तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
काेरियामा २४ अाैं बिश्व अादिवासी दिवस मनाइयाे।
नेपाल अादिवासी जनजाती महासंघ दक्षिण काेरियाले “२४ अाैं विश्व अादिवासी दिवस” भब्यताका साथ मनाएको छ । “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान” भन्ने मुल नारा सहित अाइतबार साैलमा एक अाैपचारिक कार्यक्रमकाे अायाेजना गरि मनाइएकाे हाे। कोरियाका लागि नेपाली महामहिम राजदूत अर्जुन जंगबहादुर सिंहको प्रमुख अातिथ्यतामा तथा नेपाल अादिवासी जनजाति महासंघ काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीकाे अध्यक्षतामा उक्त कार्यक्रम भएकाेफुर्सदमा
पत्रकार महासंघ दक्षिण कोरियाले समाजसेवी तथा पत्रकार अशोक पोख्रेललाई विदाई गर्यो
दक्षिण कोरियाको किम्हे- वुसान क्षेत्रमा विगत दश बर्ष देखी सक्रिय रुपमा काम गर्दै आउनु भएका पत्रकार अशोक पोख्रेललाई शनिबार विदाई कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ कोरिया र न्यू भिजन ग्रुपले संयुक्त रुपमा पोख्रेललाई विदाई गरेको हो । वुसान-किम्हे क्षेत्रमा विगत १० बर्ष देखी आफ्नो कार्यक्षेत्र बनाएका पोख्रेल सन २००८ सालमा कोरिया प्रवेश गरेका थिए। ईपियसबाट कोरिया आएका पोख्रेल दोस्रो कार्यकालको अवधी सकेर नेपाल जान लागेका हुन। किम्हे, वुसान,फुर्सदमा
न्यू भिजन सांगितिक सौगात २०१८ को तयारी बारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो
विभिन्न संस्थामा काम गरिसकेका साथै नयाँ जोस जाँगर भएका ब्यक्तिहरु मिलेर,केही समय अगाडी मात्र गठन गरिएको संस्था “न्यू भिजन ग्रुपले “ यही शनिबार पत्रकार सम्मेलन गरी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आउने छुसक अर्थात सेप्टेम्बर २३ मा गरिने न्यू भिजन सांगितिक सौगात २०१८ लाई कसरी अझ प्रभावकारी किसीमले सम्पन्न गर्ने भन्ने बारेमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । असहाय तथा दृष्टिविहीनहरुलाई सहयोग गर्ने उदेश्यका साथ गरिने योफुर्सदमा
एन सि सि काेरियाले चियापान तथा भेटघाट कार्यक्रम अायाेजना गर्ने।
नेपाली सम्पर्क समिति काेरिया एन सि सिले यहि अगस्त १२ तारिख चियापान तथा भेटघाट कार्यक्रमकाे अायाेजना गर्ने भएकाेछ। एन सि सि ले अाउदाे सेप्टेम्बर २५ तारिख संस्था स्थापना भएकाे २५ बर्ष काे उपलक्ष्यमा सिल्भर जुब्ली कार्यक्रम अायाेजना गरि मनाउने तयारी गरिरहेकाेछ। उक्त कार्यक्रमकाे बारेमा जानकारी तथा अझै उक्त कार्यक्रमलाइ के कसरी मनाउन सकिन्छ भन्ने बिषयमा राय सल्लाह सुझाब लिनकाे लागी चियापान तथा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे कुरा एन सि सिफुर्सदमा
कोरियाबाट नेपाल फर्किएकाहरुको लगानी सम्बन्धी बृहत छ्लफल तथा गाउपालिका अध्यक्ष मेजर राईलाइ सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं: कोरियाबाट नेपाल फर्किएकाहरुको लगानी सम्बन्धी गत शनिबार काठमाडौंमा बृहत छ्लफल कार्यक्रमको आयोजना गरियो । सोही अवसरमा कोरियाको रोजगारी छोडेर नेपाल आइ उदयपुर जिल्ला लिम्चिम्बुङ गाउँ पालिकाको अध्यक्ष पदमा निर्बाचित उदाहरणिय जनप्रतिनिधि मेजर राई (मिजास किराती ) लाई कोरियाबाट छुट्टिमा आएका र कोरिया बसाइ पूरा गरि नेपालमै विभिन्न उध्योग ब्यवसाय, राजनिती, साहित्य, सङ्गित लगायत अन्य विभिन्न क्षत्रमा सकृया युवा समुहले गत सनिबार राजधानिको सातदोबाटोमा अवस्थित सम्ग्यपसाल कोरियन रेस्टुरेन्ट एन्ड सेकुवाफुर्सदमा
पर्यटन प्रर्वद्धनको लागि कोरियामा नेपाल डे सम्पन्न
नेपालको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी गैर आवासिय नेपाली संघ (एनआरएन) कोरिया र नेपाली विद्यार्थि समाज (सोनसिक) को संयुक्त आयोजनामा आइतबार दक्षिण कोरियामा नेपाल डे मनाए । नेपाली दुताबास दक्षिण कोरिया र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित सो दिवस सउलको केन्द्रविन्दु मानिने ख्वंइ०हामुनमा सयौ नेपालीहरु जम्मा भएर नेपाली कला र संस्कृती प्रदर्शन गर्दै मनाएका छन् । विभिन्न जात जातिको मौलिक भेषभुसामा सजिएर , मादल, सारंगी, झाम्टा र ढम्फुफुर्सदमा
कोरियामा सडक दुर्घटनामा परी गम्भीर घाइते थापालाई उपचारर्थ सहयोग आवहान
सोल दक्षिण कोरियाको छाल्लानाम्दो प्रान्तको मोक्पोमा सडक दुर्घनामा परी गम्भीर घाइते भएका रितु थापा मगरलाई उपचार्थ आर्थिक सहयोग आवहान गरिएको छ । मोक्पो बासी नेपालीहरुको साझा संस्था मोक्पो साम्हो साझा चौतारी परिवारले सो आवहान गरेका हुन् । थापाको शुरुदेखि नै हानकुक अस्पतालमा उपचार भइरहेको छ । दाहिने हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेका थापाको हाल हातको शल्यक्रिया गरेता पनि चल्न नसकेको र ढाडको पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्फुर्सदमा
सानाे मिल्तीखाेला हाइड्राेपावरले हाल सम्मका प्रगति प्रतिबेदन दिन पत्रकार सम्मेलन गर्ने।
दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल सम्म गरेका प्रगतिकाे जानकारी दिन यहि जुलाइ २२ तारिख साैलमा पत्रकार सम्मेलनकाे अायाेजना गर्ने भएकाेछ। साैल तुन्देमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा २ बजे देखि प्रेस मिटकाे अायाेजना गरिएकाे कुरा कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले बताएका छन्। उक्त कार्यक्रममा काेरियामा रहेका सक्रिय संघ संस्थाका प्रमुख प्रतिनिधि, समाजसेबी ,पत्रकार तथा पुराना शेयर सदस्यफुर्सदमा
काेरियामा बुद्द प्रतिमा स्थापना अभियानले अार्थिक बिबरण सार्बजनिक गर्याे।
बुद्द प्रतिमा स्थापना अभियान सचिवालय समितिले बुद्द प्रतिमा स्थापना गर्नकाे लागि २०१८ जनवरि देखि मे महिना सम्म चालिएकाे अार्थिक अभियानकाे सम्पुर्ण अार्थिक बिबरण सार्वजनिक गरेकाेछ। गत अाइतबार साैलमा अभियानकी संयाेजक अन्जु केसीकाे अध्यक्षतामा बसेकाे सचिबालय बैठकमा अभियानका अार्थिक संयाेजक भक्त शेरचनले अार्थिक बिबरण प्रस्तुत गरेका हुन्। जस अनुसार अभियानकाे लागि कुल अाम्दानी ५५२३९५४१ वन कुल खर्च ४४१६५१६५ वन कुल बचत ११०७४३७६ वन बाेलेकाे रकम उठ्नफुर्सदमा
पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा नेपाल डे मनाइने।
नेपाल सरकारले घाेषणा गरेकाे पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा क्रियाशिल संस्था नेपाली बिध्यार्थी समाज साेनसिक , एन अार एन ए काेरियाकाे संयुक्त अायाेजना तथा नेपाली दुताबास काेरियाकाे सपाेर्ट, नेपाली सम्पर्क समिति र नेपाल अादिवासी जनजाति महासंघ लगायत सम्पुर्ण संघ संस्थाकाे बिशेष सहयाेगमा जुलाइ २१ र २२ तारिख साैलमा नेपाल डे मनाउने भएकाे हाे। समृद्द नेपाल निर्माण गर्ने अभियानलाइ पर्यटन क्षेत्रले बिशेष सहयाेग गरिरहेकाे अवस्थामा काेरियाली पर्यटकलाइ नेपाल भित्राउनेफुर्सदमा