तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण काेरियामा रहेका नेपालीकाे दशै
दशै नेपालीका लागि ठूलो चाड । देशमा हुनेले त आफन्त, मान्यजन र साथीभाइसँग भेटे । आर्शिबाद लिए । रमाइलो गरे । विदेशमा भएका नेपालीका बाध्यता आफ्नै छन् । भनेको बेला छुट्टि मिल्दैन आफ्नो छुट्टि भएको बेला साथीभाइको हुँदैन । रमाइलो गरौ भन्दा भन्दै यस्ता चाडवाड सकिन्छन् । मनमा गाउँघर र आफन्तबाट टाढिनुको पीडा त हुन्छ नै तै पनि कसरी रमाइलो गर्छन् त विदेशमा भएका नेपालीहरु चाडबाडको बेला ? हामीले दक्षिणफुर्सदमा
कोरियाको छाङवनमा दशैं तिहार बिशेष कार्यक्रम हुँदै
नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको उपलक्ष्यमा सगरमाथा समाजले दशैं तिहार बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । आवास गृह सन्चालानार्थ आगामि अक्टोबर २१ तारिख आइतबार नाम्जी पार्क फुटबल ग्राउन्डमा हुन लागेको यो कार्यक्रममा टिका जमरा लगाउने कार्यक्रम, चिट्ठा, नेपाली खाना, फुटबल प्रतियोगिता लगायत बिभिन्न साँस्कृतिक कार्यक्रमको तयारी गरिएको समाजका अध्यक्ष गोबिन्द श्रेष्ठले जानकारी गराउनुभयो । उक्त सगरमाथा समाजले कोरियामा रोजगारीको शिलशिलामा आएका नेपालीहरुको लागी लक्षित गरि हामानको नाम्जिमा आवास गृहफुर्सदमा
कोरियमा नेपाली दूतावासले दशै मनाउने
नेपालीहरुको हिन्दु पर्व बडा दशै नजिकिदै गर्दा देशमा मात्र हैन विदेशमा पनि त्यतिकै चहल पहल शुरु हुन थालेको छ । शुभकामनाका सन्देशहरु सामाजिक संजाल मार्फत आदन प्रदानको शुरुवात भइसकेको छ । कोरियाका कतिपय संघ संस्थाहरुले दशै मनाउने कार्यक्रमको घोषणा पनि गरिसकेका छन् । यसैक्रममा दक्षिण कोरिया स्थित नेपाली राजदूताबासले पनि दशै मनाउने भएका छन् । दूतावासले शुक्रबार सूचना जारी गर्दै ठ्याक्कै टिकाको दिन आगामी शुक्रबार सउल स्थित दूतावासमा दशै मनाउनेफुर्सदमा
कात्तिके देउराली समाज कोरियाको अधिबेशन सम्पन्न, ९ सदस्यीय नयाँ कार्यसमिति चयन
कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सम्पन्न गरेको छ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय युवा समूह “कात्तिके देउरालि समाज दक्षिण कोरियाले” छुसकको अवसरमा सेप्टेम्बर २३ तारिखका दिन बिशेष अधिबेशन सप्पन्न गरेको हो । कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षले केही समय अगाडि राजिनामा दिएपछि अन्य सदस्यहरूले बिशेष अधिबेशनको माग गरेका थिए । संस्थालाई बलियो बनाएर सशक्त ढंगले अगाडी बढाउनको निम्ति बिशेष अधिबेशनको माग भएको समितिको सदस्य दिनेश गौतमले जानकारीफुर्सदमा
कास्की परिवार दक्षिण कोरियाको अध्यक्षमा सुरज गुरुङ्ग,अक्टाेवर २० मा दशैमा साङ्गितिक साँझ हुने
कास्की परिवार दक्षिण कोरियाको अधिबेशन गत २५ तारिख सम्पन्न भएको छ । सउलकाे नेपाल हाउसमा भएको पाचौ अधिबेशनले सुरज गुरुङ्गको नेतृत्वमा १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ । अन्य पदाधिकारीहरूमा सन्तोष तिमिल्सिना वरिष्ठ उपाध्यक्ष, गोलमान गुरुङ्ग उपाध्यक्ष, रमिला गौतम उपाध्यक्ष, पुरन गुरुङ्ग सचिव, नन्द जङ्ग गुरुङ्ग तथा अरती ह्याेल्माे सह सचीव, राज श्रेष्ठ कोषाध्यक्ष होम गुरुङ्ग सह कोषाध्यक्ष तथा दुर्गा बहादुर थापा, बच्चन गुरुङ्ग, निशान गुरुङ, इश्वर के.सी सदस्य रहेका छन् । फुर्सदमा
कोरियाको ह्वासंगमा जलेको अवस्थामा भेटियो एक युवाको शब
दक्षिण कोरियाको सुवन शहर नजिकैे औधोगिक क्षेत्र ह्वासंगमा जलेको अवस्थामा एक नेपाली युवाको शब भेटिएको छ । गुल्मी पिपल धारा निवासी भानुभक्त खनाल जलेको अवस्थामा मृत भेटिएको श्रम सहचारी डिल्लीरामा बास्तोलाले जानकारी दिएका छन् । उनी कार्यरत कम्पनीको नजिकै एकान्त स्थलमा जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको थियो । आइतबार विहान करिब साढे दश बजेतिर कम्पनीका साहुले मृतकको शब देखेका थिए । इपिएस मार्फत कोरिया आएका मृतक खनाल चार वर्षदेखिफुर्सदमा
नेपाली संघिय समाज कोरियाले आयोजन गरेको भेटघाट तथा बिदाई कार्यक्रम पार्टी प्रवेश गर्नेहरुको लर्को
सौल, पहिचान प्राप्ति संगै वर्गीय मुक्तिका निम्ति श्रमजीवि वर्गहरु एकता हौ भन्ने नाराका साथ सौल दोंग्देमुन स्थित नेपाली संघिय समाज कोरियाले भेट्घाट तथा बिदाई कार्यक्रम आयोजना गरेको छ । कोरियाको पर्व छुसकको अवसर पारेर नेफेसो पार्टीका नेता र कार्यकर्ता बिच अन्तर्क्रिय कार्यक्रम समेत गरिएको थियो । उक्त अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष, धिरज गुरुङ्ग आफ्नो कोरिया बसाईलाई अन्त्य गर्दै नेपाल फर्किन लागेको हुदा उनलाइ बिदाई गरिएको थियो । छुसकको लामो विदाको सदुपयोगफुर्सदमा
उदयपुर सेवा समाजले नयाँ सदस्यलाई स्वागत तथा सम्मान
उदयपुर सेवा समाज दक्षिण कोरियाले बुधवार सउलमा नयाँ सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ । उदयपुर जिल्लाबाट दक्षिण कोरियामा आएर काम गरिरहेका युवाहरुको संस्था हो । कार्यक्रमा सम्मानित हुनेमा बिष्णु पुरी, रमेश कार्की, संजय लामा, नबराज गिरी, कमल राई, लरेन्ज राई, सन्तोष बुढाथोकी, रोशन राई, सुमी राई र जस्मिन राई रहेका छन् । सम्मानित नयाँ सदस्यहरुलाई सबैलाई समाजका अध्यक्ष मधुकर राई तथा उपाध्यक्षहरु बिद्यानन्द चौधरी रफुर्सदमा
पत्रकार सहासंघ दक्षिण कोरियाको अधिवशेनमा राजदुतको अपमान गरेको आरोप
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको छैटौ अधिबेशनबाट रञ्जन कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको अधिबेशनमा कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंहले प्रमुख अतिथी नबानएको भन्दै आफ्नो छोटो भनाई राखेर बाहिरिएका थिए । उनले आफ्नो र राजदुत पदकै अपमान भएकोले पत्रकार सहासंघको आगमी कार्यक्रमहरुमा आफु नआउने भन्दै हिडेका थिए । ढिलो गरि पुगेका राजदुत सिंहले कोरियामा भएका पत्रकारको संस्थालाई सामान्य शिष्टचार पनि थाहा नभएको बताए । ‘पत्रकार किफुर्सदमा
दोलखाली समाजको भेटघाट तथा बिदाई कार्यक्रम सम्पन्न
दोलखा स्थाई घर भई कोरियालाई कर्मथलो बनाएका नेपालीहरुको सस्था दोलखाली सेवा समाज कोरियाको भेट्घाट तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कोरियनहरुको महान चाड छुसकको अबसर पारेर सौलमा भएको भेट्घाट कार्यक्रममा दोलखाली समाजकी पुर्ब उपाध्यक्ष ज्ञानु चौहानलाई बिदाइ गरिएको थियो । चौहानले आफ्नो कोरिया बसाइको पहिलो कार्यकालमा समाजप्रति देखाएको माया र सहयोगको उच्च मुल्यांकन गर्दै बिदाइ गरेको थियो । त्यस्तै उहाको रिक्त स्थानमा रिन्जी शेर्पालाइ निर्बिरोध उपाध्यक्षमा चयन गरिएको अध्यक्षफुर्सदमा