तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सउल नेपाल गुम्बा दक्षिण कोरियाले मे १२ बुद्ध जयन्ती मनाउने, नेपालबाट अाएका लामा गुरूहरूबाट प्रवचन हुने
सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६३ औं बुद्ध जयन्ती” मे १२ तारिख आईतबार मनाउने भएको छ । सउल नेपाल गुम्बामै हुने कार्यक्रममा नेपालबाट अाएका धर्मगुरूहरूले प्रवचन दिनेछन् । कार्यक्रमका लागि नेपालबाट महाराजगंज निङमा कलेजका आचर्य लोपेन, शिछेन निङमा महायान बौध्द विहार गुम्वाको प्रमुख लामा धर्मगुरु अचार्य पेमा छिरीङ लामा र ह्योल्मो गुम्वा बौध्द तिनचुलीको प्रमुख लामा छेवाङ नोर्बुबाट बाैद्ध धर्म सम्बन्धी प्रवचन हुने सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जेफुर्सदमा
आगामी मे ४ मा लोटस् ल्यान्टर्न फेस्टीभल हुने,सम्पूर्ण नेपाली समुदायमा सहभागीताका लागि अनुरोध
कोरियामा २५६३ औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ४ तारिख शनिबार लोटस् ल्यान्टर्न फेस्टीभल(अन्तर्राष्ट्रिय शान्ति पदयात्रा-र्याली)- “यन दोंङ् ह्वी”हुने भएको छ। बिगतका बर्ष झैं यस बर्ष पनि बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्म अन्तर्गतको एक ठुलो संस्थाकाे आयाेजना तथा झोगे जुङ्गकाे आयाेजना तथा ब्यवस्थापनमा उक्त फेस्टीबल हुन लागेको कुरा जनाइएको छ। यस फेस्टीभल अर्थात अन्तर्राष्ट्रिय शान्ति पद यात्रामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा प्रत्येक बर्ष नेपाली जन समुदायहरुले सहभागीताफुर्सदमा
रास्कोट अस्पतालको लागि कोरियाबाट ४० लाख सहयोग
कालिकोटको रास्कोटमा निर्माधिण स्मार्ट रास्कोट अस्पतालको लागि कोरियामा रहेका नेपालीले ४० लाख भन्दा बढी आर्थिक सहयोग उठाएका छन् । सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको संयोजकमा निर्माण भइरहेको अस्पतालको लागि कोरियामा विभिन्न क्षेत्रकबाट संकलन गरिएकाे ३ करोड ८५ लाख ४८ हजार २ सय ७५ कोरियन वन (लगभग ४० लाख नेपाली रुपैयाँ) नेपाल पठाउने तयारी गरेको छ । आइतबार सउलमा रास्कोट अस्पताल सहयोग अभियान तथा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियानले एक कार्यक्रमफुर्सदमा
प्रवासी नेपाली एकता मञ्च सुवन क्षेत्रीय कमिटीको अध्यक्षमा मदन उप्रेती निवार्चित
प्रवसि नेपाली एकता मञ्च (ONUF )को फारान, सुवन क्षेत्रको क्षेत्रीय अधिबेशन अाइतबार फारान भएको छ। अधिवेशनबाट अध्यक्षमा मदन उप्रेती निर्वाचित भएका छन्र । कार्यक्रममा ONUF कोरियाका संयोजक परसुराम सापकोटाको प्रमुख आथित्यमा नेपालबाट अाएका भरतपुर महानगर पालिका वाड न.४ का वडा अध्यक्ष हरि आचार्यले पनि सम्बाेधन गरेका थिए । अन्य वक्ताहरूमा नेपालबाट आएका युवा ब्यबसायी दिपक चपागाइ, OUNF का केन्द्रिय सदस्यहरु एलिसा सिं, चुडामणि अधिकारी, नेत्र चौधरी, बैरागी माइला, एन.पि गौतम,भोलाफुर्सदमा
नेपाल मगर संघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न, अध्यक्षमा सिपी मगर
नेपाल मगर संघ दक्षिण कोरियाको नवौ अधिबेशनबाट सिपी मगर निर्वाचित भएका छन् । शनिवार सउलमा भएकाे अधिवेशनबाट २१ सदस्यीय मगर संघकाे कार्यसमिति चयन भएका छन् । कार्य समितिमा बरिष्ठ उपाध्याक्ष टेक पुन मगर, उपाध्याक्षहरू दिल पुन मगर (खाम भाषा), तुल चाेचाङ्गि मगर , उमेश थापा मगर र राजकुमार अाले मगर (शाखा क्षेत्र) रहेका छन् । त्यस्तै महासचिव केशर राना मगर, सचिब बाशु थापा मगर, कोषाध्यक्ष लाेक पुन मगर र सह कोषाध्यक्ष तारा पुन मगर चयनफुर्सदमा
“फूलकाे बिज्ञप्ती” भित्र आम जन जीबनमा घटित घटनाका बिज्ञप्तीहरू छन् : साहित्यकार मिलन कान्छा किराती
नेपाली साहित्यमा मिलनकान्छा किराती एक परिचित नाम हो ।खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा–दाम्ली, पिपलटार टोलमा जन्मिएर साहित्य, समाजसेवा र राजनितिमा लामो समयदेखि योगदान दिदै आएका किराँती हाल दक्षिण कोरियामा छन् । कोरियाको अति नै ब्यस्त समयको बाबजुद पनि साहित्यमा निरन्तर कलम चलाउदै आएको देखिन्छ । उनको भर्खरै चौथो कृतिको रुपमा “फूलको विज्ञप्ति” नामक पुस्तक ईण्डिगो इङ्कले बजारमा ल्याएको छ ।उनका यसअघि प्रकाशित भएका कृतिहरु शान्तिको खोजी २०६१ कविता सङ्ग्रह,फुर्सदमा
बुद्ध प्रतिमा स्थापना अभियानकाे बाकी काम र रकम सम्बन्धि प्रेस बिज्ञप्ती।
बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ दक्षिण कोरियाले बुद्ध प्रतिमा स्थापना अभियानकाे बाँकी रहेकाे काम र आर्थिककाे बिषयमा एन सि सि कोरियाका महासचिब निर्मल बेलबासेकेा एकल हस्ताक्षरमा निकालेकेा बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण र स्पष्टिकरण सहित एक प्रेश बिज्ञप्ती निकालेकाेछ। प्रेस बिज्ञप्ती बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ दक्षिण कोरिया। बिषय:-बुद्ध प्रतिमा स्थापना अभियानको बाँकी काम र आर्थीक सम्बन्धमा। उपरोक्त सम्बन्धमा बुद्ध प्रतिमा स्थापना अभियान बारे बाँकी आर्थिक कहाँ छ भन्ने बिषयमाफुर्सदमा
सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” कोरियाले मार्च २४ मा होली पर्व मनाउने
सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” दक्षिण कोरियाले अाउँदाे अाइतबार मार्च २४ तारिखमा होली पर्व मनाउने भएको छ। रंगहरुको पर्व होली बिशेष गरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान, साउथ अफ्रिका, मलेसिया विषेश रूपमा मनाइने भए पनि नेपालीहरु भएका विश्वका धेरै ठाउँमा मनाइन्छ । नेपालमा मार्च २० मा परे पनि दक्षिण कोरियामा बिदाको समय र राम्राे मौसम हेर्नु पर्ने भएकोले २४ तारिखमा मनाउन लागेकाे अध्यक्ष भवश्वी बमजनले बताए । ‘हामी समय मिलाएरफुर्सदमा
नेपालको कुकुर २४ हजार फिटको हिमाल चढेपछि…
नेपालको एक भुस्याहा कुकुरले बिना कुनै सहायता आफैँले २४ हजार फिटको हिमाल चढेपछि पर्यटकहरुले आश्चर्य व्यक्त गरेका छन्। त्यहा अवस्थित पर्वतकै नाम ‘मिरा’ दिइएको सो कुकुरले सगरमाथा नजिकको बरुणत्से चढिसकेपछि पनि सहज रुपमा यताउती दौडिएर सबैलाई चकित पारेको हो। मिराले अमेरिकाको सिएटलदेखि भ्रमणका लागि आएका वारगोस्कीको पर्वतारोही टोलीसँगै तीन हप्ता हिमाल चढेको हो। यसरी वारगोस्कीसँगै रहेका गाइडहरुले समेत कुकुरले त्यतिको उचाइ पार गरेको कहिल्यै नदेखेको बताएका छन्। वास्तवमा वारगोस्की रफुर्सदमा
बाेनम्याराे बिरामी शान्ति रार्इलार्इ काेरियाबाट दुइ लाख ३३ हजार सहयाेग
उदयपुरका बोनम्यारो बिरामी सान्ती राईलाई दक्षिण कोरियामा कार्यरत युवाहरुले आर्थीक सहयाेग पठाएका छन्। उदयपुर सेवा समाजकाका सल्लाहाकार सञ्जिब राई, गोपीकृष्ण राई र निश्चल बान्तावा राईले आर्थिक सहयाेग अभियान संचालन गरि ९१ जनाबाट २ लाख ३३ हजार छ सय दुई रुपैया सहयोग पठाएर हस्तातान्तरण गरेका हुन। आइतवार उदयपुरको सदरमुकाम गाईघाटमा एक कार्यक्रमकाे आयोजना गरि नेपाल पत्रकार महासंघ शाखा उदयपुरको उपाध्यक्ष भोटराज राईले बिरामिका बुवा डिग बहदुर र आमा रामकुमारी राईलाई शान्तीराईफुर्सदमा