तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा बृहत् मुक्तक मेला हूने

सौल -अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आगामी जुलाई ९ तारीख आइतबारका दिन बृहत् मुक्तक मेलाको आयोजना गर्ने भएको छ । नेपाली साहित्यका विविध विधाहरूमा केन्द्रित रही कार्यक्रम गरिरहेको कोरिया च्याप्टरले काव्य-सुधाको तेस्रो श्रृङ्खलाको रूपमा मुक्तक मेलाको आयोजना गर्न लागेको च्याप्टरका अध्यक्ष कृष गुल्मेली बाबूले जानकारी दिनुभयो । राजधानी सौल स्थित शुभेच्छा होटलको सभाहलमा आयोजना गरिने मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका करिब एक दर्जन मुक्तककारहरूको प्रस्तुति रहनेफुर्सदमा
नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया

गजल कृष्ण कुमार राई असह्य पिडा र दुख्ने घाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया सुन्दर सपना खोज्दै अा’को परदेशीलाइ शिरमा हैन सधैँ सधैँ पाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया सुति मर्छ लडि कोहि झुण्डि मरिराछन किन यस्तो धेरै सस्तो भाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया मिठो सपना क्षणभरमै लास बनाएर ज्यानै लिइ मुर्दा भइ जाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्योफुर्सदमा
उसैको याद दिलाउने यो जुन कहाँको ?
गजल मुटुभित्र मन रुवाउने धुन कहाँको ? उसैको याद दिलाउने यो जुन कहाँको ? आफ्नै आमा नङ्ग्याएर देश भोकै मार्ने नेतारुपी देश खोक्र्याउने घुन कहाँको ? गाइमुत गोरस ठान्ने झुठो समाजमा पानीलाई विष बनाउने खुन कहाँको ? बिधुवा र गरिब नारी बोक्सी बनाउने यो समाजको नियम र कानुन कहाँको ? तबमात्र यो समाजमा इज्जत रहने रे त्यो सम्पती हिरा मोति सुन कहाँको ?
बरफको सन्तान भएर
कविता जाडोको बाउ जाडोको माउ सबै कोरियामा थुप्रीन्छ मङ्सिर पुस माघ महिनाहरु बरफ भएर दिनरात गुजारिन्छ! युवाहरु काममा जोशले खट्न बाध्य हुन्छ्न बरफको सन्तान भएर यै मौसममा कोरियन सोजु मेग्जु पिएर जाडो हटाउन खोजिन्छ! साथी पनि पिउने नै रोजिन्छ!! स्वस्थ्यको लागि खराव भए पनि दवाइको लागि चढाइन्छ मुख हुँदै पेटमा एक रति जाडो पक्कै हटाउछ ! एक रति गफ पक्कै बढाउछ !! कोरियाको सोजु मेग्जुको कमाल ले कहिले कहिँ तफुर्सदमा
माघे सक्रान्ती
कविता थाहा छ सक्रान्ती चाड र पर्व बुझ्दैन कसैले प्रदेशको मर्म कामैले पेल्छ यो मेरो कर्म सोच्दछु काम यो मेरो धर्म पुसमा पाकेको त्यो मिठो तरुण सन्चै छ छोरा ,घरमा चिन्ता नगरुण त्यो कालो तिलको के गुलियो लड्डु जति चिन्ता होस खादिन के खड्डु आगोमा पोलेको त्यो हिउदे आलु केही बर्ष पर्ख लिन आउछु कालू कुट्दै छौ होला सेल पकाउने पिठो दिदैन साहुले घर जान छिटो पाकयो होला आमा, हाडीमा फुर्सदमा
दोहोरी
कविता : देख्दैछु, नेताजीहरू सदनमा गोटीजीहरू सामाजिक सञ्जालमा दोहोरी खेल्दैछन्। हेर्दै छु तमासा, कहिले सदन तातेको कहिले सडक बलेको। के हुँदै छ, अहँ, कसैलाई पनि थाहा छैन। तर पनि, के देखेर हो कुन्नि कुकुरहरू भुक्दैछन्। कहिले काँही त भुक्ने कुकुरहरूलाई प्वाक्क ढुङ्गाले हानेर जिस्काउन मन लाग्छ। तर सोच्छु, ढुङ्गाले हानेर बसियो भने त भुक्ने कुकुर र ढुङ्गाले हान्ने कुकुरमा के नै फरक हुने भयो र! अनि चुपचाप आफ्नो बाटो हिड्छु।फुर्सदमा
कोरियामा कविता वाचन र काव्य पुरस्कार
सौल, हिउँको चिसो गम्सा बेरेर बसिरहेको राजधानी सौललाई आईतबार चार युवाकविले आफ्ना कविता सुनाएर न्यायो प्रदान गरे। अन्तर्राष्ट्रिय साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको ‘काव्य सुधा’ नामक कविता वाचनमा कविहरू जीवन खत्री, प्रमोद सारङ्ग, बोनम प्रताप र यल्जी विवसले आफ्ना उत्कृष्ट पाँच पाँच कविता सुनाए। अनेसासका उपाध्यक्ष बलदेव भट्टराईको उद्घोषणबाट शुरु भएको कविता वाचनमा कार्यक्रममा संयोजक सरोज सर्वहाराले कार्यक्रमबारे प्रकाश पार्दै अतिथि र कविहरुलाई स्वागत गरेका थिए। काव्यसुधाको पहिलोफुर्सदमा
रेष्ट समय
कथा धेरै समय पछि, लगभग पाँच बर्षको अन्तराल पछि म आफ्नो गाउँ फर्किएँ। सुन्दरताले चकमन्न मेरो गाउँ। जहाँको सुन्दरताको धरातालमा टेकेर मैले मेरा आधा जिन्दगी काटेको थिएँ। तिनै माटोमा मैले सबै मेरा बाल्यकालका दिनहरु रोपेको थिएँ। त्यो भाष्मे पाखा, दाउबारी, डुण्डुप भिर, रातोमाटे डाँडा सबैका माटोहरुमा घस्रदै, चिप्लिदै र मुछिदै बिताएका थिएँ मैले मेरा बाल्यदिनहरु। त्यहाँका माटोहरुमा कति पसिनालाई रोपेर जिबिका चलाएका थिए मेरा पुर्खाहरुले। तिनै सुन्दर मेरा जन्मभुमिमाफुर्सदमा
युद्धको सपना
कथा रेडियो सेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो । लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीं थिए । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यानफुर्सदमा
नयाँ साल आउने अरे
गजल , पुरानालाई छाडी नयाँ साल आउने अरे बूढो हुने खुशिमा मीठो गित गाउने अरे च्यातिने भो पुरानो नयाँ पात्रो चाहियो नयाँ पात्रो किन्नलाई बजारै पो धाउने अरे उमेर च्यातिदैछ पुरानो पत्रीका सरि तर नयाँ सालमा उमंग र उत्साह छाउने अरे भन्दै थियो साथीले नयाँ साल नयाँ सोच यै सालमा कसैसंग माया प्रीती लाउने अरे खशिहरु रितिए छन पुरानैले दुखाई दिदा दुखे पनि नयाँ सालमा नयाँ सोच पाउने अरे आहालेफुर्सदमा