियो। रातो गुलावि ओठ,मृगनयनि गाजालु आँखा, पुक्क पुक्क पोटिलो गाला,गोरो चिल्ला छालाको कोकाकोला जस्तै फिगरमा गोल्ड कलरिङको वनपिस लुगा, ब्राउन हिल र हातमा सानो पर्स बोेकेकि उनी स्वर्गकि अप्सरा भन्दा कम थिइनन् । देब्रे हातले कपाल हल्काफुर्सदमा
बन्न चाहान्छु

बिहान बिहानै सियो नचलाउनु दमाई भइन्छ कस्तो अचम्मको भनाइ हो आमा म कर्मयोगी बन्न चाहान्छु खाली आङ ढाक्न चाहान्छु त्यसैले दमाई बन्न चाहान्छु । फलाममा पानी नराख्नु त्यसलाई पाइन भन्छन् त्यो कामीको काम हो अनि कामी भइन्छ जस्ले मुर्ति बनाउछ मन्दिर भित्र बस्ने जस्ले धेरैका दुःख सुखमा काम लाग्ने हतियार बनाउछ यदि ऊ नहुदो हो त के हुदो हो जीवन ? कस्ले फलाम गाल्दो हो ? कस्ले बनाउदोफुर्सदमा
मनिप्लान्ट
भित्री गल्लिको छिडिमा छ कोठा जहाँ हाम्रो संसार भुन्टी र मेरो । एउटा पुरानो प्लास्टिकको बाटा जहाँ फोहोर पानी हालिन्छ एउटा पुरानो प्रेशरकुकर जहाँ दालभात गालिन्छ एउटा पुरानो स्टोभ मट्टितेल झन्डै सकिएर ट्याङ्की माथी उचाल्न टेको लगाएर राखिएको छ । अरु कुरा पनि छन् मेरो संसारमा एउटा पुरानो खाट जस्को खुटा हल्लिएकोले इटाको बन्दिलो खुटा बनाएकोे छु अनि केही थान कपडा छन हामी दुनियाँसँग भेट्दा लाउँछौ कतै केही परे पुरानाहरुकोफुर्सदमा
किन नबनुँ कुमारी आमा म ?

कविता प्रेम गर्छ उ मलाई, र प्रेम गर्नुको आभाष गराइरहन्छ, उ भन्छ “कल्पना गर्छु … कसैले धोका दियो दुई जिउकि बनाएर तिमीलाई … बिहे गर्छु तिमीलाई अरे, मेरो नाम दिन्छु तिम्रो बच्चालाई रे, कसरी हेर्न सकुँला तिम्रा अबैध सन्तान भाको, कसरी सुन्न सकुँला समाजले तिमीप्रती तेर्साएका प्रश्नहरु, कसरी सहन सकुँला तिमी अबला भएकी ? “ फिस्स हाँस्छ उ, कालो अनुहारमा छिद्र छिद्र परेका, बांगा टिंगा सेता दाँतकाफुर्सदमा