तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तमू धीं थेगु शाखाको तेश्रो अधिवेशनबाट मनी गुरुङ नेतृत्वको कार्यसमिति चयन

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु सहरको बालाजी रेष्टुरेन्टमा ११ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट मनी गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । सो अधिवेशनबाट अध्यक्षमा मनी गुरुङ, वरिष्ठ उपाध्यक्ष लिला गुरुङ, उपाध्यक्ष समिक्षा गुरुङ, सचिव कृष्ण गुरुङ, सहसचिव मुकेश गुरुङ, कोषाध्यक्ष निमेष गुरुङ, सहकोषाध्यक्ष ज्योती गुरुङ चयन भएका छन् भने सदस्यहरुमाफुर्सदमा

वन्जु मुन्माक मैत्री समाज मार्फत् दुई बिरामीले पाए डेढ लाख रुपैयाँ भन्दा बढीको सहयोग

कोरियामा रहेका उपचारार्थ दुई बिरामीहरु पार्वती तामाङ र लाल बहादुर बोहरा (प्रतिक) ले राहत र सान्तवना स्वरुप आर्थिक सहयोग प्राप्त गरेका छन् ।  कोरियामा स्थापित नेपालीहरुको साझा संस्था वन्जु मुन्माक मैत्री समाजले आर्थिक सङ्कलन अभियान मार्फत् उठेको १६ लाख २४ हजार १ सय ५७ कोरियन वोन (डेढ लाख रुपैयाँ भन्दा बढी) दुई बिरामीलाई आधा आधा हुने गरी सहयोग प्रदान गरेको हो । समाजले आर्थिक सङ्कलनको लागि विज्ञप्ति जारी गर्दै सहयोगकोफुर्सदमा

पूर्वाञ्चल सरोकार समाजको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा गजेन्द्र शेर्मा 

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र शेर्माको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । पूर्वाञ्चलका १६ ओटा क्षेत्रीय र जातीय संस्थाको छाता संगठनको रुपमा रहेको समाजका अन्य पदाधिकारीमा बरिस्ठ उपाध्यक्ष चित्र कुमार घले, उपाध्यक्ष बिनोद बास्तोला रहेका छन् । त्यस्तै महासचिव केदार निरौला, सचिब कुबेर न्यौपाने र अबिरल बुढाथोकी चुनिएका छन् । कार्यसमितिको कोषाध्यक्ष दीपा राई, सह कोषाध्यक्ष सपना सेलिङ र सदस्यफुर्सदमा

छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने

नेपाली सम्पर्क समिति (NCC) ले कोरियाको महान चॅाड छुसकको अवसरमा बिभिन्न संघसॅस्थाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम बॅाडफाड गर्ने मिति तय गरेको छ ।लामो समय कोभिड लगायत बिभिन्न कारणबस झन्डै निष्कृय अबस्थामा पुगेको संस्था लाई भर्खरै सौलमा भएको १८ औ महाधिबेशन पस्चात नयॅा कार्यसमितिले ब्युताएका छन । लामो ईतिहास बोकेको स.न.१९९३ मा स्थापना भई गौरबमय ईतिहास बोकेको सम्पुर्ण संघसंथा हरुको छाता संस्थाका रुपमा मानिदै आएको छ ।कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनकाफुर्सदमा

एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो । उनी बिहान मर्निङवाक गर्दै गर्दा एक्कासी बेहोस भएर लडेपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनी तीन वर्षअघि कोरिया आएर राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए । त्यस्तै शुक्रबार झापाका अनान राईको सुतेको अवस्थामा मृत्यु भएको छ । राजधानी सोलदेखि ३ सयफुर्सदमा

हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन

दक्षिण कोरियामा रहेका नेपालीहरुले धरानका मेयर हर्क साम्पाङ श्रम अभियानका लागि सहयोग रकम संकलन गरेका छन् । एक करोड १३ लाख ९२ हजार ६ सय ६६ वन जम्मा भएको छ । सोलमा आइतबार पत्रकार सम्मेलन गरेर सहयोग रकम बारे जानकारी दिएका हो । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले आयोजना गरेको सहयोग रकम संकलन अभियानमा यहाँ रहेका एक सय भन्दा बढि नेपाली सहभागि भएका थिए । धरान नगर र नगर प्रमुखलेफुर्सदमा

एनसीसीको अधिवेशन जुन ४ मा हुने

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन जुन ४ तारिखमा हुने भएको छ । केही समय पहिले नै हुन पर्ने अधिवशेन विभिन्न कारण भएको थिएन । कोरियाको पुरानो मध्येको एक मानिने एनसीसी कुनै समय कोरियामा रहेका नेपालीको दुःख सुखमा साथ दिने संस्थाको रुपमा रहेको थियो । कोरियामा नेपाली राजदुतावास नहुँदा एनसीसीले नै यहाँ रहेको नेपालीलाई सहयोग गर्ने गरेको जानकारहरु बताउँछन् । दोङदेमुनको निक ट्राभल्सको सभाहलमा हुने अधिवेशन दिउँसोफुर्सदमा

२०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

दक्षिण कोरिया स्थित मिर्‍याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “छैठौं छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको २८ देखि ३० तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत छैठौंफुर्सदमा

धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग

धनकुटा सहिदभूमि वडा न. ५ निवासी रामकुमार राई २०७९/०९/२१ का दिन ट्रयाक्टर दुर्घटनामा परि उपचारत बिरामीलाई धनकुटा सेवा समाज द. कोरियाले आर्थिक सहयोग रकम प्रदान गरेका छन। दक्षिण कोरियालाई आफ्नो कर्मभूमी बनाई रोजगारीमा रहनु भएका प्रवासी धनकुटेली तथा गैर धनकुटेली दाजुभाई दिदीबहिनीहरुबाट धनकुटा सेवा समाज द. कोरिया मार्फत संकलन गरी रु ३७८८००/- (तीन लाख अठहत्तर हजार आठ सय) रुपैयाँ प्रदान गरेका छन। सो रकम बिरामीलाई प्रत्यक्ष भेटेरै उपध्यक्ष श्री धीरेनफुर्सदमा

कोरियाको सुवन र मोक्पोमा जारी चलचित्र हाउसफूल,

मे २१ आइतवार कोरियाको २ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण सुवनमा २ शो गर्नु परेको थियो भने मोक्पो शो हाउसफूलका साथ सम्पन्न भएको छ। कतिपय दर्शक टिकट नपाएर फर्किएका थिए। नेपालमा छैठौँ हप्तामा चलिरहेको ब्लकबस्टर चलचित्र जारीलाई सुवनमा वन्जु मुन्माक मैत्री समाजले आयोजना गरेको थियो भने मोक्पो शो परदेशि इन्टरटेन्मेन्टले आयोजना गरेका थिए। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाहफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...