तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मजदूर हक अधिकारका लागि आन्सानमा निकालियो र्याली
दिउसोको तीन बजे, एकनासे सिमसिम बर्षे झरी, तेसैपनी बिदेसि श्रमिकहरु अलिबढि आउजाऊ चहलपहल हुने ठाउ आनसान यग(स्टेसन) को एक नम्बर गेटैको आगनमा आईतबार दिउसोको ३ बजेतिर विभिन्न देशका एकैखाले राता स्टकोट (ड्रेस) लगाएका मानिसहरुको एउटा समूह आफुहरुलाई छाता र बर्सादिको साहाराले एकनासे सिमसिम झरिबाट जोगाउदै चर्का नारा लगाउदै थिए, (कोरियन भाषामा) आप्राबासि मजदुर एक हौ!, हाम्रो माग पूरा गर!,माइग्रेन्ट ट्रेड युनियन जिन्दावाद! यस्तै यस्तै। संख्यामा दुई दर्जनजति मानिसहरुमात्रै भयपनी उनिहरुकाफुर्सदमा
प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया बुसान क्षेत्रिय कमिटीद्धारा दुइ दिने अन्तरक्रिया सम्पन्न
प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया बुसान क्षेत्रिय कमिटीले प्रवासमा पार्टी कमिटीको औचित्य र देशको सम्बृद्धीमा यसको भुमिका शिर्षकमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यहि जुलाई १३ र १४ तारिकका दिन कमिटीले दक्षिण कोरियाको गजेदोमा एक रात एक दिनको आवासिय अन्तरक्रिया सम्पन्न गरेको हो । उत्त अन्तरक्रिया कार्यक्रमा देशको सम्बृद्धीको लागी प्रवासी कमिटीले अब खेल्नु पर्ने भुमिकाको बारेमा बिभिन्न बिषयहरुमा महत्वपुर्ण छलफल गरेको कार्यक्रम आयोजक सस्था तथाफुर्सदमा
पूर्वाञ्चल सरोकार समाजको रमाइलो पूर्वेली बनभोज कार्यक्रम सप्पन्न।
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाद्वारा आयोजित रमाइलो पूर्वेली बनभोज कार्यक्रम भब्य रुपमा सफल भएको छ। उक्त बनभोज कार्यक्रम जुलाई १३ र १४ तारीखका दिन कोरियाको पर्यटकिय स्थल नामयाङ्जुमा आयोजना गरिएको थियो। बनभोज कार्यक्रममा विभिन्न मिष्ठान्न परिकारहरुका साथै मनोरञ्जनात्मक खेल प्रतियोगिता पनि गरिएको थियो। विभिन्न खेल प्रतियोगिता अन्तर्गत फूटबल खेलमा किरात राई यायोक्खा विजयी भएको थियो। यसैगरी घैला फुटाउने खेलमा एलिसा राई विजेता बनिन् भने तातो आलु खेलमा सरिता तुम्बापोले बाजिफुर्सदमा
उपचारका क्रममा कोरियामा एक नेपालीको मृत्यु
रोजगार अनुमति प्रणाली(इपीएस) मार्फत दक्षिण कोरिया आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । करिब ४ बर्ष अगाडि कोरिया आएको इलाम साखेजुङका टुक बहादुर लिङ्दमको उपचारको क्रममा मृत्यु भएको जानकारी मृतकको भाइ दिल कुमार लिङ्दमले फोनिज कोरियालाई दिएको हो । योङ्गिन सहरको एक कम्पनीमा कार्यरत मृतक लिङ्देन कोरिया आएको करिब २ बर्ष पछि देखि मुटु सम्बन्धि समस्या भएर उपचार गर्दै आएको भाइ दिल कुमारले जनाएको छ । उनका अनुसारफुर्सदमा
नेपाल बौद्ध परिवार दक्षिण कोरियाको छैठौं अधिबेशन यहि अगस्त १८ तारिखमा हुने
नेपाल बौद्ध परिवार (Nepal Buddhist Family-South Korea)दक्षिण कोरियाको छैठौं अधिवेशन यहि आउने अगस्तको १८ तारिख आईतबारका दिन हुने भएको छ। आईतबार बसेको परिवारको बैठक बाट पुन: छैठौं अधिवेशनको मिति तोकिएको जानकारी अध्यक्ष पेम्बा दोंङ्बा ह्योल्मोले दिएको हो।यस भन्दा पहिला गत मार्चको ३ तारिख उक्त अधिवेशन हुने मिति तोकिएता पनि विविध कारणबस स्थगित गरेको जानकारी दिए।अधिवेशन सउल नेपाल गुम्बामा दिनको ठिक १२ बजे सुरु हुने जनाईएको छ। उक्त दिन दोंदेमुनबाट अधिवेशनफुर्सदमा
“कोरियामा हुने आत्माहत्या र औधोगित दुर्घटनामा कमि ” -नेपाली दुतावास
स्वास्थ्य, सुरक्षा र स्वदेश फिर्ती कार्यक्रम प्रभावकारी भएको दुतावासको भनाई दक्षिण कोरियाको सउलस्थित नेपाली राजदुतावासका श्रमसहचारी डिल्लीराम बास्तोलाले कोरियामा ६ महिनाको अवधिमा आत्महत्या र औद्योगिक दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा कमी आएको बताएको छ । गत आइतबार राजदुतावासमा आयोजित पत्रकारहरु सँगको अन्तर्कृया कार्यक्रममा श्रम सहचारी डिल्लीराम बास्तोलाले गत सालको तुलनामा यो वर्ष आत्महत्या र औद्योगिक दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको बताए । बास्तोलाका अनुसार सन् २०१८ मा २८ जनालेफुर्सदमा
प्रवासी नेपाली एकता मञ्च सउलकाे एकिकरण भेला सम्मपन्न अध्यक्षमा वाइवी मगर निर्वाचित
नेपाल कम्युनिस्ट पार्टीको प्रवास संगठन अन्तर्गत पर्ने “प्रवासी नेपाली एकता मञ्च सउल कमिटिको एकीकरण भेला भएकाे छ । भेलाबाट अध्यक्षमा वाइवी मगर निर्वाचित भएका छन् । याे एकिकरण भेलासंगै कोरियामा नेकपाको एकता पूरा भएको छ । अाइतबार राजधानी सउलकाे नेपाल हाउसमा भएकाे कार्यक्रम नेकपा दक्षिण काेरियाका संयोजक परशुराम सापकोटाको सभापतित्व रहेकाे थियाे भने सचिब दिलिप धितालको सन्चालन गरेका थिए । त्यस्तै स्वागत भाषण पुर्ब ओएनएफका सउल क्षेत्रका अध्यक्ष टिकाराम पन्थीलेफुर्सदमा
कोरियामा फेरी एक नेपालीको मृत्यु
कोरियामा फेरी एक नेपालीको मृत्यु भएकाे छ । छल्लानाम्दो ख्वाङ्जुमा कार्यरत बिमान राइकाे बुधबार विहान मृत्यु भएकाे हाे । जुन १८ तारिख दिउसो ३ बजे कम्पनीमा काम गर्ने शिलशिलामा गम्भिर दुर्घटना परेपछि छल्लानाम्दो ख्वाङ्जु कै Chosun University Hospital को सधन उपचार कक्षमा राखी उपचार हुदै आएको थियो। नेपालकाे घर ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वार्ड न.६ का २४ वर्षिय राई चार वर्ष अघि काेरिया अाएका थिए । डाक्टरले बिरामीको अवस्था जटिल भएकाेफुर्सदमा
प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीले जुलाई १३ र १४ मा अन्तरक्रिया गर्ने
प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीले यहि जुलाई १३ र १४ तारीकको दिन “ प्रवासमा पार्टी कमिटीको औचित्य र देशको संबृद्धीमा यसको भुमिका” बिषयक आवासीय अन्तरक्रियाको साथमा रात्री भोजको आयोजना गर्ने भएको छ । कोरियाको गजेदोमा हुन लागेको उक्त कार्यक्रमको बारेमा जानकारी दिदै प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीका संयोजक सन्तोस बरालले कार्यक्रममा अन्तरक्रियाको साथै मनोरञ्जनात्मक गीत संगित र अन्तर संगठन फुटसल प्रतियोगीता पनि हुने जानकारी दिए ।फुर्सदमा
प्रबासी नेपाली एकता मञ्च ख्यंगी ख्वाङ्जु क्षेत्रीय कमिटीको एकिकरण भेला सम्पन्न
प्रबासी नेपाली एकता मञ्च ONUF ख्यंगी ख्वाङ्जु क्षेत्रीय कमिटीको आज एकिकरण भेला सम्पन्न भएको छ। भेलामा केन्द्रिय सदस्य खगेन्द्र बुढाको प्रमुख आतिथ्यतामा मिना थापाले अध्यक्षता चुडामणी अधिकारीको सन्चालन गरेका थिए । त्यस्तै भेलामा अथितीहरु प्रस्ताबित केन्द्रिय सदस्यहरु अलिषा सिंह,टेक पुन,एन पि गौतम,लक्ष्मण पाण्डे,पुरुशोत्तम गौतम रहेका थिए । अन्य संघसंस्थामा नेपाल आदिबासी जनजाती महासंघ दक्षिण काेरियाका बरिष्ठ उपाध्यक्ष वाइबी मगर र प्रदेश नम्वर ३ का महासचिब राजेन्द्र दुलाल रहेका थिए ।फुर्सदमा