तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जनयुद्द दिवस मनाउदै (ONUF)ले गजेदो क्षेत्रीय कमिटी प्रस्तावित गठन गर्यो

  २४औ महान जनयूद्ध दिवस तथा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रवासि नेपाली एकता मन्च, दक्षिण कोरीया क्षेत्रीय कमिटीले गजे क्षेत्रमा एक कार्यक्रम गरि भव्यरूपले सम्पन्न गरेको छ । जनयुद्धको महत्व र आजको नेकपा पार्टीको बैचारिक बहसलाई जोड्दै उक्त कार्यक्रममा उपस्थित कमरेडहरुले महान सहिदहरू प्रति श्रदाञ्जली अर्पण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । साथै बेपत्ता नागरिकको छिटो भन्दा छिटो पहिचान गरि घाइते र अपांग नागरिक हरुको स्वास्थ्य लाभ तथा न्यायको पनि मागफुर्सदमा

सनोज आङ्देम्बे लिम्बूको संझनामा श्रद्धाञ्जली सभा हुने

पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका १ निवासी स्व. सनोज आङ्देम्बे लिम्बूको सम्झनामा फेब्रुअरी १७ तारिख आइतबार श्रद्धान्जली सभा हुने भएको छ । कार्यक्रम दोङ्देमुनको नेपाल हाउसमा दिनको १२ बजे हुनेछ । लिम्बुको जनवरी २० तारिखमा फाजुको आफ्नै कोठामा सुतेकै अवस्थामा मृत्युु भएको थियो । यसै समाचारलाई आधार मानेर दक्षिण कोरियामा हरेका संघसंस्थाका प्रतिनिधि र  सम्पुर्ण  नेपाली दाजुभाइ, दिदीबहिनीलाइ श्रद्धाञ्जली सभामा उपस्थित भइ दिन आयोजक किरात याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजले अनुरोधफुर्सदमा

दुःखद खबर : दक्षिण कोरियामा फेरी अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू

दक्षिण कोरियामा सुतेकै अबस्थामा अर्को नेपालीको मृत्यू भएको छ । विगत ८ वर्षदेखी फाजुको फर्निचर कम्पनीमा काम गर्दै आएका जीवन भनिने ठाकुर तामाङको मंगबार राति सुतेकै अबस्थामा मृत्यू भएको हो । ‘सोमबार काम गरेर सुतेको रहेछन् । सबै राम्रो थियो रे । स्वस्थ्यमा पनि कुनै समस्या थिएन रे ।’ नेपाल तामाङ संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष रबि लामाले भने । ‘हामी गएर कम्पनीमा साथीभाइसँग बुझ्दा सामान्य अबस्थामै सुतेको भने ।फुर्सदमा

जलेश्वर चौधरीलाई स्वदेश फर्काउन काेरियामा सहयाेग संकलन अभियान शुरू

करिब चार बर्ष अगाडि वैदेशिक रोजगारीमा गएर पैसा कमाउने र परिवारमा खुशी लिएर फर्किने सपना बोकेर चितवनका जलेश्वर चौधरी साउदी पुगे। चालकको रूपमा गएका चौधरीलाई कम्पनीले पुगेको भोलिपल्ट देखिनै रेडिमिक्स ट्रक चलाउने जिम्मा दियो। गाडी चलाउन थालेको ६ महिनामा ट्रकमा पछाडीबाट साउदीका एक नागरिकले चलाएको गाडी ठोक्कियो र चालकको घटना स्थलमै मृत्यु भयो। हेभी लाइसेन्स बिनानै हेभी गाडी चलाई दुर्घटना पछी गल्ती चालककोनै देखिन्छ। त्यसपछि  चाैधरी लाई जेल पठाइयो। उनलेफुर्सदमा

सउल नेपाल गुम्वा दक्षिण कोरियाले ग्याल्पो ल्होसार मनाउने

दक्षिण कोरिया । सउल नेपाल गुम्वा दक्षिण कोरियाले गत वर्ष झै यसपाली पनि ग्याल्पो ल्होसार मनाउने भएको छ । फेबुअरी १० मा विविध पूजापाठ र सांस्कृतिक कार्यक्रम गरेर ल्होसार मनाउन लागेको गुम्वाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिए । कोरियनहरु पनि उल्लेख्य सहभागी हुने र उनिहरुले मनाउने तरिका अनुसार पनि ल्होसारको कार्यक्रम हुने जानकारी दिदै सउल नेपाल गुम्वा व्यवस्थापन समितिका अध्यक्ष दुध बहादुर लामाले भने “यसबाट नेपाली र कोरियनफुर्सदमा

कोरियाबाट फर्केर समाजसेवा गर्दै पेम साङ्बो शेर्पा

कोरियामा ५ बर्ष काम गरेर फर्केका पेम साङ्बो शेर्पा अहिले विभिन्न सामाजिक कार्यमा खट्दै आइरहेका छन् । अहिले उनकै पहलमा दोलाखा जिल्लाका अति दुर्गम बिगु गाउँ पालिका वडा नं ७ गौरी शंकर माविलाई भौतिक र आर्थिक सहयोग जुटाएर सहयोग गरिएको छ । यहि माघ १० गते उक्त सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आङ निमा शेर्पा सहित प्रमुख अतिथिको रुपमा भर्खरै दक्षिण कोरियाबाट फर्केकाफुर्सदमा

बागलुङ समाज दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न,अध्यक्षमा राम प्रशाद शर्मा

बागलुङ समाज दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले राम प्रशाद शर्माकाे अध्यक्षतामा  आठाैं कार्य समितिकाे सर्बसम्मत रूपमा चयन गरेकाेछ। जसमा बरिस्ठ उपाध्याक्ष – जगेन्द्र थापामगर ,उपाध्याक्ष – ज्ञानु श्रीस ,उपाध्याक्ष – महेश पौडेल सचिब – प्रेम सागर पौडेल, सह सचिब – सोभाकर आचार्य, कोसाध्यक्ष – केदार गौतम ,सह कोसाध्यक्ष – भुमिराज भुसाल ,सदस्य- दिल बलामी, सदस्य- झक घर्ति  रहेका छन भने  अन्य रिक्त सदस्य पछि पद पुर्ति गरिनेफुर्सदमा

नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न अध्यक्षमा दर्पण गुरूङ

नेपाली संघिय समाजवादी फोरम, नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार सउलमा भएको कार्यक्रमबाट दर्पण गुरुङ्ग निर्वाचित भएका छन् । संघिय समाजवादी फोरम, नेपालको केन्द्रिय उपमहासचिव प्रकाश अधिकारी प्रमुख अतिथी र ससफो नेपाल पर्सा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रदिप यादव बिशिस्ट आतिथ्यतामा संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न गरीएको हो । अधिवेशनबाट विभिन्न सामाजिक संघसंस्थाका नेतृत्व ब्यक्ती,कोरियामै अध्यनरत बिद्यार्थी,फुर्सदमा

भोजपुर परिवार दक्षिण कोरियाको ८औॅ अधिबेशन सम्पन्न अध्यक्षमा उमेश राई

दक्षिण कोरियामा सन २००५ मा स्थापना भएको सम्पूर्ण कोरियावासी भोजपुरेहरुको साझा संस्था भोजपुर परिवार दक्षिण कोरियाको आठौ अधिवेशन फेब्रुअरी ४ मा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट उमेश राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएका छन । उक्त अधिवेशन को सभापतीत्व निबर्तमान अध्यक्ष गणेश आले मगरले गरेका थिए भने प्रमुख अतिथि MTU अध्यक्ष उदय राई, बिशेष अतिथि पुर्बान्चल सरोकार समाजका कार्यवाहक अध्यक्ष प्रकाश राईको आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोफुर्सदमा

जातिय छुवाछुत तथा बिभेद विरुद्धको अभियानका लागि “सशक्त दलित एकता समाज दक्षिण कोरिया”को स्थापना

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका दलित समुदायद्वारा “जातिय छुवाछुत तथा बिभेद विरुद्धको सशक्त अभियान” संचालन गर्ने भएको छ । त्यसको लागि “सशक्त दलित एकता समाज दक्षिण कोरिया” नामक संस्थाको स्थापना भएको छ । कोरियामा स्थापित विश्वकर्मा समाज र परियार समाजको पहलमा रोजगारीको शिलशिलामा कोरियामा रहेका दलित समुदायका युवा, ब्यवसायि, बिद्यार्थी तथा बुद्धिजीवी लगायतको उपस्थितिमा भएको भेलाले घनश्याम विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । फेब्रुअरी ५, मंगलबारफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...