तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नार्गजुन गुम्बाले मे १९ मा बुद्ध जयन्ती मनाउने
दक्षिण कोरियाको पुरानो नेपाली गुम्बा नार्गजुन गुम्बाले २५६३ औं बुद्ध जयन्ती मे १९ तारिख आइतबार मनाउने भएको छ । गुम्बाले जनाए अनुसार बुद्ध जयन्तीमा विषेश पूजापाठ र बौद्ध प्रवचन हुनेछ । विहान १० बजेबाट हुने कार्यक्रम दक्षिण कोरियामा भएका नेपालीहरु सहभागी हुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले अनुरोध गरेका छन् । ‘बुद्ध जयन्तीको अबसरमा हुने पुजापाठ र धार्मिक प्रवचन शान्ति कामना गर्दै गरिने सदकार्य हो । त्यसैले यो पुनित कार्यमाफुर्सदमा
ताप्लेजुङ्ग सम्पर्क समिति दक्षिण काेरियाकाे दाेस्राे अधिबेसन सम्पन्न
ताप्लेजुङ्ग सम्पर्क समिति दक्षिण काेरियाकाे दाेस्राे अदिबेसन अाइतबार सम्पन्न भएकाे छ। काेरियाकाे सउलकाे नेपाल हाउसमा भएकाे कार्यक्रमकाे प्रमुख अथितिमा एनअारएनए कारियाकी अध्यक्ष लक्ष्मी गुरुङ्ग रहेकी थिइन् । विषेश अथितिहरुमा पुर्ब अञ्चल सराेकार समाजका बरिष्टउपाध्यक्ष भिमराज चेम्जाेङ्ग, नेपाल अादिवासी जनजाति महासंघ काेरियाका अध्यक्ष युगेल शेर्पा समाजसेवी भिम गुरुङ्ग, ध्यान राई रहेका थिए । अधिवेशनबाट अध्यक्षमा हेम्बु ईजम चुनिएका छन् भने बरिष्ठउपाध्यक्षमा शुक्र लिम्बु, उपध्यक्षहरू माया पाेमु, केशब गाैतम, शंकर राई, केशबफुर्सदमा
सउल नेपाल गुम्बाले मनायो बुद्ध जयन्ती
कोरियाको सउल नेपाल गुम्बाले २५६२ औं बुद्ध जयन्ती मनाएको छ । आइतबार भएको कार्यक्रममा सउल गुम्बा विषेश पूजापाठ र बौद्ध प्रवचन भएको थियो । कार्यक्रमका लागि नेपालबाट आएका बौद्ध तीनचुली ह्योल्मो गुम्बाका प्रमुख लामा दोर्जे लोप्पोन छेवाङ नोर्वु लामा र शिक्ष्येन ञ्यिङमा गोम्पा माहायन बौद्ध बिहारका प्रमुख लामा आचार्य पेमा छिरिङ लामाको साथमा पूजापाठ भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा कोरियाका लागि नेपाली राजदुतवासका कार्यबाहक राजदुत किरण शाक्य प्रमुख अतिथिकाफुर्सदमा
प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया छन्जुको अध्यक्षमा लोकेन्द्र चन्द
मे १२ मा नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाको छन्जु क्षेत्रको एकिकरण भेला सम्पन्न भएको छ। उक्त भेला केन्द्रिय कार्यदलको सदस्य ठगेन्द्र न्यौपानेको अध्यक्षता, केन्द्रिय अध्यक्ष परशुराम सपकोटाको प्रमुख अतिथि तथा चुडमणी अधिकारीको समन्वयमा सम्पन्न भएको थियो। एकिकरण भेलाबाट अध्यक्षमा लोकेन्द्र चन्द, उपाध्यक्षयमा अंकित कार्की, दिपेन्द्र सिंह यसै गरी सचिवमा नरेन गुरुङ, सहसचिवमा जनक क्षेत्री र कोषाध्यक्षमा यादव रायामाझी चयन भएका छन् । यसै गरी कमिटीको सदस्यहरुमाफुर्सदमा
नेपाली सामुदायिक समिति ख्वाङ्जुको तेश्रो साधारण सभा सम्पन्न ,अध्यक्षमा अरुण क्षेत्री
ख्वाङ्जुमा रहेको नेपालीहरुको साझा सस्था ‘नेपाली सामुदायिक समिती ख्वाङ्जु’ ले चौथो कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्दै तेस्रो साधारण सभा सम्पन्न गरेको छ । यहि मे १२ तारिक आइतबारका दिन ख्वाङ्जुमा सम्पन्न भएको तेस्रो साधारण सभाले अरुण क्षेत्रीलाइ चौथो कार्यकालका लागि अध्यक्ष्यमा निर्बिरोध चयन गर्दै १५ सदस्यीय कार्य समिति समेत गठन गरेको छ। निबर्तमान अध्यक्ष नवीन राइको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभामा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित उल्लेख्य रुपमाफुर्सदमा
बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले वाउछङ्सा गुम्बामा मनाउने बुद्द जयन्तीकाे तयारी पुरा
बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले वाउछङ्सा गुम्बामा मनाउने बुद्द जयन्तीकाे तयारी पुरा भएकाे अभियानकी संयाेजक अन्जु केसीले बताइन्। २५६३ औं बुद्द जयन्तीकाे अवसर पारेर बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले यहि मे १२ तारिख वाउछङ्सा गुम्बामा बुद्द जयन्ती, बुद्द प्रतिमा स्थापना गरेकाे प्रथम बार्षिक उत्सब तथा अभियानमा सहयाेग गर्ने दाताहरूलाइ सम्मान गर्ने तयारी गरेकाेछ। अभियानले बुद्द जयन्ती कार्यक्रममा जानकाे लागी दाेङदेमुनबाट बसकाे ब्यवस्था गरेकाे छ। साथै वाउछङ्सा गुम्बाले खानाकाे समेत ब्यवस्था गरेकाे जनाइएकाेछ। बुद्दफुर्सदमा
ताप्लेजुङ सम्पर्क समितिको अधिवेशन मे १२ मा हुने
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको दोस्रो अधिबेशन मे १२ मा हुने भएको छ । सउलको नेपाल हाउसमा हुने अधिबेशनबाट संस्थाको आगामी नीति र योजनामा छलफल हुनेछ भने नयाँ कार्यसमिति निर्वाचित हुनेछन् । हाम्रो ताप्लेजुङ, प्यारो ताप्लेजुङ, प्रवासीभुमीमा ताप्लेजुङवासीको एकता जिल्लाको शिक्षा र विकासमा प्रतिवद्धता भन्ने नाराका साथ कार्यक्रम हुन गैरहेकोले ताप्लेजुङ जिल्लाबासीलाई कार्यक्रममा उपस्थित हुन सम्पर्क समितिले आग्रह गरेको छ ।
नेपाल जाने तयारीमा रहेका एक युवाले गरे आत्महत्या : नेपाली दुतावासलाई मतलब छैन
रोजगारीको लागि इपिएस मार्फत कोरिया आएका एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन् । ह्वासाङ फारान नजिकैको कम्पनीमा काम गर्ने २६ बर्षिय मौसम शर्मा पौडेलले आत्महत्या गरेका हुन् । कोरियाको चार बर्ष १० महिनाको समयावधी सकिनु ४ महिना पहिलेनै मे १० मा नेपाल फर्कने तयारीमा थिए । के कारण उनले आत्महत्या गरे यसको पुरा जानकारी नभएको सँगै कम्पनीमा काम गर्ने साथीहरुले बताएका छन् । मंगलवार राती करिब एकाएक कोठाबाट बाहिरिएका पौडेलफुर्सदमा
बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले सहयाेगदातालाइ सम्मान सहित अभियान समापन गर्ने
बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले बुद्द प्रतिमा स्थापना गर्न सहयाेग गर्ने ब्यक्ति बिशेष र संघ संस्थालाइ सम्मान सहित अभियानलाइ समापन गर्ने भएकाे छ। गत बर्ष नेपाली सम्पर्क समिति द कोरियाको संयोजन,नेेपाल बौद्ध परिवार द कोरियाको सहकार्यता तथा नेपाली राजदूताबास सउल कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरि अभियानको मुख्य उद्देश्य अनुसार गत २०१८ मे २० तारिख योङ्गगिन शहरमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि ल्याएर स्थापनाफुर्सदमा
नेपाल भ्रमण वर्ष २०२० प्रचारका लागि आयाेजना गरिएकाे हाईकिङ कार्यक्रम सम्पन्न
भिजिट नेपाल २०२० लाई प्रर्वद्र्धन गर्न कोरियाको दोबोङसान आइतबार हाइकिङ भएको छ । मनाङ परिवार दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा बिभिन्न संघसंस्थाका डेढ सय भन्दा बढि नेपालीको सहभागीता रहेकाे थियाे । गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए आइसीसी प्रतिनिधि प्रकाश धमला, नेपाली जन सम्पर्क समितिकी सभापति आस्था मल्ल, वुमन फर वुमनकी अध्यक्ष पद्मा श्रेष्ठ, फोनिज कोरियाका उपाध्यक्ष लेसन गुरुङ, सउलफुर्सदमा