तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फोनिज कोरियाको तेश्रो अधिबेशन सम्पन्न
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) का केन्द्रीय अध्यक्ष गजुरधान राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशनमा बिशेष अतिथिको रुपमा आदिवासी जनजाती महसंघका कार्यबाहक अध्यक्ष विसन राई, गैर अावासिय नेपाली संघफुर्सदमा
धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
धनकुटा सेवा समाज दक्षिणा काेरियाकाे छैटाैं अधिवेशन सम्पन्न भएकाे छ । अाइतबार भएकाे अधिवेशनले परदेश राईनै अध्यक्षमा पुनः चुनेकाे छ । नव गठित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष निर्मला खड्का, कृष्ण राई, भबिन राई , सन्दिप लिम्बु , थर्क लिम्बु, राजन राई , धिरेन दर्नल, गोबिन्द राई, कबिर राई रहेका छन् । महासचिवमा अर्जुन मश्राङगी मगर, सहसचिब प्रदिप सागर राई छन् भने कोषध्यक्ष बुद्धम राई, सहकोषध्यक्ष बिष्णु लाया मगरफुर्सदमा
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन मार्च १९ मा हुने
नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो । “विकास, अनुशासन र गतिशीलता, स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड रफुर्सदमा
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने
कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले यही मार्च १२ तारिक किम्हे सहरको जिकेएस हलमा चौथो अधिवेशन गर्ने भएको छ । संस्थाले आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष धनराज तामाङले जानकारी दिए । विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तामाङ जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवाफुर्सदमा
कोरियामा राजदूताबासको आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम शुरु
दक्षिण कोरियामा नेपाली राजदूताबासले श्रम सम्बन्धी विभिन्न विषयलाई समेटेर आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम गत आइतबार फेब्रवरी १९ बाट शुरु गरेको छ । श्रमिक सुरक्षा तथा सचेतना नामक कार्यक्रम हरेक आइतबार साँझ स्थानिय समय अनुसार ७ देखि ८.३० बजेसम्म अनलाईन माध्यम जुममार्फत संचालन गरिएको छ । कार्यक्रम अप्रिल ९ तारिसम्म संचालन हुनेछ । हरेक हप्ता फरक विषयमा सम्बन्धीत विषयका विज्ञद्धारा प्रक्षिण दिइनेछ । पहिलो हप्ता अनलाईन श्रम स्वीकृति र फेमिसफुर्सदमा
एभरेष्ठ ग्रुप कोरियाका संचालक हर्कमान गुरुइ०लाई मातृशोक
एभरेष्ट ग्रुप कोरियाका संचालक तथा एनआरएनए दक्षिण कोरियाका केन्द्रिय सदस्य हर्कमान गुरुइ०लाई मातृशोक परेको छ । गत शुक्रबार २०७९ माघ २७ गते उनका आमा ७८ वर्षिय सन्तमाया गुरुइ०को अचानक हृदयघातबाट निधन भएको छ । धरान स्थित विपी स्मृती अस्पतालमा उपचारकोक्रममा निधन भएको जनाइएको छ । एभरेष्ट ग्रुपले कोरियामा रेष्टुरेन्ट र आयात निर्यात क्षेत्रमा लामो समयदेखि व्यवसाय गर्दै आएको छ । कोरियालाई आधार बनाएर नेपाल तथा दुवाईसम्म व्यवसाय गर्दै आएका गुरुइ०फुर्सदमा
कोरियामा लगानी सम्मेलन सम्पन्न
नेपाली राजदुतावास दक्षिण कोरियाले गैर आवासीय नेपाली संघ दक्षिण कोरियासँग मिलेर ‘नेपाल ईन्भेस्टमेन्ट सेमिनार २०२३’ आयोजना गरेको छ । बुधबार सोलमा भएको कार्यक्रममा कोरियाका ५५ भन्दा बढि कोरियाली लगानीकर्ताहरुको सहभागिता रहेको थियो । ‘कोरियाली लगानीकर्ताहरु उचित नेपालमा लगानी गर्न चाहन्छन् । हामीले उचित वातावरण मिलाई दिनु प¥यो । यहाँका लगानीकर्तालाई हाम्रोमा भएका संभावनाका विषयमा पनि जानकारी गराउनु प¥यो ।’ गैर आवासीय नेपाली संघका अध्यक्ष दिपक पुनले भने । ‘यो कार्यक्रममाफुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनबाट भक्त थापाकाे नेतृत्वमा कार्यसमिति चयन
कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । सउलको जोंगाक स्थित हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट भक्त थापा अध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाको सभाध्यक्ष र नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष दीपक पुन, स्याङ्जा सहयोगफुर्सदमा
सलनालमा कार्यक्रम नै कार्यक्रम
आउँदो शनिबार देखि सलनाल आर्थत नयाँ बर्षको लाग्दैछ । सलनालमा कोरियामा लामो कम्पनी विदा हुन्छ । यहि मौकामा विभिन्न कार्यक्रम गर्ने नेपाली संघसंस्था बीच चर्को प्रतिस्पर्धा छ । आफ्नो कार्यक्रम प्रचारप्रसार गर्न अहिले दोङदेमुनमा आयोजकहरु बाक्लै भेटिन्छन् । ‘हामीले पनि एउटा सांगीतिक कार्यक्रम गर्दैछौं । अन्य साथीहरुले पनि गर्दै हुनुहुन्छ ।’ चितवन सम्पर्क समितिका अध्यक्ष राजकुमार स्याङतानले भने । ‘हाम्रो संस्थाले पहिले देखि नै जिल्लाको विपन्न केही विद्यार्थीलाई छात्रबृति दिदैफुर्सदमा
कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग गठन
दक्षिण कोरियाकाे राजधानी सिउलको दोङम्यो आफ स्थित नमस्ते रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क बिभाग गठन भएकाे छ । एघार सदस्सिय कार्यसमितिकाे सभापतिमा जिपी तिमिल्सीनाले चुनिएका छन् । कार्यक्रममा जुम भर्चुअल मार्फत पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछाने र पार्टी उप–सभापति एवम बिदेश बिभाग प्रमुख डि.पि. अर्यालले पार्टीको धारणा राखेका थिए । पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथाफुर्सदमा