तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
किम्हेमा तमु ल्हाेसार भब्य रूपमा सम्पन्न तथा तमु आवास गृहकाे उद्घाटन
कोरियाको दक्षिण भेग किम्हेमा पनि यहि जनवरि १२ तारिख अाईतबारका दिन तमु ल्हाेसार भब्य रूपमा सम्पन्न भएकाे छ। किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टकाे हलमा बिगतका बर्ष जस्तै यस बर्ष पनी आयोजक तमू धी ख्यङसाङनाम्दो बुसान शाखा र सह आयोजक तमु समाज खजेदोले ल्हुता प्रेतामा आधारित गुरूङ(तमु ) जातिको मौलिक चाड तमु ल्हाेसार पर्व भब्य रूपमा मनाएकाे हाे। गुरूङ जातिकाे अाफ्नाे माैलिक भाषा, भेष भुषा, संस्कार संस्कृती, परम्परालाई बचाई राख्ने ,प्रबर्दन गर्ने,फुर्सदमा
म्याग्दी प्रवासी नेपाली संघ माेना काेरियाकाे १३अाैं अधिबेशन हुने
प्रवासी म्याग्देलीहरूको गरिमामय साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले आफ्नो गौरवमय १३ औं अधिबेशन यहि मिति २०२० जनवरी २५ तारिख साैलमा अायाेजना गर्ने कुरा माेना काेरियाका अध्यक्ष किसन सेन्चुरीले बताए। कोरियाको महान चाड सलनालको अबसर पारेर गर्न लागेकाे उक्त अधिबेशनलाई सम्बाेधन गर्न बिभिन्न देश(जापान,अष्ट्रेलीया, न्युजिलेण्ड,युरोप,साउदी, कतार,दुबई,)का विशिष्ट अतिथिहरू अाउने भएका छन्। बिबिध सांस्कृतिक कार्यक्रम सहित गरिने अधिबेशनले नयां कार्यसमिति चयन गर्नेछ। समाजले अहिले सम्म पार गरेको आरोहफुर्सदमा
कोरियामा मृत्यु भएका अमिन राईको परिवारलाई यायोक्खा, भोजपुर र खोटाङको आर्थिक सहयोग
दक्षिण कोरियामा आक्स्मिक मृत्युु भएका स्व. अमिन राईको परिवारलाई कोरियाबाट ९ लाख ९१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ। मृतक राईको परिवारका निम्ती किरात राई यायोक्खा, भोजपुर परिवार, खोटाङ सेवा समाज दक्षिण कोरियाको संयोजकत्वमा आर्थिक संकलन गरिएको थियो। भोजपुर टेम्के मैयु निवासी निज राईको नोभेम्बर २५ मा उपचारको क्रममा मृत्यु भएको थियो।
बाग्लुङ समाज काेरियाले सलनालमा बार्षिक साधारण सभा तथा खेलाडि सम्मान कार्यक्रम अायाेजना गर्ने
बाग्लुङ समाज काेरियाले सलनालमा बार्षिक साधारण सभा तथा खेलाडि सम्मान कार्यक्रम अायाेजना गर्ने भएकाे छ। काेरियालि चाड सलनालकाे अवसर पारेर बाग्लुङ समाज काेरियाले यहि २०२० जनवरि २६ तारिख बेलुकि ७ बजे देखि दर्शन नमस्ते रेष्टुरेण्ट दाेङदेमुनकाे सभाहलमा बार्षिक साधारण सभा तथा खेलाडि सम्मान कार्यक्रम अायाेजना गर्न लागेकाे कुरा समाजका अध्यक्ष राम प्रशाद शर्माले जानकारी दिए। साेहि कार्यक्रममा बाग्लुङ समाजकाे तर्फबाट भलिबल खेलि समाजकाे नाम उच्च बनाउने भलिबल खेलाडिहरूलाई सम्मान पनिफुर्सदमा
विश्वकर्मा समाज कोरियाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा भिम बराइली
विश्वकर्मा समाज दक्षिण कोरियाको प्रथम अधिबेशन भब्यताका साथ सपन्न भएको छ । जनवरी ५ आइतबारका दिन सुवन स्थित दुर्गा रेस्टुरेन्टमा भएको उक्त अधिबेशन बाट कार्यसमितिको अध्यक्षमा भिम बराइलीलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी बरिस्ठ उपाध्यक्षमा गौरी सदासङकर, महासचिव अमृत बिश्वकर्मा सचीव हरु युवराज बराल र पुजा रसाइली, उपाध्यक्षहरु साजन दियाली, तेज बहादुर बिक र जशु बराइली निर्वाचित भएको छ । साथै कोषाध्यक्षमा अमृत सुनार, सह कोषाध्यक्ष कुलमान बिश्वकर्मा, प्रभक्ताफुर्सदमा
एनसिसि काेरियाकाे १७अाैं महाधिबेशन सम्पन्न, अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ
नेपाली सम्पर्क समिति काेरियाकाे १७अाैं महाधिबेशन अाईतबार साैलमा सम्पन्न भएकाे छ। महाधिबेशनले सर्बसम्मत रूपमा श्रीप्रसाद श्रेष्ठकाे अध्यक्षतामा नयां कार्य समिति चयन गरेकाे छ।बरिष्ठ उपाध्यक्षमा पुरू जाेशि, महासचिबमा अभिषेक सापकाेटा, काेषाध्यक्षमा ईश्वरी खड्का र सदस्यमा प्रेम चाैधरी चयन भएका छन्। अन्य खाली पदमा नयां कार्य समितिले पदाधिकारीहरू चयन गर्ने जनाइएकाेछ। नेपाली सम्पर्क समिति काेरियाका निबर्तमान अध्यक्ष अन्जु केसिकाे अध्यक्षतामा काेरियाका लागि नेपाली दुताबास साैलका का.बा राजदुत रामसिंह थापाकाे प्रमुख अातिथ्यतामा सम्पन्नफुर्सदमा
बुद्ध प्रतिमा स्थापना अभियान सम्बन्धि भ्रमित समाचारको खण्डन र बास्तबिकता
बुद्ध नेपालमा जन्मेका हुन भनेर संसार भर नेपाल र बुद्धको पहिचान चिनाउन कोरियामा कार्यरत नेपाली समुदायले नेपाली संघ संस्था र ब्यक्तिहरुको सहयोगमा रकम संकलन गरि बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरेको पनि २ बर्ष पुग्नै लाग्यो। कोरियाका लागि नेपाली दुताबास कोरियाको संरक्षकत्वमा, नेपाली सम्पर्क समिति कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवार कोरियाको सहकार्यमा बुद्ध प्रतिमा स्थापना अभियान २०१८ स्थापना भएको थियो। २०१८ को मे १२ तारिख बुद्ध जयन्तीको अवसरमा नेपालफुर्सदमा
एनसीसी कोरियाले गरे सलनालमा हुने साँस्कृतिक कार्यक्रमको बाँडफाँड
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कोरियन नयाबर्ष सलनालमा हुने साँस्कृतिक कार्यक्रमको बाँडफाँड गरेको छ। आज नोभेम्वर 24 तारिक आईतबार दोङ्देमुनको पुजा रेस्टुरेन्ट को सभहालमा भएको बाँडफाँड कार्यक्रम ले भक्तपुर समाज, अोखलढुङ्गा सेवा समाज र नेपाल आदिबासि जनजाति महासँघ साखा कोरियालाई साँस्कृतिक कार्यक्रम गर्ने अनुमती दिएको हो। भक्तपुर र आेखल्ढुङ्गाले सलनालको दोस्रो दिन जनवरि 25 तारिक नेपालका चर्चित ब्याण्ड र राष्टिय कलाकारहरुको उपस्थितिमा दिउसो कर्यक्रम गर्ने छन भने जनजाती महासँघले सोहिफुर्सदमा
नेपाली सम्पर्क समिति काेरियाले सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने
सदाका बर्ष जस्तै यो बर्षको सलनालका लागि पनि नेपाली सम्पर्क समिति काेरियाले सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने भएकाे छ। उक्त बाडफाड कार्यक्रम यहि नाेवेम्बर २४ तारिख नेपाल हाउस तुन्देमुनमा गर्ने भएकाे कुरा नेपाली सम्पर्क समिति काेरियाका अध्यक्ष अन्जु केसिले बताइन् । हरेक सलनाल र चुसकमा नेपाली संघ संस्थाहरूले अालाेपालाेकाे रूपमा नेपाली सांस्कृतिक कार्यक्रम अायाेजना गर्दै अाएका छन् । अाउदाे सलनाल चाड २०२० जनवरि २४/२५/२६ तारिख परेकाेछ । उक्त चाडकाे अवसरमा सांस्कृतिकफुर्सदमा
काेरियामा मृत्यु भएका संजय बिककाे दाहसंस्कार भाेली आइतबार हुने
गत बिहिबार काेरियामा मृत्यु भएका राैतहटका संजय बिककाे दाहसंस्कार भाेलि आइतबार हुने नेपाली सम्पर्क समिति काेरियाका अध्यक्ष अञ्जु केसिले बताईन् । ३५ बर्षिय बि क पर्यटन भिजामा काेरिया बस्दै अाएका थिए।बिगत १० महिना देखि हेपाटाईटिस राेगकाे उपचार गराई रहेका बिक काे उपचारकै क्रममा मृत्यु भएकाे हाे । मृतककाे उपचारमा समेत नेपाली समुदायले सक्दाे सहयाेग गरेका थिए।अन्तिम दाहसंस्कारमा समेत सहभागी भैदिनु हुन केसिले अनुराेध गरेका छन् । अन्तिम श्रद्धाञ्जली हुने ठाउँफुर्सदमा