तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
रेडियो गोर्खाली दक्षिण काेरियाकाे अध्यक्षमा बालकृष्ण वान्तवा राई चयन
अनलाइन रेडियो गोर्खालीको अध्यक्षमा बालकृष्ण बान्तवा राई निर्बाचित भएका छन् । अाइतबार सउलकाे दाेङदेमुनमा भएकाे तेस्रो अधिबेशनबाट उनी निर्बिरोध चयन भएका हुन् । अधिवेशनबाट रेडियाे ब्यबस्थापकमा हाङ् चेम्जोङ, बरिष्ठ उपाध्यक्षमा पुष्पकमल, उपाध्यक्षहरूमा बिमन लिम्बु र शकुन राई चयन भएका छन् । त्यसैगरी सचिवमा पूर्ण जिन्दगी, कोषाध्यक्षमा मनिजंग राई, सल्लाकार जुनु गुरुङ मनोनयन भएका छन् । सदस्यहरूमा शुभद्रा पालुङ्ग, डोल्मा हेल्मो, मनमाया राई,सरोज चेम्जोङ रहेका छन् । अन्य सदस्यहरू पछि चयनफुर्सदमा
चट्याङ लागेर घाइते भएका मनकुमारलाई कोरियाबाट अार्थिक सहयोग
चट्याङ लागेर घाइते भएका पाँचथर फाल्गुनन्द ३ का मनकुमार तामाङलाई पौवा सारताप सरोकार मञ्च दक्षिण कोरियाले ४३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। गत हप्ता फाल्गुनद गाउँपालिकाका वडा सदस्य पदम ध्वज तामाङ र अन्य समाजसेवीहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो। निजको अहिले झापा विर्तामोड स्थित मनमोहन मेडिकल कलेजमा उपचार भइरहेको सरोकार मञ्चका अध्यक्ष भक्त बल तामाङले जानकारी दिए । सोही घटनामा चट्याङकै कारण जीतबहादुर तामाङको छोरा भगेन्द्र तामाङको मृत्युफुर्सदमा
कोरीयामा उच्च शिक्षा अध्ययनको विषयमा बृहत सेमिनार हुदै
दक्षिण कोरीया पैसा कमाउनको लागी आकर्षक गन्तब्य मानिन्छ । यही आकर्षण लाइ पिछा गदै नेपालीहरु बिषेश गरी दुइ ओटा अवसरहरुको खोजि गर्छन । एउटा इपिएस परिक्षा पास गरी कोरीया पस्ने अर्को उच्च शिक्षा अर्थात स्टुडेन्ट भिषा मार्फत कोरीया पस्ने । यी दुबै अवसरहरु त्यति सहज भने छैनन । बिषेश गरी स्टुडेन्ट भिषामा कोरीया प्रवेश गरेका धेरै नेपाली विद्यार्थीहरुले विभिन्न समस्या तथा दुखको सामाना गरेका घटनाहरु बेला बेला बाहिर आएका छन्फुर्सदमा
कोमल वलीले माफी मागे, भन्छिन् “म पनि अनलर्निङको प्रक्रियामा छु”
लोक गयिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले सार्वजनिक रुपमा माफी मागेकी छन् । टेलिभिजनको एक कार्यक्रममा बोलेको कुरा प्रति दलित समुदाय लगायत सरोकारवालाबाट चौतर्फी आलोचना भएपछि वलीले विज्ञप्ति मार्फत माफी मागेको हो । विज्ञप्तिमा भनेको छ “कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । त्यो मैले प्रयोग गरेको उखानका शब्दका कारण कसैलाई चोट पुगेको भए क्षमा याचना गर्छु ।” हामीले यसअघि पढ्दै आएका, सुन्दै आएकाफुर्सदमा
कोमल वलीको बोलीमा दलित समुदायको आपत्ति
लोक गायीका तथा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य कोमल वलीले एक टेलिभिजन कार्यक्रममा बोलेको शब्द प्रति सशक्त दलित एकता समाज दक्षिण कोरियाले आपत्ति जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीका लागि नेकपा र सरकारको ध्यानाकर्षण समेत गरेको छ । कान्तिपुर एच.डी टि.भी. बाट प्रसारण हुने टक शो कार्यक्रम “इट्स माइ शो”मा कोमल ओलि ले “मरेपछि डुँमै राजा” भन्ने शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै विज्ञप्ति निकालिएकोफुर्सदमा
प्रबासी नेपाली एकता मन्च कोरिया द्वारा शोक बक्तब्य जारी , साथै यहि फाल्गुन १५ मा श्रद्धाञ्जली सभा गरिने
ताप्लेजुङको फुङलिङ, १० सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेकपाका केन्द्रिय सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य ६ जना विशिष्ट नागरिकहरुको निधन प्रती नेकपाको प्रबास संगठन प्रबासी नेपाली एकता मन्च (ONUF) द.कोरियाले गहिरो शोक बक्तब्य जारी गरेको छ । मन्चका प्रस्तावित संयोजक पर्शुराम सापकोटा र सचिब दिलिप धिताल द्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त शोक बक्तब्यमा मुलुकले एक कुशल, सङ्घर्शशिल र बिकाशप्रेमी युबा नेता गुमाएको जनाइएकोफुर्सदमा
पत्रकार महासंघ दक्षिण कोरियाले निर्वतमान अध्यक्ष खेम कार्कीलाइ सम्मान तथा बिदाई गर्याे
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको निर्वतमान अध्यक्ष खेम कार्कीलाइ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले एक कार्यक्रमका बीच सम्मान तथा बिदाई गरेको छ । अाइतबार सउलमा भएकाे कार्यक्रममा दक्षिण काेरियामा रहेका पत्रकारहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा बोल्दै कोरियामा बिदाई कार्यक्रम भब्य सभ्य बनाउनु भएको र अबका दिनहरुमा बिदाई कार्यक्रमहरुलाई पनि एकरुपता गर्नुपर्ने कुरामा जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्षले एकैसाथ काम गरेर धेरै कुराहरुफुर्सदमा
प्रवासी नेपाली एकता मञ्चले काेरियामा २४ अाै जनयुद्द दिवश मनाए।
नेकपाकाे प्रवाश भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले काेरियाकाे बिभिन्न शहर हरूमा २४ अाै महान जनयुद्द दिवस मनाएकाे छ। नेपालमा नेकपाकाे एकता पश्चात तल्लो निकायहरु एकिक्रित हुन नसकेता पनि प्रवासमा नेपाल कम्निस्ट पार्टीको संगठनको चहलपहल एकाएक वढ्न थालेको छ।एकता संयोजन समितीको सिफारीस केन्द्रीय कमिटीले आफ्नो औपचारिक कार्यहरु शुरु गरेको छ।जनआन्दोलन तथा जनयुद्धका सहिदहरु प्रती श्रद्धान्जली सभा एकैपटक ३ ठुला सहरमा गर्दै कोरीयाली नेपाली समाजमा मञ्चले आफ्नो प्रभाव देखाएकाेछ। सउलको दाेङदेमुन,वुसानकोफुर्सदमा
नेपाल बौद्ध परिवार दक्षिण कोरियाको छैठौं अधिबेशन यहि मार्चमा हुने।
नेपाल बौद्ध परिवार (Nepal Buddhist Family-South Korea)दक्षिण कोरियाको छैठौं अधिबेशन यहि 2019 मार्च महिनाको 3 तारिख अाईतबारका दिन सउल दोंदेमुन स्थित नेपाल हाउसमा हुने भएको छ। गत 2017 मार्च 27 मा सम्पन्न पाँचौ अधिबेशनबाट चयन भएको बर्तमान कार्यसमितिको 2 बर्षे कार्य अवधि बिधान अनुसार यहि मार्चमा पूरा हुने भएकोछ। संस्थाको प्रगति प्रतिवेदन,अार्थिक प्रतिवेदन प्रस्तुत तथा भावी कार्य योजना तय सहित नयाँ कार्यसमिति चयन गर्नका लागि छैंठौं अधिबेशन गर्न लागिएको कुराफुर्सदमा
ठाकुर तामाङको सम्झनामा फेब्रुअरी २४ आइतबार श्रद्धान्जली सभा हुने
गत फेब्रुअरी १२ मंगलबारका दिन सुतेकै अबस्थामा मृत्यू भएका ठाकुर तामाङको यहीे आइतबार श्रद्धान्जली सभा कार्यक्रम गर्ने भएको छ । नेपाल तामाङ संघ, धादिङ समाज, एनप्रिक र नेपाली एकता समूह फाजु दक्षिण कोरियाले गर्ने सो सभा सउलको नेपाल हाउसमा विहान ठीक ११ बजे हुने छ । विगत ८ वर्षदेखी फाजुको फर्निचर कम्पनीमा काम गर्दै आएका जीवन भनिने ठाकुर तामाङको पार्थिब शरीर नेपाल पठाइ सकिएको तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसादफुर्सदमा