तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली संघिय समाज, दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाअधिवेशन हुने
नेपाली संघिय समाज, दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाअधिवेशन हुने भएको छ । कोरियाको नयाँ वर्षा सलनालको अवसर पारेर नेफेसो पार्टीले तेस्रो महाधििवेशनको आयोजना गर्न लागेको समाजका अध्यक्ष महेन्द्र राईले बताए । नेपाली संघिय समाज कोरियाले राजधानी सौल स्थित दोंग्देमुनको थाई होटेलमा बसेको बैठकले आगामी फेब्रुअरी ५ तारिक तेस्रो महा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । तेस्रो महा अधिवेशन सफल बनाउन पार्टीका सल्लाकार चित्र बहादुर मुक्तानको संयोजकत्वमाफुर्सदमा
काेरियाकाे थेगु शहरका सम्पुर्ण संघ सस्थाहरु एक छातामुनी,थेगु नेपाली मन्च गठन
दक्षिण कोरियाको एक प्रमुख सहर थेगु र यस क्षेत्रको वरपर क्रियासिल रहेका करिब २ दर्जन भन्दा बढी संघ सस्थाहरु तथा यहाँ रहेका सेल्टरहरु एउटै छाता सँस्था भित्र रहने भएका छन । गत अक्टोबर महिनाको २८ तारिख आइतबार दक्षिण कोरियाको थेगु शहर स्थित तारा रेस्टुरेन्टमा “थेगु नेपाली सेल्टर ” र ” मगर संघ थेगु साखा” को सयुक्त आयोजनामा भएको एक भेलाले “थेगु नेपाली मन्च ” गठन गरेको छ । थेगु क्षेत्रमाफुर्सदमा
थेगु नेपाली सेल्टरकाे अधिबेशनमा सहभागी भैदिनु हुन संयाेजक सुरेश खत्रीकाे अनुराेध।
सम्पुर्ण आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरू यस प्रबासी भुमि कोरियालाई आफ्नो कर्मथलो बनाइ यहाँ कार्य गरिरहने हामी नेपालीहरु चालीस हजार भन्दा बढीकाे सख्यामा पुगिसकेको सबैलाइ अबगत नै छ । कोरिया बसाईको क्रममा हामी नेपालीहरुले भोग्नुपरेको विभिन्न समस्याहरु मध्ये एक हो कम्पनी परिवर्तन वा अन्य कारणले आफ्नो बसोबास स्थान छोडेर अन्यत्र जानुपर्ने अबस्था। यस्ताे समस्यालाई मध्ये नजर गर्दै केहि बर्ष अगाडि कोरियाको थेगु सहरमा पनि एउटा सेल्टरको आवश्यकता महशुस गरियो । सोहीफुर्सदमा
कोरियामा मेसिनमा चेपिएर एक नेपाली युवाको निधन
तिहारको मुखैमा दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ । झल्लाबुक्दो प्रान्तको यान्जी स्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा च्यापिएर निधन भएको कोरियामा रहेका उनका अाफन्तले जानकारी दिएका छन् । स्थानिय समय अनुसार विहान आठ बजेतिर मेसिन शुरू गर्दा दुर्घटना भएकाे थियो । मेसिनको आवाज नसुनेपछि संगै काम गर्ने साथी गएर हेर्दा उनी मेसिनमा च्यापिएकाे अवस्थामा भेटिएको थियो । एक्लै काम गर्दैफुर्सदमा
वेगान नेपाली साथी समुह काेरियाको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा पासाङ शेर्पा
वेगान नेपाली साथी समुहको प्रथम अधिबेशन गत अाइतबार वेगान हिमालयन रेष्टुरेन्टमा सम्पन्न भएकाे छ।अधिवेशनले पासाङ शेर्पाको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष–रमेश थापा मगर, उपाध्यक्ष– प्रेमकाजी गुरुङ, महासचिव–प्रकाश पौडेल, सचिव– सन्जिव मुडबारी, कोषाध्यक्ष– गोविन्द कार्की, सह–कोषाध्यक्ष– मदन राई तथा संघमा आवद्ध सबै क्रियाशील सदस्य रहने गरी ४५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । र अन्य नयाँ सदस्यहरू थप्दै जाने गरी कार्यसमितिलाई खुला राखिएको छफुर्सदमा
आङ कामी शेर्पाको शव नेपाल पठाउन एक करोड दश लाख वन संकलन
गत अक्टुबर २६ तारिक शुक्रबार जिन्जु अस्पतालमा हृदयघातका कारण मृत्यू भएका दोलखाका आङ कामी शेर्पाको शव नोभेम्बर २ मा नेपाल पठाएको छ। अाइतबार भएकाे मृतक शेर्पाकाे आत्माको शान्ति पुजा कार्यक्रममा साे कुरा बताइएकाे हाे । शेर्पाकाे शब नेपाल पठाउनका लागि दक्षिणा काेरियामा रहेका नपालीहरूले कामी शेर्पा आर्थिक सहयोग संकलन गरेका थिए । अभियानबाट एक करोड दश लाख आठ हजार ५५ वन आर्थिक सहयोग संकलन गरेको दाेलखाली समाजका अध्यक्ष सराेज केसीले जानकारीफुर्सदमा
रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा दक्षिण कोरियाले देउसी भैलो कार्यक्रम गर्ने
सौल, रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा दक्षिण कोरियाले यहि नोबेम्बर ११ तारिक आईतवार कोरियाको राजधानी सौल दोङ्देमुन अवस्थित नेपाल हाउसमा रमाइलो देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । ‘हाम्रो लोक दोहोरी हाम्रो शान,प्रबासमा नेपालीहरूको छुट्टै पहिचान”भन्ने मुल नाराका साथै आत्मियता, सद्भाव,मित्रता प्रगाढ राख्नको लागि, उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजक समितिले बताए । हिन्दु धर्म अवालम्बीहरुको महान चाड दिपावलीको अवसरमा काग ,कुकूर, गाई र लक्ष्मिको पुजा गरेफुर्सदमा
ब्लड मनि जुटाउन काेरियाका नेपालीले खडग बहादुरलाइ सघाउँदै।
चार बर्ष अघि रोजगारिको शिलसिलामा UAE पुगेका तेह्रथुम फेदाप गा.पा. २ का खडग बहादुर जोगि यतिबेला अबुधाबिको सेन्ट्रल जेलमा कैद जिबन बिताइरहेका छन । दुबई को Alguru development project company मा कार्यरत जोगि फिलिफिनी सहकर्मीसङ्ग काम गर्दै थिए। फिलिफिनी नागरिक गाडिबाट झरेर दुर्घटना भै उपचारको क्रममा मृत्यु भएकाे थियाे। मृत्यु पश्चात जाेगीलाइ झुटो अभियोगमा स्थानीय अदालतले पाँच बर्स कैद र 200000/- दुइ लाख दिराम ( ब्लड मनि ) को कसुरफुर्सदमा
कोरियामा हृदयघात भई उपचारर्थ शेर्पाको शुक्रबार निधन , शब नेपाल पठाउन आर्थिक सहयोगको अपिल
दक्षिण कोरियाको जिन्जु शहर स्थित अस्पतालमा उपचारर्थ दोलखा गौरीशंकर गाउँपालिका ९ घर भएका आङकामि शेर्पाको शुक्रबार निधन भएको छ । मृतक शेर्पा करिब एक महिनादेखि हृदयघातका कारण उपचार्थ थिए । अस्पताल भर्ना भएदेखि नै घाटीभन्दा माथिको भाग नचलेका शेर्पालाई शुक्रबार विहान आठ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ४३ वार्षिय शेर्पा २०१६मा कोरिया प्रवेश गरेका थिए । शेर्पाको शब नेपाल पठाउन र अस्पतालको खर्चको लागि दोलखा समाजको नेतृत्वमा आर्थिकफुर्सदमा
कोरियामा दशै धमाका साथै साङ्गितिक कार्यक्रम सम्पन्न
नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर दशै धमाका साथै साङ्गितिक कार्यक्रम सम्पन्न भएको छ । मोक्पो साम्हो साझा चौतारी नेपाल मोक्पोद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनु भएको नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु के सिले मोक्पो साम्हो साझा चौतारी संस्था कोरिया कै मज्बुत र सहयोगी सस्थाको दशै कार्यक्रममा उपस्थित भएर शुभकामना अदान प्रदान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताउनुभयो । अध्यक्ष केसीले मोक्पो साम्हो साझ चौतारीको हरेकफुर्सदमा