तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा पुर्ब एमाले माओबादि संगठनकाे एकता प्रक्रियाका लागी भेटघाट कार्यक्रम सम्पन्न।
सउल, कोरियामा पुर्ब एमाले माओबादिको संगठन एकताका लागि भेटघाट तथा काेरियन नयाँ बर्षकाे उपलक्ष्यमा शुभकामना अादान प्रदान गरिएकाेछ। नेपालका दुइ ठुला वाम पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण संगै तल्ला कमिटीहरुको एकताको चरण जारी रहदा,प्रवासी नेपाली एकता मन्च दक्षिण कोरीया कार्यदलले प्रस्तावित कमिटी सिफारीस गरि संगठन एकता घोषणा गरेको हो । कोरियन पर्व सल्लारको विशेष अवसरमा राजधानि सउल स्थित तोंजेमुन शहरको एक सार्वजनिक हलवाट कोरियाका प्रतिष्ठित व्यापारी,समाजसेवी रफुर्सदमा
काभ्रे सम्पर्क समितिको अध्यक्षमा सानु लामा निवार्चित
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैठौं अधिबेशनबाट अध्यक्षमा सानु लामा निर्वाचित भएको छ । कोरियाको राजधानी सउलमा फेब्रुअरी ३ आइतबार भएको छैठौं अधिबेशनले लामाको अध्यक्षमा पन्ध्र सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अबिधेशनले बरिष्ठ उपाध्यक्षमा प्रकाश योञ्जन, उपाध्यक्षमा चन्द्र तामाङ, सञ्जय खत्री, सचिवमा चिरञ्जीवी तिमल्सिना, सहसचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा सुमान चौलागाई, सहकोषाध्यक्ष शुष्मा थापा चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा मनोज थापा, प्रेम श्रेष्ठ, सञ्जय श्रेष्ठ, सबिता तिमल्सिना, आशिष घिसिङ तामाङ,फुर्सदमा
बाग्लुङ सम्पर्क समिति काेरियाकाे आठौ अधिवेशन फेब्रुअरी ४ मा हुने।
सन् २००१ मा स्थापना भई हालसम्म निरन्तर कोरियामा रहेका बाग्लुङे दाजुभाई तथा दिदीबहीनीहरूको साझा सामाजिक संस्था बाग्लुङ सम्पर्क समितिकाे आठौ अधिवेशन यहि आउदाे फेब्रअरी ४ तारिख हुने भएकाे छ। समितिले प्रबासी जिबनका सुख दुखमा सहयात्रा गर्दै जन्म भुमी जिल्लामा समेत बिभिन्न सामाजिक तथा परोपकारी क्रियाकलापका साथै कोरियास्थित विभिन्न संघसंस्थाहरुसंग सामाजिक कार्यमा समेत हातेमालो गर्दै आएकोछ। बागलुङ् सम्पर्क समितिकाे आसन्न आठौ अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, अार्थिकफुर्सदमा
मकवानपुर कोरिया मंचको अधिवेसन फेब्रुअरी ३ मा हुने
मकवानपुर कोरिया मंचको सातौं अधिवेसन फेब्रुअरी ३ मा हुने भएको छ । “मकवानपुरे प्रवासी जुटौं, प्रदेश राजधानी समृद्ध बनाऔं “ भन्ने मुल नाराका साथ हुने अधिवेशन तोडदेमुनमा हुनेछ । लामो समय देखि दक्षिण कोरियामा सक्रिय संस्थाले स्वदेश तथा विदेशमा सामाजिक सेवा र परोककारी कार्यहरु गरेको कार्यवाहक अध्यक्ष किशोर ब्लोन नियोगले बताए । मंचले स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘हामीसंग भएको आधारमा सके सम्म धेरै सहयोग गर्ने गरेकोफुर्सदमा
न्यू भिजन ग्रुप कोरियाको अध्यक्षमा संजिव राई निर्वाचित
“न्यू भिजन ग्रुप”दक्षिण कोरियाको अध्यक्षमा संजिव कुमार राई चयन भएका छन । आईतबार गिम्हेको गिम्हे माईग्रेन्ट हाउसमा भएको पहिलो अधिवेशनमा राइ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । यसैगरी उपसंयोजकहरुमा लोकेन्द्र सुवेदी र आङ छिरिंग शेर्पा , सचिव जीवन शर्मा , सह–सचिव मोहन चन्द्र चालिसे , कोषाध्यक्ष रमेश श्रेष्ठ चयन भएका छन । कोरियामा रहेका नेपालीहरुलाई नया सदस्यता लिन सकिने भन्दै सह कोषाध्यक्ष सहित ३३ सदस्यीय कार्यसमिति रहने बताइएको छ ।फुर्सदमा
नेपाली संघिय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन फेबरवरी ५ तारिक
संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाधिवेशन आयोजना गर्ने भएको छ l पहिचान,समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघिय समाजवाद अबको निर्विकल्प भन्ने नारा साथ तेस्रो महाधिवेशन आयोजना गर्न लागेको( नेफेसो )दक्षिण कोरियाको संचार बिभाग प्रमूख शेर साङबो शेर्पाले जानकारी दिए l नेफेसो दक्षिण कोरियाको तेस्रो महाधिवेशन सफल बनाउन नेपालबाट प्रमुख अथिति र विशिष्ठ अथितिको रुपमा केन्द्रिय उप महासचिब प्रकाशफुर्सदमा
उदयपुर सेवा समाज दक्षिण कोरिया : एक चिनारी
उदयपुर सेवा समाज दक्षिण कोरिया छोटो समयमा कोरियामा स्थापित क्षेत्रिय सामाजिक संस्थाको नाम हो । स्थापनाको दुई बर्ष भित्र यहाँ रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आफुलाई परिचित र लोकप्रिय बनाउन सफल यो संस्था सन २०१६ को सुरुवाततामा जम्मा ६ जनाको भाईबर ग्रुपबाट जन्मेको थियो । “कोरियामा उदयपुरे साथिहरु“ नाम राखिएको भाईबरमा एकपछि अर्को उदयपुरेहरुलाई निरन्तर जोड्ने जोडाउने कामसंगै आकारमा संख्यात्मक बद्धि हुदै गयो । त्यसबेला उदयपुरे भएता पनि भौगोलिकफुर्सदमा
सलनालमा हुने सांस्कृतिक कार्यक्रमलाइ एन सि सि द्वारा सफलताकाे शुभकामना
नेपाली सम्पर्क समिति काेरियाले हरेक सलनाल र छुसकमा सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने गर्दछ। यहि २०१९ काे सलनालमा पनि ३ वटा संस्थालाइ सांस्कृतिक कार्यक्रम बाडफाड गरेकाेछ। जस मध्ये १. फेब्रुअरी ३ नेवा :पुच ( भिन्तुना साङ्गितिक सौगात भाग २), २.फेब्रुअरी ४ उदयपुर सेवा समाज (उदयपुर म्युजिकल कन्सर्ट ) ३. फेब्रुअरी ५ नुवाकोट सेवा समाज (नुवाकोट साङ्गितिक सौगात ) ले कार्यक्रम आयाेजना गर्दै छन्। यी ३ वटा संस्था द्वारा आयोजित कार्यक्रमलाइ एन सिफुर्सदमा
ओखलढुगां समाज कोरियाको तेस्रो आधिवेशन फेब्रवरी ३ मा हुने
सोल, ओखलढुगां सेवा समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधरणसभा आगामी फेब्रवरी ३ तारिख गरिने भएको छ । कोरियनहरुको एक ठूलो पर्व सलनालको विदाको पहिलो दिन थेजन शहर स्थित सगरमाथा रेष्टुरेन्टमा कार्यक्रम गरिने भएको हो । कार्यक्रममा वार्षिक आय – व्यव विवरण प्रस्तुत गरी पारीत गरिने छ । समाजको वार्षिक गतिविधिलाई पनि प्रस्तुत गरिने छ । साथै विधान बमोजिम नयाँ कार्यसमितिको चयन गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले बताएफुर्सदमा
फोनिज कोरियाको कार्यसमिति बिस्तार
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज कोरियाको आइतबार सउलमा बसेको नियमित बैठकले कार्यसमिति बिस्तार गरेको छ । सउलमा बसेको फोनिजको दोस्रो नियमित बैठकले सो निर्णय गरेको हो । कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाला राई, उपाध्यक्षहरुमा लेसन गुरुङ र शेर साङ्वो शेर्पा रहेका छन् । त्यस्तै सचिवमा सिमा लामा सहसचिवमा बिधानन्द चौधरी छन् । कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यहरुमा बिमल सिं लामा, उत्तम खाजुम र सन्तलाल घिसिंङ रहेका छन् । ‘फोनिज कोरियाकोफुर्सदमा