तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सानु कन्दङ्वाद्वारा याक्थुङ चुम्लुङ बुसान एफ सीलाई जर्सी हस्तान्तरण

किरात याक्थुङ चुम्लुङ बुसान शाखाका सह कोषाध्यक्ष सानु कन्दङ्वाले याक्थुङ चुम्लुङ बुसान एफसीको लागि जर्सि प्रायोजन गरेका छन्। आज एक कार्यक्रमका बिच उक्त जर्सी चुम्लुङ बुसान शाखालाई हस्तान्तरण गरिएको छ्। चुम्लुङ बुसानका अध्यक्ष सञ्जोग कन्दङ्वाले जर्सी ग्रहण गर्दै जर्सी स्पोन्सरलाई धन्यवाद व्यक्त गरेका छन्। याक्थुङ चुम्लुङ बुसान एफसीले यो सिजनबाट फूटबलमा सहभागिता जनाउने भएको छ्। एफसीलाई जर्सी प्रायोजन गर्न पाएकोमा खुशि व्यक्त गर्दै खेलकुदको माध्यमबाट आपसी भाइचारा थप मजबूत हुनेफुर्सदमा

कोरियाको थेजनमा नेपाली राजदूताबासको अन्तरकृयात्मक कार्यक्रम हुने

सउल नेपाली राजदूताबासले दक्षिण कोरियाको थेजन शहरमा आगामी आइतबार मे २९ तारिख अन्तरकृयात्मक कार्यक्रमा गर्ने भएका छन् । कार्यक्रममा श्रमिकका समस्या, घर फिर्ती तयारी तथा राजदुतावासले प्रदान गर्नेसेवा सम्बन्धमा अन्तरक्रिया गरिने छ । कार्यक्रममा दूताबासका पदाधाकारी र श्रम काउन्सीलरद्धारा प्रत्यक्ष प्रस्तुती दिनइने छ । साथै कोरियामा विद्यार्थि, श्रमिक, व्यवसाय, पारीवारीक र भ्रमणलगायत विभिन्न भिषामा रहेका नेपालीहरुको विभिन्न समस्याबारे अन्तरकृया गर्न सकिने छ । कार्यक्रममा नेपाली मजदुर हरुको विभिन्न चासो गुनासो,फुर्सदमा

कोरियामा उपचार्थ एक नेपालीको निधन

दक्षिण कोरियाको थेजन शहर स्थित छुइ०नाम विश्वविद्यालय अस्पतालमा उपचार्थ कमलराज राईको निधन भएको छ । करिब एक महिनादेखि उपचार्थ राईको गत विहीबार मे ५ तारिख विहान ६ ४५ मा निधन भएको सउल दूताबासले जानकारी गराएको छ । उनको मुटुको नलीको क्यानसरका कारण निधन भएको अस्पतालले जनाएको छ । उनको शबलाई बुधबार नेपाल पठाउने तारी हुदै छ । सोमबार अस्पतालमा पुग्नुभएका सउल दूताबासका श्रम काउन्सीलर रमा भट्ट्राई र प्रवासी मजदुर युनियनकाफुर्सदमा

छङ्ऊप नेपाली एकता समाजको नयाँ कार्यसमिति गठन, यही अप्रिल १७ मा फुटबल प्रतियोगिता गर्ने

कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने छङ्ऊप, थेईन, जुल्फो, गोछन, खाम्गुक र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै सन् २०२० मा स्थापना भएको “छङ्ऊप नेपाली एकता समाज” ले नयाँबर्ष २०७९ को उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । यही अप्रिल १७ मा नयाँवर्ष २०७९ को शुभकामना आदानप्रदान, चियापान कार्यक्रम र Jeongeup Nepalese Football Club (JNFC) सँग सहकार्य गरी 9A साईड फुटबल प्रतियोगिता गर्ने भएको हो  । संस्थापक अध्यक्षफुर्सदमा

नेपाली समाज दक्षिण कोरियाको अधिवेशन अप्रिल १७ मा हुने

जनता समाजबादी पार्टीको प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउँदो आइतबार अधिवेशन गर्ने भएको छ । गत महिना भएको समाजको पदाधिकारीको बैठकले सो निर्णय गरेको थियो । अधिवेशनमा प्रमुख अतिथीका रुपमा जसपा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई रहने पनि समाजले जनाएको छ । ‘हामीले गर्ने अधिवेशनले कोरियामा रहेका सबै साथीभाइलाई हाम्रो अभियानमा समेट्न सहयोग गर्नेछ भन्ने विस्वास लिएका छौं । त्यसैले यो पहिलो अधिवेशनमा सहभागि हुन सबैलाई आग्रह गर्छौफुर्सदमा

स्याङ्जा परिवार दक्षिण कोरियाले रजत जयन्ती मनाउने

कोरिया स्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो कोरियन पर्व छुसकभित्र मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै आवश्यक तयारीमा जुटेको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाले जानकारीफुर्सदमा

सउल नेपाल गुम्बाले ल्होसार ल्हाब्सोल कार्यक्रम मनाए

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले  ल्होसार ल्हाब्सोल बिशेष कार्यक्रम मार्च ६ तारिख आईतबार मनाएको छ । दक्षिण कोरियाको योङ्गीन शहरको वाउजङ्सा (गुम्वा) आफैंमा एक प्रसिद्भ पर्यटकीय धार्मिक स्थलका रूपमा चिनिन्छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएको धार्मिक तथा पर्यटकीय धार्मिक स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인) मा २१४९ औं जल् बाघ वर्ग ल्होसार नयाँ वर्षको अवसरमा ल्होसार ल्हाब्सोल बिशेष पूजापाठ गरि मनाएको सउल नेपाल गुम्वाका लामाफुर्सदमा

काभ्रे सम्पर्क समितिले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने भएको छ । मार्चको १२ तारिख हुने कार्यक्रमलाई मनोवैज्ञानिक डाक्टर केदार रायमाझीले प्रशिक्षण तथा परामर्श गर्ने छन् । कोरियामा बसोबास गरिरहेका धेरै नेपालीमा कुनै न कुनै रुपमा मानसिक समस्या झेलि रहेकोले केही हदसम्म भए पनि कम गर्नको लागि कार्यक्रम गर्न लागेको काभे्र सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश योञ्जनले बताए । ‘हामीले गर्न लागेको कार्यक्रमलेफुर्सदमा

कोरियाबाट स्याङ्जा कालीगण्डकीका दुई परिवारलाई पौने दुई लाख रुपैंया सहयोग

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका स्थितको दुई पिडित परिवारलाई कृष्ण गण्डकी समाज दक्षिण कोरियाको पहलमा संकलित रु. १,७२,३५० सहयोग गरेको छ । कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी पालिचौर निवासी ब्लडक्यान्सर विरामी कृष्णप्रसाद भट्टराईको भरतपुर अस्पतालमा उपचारका लागि अभियान चलाउँदै गरेपनि उपचारको क्रममा मृत्यु भएपछि बिरामीको बुवा, श्रीमतीलाई रु. ८६,१७५/- छोरी कृषाको १० बर्षे बालबचत मुद्धती खातामा जम्मा रहने गरी रकम प्रदान गरिहेको हो भने सोही गाँउपालिका – ७ बरडाँडा निवासीफुर्सदमा

भिजन गुरुङको अध्यक्षतामा रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपबाट कर्ण घलेलाई आर्थिक सहयोग

मनु कोन्मे गुरुङ, पोखरा लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वडा नं ६ बाइस्थाेप्ले निवासी कर्ण घले २०७८ मङ्सिर १७ गतेका दिन अचानक दुर्घटना भई अचेत अवस्थामा रहेकाे र तत्कालै अस्पताल भर्ना गराई उपचारको क्रममा अत्यधिक खर्च भइसकेको छ । उपचारको क्रममा अझै पनि धेरै रकम खर्च लाग्ने भएको हुदा र घाइतेको उपचार खर्चमा सहज होस भन्ने उदेश्यले रमाइलो साझ अनि हामी सबैको साथ परिवारको अध्यक्ष भिजन गुरुङको सऺयोजनमा कर्ण घले बचाउफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...