तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

काभ्रे सम्पर्क समितिकाे अधिबेशन फेब्रुअरी ३ मा हुने

सम्पुर्ण काभ्रेली एक होअौँ,समग्र काभ्रेको सेवा गरौ भन्ने मुल नाराका साथ काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिबेशन तथा सम्मान कार्यक्रम फेव्रुअरी ३ तारिख आइतबार सउलकाे (New Delhi Aunthehtic indian cuisine )रेस्टुरेन्टमा सांझ ५ बजे देखि हुनेभएको छ । उक्त अधिबेशनमा बिभिन्न शिलशिलामा काभ्रेबाट कोरिया आएका काभ्रेली दाजुभाइ तथा दिदिबहिनिहरुलाई उपस्थित भैदिनुहुन अायाेजकले निमन्त्रणा गरेकाे छ । नयाँ र उर्जाशील युबाहरूलाई सामाजिक गतिबिधिमा रहेर मनोरञ्जन लिदै सामाजिक पुन्यकार्य गर्दै निरन्तर संस्थालाईफुर्सदमा

सनातन साहित्य सङ्गीत साधना समूह पाँच- ‘स’काे अधिवेशन जनवरी २७ मा हुने 

सनातन साहित्य सङ्गीत साधना समूह पाँच- ‘स’काे तेस्राे अधिवेशन जनवरी २७ मा हुने भएकाे छ । सउलकाे नेपाल हाउसमा हुने कार्यक्रममा दक्षिण काेरियामा रहेका सबै नेपालीलाइ उपस्थित भैदिन अायाेजकले अाग्रह गरेकाे छ । दक्षिण काेरियामा नेपालीहरूको संख्यात्मक वृद्धिसँगै विभिन्न सामाजिक सेवाभाव र साझा उद्देश्यहरूका साथ आ-आफ्ना क्षेत्र, जाति, पेशा तथा राजनीतिक पार्टीगत रहेर धेरै संघसंस्थाहरू भए पनि विशुद्द आध्यात्मिक संस्थाकाे रूपमा आफ्नो छुट्टै परिचय बनाएको सबैको साझा संस्था हाे पाँचफुर्सदमा

दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू

दक्षिण कोरियामा फेरी अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू छ । वइजम्बुको प्लास्टिक कम्पनीमा काम गर्दै आएका पाँचथर मिक्लाजुङ गाउपालिका सराङडाँडाका सनोज सोभित आङ्देम्बेको शनिबार राति सुतेकै ठाँउमा मृत्यु हो । उनी आफ्नो पहिलो कार्यकाल सकाएर फेरी दक्षिण कोरिया आएका थिए । ‘कमिटेटमा आउनु भएको रहेछ । फेरी आउनु भएको पनि एक बर्ष हुनै लागेको रहेछ ।’ किराँत याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदीप आङदेम्बेले भने । ‘स्वस्थ पनि खासै समस्या थिएन रेफुर्सदमा

स्वर्गिय योगेन पयाङ्गु लिम्बूको संझनामा श्रद्धाञ्जली सभा हुने

तेह्रथुम म्याङलुङ नगरपालिका १० निवासी योगेन पयाङ्गु लिम्बूको सम्झनामा दोङ्देमुन स्थित नेपाल हाउसमा श्रद्धाञ्जली सभा हुने भएको छ। जनवरी २० तारिख अाइतबार दिउँसाे १२ हुने कार्यक्रममा दक्षिण काेरियामा रहेका सबैलाइ उपस्थितीका लागि अायाेजक संस्था किरात याक्थुङ चुम्लुङ र ग्लोबल तेह्रथुम सेवा समाज कोरियाले अनुराेध गरेकाे छ । लीम्बु ३० महिना अघि कोरिया आएका थिए । उनकाे डिसेम्बर २७ तारिख हृदयघातका कारण मृत्युु भएको थियो। कार्यक्रममा यसै समाचारलाइ आधार मानेर कोरियामा रहेकाफुर्सदमा

नेपाली संघिय समाज दक्षिण कोरियाकाे अानशान क्षेत्रीय शाखा गठन

संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आनशान क्षेत्रीय कमिटि गठन गरेकाे छ ।  अाइतबार भएकाे अधिवेशनबाट इक्साहाङ्ग लिम्बुकाे अध्यक्षतमा १३ सदस्य कार्य समिती चयन भएको छ। नव निर्वाचित कार्यसमितीकाे पदाधिकारी तथा सदस्यहरूलाई  नेफेसो दक्षिण काेरियाका केन्द्रिय समितिको तर्फबाटअध्यक्ष महिन्द्र राईले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन। आफ्नो जातीय  पहिचान र अस्तित्वको संबिधानमा उल्लेख गर्नु पर्ने माग गर्दै नेपाली संघिया समाज दक्षिण कोरियामा पार्टी प्रवेश गर्नेफुर्सदमा

सउल नेपाल गुम्बामा पूजापाठ र ब्यबस्थापन समितिको दोस्रो अधिबेशन सम्पन्न

सउल नेपाल गुम्बा दक्षिण कोरियाको स्थापना भएकाे दुई बर्ष पुगेको अवसरमा विशेष पूजापाठ र गुम्बा ब्यबस्थापन समितिको दोस्रो अधिबेशन भएको छ । राजधानी सउलको गाङ्नाम गुमा रहेको गुम्बामा आइतबार विशेष पूजासंगै गुम्बा ब्यबस्थापन समितिको दोस्रो अधिबेशनबाट काभ्रेका दुधबहादुर लामा अध्यक्षमा चयन भएका हुन् । गुम्बाका लामा प्रमुख लामा कुन्साङ तामाङको संयोजकमा पूजापाठ र अधिबेशनको प्रमुख अतिथि कोरियाको लागि नेपाली राजदुत अर्जुङजंग बहादुर सिंह उपस्थितिमा सम्पन्न भयो । गुम्बा ब्यबस्थापनको उपाध्यक्षमाफुर्सदमा

बोनम्यारो पीडित भुपेश कोरियाबासी नेपालीसग जीवन रक्षाको भिख माग्दै

कोरिया, रुकुम जिल्ला सिस्ने गाउपालिका -८ निबासी २४ बर्षिय भुपेश नाथले कोरियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुसग आफ्नो जीवन रक्षाको भिख मागेका छन् । बिगत केही समय देखि प्राणघातक मानिने बोनम्यारो रोगबाट पिडित भएका भुपेशले उपचारका क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिए पश्चात् सहयोगको लागि अपिल गर्दै देश बिदेशमा रहेका नेपालीहरुसग हारगुहार गरेका हुन् । हाल मिनभबन स्थित सिभिल अस्पतालमा उपचार गराइरहेका भुपेशको स्वास्थ्य स्थिती दिनानुदिन बिग्रदै गएको बताइएको छ । साथैफुर्सदमा

दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाको कस्तो बित्यो २०१८ ?

नेपाली सम्पर्क समिति र नेपाल बौद्ध परिवार मिलेर यसै बर्ष दक्षिण कोरियाको योङगीन शहरको वाउजङ्सा गुम्बामा नेपालबाट बुद्धको मुर्ति ल्याएर प्रतिस्थापन गर्यो । मुर्तीले नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग हुने भनेर धेरै नेपालीले बुद्ध मुर्ती ल्याउनमा सहयोग गरे । एनसीसी र नेपाल बौद्ध परिवारले संयुक्त रुपमा काम गरेको भए पनि बौद्ध परिवारलाई जति क्रेडिट जानु पर्ने त्यो नगएर छाँयामा परेको कुरा चल्यो । नकारात्मक कुरालाई छाड्ने हो भने वाउजङ्सामा बनेकोफुर्सदमा

नेपाल मगर संघले छुसक सांगितिक धमाकाकाे आर्थिक बिबरण सार्बजनिक गर्याे।

नेपाल मगर संघ कोरियाले गत छुसक २०१८ सेप्टेम्बर २४ तारिख आयोजना गरेको सांगितिक धमाकाको आर्थिक बिबरण एक कार्यक्रम आयोजना गरि आइतबार सौलमा सार्बजनिक गरेकोछ। नेपाल मगर संघ काेरियाकाे अध्यक्ष खडग थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष मल्लिका थकाली,नेपाली सम्पर्क समितिका ब उपाध्यक्ष श्री प्रशाद श्रेष्ठ,नेपाल तामाङ संघका अध्यक्ष मेघ वाइबा लगायत मगर संघका पदाधिकारीहरूकाे बिशेष उपस्थिति रहेकाे थियाे। बचत भएकाे रकम काेरियामा मगर संघले संचालन गरेकाेफुर्सदमा

नेपाली संघिय समाज दक्षिण कोरिया गिम्पो क्षेत्रीय कमिटीको गठन अध्यक्षमा हर्क राज फागो

नेपाली संघीय समाज दक्षिण कोरियाको गिम्पो क्षेत्रीय कमिटि गठन भएको छ । शनिबार भएको भेलाले हर्कराज फागोलाई अध्यक्षमा चयन गरेका छन् । जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ आयोजित प्रथम अधिवेशन सफल रुपमा सम्पन्न गराएकोमा केन्द्रिय अध्यक्ष महेन्द्र राई लगायत कमिटीका संस्थापक अध्यक्ष नुबेन्द्र थाम्सुहाङ लिम्बूले नव कार्य समितीलाई बधाई र शुभकामना दिएका छन । नेफेसो क्षेत्रीय कमिटीको नव निर्वा्चित कार्य समितीमा उपाध्यक्ष बिष्णु श्रेष्ठ,फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...