तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि नेपाल जान नपाएकाहरुलाई कोरियन अध्यगमनबाट भिषा थप गरिने

दक्षिण कोरियाबाट हाल नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि नेपाल फर्कन नपाएका भिषा अवधि सकिन लागेको नेपालीहरुलाई कोरियन अध्यगमनबाट भिषा थप गरिदीने भएका छन् । यसको जानकारी सउल स्थित नेपाली राजदुतबासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कोरियामा रहेका इपिएस कामदार, वा अन्य छोटो अवधिको भिषा  ( B-1, B-2, C-1, C-3, C- 4 ) भएकाहरुले आफ्नो एलियन कार्ड , पासपोर्ट , हवाई टिकट, नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको सूचना सहित कोरियन अध्यगतफुर्सदमा

कोरियामा कोरोना भाइरस संक्रमित बारे दूतावासको जरुरी सूचना

साैल- दक्षिण कोरियामा केही दिन यता कोरोना भाइरस संक्रमितको संख्यामा तिब्र बृद्धी भइरहेकोले सउल राजदूताबासले सुरक्षीत रहन अपिल गर्दै जरुरी सूचना जारी गरेको छ । कोरिया बासी नेपालीहरुलाई सम्बोधन गर्दै मंगलबार तेस्रोपटक विज्ञप्ती जारी गरी सार्वजनिक गपिरएको हो । हाल धेरै संक्रमित भेटिएको कोरियाको एक मुख्य शहर थेगु र वरीपरी बसोबास गर्ने नेपालीहरुलाई विषेश सावधानी अपनाउन विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरियन सरकारले सार्वजनिक गरेका सुरक्षित उपायहरुलाई प्रभाकारी ढंगले अवलम्बनफुर्सदमा

सउल नेपाल गुम्बाद्वारा मार्च १ मा बृहत ल्होसार ल्हाब्सोल कार्यक्रम गर्ने, तयारी अन्तिम चरणमा

सउल नेपाल गुम्बाको संयोजकत्व, नेपाल बौध्द परिवार, नागार्जुन गुम्बाको सहकार्य र नेपाल अादिवासि जनजाती महासंघको सहयोगमा ल्होसार ल्हाब्सोल कार्यक्रम हुने भएको छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएकाे धार्मिक तथा पर्यटकीय स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा मार्च १ तारिख आईतबार नेपाली राजदुतावासको प्रमुख आतिथ्यता हुने सउल नेपाल गुम्बा व्यवस्थापन समितिका सचिब अमिर योन्जनले जानकारी दिए । आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केहीफुर्सदमा

उदयपुर सेवा समाज दक्षिण कोरियाको साधारण सभा सम्पन्न

फेब्रुअरि ९ तारिख आईतबार उदयपुर सेवा समाज दक्षिण कोरियाले साधारण सभा सम्पन्न गरेको छ। कोरियाको आन्सान स्थित होटल सोल्टिमा आयोजित सभामा संस्थाका अध्यक्ष मधुकर राई Mk को अध्यक्षता र संस्थाका संरक्षक तथा ब्यबसायि श्याम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो। सभामा संस्थाका अहिले सम्मका बिभिन्न सामाजिक, आर्थिक गतिबिधिहरुको समिक्षा गरिएको महासचिब बिबिन्द्र राईले जानकारी दिए। कोरियामा रहेका उदयपुरेहरुको साझा घरको रुपमा यस संस्थालाई बिकास गर्नुपर्ने आवश्यकता रहेको भन्ने बिषयमाफुर्सदमा

काेरियाका लागि नेपाली दुताबासले काेरियाली अध्यागमन प्रकिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने

काेरियाका लागि नेपाली राजदूतावासले यहि आउँदो फेब्रुवरी २ तारिखका दिन कोरियाली अध्यागमन (Immigration) प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम अायाेजना गर्ने भएकाेछ । कोरियामा झन्डै  ४५ हजारको हाराहारीमा  नेपालीहरु रहेका छन्। कोरियामा नेपालीहरु visit visa देखि Student Visa D2 , Business Visa , Marriage visa F6 तथा Working visa E9, E7, Residence F2मा आउने गरेका छन्। नेपाली राजदुतावासमा आउने उल्लेखनीय समस्यामध्ये परिवार तथा आफन्त कोरिया लिएर आउने सम्बन्धमा, इपिएस कामदारको लागि तीनफुर्सदमा

विनोद बुढाथोकीको अध्यक्षतामा डाइनामिक मोरङ कमिटिको नयाँ कार्यसमिति

डाईनामिक मोरङ कमिटी दक्षिण कोरियाको पाचौं अधिवेशनबाट सर्वसम्मतिले अध्यक्षमा बिनोद बुढाथोकीलाई चयन गरेको छ। जनवरी २४ शुक्रबारको अधिवेशनले डाइनामिक मोरङ कमिटिको १५ सदस्यीय कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष तिम्सिना र उपाध्यक्षमा सुरेन तामाङलाई चयन गरेको छ। यसैगरी महासचिवमा युवराज फुयाल सचिवमा मनोज बिष्ट छन् भने कोषाअध्यक्ष हेमन्त खतिवडा र सह कोषाध्यक्षमा उमेश पोख्रेल चयन भएका छन्। सदस्यहरुमा बिक्रम राई, बिश्वास रायमाझी, तारानाथ निरौला, खेमराज भट्टराई, संजयफुर्सदमा

खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा दोङ्देमुनमा सेल्टर सञ्चालन

“सुनेको झै सुनकै सरी, कहाँ हुन्छ प्रवासमा दु:ख पर्दा आउनुहोस् हजुर, खोटाङकै आवासमा” नारा सहित जनवरी २४ शुक्रवारका दिनदेखी खोटाङ सेवा समाजले आवास गृह (सेल्टर) सञ्चालनमा ल्याएको छ। सेल्टर उद्घाटनका क्रममा बोल्दै अध्यक्ष चित्र घलेले काम छोडेर बसेका नेपाली दाजुभाइ दिदी बहिनीहरुले सेल्टरमा सेवा लिनसक्ने बताए। दोङ्देमुन स्टेसनको गेट नं. १ बाट आगमन रेस्टुरेन्ट नपुग्दै बिचको गल्ली बाट २ मिनेट हिडेर सेल्टर पुग्न सकिनेछ। आवश गृह बारे थप जानकारीका लागिफुर्सदमा

माेना काेरियाकाे १३अाैं अधिबेशनकाे सम्पुर्ण तयारी पूरा

प्रवासी म्याग्देलीहरूको गरिमामय साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले आफ्नो गौरवमय १३ औं अधिबेशनकाे सम्पुर्ण तयारी पूरा भएकाे माेना काेरियाका अध्यक्ष किसन सेन्चुरीले बताए। यहि २०२० जनवरी २५ तारिख साैल दाेङम्याे अाफमा रहेकाे नमस्ते रेष्टुरेण्टमा उक्त अधिबेशन अायाेजना गरिदैछ। कोरियाको महान चाड सलनालको अबसर पारेर गर्न लागेकाे उक्त अधिबेशनलाई सम्बाेधन गर्न बिभिन्न देश(जापान,अष्ट्रेलीया, न्युजिलेण्ड,युरोप,साउदी, कतार,दुबई,)का विशिष्ट अतिथिहरू अाउने भएका छन्। बिबिध सांस्कृतिक कार्यक्रममा जापान देखि नेपाली नाैमतिफुर्सदमा

ब्याकुल माईलालाई  काेरियामा नागरिक अभिन्नदन गर्न चाहाने संस्थाले यहि जनवरि १९ सम्म सम्पर्क गर्न अनुराेध

नेपाली राष्ट्र गानका रचनाकार ब्याकुल माईला (प्रदिप कुमार राई)लाई  काेरियामा नागरिक अभिन्नदन गर्न चाहाने संघ संस्थाले यहि जनवरि १९ तारिख सम्म सम्पर्क गर्न नागरिक अभिन्नदन सचिबालयले विशेष अनुराेध गरेकाे छ। अाेखलढुङ्गा सेवा समाज काेरियाले सलनालकाे अवसर पारेर यहि जनवरि २५ तारिख अायाेजना गर्न लागेकाे १९७४ AD लाईभ कन्सर्टकाे अाैपचारिक कार्यक्रममा ब्याकुल माईलाकाे नागरिक अभिन्नदन तथा सम्मान गर्ने कार्यक्रम संगै राखेकाेछ। समयकाे अभावलाई ख्याल गर्दै ब्याकुल माईलालाई सम्मान तथा नागरिक अभिन्नदनफुर्सदमा

काेरियामा माघे सक्रान्ती पर्व भब्य रूपमा मनाए ।

काेरियामा नेपाल मगर संघ काेरियाले मगरहरूकाे महान चाड माघे (मकर) सक्रान्ती पर्व भब्य रूपमा मनाएकाे छ। हरेक बर्ष जस्तै यस बर्ष पनि माघे सक्रान्ती जनवरि १२ तारिख साैलमा मनाएकाे हाे। नेपाल मगर संघ काेरियाका अध्यक्ष सिपि मगरकाे अध्यक्षतामा काेरियाका लागि उप नियाेग प्रमुख तथा का बा राजदुत रामसिंह थापाकाे प्रमुख अातिथ्यमा तथा काेरियामा रहेका विभिन्न संघ सस्थाका प्रमुखहरूकाे विशेष अातिथ्यतामा अाैपचारिक कार्यक्रम भएकाे थियाे। का बा राजदुत थापाले मैन बत्तिफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...