तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली सम्पर्क समिति काेरियाले भब्यताका साथ सिल्भर जुब्ली मनाउने।

नेपाली सम्पर्क समिति काेरियाले अाफ्नाे  स्थापना भएकाे २५ अाैं बर्षकाे उपलक्ष्यमा एक  बिशेष कार्यक्रमकाे अायाेजना गरि  सिल्भर जुब्ली मनाउने भएकाेछ।सामाजिक संस्थाका रूपमा १९९३ मा स्थापना भएकाे एन सि सि यस बर्ष २५ बर्ष पुगेकाे हाे। १९९० काे  दशक देखि राेजगार तथा व्यवसाय र अध्ययनका लागी नेपालीहरू काेरिया प्रबेश गरेकाे पाइन्छ। नेपालीहरूकै हक हितका लागी काेरियामा नेपालीहरूकाे पहिलाे सामाजिक संस्थाका रूपमा १९९३ मा एन सि सि काे स्थापना गरिएकाे  थियाे। काेरियामाफुर्सदमा

नेपालमा रेडलाईट एरियाको आवश्यक छ –किराती

कोरिया: साहित्यकार तथा नयाँ शक्ति पार्टीका यूवानेता मिलनकान्छा किरातीले नेपालमा बढ्दो यौनजन्य अपराध कम गर्न रेडलाईट एरिया आवश्यक रहेको धारणा राखेका छन । सामाजिक सञ्जालमा विश्वकप सम्बन्धि व्यङ्ग्यात्मक स्टाटस राख्दै महिलाको वस्त्रसँग मेक्सीको र ब्राजिललाई तुलना गरेपछि अश्लील रहेको भन्दै केही सुझाव र कडा आलोचनात्मक प्रतिक्रिया पाएका थिए । उनले सहज जवाफ दिदै वस्त्रको कुरा गर्दा अश्लील ठान्नेहरु पुराना परम्परावादी मात्रै नभएर वलत्कारीको लिष्टमा समेत भेट्न सकिने भएकोले सामाजिक यौनहिंसाफुर्सदमा

कोरियाको थेजन र सुवनमा सकरात्मक जीवन शैली बारे तालिम दिइने

दक्षिण कोरियाको थेजन र सुवन शहरमा कसरी सकरात्मक जीवन शैली अपनाउन सकिन्छ भन्ने बारे तालिम दिइने भएका छन् । नेपालबाट आएका यस क्षेत्रमा डेड दशकदेखि अनुभवी प्रशिक्षक द्धय इन्द्र बहादुर गुरुइ० र राजी श्रेष्ठद्धारा सो तालिम उपलब्ध गराइने भएको छ । तालिममा दिमाग, मन र शरिरको उचित व्यवस्थापन बारे जानकारी गराइने छ । व्यक्तितव विकासमा महत्वपुर्ण रुपमा लिइने यस्ता तालिममा मनोविज्ञान र पूर्वी दर्शनलाई समेटेर शारीरीक कृयाकलाप तथा ध्यान रफुर्सदमा

कोरियामा एक युवाले अबैधानिक भएको तनाबमा आत्मा हत्या गरे

सोल , दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका एक युवाले आफु गैरकानुनी भएपछि तनाबमा आएर आत्मा हत्या गरेका छन् । कास्की जिल्ला पोखरा बाझपाटन निवासी ३२ वर्षिय बल बहादुर गुरुइ०ले जुन १३ तारिख  रातको १ बजे सउलको आकाशे पुलबाट हाम फालेर आत्मा हत्या गरेका थिए । कोरियामा इपिएस प्रणाली अनुसार रोजगार स्थल परिवर्तन गर्ने क्रममा तोकिएको ३ महिना भित्र नयाँ कार्यस्थल प्रवेश गर्न नसके भिसा अवधी समाप्त भई अबैधानिकफुर्सदमा

रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले ‘भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०१८’ को आयोजना गर्ने

‘परदेशमा रुपन्देहीबासीहरुको एकता , आपसी सद्धभाव र भाईचाराको सम्बन्ध’भन्ने मुल नाराका साथ रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले ‘भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०१८ ‘को आयोजना गर्ने भएको छ । यहि आउदो जुलाई १४ र १५ तारिख शनिबार र आइतबार  सउलको 북한산우이 मा हुन गइरहेको उक्त भेटघाट तथा बनभोज कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणिय मनमोहक दृश्यहरुसंगै प्रवासी थकित मनहरुलाई शान्त र आनन्द दिलाऔं भन्दै प्रवासी भुमी दक्षिण कोरियामा प्रवासी जीवनफुर्सदमा

नेपाल मगर संघ काेरियाद्वारा सांस्कृतिक कार्यक्रम गर्नका लागि अाभार सहित बिशेष धन्यबाद प्रदान ।

नेपाल मगर संघ काेरियाले छुसक सांगितिक धमका २०१८ काे अायाेजना गर्ने भएकाेछ। नेपाल मगर संघ काेरियाले छैठाैं श्रृखलाकाे रूपमा  बिशेष सांस्कृतिक कार्यक्रम गर्न लागेकाे हाे। अाइतबार नेपाली सम्पर्क समिति काेरियाले  साैलमा सांस्कृतिक बांडफाड कार्यक्रमकाे अायाेजना गरि उक्त कार्यक्रम गर्ने अनुमति सहित अवसर प्रदान गरेकाे हाे।  नेपाल मगर संघ काेरियाका अध्यक्ष खड्ग थापाले उक्त अवसर प्रदान गर्ने जातिय संस्थाहरू, नेपाल अादिवासी जनजाति महासंघ क्षेत्रीय संस्थाहरू तथा साझा संस्था नेपाली सम्पर्क समितिफुर्सदमा

नेपाल पत्रकार महासंघ कोरिया शाखाको अधिवेशन सेप्टेम्बर २५ मा हुने

शिब भुसाल सिओल। नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको छैठौँ अधिवेशन आगामि सप्टेम्बर २५ मा हुने भएको छ । संस्थामा आवद्ध क्रियाशिल पत्रकारहरुको आईतवार सम्पन्न भेलाले संस्थाको अधिवेशन कोरियाको महान पर्व छुसकको अवसर पारेर आगामी सेप्टेम्बर २५ तारिखमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खेम कार्कीले जानकारी दिए । छुसक पर्वको अवसर पारेर कोरियामा क्रियाशिल पत्रकारहरुकालागी तीनदिने पत्रकारिता तालिम प्रदान गर्ने कार्यक्रम पनि तय भएको अध्यक्ष कार्कीले जानकारि दिए । तालिममाफुर्सदमा

काेरियाली चाड छुसकमा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने।

हरेक बर्ष जस्तै यस बर्षकाे काेरियाली महान चाड छुसकमा पनि नेपाली संघ संस्थाहरूले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने भएका छन्। बिगतका समयमा जस्तै यस बर्ष पनि नेपाली सम्पर्क समिति दक्षिण काेरियाले एक कार्यक्रमकाे अायाेजना गरि सांस्कृतिक कार्यक्रम बाडफाड गरेकाेहाे। अाइतबार साैलकाे नेपाल हाउसमा अायाेजित कार्यक्रममा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रम गर्न अनुमति पाएका छन्। अाउदाे सेप्ट्रेम्बर महिनाकाे २३ तारिख राप्ति समाजले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने अनुमति पाएका छन् । २४ तारिखफुर्सदमा

पत्रकार महासंघ कोरियाले बृहत मिडिया कर्मी भेला आयोजना गर्ने

सौल नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको यहि जुन २४ तारिख आइतबार मिडियाकर्मी भेला आयोजना गर्ने भएको छ । जुन ३ तारिखको अनलाइन बैठकको निर्णय अनुसार सो भेला गरिन लागेको हो । भेलामा पत्रकारका समस्या, छैठौ अधिवेशन तयारी, नयाँ पत्रकारको सदस्यता , अनलाइन मिडियाबीचको कमिटि लगायतका विषयमा छलफल गरिने भएको छ । साथै कोरियामा देखिएका विविध समस्या र सरोकारवाला निकायलाई थप गम्भिर पार्न दबाब दिने उपायका बारे गहन छलफल पनि गरिनेफुर्सदमा

कोरियामा एउटा शब नेपाल पठाउन नपाउदै अर्को नेपालीको औधोगिक दुर्घटनामा परी मृत्यु

कोरियामा पाँच दिन अघि निधन भएका बल बहादुर गुरुइ०को शब नेपाल नपुग्दै अर्को एक नेपालीको औधोगिक दुर्घनामा परी मृत्यु भएको छ । ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोइ० शहर स्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बाल कुमार राईको औधोगिक दुर्घटनामा परी मंगलबार निधन भएको हो । मृतक राई मोरइ० जिल्ला बेलबारी लक्ष्मी मार्गका बासिन्दा हुन् । दाना पकाउने भाडामा ग्यास ओभर भएपछि पड्कीदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले जलेर घाइतेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...