तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

याङ्सान नेपाली परिवारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुजित घिसिङ्

याङ्सान नेपाली परिवारको आठौं अधिवेशन सम्पन्न भएको छ । ख्यङ्साङ्नाम्दो, बुसान क्षेत्रको पुरानो क्षेत्रीय संस्था याङ्सान नेपाली परिवारको गत २ तारिक आइतबारका दिन याङ्सान नेपाली आवाश गृहमा अधिबेशन सम्पन्न भएको हो । पुर्ब अध्यक्ष लुम ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले पुनः निबर्तमान अध्यक्ष सुजित घिसिङकै अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिबेशनको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि लगायतका अन्य अतिथिहरुले आफ्ना भनाइहरु सहितको शुभकामना मन्तव्य व्यक्त गरेकाफुर्सदमा

सोलुखम्बु सेवा समाजको नवौं अधिवेशन डिसेम्वर ३० मा हुने

सोलुखम्बु सेवा समाज दक्षिण कोरियाको नवौं अधिवेशन आगामी डिसेम्बर ३० तारिखका दिन हुने भएको छ । कोरियामा बिगत लामो समयदेखी नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएको सोलुखम्बु सेवा समाजले आपत विपतमा परेका नेपालीहरुलाई सेवा आश्रयको लागि हिमालय सोलु सेल्टर सञ्चालन गर्दै आई रहेको छ। समाजले गत बर्ष सलनाल अवसरमा एभेष्ट म्युजिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमबाट उठेको रकमले सोलुखम्बु जिल्लामा स्वास्थ्य सेवाको लागि एम्बुलेन्स प्रदानफुर्सदमा

आउदो सलनाल २०१९ मा सांस्कृतिक कार्यक्रम गर्न चाहने संघ संस्थालाइ आफ्नो प्रस्ताव सहित आउन एन सी सी को आग्रह

नेपाली सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाले आउँदो सलनाल २०१९ मा कार्यक्रम गर्न चाहने संघ संस्थालाई आफ्नो कार्यक्रमको प्रस्ताव सहित एन सी सी मा आउँन आग्रह गरेको छ| यही डिसेम्बर ९ तारिख आईतबारको दिन सोलको नेपाल हाउसमा छलफल गरी सलनालमा कार्यक्रम गर्ने इच्छुक संघ संथालाई कार्यक्रम गर्न अनुमति दिइने एन सी सी अध्यक्ष अन्जु के सी ले बताइन |बिगतमा एनसीसीले गरेको कार्यक्रम बाडफाड भन्दा अझ प्रभावकारी र निष्पक्ष ढंगलेफुर्सदमा

कोरियामा तनाब व्यवस्थापन र स्वेच्छिक घर फिर्ती सम्बन्धी अन्तरक्रिया सम्पन्न : अबैधानिक रुपमा कोरियामा नबस्न राजदुत सिंहको आग्रह

दक्षिण कोरियामा तनाव व्यवस्थापन, स्वेच्छिक घरफिर्ती एवम् समसामयिक सचेतना विषयमा एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपाली राजदुतावास दक्षिण कोरिया र छनान बैदेशिक रोजगार सहयोग केन्द्रले संयुक्तरुपमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले इपिएस लगायत अन्य माध्यमबाट दक्षिण कोरिया आएका नेपालीलाई गैरकानुनी वा शरणार्थी भिसा बनाएर कोरिया नबस्न अनुरोध गरे । उनले कोरियामा गैरकानुनी रुपमा बस्ने नेपालीको संख्या बढ्दै गएको प्रतिफुर्सदमा

करेन्ट पिडित भुजेललाई सिन्धुली समाज दक्षिण कोरियाबाट सहयोग

सिन्धुली समाज दक्षिण कोरियाले करेन्ट पीडित शेरबहादुर भुजेलको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान संचालन गरी सहयोग गरेको छ । गत दशैंको फुलपातीको दिन सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वाड नं १ बाँझाबारिका राजु भुजेलका छोरा बर्ष १४ का शेरबहादुर भुजेलको गोठालो जाँदा करेन्ट लागि गम्भीर घाईते हुँदा उपचारका क्रममा देब्रे हात काट्नुपरेको र दाहिने हात पनि जिबन्त उपयोग बिहिन भएको र परिवारको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेकोले जीवन उपार्जनका लागिफुर्सदमा

नेपाली सम्पर्क समिति (एनसीसी)को रजतजयन्ति सम्पन्न

दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिती (एनसीसी)ले २५औं बर्ष पुरा गरको उपलक्ष्यमा रजत जयन्ति कार्यक्रम सम्पन्न भएको छ । आइतबार सउलमा भएको कार्यक्रम तोकिएको समय भन्दा तीन घन्टा पछि सुरु भएको कार्यक्रममा एनसीसीको स्मारिका नेपाली शन्देस लोकार्पण गरिएको थियो । एनसीसीको २५ बर्ष पुगेको संस्थाको रजत जयन्तिमा पनि नेपाली राजदुतावासको प्रतिनिधि नआउनु भनेको निक्कै दुःख लाग्दो भएको कुरा नेपाली सम्पर्क समितिका बरिष्ठ अपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने । ‘हामीलेफुर्सदमा

कोरियामा एक नेपालीको शब नेपाल पठाउन नपाउदै अर्को नेपालीको मृत्यु

कोरियामा औधोगित दुर्घनामा मृत्यु भएको राजेश तुम्बापोको शब नेपाल पठाउन नपाउदै फेरी अर्को नेपालीको निधन भएको छ । बुधबार विहान सुतेकै अवस्थामा निधन भएको खबरले कोरियामा सबैलाई दुखी तुलाएको छ । इपिएस मार्फत पाँच महिना अघि कोरिया आएका उदयपुर कटारीका २० वर्षिय दिपक कार्कीको निधन भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए । मृतक कार्की खोइ०जु शहरको खेरोइ०म्यान स्थित स्टोबेरी खेतीमा काम गर्दै आएका थिए । विहान काममा जान उठाउदाफुर्सदमा

थेगु नेपाली सेल्टरको दोस्रो अधिबेशन सम्पन्न, संयोजकमा फेरी सुरेश खत्री

थेगु नेपाली सेल्टरको दोस्रो अधिबेशन नोभेम्बर १८ आइतबार थेगुमा सम्पन्न भएको छ । अधिबेशनबाट संयोजकमा फेरी सुरेश खत्री चयन भएका छन् । थेगु सेल्टरका संचालन सहयोगी समेत भइ सहकार्य गर्दै नेपाली मंचका सचीव प्रकाश बरालको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा प्रमुख अथितीको खेमेङ युनिभर्सिटिका प्रोफेसर डा.मधुसूदन आत्रेयले दिप प्रजव्लन गरेर कार्यक्रमको समुद्वघाटन गरेका थिए । कार्यक्रमा संयोजक सुरेश खत्रीले सेल्टरको आयब्यय प्रस्तुत गरेका थिए । सेल्टरलाई केहिफुर्सदमा

नेपाली सम्पर्क समितिले नोभेम्बर २५ मा रजत जयन्ती मनाउने

दक्षिण कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति(एनसीसी)ले रजत जयन्ती मनाउने भएको छ । संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो । रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका प्रकाशन गर्नेछ । साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण कोरियामा रहेका सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थालाई सम्मान गर्नेछौ । यसले उहाँहरुलाई आगमी दिनमा झनफुर्सदमा

यो बर्ष भोजेन्द्र क्षेत्रीले पाए मानार्थ नागरिकता

दक्षिण कोरियाको सउल नगरपालिकाले हरेक बर्ष प्रदान गर्ने मानार्थ नागरिकता नेपालबाट भजिन्द्र क्षेत्रीले सम्मानित भएका छन् । उनी भलिबल, तेक्वन्दो खेलाडी हुन् भने बिभिन्न समाजिक संघ संस्था र नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार हुन् । दक्षिण कोरिया बसेर सामाजिक, आर्थिक र संस्कृतिक क्षेत्रमा कार्य गर्ने बिदेशी नागरिकलाई सउल नगरपालिकाले यस्तो सम्मान गर्ने गरेको छ । यो बर्ष २२ देशका नागरिकलाई मानार्थ नागरिकता प्रदान गरिएको छफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...