तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको अन्तिमा गाउँ ताइ० कुथ माउलमा पुग्दा

यात्रा संस्मरण सोमबार हाम्रो बासस्थान सुवन शहरबाट विहानै साढे सात बजे नै यात्रा आरम्भ भयो । गन्तव्य थियो श्रीमानको जन्म घर झल्ला नाम्दो, मुआन । पुग्नु थियो कोरियाको दक्षिणी भेग समुन्द्र किनारमा । मोटरमा चार घण्टा भन्दा बढीको यात्रा । प्रायोजन थियो श्रीमानको ३ दिने गरमी विदालाई सदुपयोग गर्दै अभिभावकलाई भेटने । काम छोडी नयाँ कामको खोजीमा हाम्रोमा बसीरहेका दुई चेलीहरुलाई संगै साथ लिएका थियौ । किन की उनीहरुको त्यहीफुर्सदमा
पहाडकी परीको ब्याकअप प्रेमी

कथा घरकी एक्ली छोरी । उनको परिवार लिवाङको हुनेखाने मै गनिन्छ । बाउ भारतीय सैनिकको पेन्शन पकाएर बसेका । देश दुनिया चाहरेका । छोरीलाई पढाउनु पर्छ भन्ने सुझबुझ भएका । त्यहिभएर लप्टन ताराबिर चेमजोङले आफ्नी छोरी मनमायालाई ताप्लेजुङबाट धरान स्थित फूपुकहाँ पढ्न पठाएको थियो । मनमायाकी फूपु र मेरो ममी मिल्ने साथी भएकाले उनको फूपुलाई म आन्टी भन्थे । हाम्रो परिवार र उनको फूपुको परिवार बिच सबैसगँ राम्रै हिमचिम थियोफुर्सदमा
काठ (कविता)

यूग फटाएको एउटा रुख बेबारिसे भै दोबाटोमा ढलिरहेछ, मुस्कुराई रहने… हरियो मुस्कान चिथोरिसके- जब धमिराजस्तै किराहरुले ! सातौ दिनको अन्तरालमा आएको एउटा पाहुना एक दिन पाल्न-रु.पन्ध्र सय, दुईचार दिन पाल्ने त ठेक्कै छ! सँधैको महिना झै नर्सरी पढ्ने छोरीको स्कुल बिलले हिर्काउँछ-रु.पाँच हजार, शहरको घरबेटी नुन-सब्जी खाने आफ्नो कोठाको तलव माग्छ-रु.दस हजार, सास अड्याउन ईन्धनबाहेक तीनजनाको महिनाभरीको गाँस-रु.दस हजार, श्रीमतीको कपासले पालो पाएर फुर्सद नपाएको भयोहोला-तीन बर्ष, मैले रक्सी संझेकोफुर्सदमा
सुर्य खत्री “घायल”का दुई गजल

सम्पतिको घमन्डले फुल्छ किन मान्छे मर्नु पर्छ भन्ने कुरा भुल्छ किन मान्छे दुइ टुक्रा बाँस नै हो अन्तिम चढी जाने सुन्को कोक्रो बनाएर झुल्छ किन मान्छे चिहान खन्न कती बित्ता माटो लाग्छ कुन्नि हडपेर अरुको बास डुल्छ किन मान्छे आफैँ मात्र अजम्बरी खाए जतो गरि बाढी काटी अरु तिर हुल्छ किन मान्छे +++++++++++++++++++++ मुर्दा पनि बोल्न थाल्छन् हराए’सी चिहान् खाँबाहरु जुलुस गर्छन लुटे पछी मतान् सहनुको सिमा हुन्छ गर्नुफुर्सदमा
परदेश नआए नि हुन्छ (कविता)

मुग्लानमा, पैसा फल्छ सोच्नेहरू सजिलै तलब खाईन्छ सोच्नेहरू परदेश नआए नि हुन्छ यहाँ त महिनाभरि मालिकको गाली खाएर बल्ल- बल्ल महिनामा एकदिन तलब खानुपर्छ बाबाको वचनलाई सहन नसक्नेहरू आमाको गालीलाई गाली सम्झिनेहरू परदेश नआए नि हुन्छ यहाँ त मालिकको गालीलाई आशिर्वाद सम्झनु पर्छ घरमा दिदीले पस्काई दिएकी गुन्द्रुक र आलुको तरकारी मीठो भएन भन्दै खादै खान्न भन्दै आलु बारीमै लगी पोखाईदिने भाई परदेश नआए नि हुन्छ यहाँ त पाखुरा बजारेरफुर्सदमा
विश्वव्यापी अनलाइन मुक्तक प्रतिगोगितामा ऋषी बस्ताकोटी उत्कृष्ठ

विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिता २०१६ मा क्यानाडाबासी ऋषी बस्ताकोटी उत्कृष्ट भएका छन् । २०३ औं भानुजयन्तीको उपलक्ष्यमा खुल्ला विश्व नेपाली साहित्य महासँघ शाखा इजरायल र शाखा साउदीले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा दक्षिण कोरियाबाट कवि जीवन खत्री दोस्रो भएका छन् भने संगीता पनेरु (नुवाकोट) तेस्रो र तुर्कीबाट बिन्दा लामा तृष्णा चौथो भएका छन् । विश्वभर छरिएर रहेका मुक्तककारहरुलाई एकैथलोमा उपस्थित गराउन र यस विधालाई अन्य विधा जस्तै सशक्त बनाएरफुर्सदमा
अनेसास कोरिया च्याप्टरले साहित्य र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरयो

फोनिजक कोरिया संवाददाता सउल अन्तरष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले कोरियामा रहेका साहित्य र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरेको छ । भानुभक्तको २०३ औ जयन्तीको अवसरमा आइबार सउलमा कार्यक्रम आयोजना गरी सम्मान प्रदान गरको हो । नेपालमै आफ्नो साहित्यीक पहिचान बनाइसकेका तथा हाल कोरियामा रहेर पनि साहित्य सिर्जनामा तल्लिन चर्चित सर्जकहरु सूर्य खत्री घायल, रमेश सायन, यल्जी (लोकेन्द्र गुरुइ०) बिवस , नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष कल्पनाफुर्सदमा
” कान्छु” कविता

म, हिमालको बाटो हुदै बादलको धरातलमा टेक्दै निलो गगनमा छिरेर पुर्णिमाको रातमा टहटह उदाउने चन्द्रमाको मुस्कान चोरेर तिम्रो ओठमा छर्न चाहन्छु ।प्रिय कान्छु, म, अजंगको पहाड उक्लदै अकबरे भिरमा झुण्डिएर भिमकाय रुखमा फूल्ने रक्ताम्मे ति गुरासका रंगहरु खोसेर तिम्रो सिउदो भर्न चाहन्छु । साच्चि कान्छु म, सागरको बाफ जस्तै बादल बनि पहाडमा ठोक्किएर सुनौलो घामको किरणमाथि पानी बनि बर्षिएर बनेको ईन्द्रेणीको सप्तरंगी टिपेर तिम्रो जीवन रंगाउन चाहन्छु । हो कान्छुफुर्सदमा
“आइएम सरी” कथा

दिनभरि गोल्डेन गेटको रमाइलो यात्रा, बे साइडमा सिरिरी चलेको हल्का शितल बायुको स्पर्स अनि मनलाई सधै शितलता प्रदान गर्ने निलो आकाश मुनिको निलो सामुद्रिक तट । यथार्तमा रमिरहेका जो थिए त्यस रंगमंचमा, म भने आफ्नो अतित सम्झेर भावनामा एक्लै हराएको थिए । लाग्दै थियो सन्जोग पनि कस्तो, यस्तै समय जुरेको रहेछ मेरो अतीतलाई वर्तमान बनि मेरो सामु आउन । एक मनले लाग्छ, जुन सन्जोग छ एकदम ठिक छ, जहाँ मैलेफुर्सदमा
परदेशी जीवन (गजल)

यहाॅ रातदिन सधै काम गर्ने रहेछ परदेश हाम्रो चाडपर्व केही नआउने रहेछ परदेश थकाई,स्वास्थ्य,भोक,प्यास लुकाएर कामगरी श्रमको मुल्य नपाउने रहेछ परदेश मन भित्र दु:ख लुकाई,पसिनाको थोपा – थोपाले मालिक हसाउने रहेछ परदेश अमानविय दुर्व्यवहार, नभएकै दोष लाउदापनी Yes हजुर भन्ने रहेछ परदेश आमाको काखमा हुर्के जस्तो आज भात खान्न आमा भन्न नपाईने रहेछ परदेश प्रत्येक सेकेण्डमा मृत्यु बोकी हिड्ने हामी सधै जोखिमको कामगर्दै रम्ने रहेछ परदेश रजवारा- १ प्युठान हाल:दक्षिणफुर्सदमा