तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

‘सेलो नाइट’ सेप्टेम्बर १७ तारिख

अमिर याेन्जन । चर्चित गायक विश्व दोङसँगै विविध कलाकारहरूसँग ‘सेलो लाइट’ हुने भएको छ । साइनो ग्रुप, दक्षिण कोरियाको आयोजनामा आउँदै गरेको कोरियन पर्व छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख हुने भएको हो । पुस्तकालय निर्माणमा सहयोग गर्ने उद्देश्यले सेलो मौलिक कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम आयोजकले जानकारी दिए । सेलो नाइटमा चर्चित गायक तथा सङ्गीतकार विश्व दोङ, डिजे सी–म्यान, गायक सूर्य रुम्बा, मिलन दोङ, अशिष मोक्तान बेजोड प्रस्तुति रहनेफुर्सदमा

घरज्वाइँ चलचित्र कोरियाको चार सहरमा एकैसाथ प्रदर्शनको तयारी

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत पछिल्लो चलचित्र घरज्वाइँ कोरियाको विभिन्न चारभन्दा धेरै सहरहरूमा एकै साथ लाग्दै छन् । अगस्ट २४ जेजु र २५ गते सउल, थेगु, किम्हे–बुसान सहरमा प्रदर्शन हुने भएको हो । नेपाल मगर सङ्घ गणतन्त्र कोरियाले त्रिभुवन विश्वविद्यालयमा ‘मगर भाषा र संस्कृति अध्ययन’ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ चलचित्र प्रदर्शन गरेको  नेपाल मगर सङ्घले जनकारी दिए । गत हप्ता आइतबार यही संस्थाले सुवन सहरमा भव्य प्रदर्शनफुर्सदमा

पूर्व मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा जनप्रगतिशिल मञ्चको अधिवेशन हुँदै

पूर्व मन्त्री एवम नेकपा माओवादि केन्द्रका केन्दृय उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यमा नेपाली जनप्रगतिशिल मञ्च कोरियाको छैठौँ अधिवेशन हुने भएको छ। कार्यक्रम अगस्ट १८ तारिख आइतबारका दिन 서울특별시 종로구 종구 386 को सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनु भएको छ। “समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण! प्रवास मताधिकारको माग सहित छैठौँ राष्टृय अधिवेशन ” भन्ने नाराका साथ सुरु हुने अधिवेशनमा विशेष अतिथीको रुपमा पि बि एम एवम एसिया प्रदेशफुर्सदमा

पूर्वाञ्चल सरोकार समाजको साधारण सभा सम्पन्न, संस्थाको नाम परिवर्तन

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। जुलाई २८ तारिख आइतवार सरोकार समाजको आफ्नै हलमा सम्पन्न साधारण सभाले संस्थाको नाम परिवर्तन गरेको छ। परिवर्तित संस्थाको नाम “पूर्वी नेपाल समाज, दक्षिण कोरिया” रहने भएको छ। सभामा महासचिव केदार निरौलाले संस्थागत प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपा मेवाहाङले आर्थिक विवरण राखेका थिए। सधारण सभाले केही महत्वपूर्ण निर्णयहरु पारित गर्दै विधान संसोधन गरेको छ । “पूर्वी नेपालफुर्सदमा

नेपाल एयरलाइन्स काठमाण्डौं–सौल सुचारु भए मात्र कोरिया भ्रमणको सार्थकता ठान्छु: गगन थापा

अमिर याेन्जन । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले नेपाल वायुसेवा निगमको जहाजले सौल–काठमाण्डौं, काठमाण्डौं–सौल उडान भयो भने मात्रै आफ्नो दक्षिण कोरिया भ्रमण सार्थक हुने बताएको छ । जुलाई २८ आइतबार सौलमा यहाँको नेपालीहरूसँग नेपाली जन सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री थापाले नेपाल एयरलाइन्स काठमाण्डौं–सौल उडान, कोरियाबाट फर्केका नेपालीहरू देशमै रोजगारी गरी बस्न सक्ने वातावरण बनाउन पहल गर्ने बताएका हुन् । महामन्त्री थापाले भने,फुर्सदमा

वृहत अन्तर्क्रिया कार्यक्रमको लागि माननिय गगन थापा कोरिया अवतरण

पूर्व मन्त्री एवम माननिय सांसद गगन थापा कोरिया अवतरण भएका छन्। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा हुने बृहत अन्तर्कृया कार्यक्रमको लागि थापा कोरिया आएका हुन्। यसैगरि थापासँगै नेपाली कांग्रेसका नेता प्रशिक्षकको रुपमा प्रताप पौडेल पनि आइसकेका छन भने केन्द्रीय सदस्य किरण पौडेल केहि समय पश्चात आइपुग्ने आयोजकले जनाएको छ। अतिथि स्वागत गर्नका लागि नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवम शुभ चिन्तकहरु इन्छन विमनस्थल पुगेका थिए। नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसदफुर्सदमा

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा जुलाई २८ मा हुने

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधरण सभा हुने भएको छ। जुलाई २८ तारिख दोङ्देमून स्थित सरोकार समाजको आफ्नै हलमा कार्यक्रम गरिने तय भएको छ। साधारण सभामा विशेषगरि सांगठनिक प्रतिवेदन, आर्थिक प्रदिवेदन र भावि कार्ययोजनाहरु प्रस्तुत हुने अध्यक्ष गजेन्द्र सेर्माले फोनिज कोरियालाई जानकारी गराएका छन्। सन २०१४ मा स्थापित यस समाजमा पूर्वका १४ जिल्ला र २ जातिय संस्था गरि कूल १६ संस्था आवद्ध रहेका छन्। पूर्वाञ्चल एवम कोरिया बासि नेपालीलाईफुर्सदमा

कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम, महत्वपूर्ण तीन काम गरेको उद्धघोष

जुन ३० आइतबारका दिन यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफू वचनको पक्का रहेको र आफूले कसैलाई पनि झुटो आश्वासन नदिने विस्वास दिलएका थिए। यो छोटो समयमा आफूले संकल्प गरेका ३ काम वार्षिक खेल तालिका प्रकाशन, अतिक्रमित स्काउटको जग्गा फिर्ताफुर्सदमा

कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम सम्पन्न, ३ महत्वपूर्ण काम गरेको उदघोष

जुन ३० आइतबारका दिन यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफू वचनको पक्का रहेको र आफूले कसैलाई पनि झुटो आश्वासन नदिने विस्वास दिलएका थिए। यो छोटो समयमा आफूले संकल्प गरेका ३ काम वार्षिक खेल तालिका प्रकाशन, अतिक्रमित स्काउटको जग्गा फिर्ताफुर्सदमा

चोमोलोङ्मा सांगितिक सौगातको आयव्यय सार्वजनिक , २ करोड ८७ लाख बचत

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत फेब्रुवरी १० तारिखका दिन सम्पन्न गरेको चोमोलोङ्मा सांगीतिक सौगात भाग ४ कार्यक्रमको आय व्यय विवरण सार्वजनिक गरेको छ। संस्थाले सविन राईको ब्याण्ड सहित सलनालमा आपतकालीन राहतकोष स्थापनार्थ बृहत कार्यक्रमको आयोजना गरेको थियो। आयोजकको सूचना अनुसार कार्यक्रममा कुल आम्दानी ८ करोड ८६ लाख ६६ हजार ४ सय ३६ वन भएको छ भने ५ करोड ९८ लाख ९० हजार ६ सय वन खर्च भएको छ। यसैगरीफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...