तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सोलुखुम्बु सेवा समाजद्धारा सेप्टेम्बर २५ मा भेटघाट तथा सम्मान कार्यक्रम हुने

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले कोरीयनहरुको महान चाड छुसकको अवसर पारेर सेप्टेम्बर २५ तारिक म्रगलबारका दिन भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । सोलुखुम्बुबासीहरुको साझा संस्था सोलुखुम्बु सेवा समाजको विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएका सहयोगी महानभावहरुलाई सम्मान साथै सांगीतिक मनोरञ्जनात्मक कार्यक्रम पनि राखिने भएको छ । ग्रेट हिमालय रेस्टुरेन्ट, सुवनमा हुने उक्त कार्यक्रमा सहभागी हुन कोरियामा विभिन्न पेशा व्यवसायमा आवद्ध रहनु हुने नेपालीहरुलाई उपस्थिती भई कार्यक्रमफुर्सदमा

कोरियामा दूताबासले संविधान दिवस मनाए

दक्षिण कोरिया स्थित नेपाल राजदूताबासले सउलमा विहीबार संविधान दिवस तथा नेपाल दिवस संगै मनाएका छन् । कार्यक्रमलाई प्रमुख अतिथि कोरियाका बहुपक्षिय तथा विश्व ममिला उप मन्त्री जोन सिक कागं र नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रमुख आतिथी कांगले नेपाल र कोरियाको चार दशक लामो मैत्रीपुर्ण द्धैत्त सम्बन्धलाई अझ प्रगाढ बनाउदै जाने बताए । साथै कोरियाका राष्ट्रपति मुन जे इनले नेपालमा पटक पटक भ्रमण गरी व्यक्तिगतफुर्सदमा

स्याङ्जा परिवारको १०औं केन्द्रिय अधिवेशन सेप्टेम्बर २५ मा हुने 

स्याङ्जा परिवार दक्षिण कोरिया १०औं अधिवेशन यही २५ सेप्टेम्बर २०१८ मा सउलस्थित दुर्गा रेष्टुरेन्टमा हुने भएको छ । ९औं केन्द्रिय कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई उच्च प्राथमिकता राख्दै १०औं केन्द्रिय अधिवेशन गर्न लागिएको हो । कोरिया स्थित विभिन्न संघ-संस्था, समूह र ग्रुपहरुसँग महत्वपूर्ण सहकार्य र समन्वय गर्दै आईरहेको यस परिवारले सन् २०१६ र २०१७ मा किम्हे/बुसान र थेगु क्षेत्रमा दुईवटा शाखाफुर्सदमा

दोलखाली समाज दक्षिण कोरियाले चुसकको पहिलो दिन भेटघाट कार्यक्रम गर्ने

दोलखाली समाज दक्षिण कोरियाले सेप्टेम्बर २३ मा भेटघाट गर्ने भएको छ । सउलको जोङ्गाग स्टेशनको ज्योति रेस्टुरेन्टमा कार्यक्रम हुनेछ । ‘दक्षिण कोरियामा भएका सबै दोलखालीहरुलाई कार्यक्रममा आउनका लागि आग्रह गर्छु । विदेशमा भएका हामी भौगलिक रुपमा मात्र एक ठाउँको होइन मन देखि पनि एक ठाउँको हुन पर्यो ।’ समाजका अध्यक्ष सरोज केसीले भने । ‘एक आपसमा भाइचाराको सम्बन्ध बढाउनु पर्छ । यसैले पनि यो भेटघाट राखेका हौ ।’ उनले थपेफुर्सदमा

कोरियामा सवारि दुर्घटनामा परि अर्का एक नेपालीको मृत्यू

साइकल दुर्घटनामा पर्साका ओमप्रकाश चौधरीको मृत्यू भएको एक हप्ता नबित्दै आज अर्को एक नेपालीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । आज विहान दक्षिण कोरियाको ख्याङसाङनाम्दो छाङन्यगुन नाम्जीमा आफैले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा प्युठान घर भएका नारायण जिसीको ज्यान गएको हो । उनी दक्षिण कोरियामा आएको तीन महिना मात्रै भएको कम्पनीमा सँगै काम गर्ने साथीले जानकारी दिएका छन् । उनी काम गर्ने कम्पनीमा तीन जना नेपाली काम रहेको रफुर्सदमा

रिदम लाइभमा पत्रकार लामिछाने बिशेष अतिथि, सउल र खिम्हेमा “बृहत अन्तरक्रिया कार्यक्रम”

सउल । सेप्टेम्बर २४ तारिखमा दक्षिण कोरिया आइपुग्ने पत्रकार रबि लामिछानेको सम्पुर्ण कार्यक्रमहरुको तयारी पूरा भएको छ । पत्रकार लामिछाने सेप्टेम्बर २५ र २६ तारीखमा हुने “बृहत अन्तरक्रिया” कार्यक्रमका लागि कोरिया आउन लागेको हो । उक्त अवसरमा चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का लागि रिपोर्टिङ समेत गरिने छ । कोरिया आइपुगेको दिन सेप्टेम्बर २४ तारिखमा हुने “रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा बिशिष्ट अतिथिको रुपमा लामिछाने सहभागी हुने जनाएको छफुर्सदमा

कास्की समाज कोरियाले तीज सांस्कृतिक कार्यक्रम र अधिबेशन गर्ने

हरितालिका तीजको अबसर पारेर कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका कास्केली चेलीबेटीलाई सामुहिक दर खुवाउने कार्यक्रम राखेको छ । सेप्टेम्बर १६ आइतबार सउल तोङदेमुनको अन्नपुर्ण सान रेष्टुरेन्टमा दिउँसो १२ वजेबाट कार्यक्रम हुनेछ । आयोजकले कोरियामा रहेका काँस्केली चेलीबेटी तथा दाजुभाइहरुलाई उपस्थित हुन आग्रह गरेको छ । तीज कार्यक्रममा सामुहिक भोजन तथा सांगीतिक रमाइलो भएको कास्की समाजका अध्यक्ष दिलजलरी पासाले जानकारी दिएका छन् । ‘दक्षिण कोरियामा लोकगीत सङ्गीतको क्षेत्रमा बिस्तारै आफ्नोफुर्सदमा

कोरियामा सवारि दुर्घटनामा परि एक नेपालीको मृत्यू

बिद्यानन्द चौधरी इपिएस मार्फत कोरिया आएका एक नेपालीको शनिबार सवारि दुर्घट्नामा परि मृत्यू भएको छ । नेपालमा पर्सा जिल्ला गढि नगरपालिकाका ४६ बर्षिय ओमप्रकास चौधरी हुन । दक्षिण कोरियाको गिम्पो कार्यरत चौधरी शनिवारको आफ्नो काम सकेर साइकलमा नजिकैको मार्ट जाने क्रममा दुर्घटनामा परेका थिए । उनलाई पछाडीबाट गाडीले ठक्कर दिएको सोही कम्पनिमा कार्यरत राज मल्लले वताएका छन् । ‘मार्टमा जानु भएको थियो । पछाडीबाट गाडिले ठक्कर दिएछ ।’ उनले भनेफुर्सदमा

पत्रकार रवि लामिछाने दक्षिण कोरिया आउने

सिउल । पछिल्लो समयको चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने दक्षिण कोरिया आउने पक्का भएको छ । कोरियाको ठूलो चाड छुसकको अवसर पारेर यहि सेप्टेम्बर २४ तारीखमा बृहत अन्तरक्रिया कार्यक्रमको लागि ३ दिने भ्रमणमा दक्षिण कोरिया आउने जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएका छन् । कोरिया आउनु अघि जापान समेत आउने पत्रकार लामिछानेले यस कुरालाई पुष्टि गर्दै जापान र कोरियाको भ्रमणफुर्सदमा

रामेछाप सम्पर्क समितिको दोस्रो अधिबेशन छुसकमा

कोरियामा रहेका संस्था रामेछाप सम्पर्क समितिको दोस्रो अधिबेशन छुसकमा गर्ने भएको छ । कोरियनहरुको ठूलो चाड छुसकको अवसरमा हुने बिदाको पहिलो दिन सेप्टेम्बर २३ तारिक अधिबेशन गर्ने भएको हो । `प्रबासमा रहेका रामेछापबासी एक हौ, जिल्लाको बिकासमा टेवा पुर्‍याऔ´ भन्ने मुल नाराको साथ दक्षिण कोरियामा सन् २०१६ मा स्थापना भएको समितिको यतिबेला ऐतिहासिक दोस्रो अधिबेशनको तयारी भइरहेको समितिका सदस्य बुद्ध लामाले जानकारी दिए । समितिको पदाधिकारीको प्रारम्भिक बैठकले अधिबेशन सूचनाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...