Advertisement
SKIP THIS

तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अनेसास दक्षिण कोरिया च्याप्टरद्धारा युवाकवि मोतीराम भट्टको जन्मजयन्ती विशेष गजल वाचन कार्यक्रम सम्पन्न ।

२० भाद्र २०७८, सउल कोरिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरले नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा मोती जयन्ती विशेष गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ । गत आईतबार गजलकार डा.घनश्याम परिश्रमीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समकालीन नेपाली गजलका चार गजलकारहरु त्रुपक, संगिता थापा, प्राञ्जल र निर्दोष शिवले चार/चार वटा गजल सुनाउनु भएको थियो । गजलकारहरुले पहिलो चरणमा दुई/दुई वटा र दोश्रो चरणमा दुई/दुई गरि चार/चारफुर्सदमा

तीन पुस्ता

छोराले या या र उ उ भनेर कराउँछ म अथ्र्याउँछु अर्थ भनिदिन्छु दुनियाँलाई छोराले के भनेको भनेर । ऊ रुन्छ म फ्याट्टै बुझिदिन्छु भोक, पाइखाना वा निन्द्राको समय । ऊ मुसुक्क हाँस्छ म अथ्र्याई दिन्छु बालाई देखेर खुशी भो । ऊ मस्त निन्द्रामै हाँस्छ म सुनाई दिन्छु सपनादेबीका कथा । हाम्रा बा पनि म जस्तै थिए होलान् ठ्याक्कै म जस्तै मेरो कुरा सबै जान्ने । म सक्ने, बुझ्ने भए पछिफुर्सदमा

नेपाली साहित्यकी नक्षेत्रः बिना थिङ तामाङ ‘सुनगाभा’

साहित्यकार: कवि तथा कथाकार ‘बिना थिङ तामाङ’ नेपाली साहित्य र सामाजिक क्षेत्रमा परिचित नाम हो । साहित्यमा एक दशकबढी समय बिताएकी उनी पेशाले जयभद्रकाली आधारभुत बिद्यालयको उप-प्राध्यापक तथा शिक्षिका हुन् । उनलाइ साहित्यिक माहोलमा बिना थिङ ‘सुनगाभा’ उपनामले पनि सम्बोधन गरेको पाइन्छ । संयोगले एकदुइ पटकमात्र सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा संवाद भएको हामी इतर साहित्य समाज दक्षिण कोरियाद्वारा आयोजित इतर साहित्यिक कविता प्रतियोगिता-२०२० मा नेपालदेखि प्रमुख अथितिको रुपमा सहभागी भएकोफुर्सदमा

भानु जयन्तीको अवसरमा विश्व काव्य-गोष्ठी सम्पन्न

सउल, कोरिया नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागि परिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले विश्वका विभिन्न देशमा रहनुभएका कविहरूलाई एकत्रित गर्दै भर्चुअल काव्य-गोष्ठी सम्पन्न गरेको छ। अनेसास कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा नेपाली साहित्यका शिखर पुरुष वरिष्ठ साहित्यकार मोहन सिटौलाको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिको रुपमा विगत लामो समयदेखि नेपाली साहित्यमा योगदान गर्नुभएका सुविख्यात कवि, साहित्यकार लालगोपाल सुवेदी तथा विशिष्ट अतिथिको रुपमाफुर्सदमा

हामी जान्दछौँ (कविता)

सामधान होइन, जान्नु मात्र समस्याको जान्दछौँ हामी- भूत बर्तमान भविष्य-आत्मा परमात्मा ग्रह र उपग्रहहरु जान्दछौँ धर्तीको उचाइ समुन्द्रको गहिराइ कोठामा सुतिरहेको पलङदेखि चन्द्रमा सम्मको दूरी जान्दछौँ। दिनानुदिन सेता हिउँहरु पग्लेर कालो पत्थरमा रुपान्तरण हुन्छ हिमाल हजारौँ शुन्दर टापुहरु कैयौँ सहरहरु समुन्द्रमा बिलिन हुन्छन् वायु मण्डलको वोजन तह पातलिदैँ जानुले हजारौ जलचर थलचर बनस्पतिहरु लोप हुँदै जानूको रहस्य नदिले आफ्नै बाटो भुलेर गाउँ सहर पस्नु कारणको कारण जान्दछौँ जान्दैनौ हामी केफुर्सदमा

कोरियामा हाइकु विशेष अन्त​र​क्रिया कार्यक्र​म स​म्प​न्न​

सउल, कोरिया । अनेसास​ कोरिया च्याप्टर​को आयोज​नामा हाइकु विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म जूम प्रविधिको भर्चुअल माध्य​मबाट स​म्प​न्न​ भएको छ​ । नेपाली हाइकु साहित्य​का वरिष्ठ​ साहित्यकार​द्धय​ राम​कुमार​ पाँडे, पुष्कर​ लोह​नील​गाय​त अन्य​ अतिथि साहित्यकारह​रू पुरू सुवेदी, कृष्ण बजगाईं, प्र​काश पौडेल माइलाको आतिथ्य​तामा स​म्प​न्न भ​एको हो । नेपाली साहित्यमा हाइकु सम्भावना र भविष्य विष​य​क अन्तरक्रिया कार्यक्रममा अतिथि स्र​ष्टाह​रूले नेपाली लेखक र​ पाठकमा हाइकुले ग​हिरो छाप बनाउँदै गएको, सैद्धान्तिक ब​ह​स​ प​नि बाक्लिदै गएको र​ पुस्त​कह​रूफुर्सदमा

कोरिया च्याप्टरद्धारा बालसाहित्य विशेष अन्तरक्रिया सम्पन्न ।

सउल, कोरिया । अनेसास​ कोरिया च्याप्ट​र​द्वारा आयोजित नेपाली बाल​साहित्य​ विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ । जुम प्र​विधिको भ​र्चुअल माध्य​म​बाट आइतबार सो कार्य​क्र​म स​प​न्न भ​एको हो । नेपाली भाषा- साहित्यका विविध क्षेत्रमा सक्रिय रही अनवरत साहित्य साधना ग​र्दै लामो स​म​य​देखि बालसाहित्य​मा अतुलनीय​ योग​दान पुर्याउँदै आउनुभ​एका स्र​ष्टाह​रू राम​बाबु सुवेदी, प्र​मोद प्र​धान, शाश्व​त प​राजुली र​ प्र​भा भ​ट्ट​राईज्यूले बाल​साहित्य​बारे प्र​काश पार्नुभएको थियो । व​रिष्ठ​ साहित्य​कार​ रामबाबु सुवेदीले बाल​साहित्य​ बाल​बालिकाह​रूका लागि प्रौढबाट​फुर्सदमा

राजनिती सकस (कविता )

कता हो जेली काता हो गाठि राजनितिक गिद्दिको रेसाहरु यो अकरे पहाड चढ्नु गाह्रो छ लुलो पाउ कच्चा दिमाग र कमजोर आत्मालाई उछाल कताबाट कता बटारिन्छ कहिले कही त यो हुन्डरिको बेग देखी पनि उदेक लाग्छ कोहिलाई पछुतो कोहिलाई अछुतो वैधता र अपनत्व नभएपछी न तालु समाएर घोप्टिनु न त आकाश हेर्नु मौरिको राना छुटिएर दुई घार भएपछि छिट्पुट अलमलिएर भित्तामा टासिएर तालु जोतिरहेछ तोरी फूल्ने फाटहोईन राजनिती मैदान जहाँफुर्सदमा

मद्वारा मेरो निर्माण (कविता)

चेतना- बन्जरताले ढाकेको छ मानव -सम्पूर्णता खोज्छ युगले थिचेर ईतिहासले ढाकेर समयले चेप्टाएर सभ्यताले छोपिएर आफ्नै मष्तिकको गुलामीले थिचिएको छु,आफै भित्र पुरिएको छु, हिऊदको बदल भएको छु अनादी समयको राजदुत भएको छु सागुरो,चेप्टो, बिभाजित छन् आकाश स्वास फेर्न, पैताल राख्नै गाह्रो छ अन्ततोगत्व- मुश्लीहरूले हिर्काएर दुम्सीका काडाहरू छेडेर भगाऊनु छ,मा..थि माथिसम्म आकाश विशाल र स्वतन्त्र फराकिलो बनाऊनु छ तस्तरी नै सागुरो छन् हामीले हिड्को बाटो वासाडं् भिरेर तिन तियाली तिनफुर्सदमा

आदिवासी जनजाति साहित्यकार महासंघको कोरिया तदर्थ समिति गठन

विश्वभरी छरिएर रहेका नेपाली आदिवासी जनजाति मुलका साहित्यीक सर्जकहरुलाई समेटेर आदिवासी जनजाति साहित्यकार महासंघ, तदर्थ अन्तराष्ट्रिय समिति, दक्षिण कोरिया गठान गरिएको छ । आइतबार आदिवासी जनजाति साहित्यकार महासंघ नेपालका संयोजक सहित्यकार राजन मुकारुइ०को उपस्थितीमा सम्पन्न जुम भेलाले समितिको घोषणा गरिएको हो । नेपालको आदिवासी जनजाति सहित्यकारहरुको साझा संस्थाकोरुपमा रहेको सो समितिले आदिवासी जनजातिको इतिहासलाई उजागर गर्दै भाषा, कला, सौन्दर्य र मौलिक दर्शनलाई संरक्षण र सम्बर्धन गरी आफ्नो मुल्य र मान्यतालाईफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...