तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एसवाई प्यानल कोरियाबाट चितवनस्थित नवनिर्मित एसवाई प्यानल कारखानाको अवलोकन

  दक्षिण कोरियाली भवन निर्माण सामग्री उत्पादन  गर्ने एसवाई  प्यानल कोरियाका  कार्यकारी निर्देशक तथा एसवाई ग्रुपका अध्यक्ष होङ योङ दोनले  चितवनस्थित  नवनिर्मित एसवाई प्यानल कारखानाको अवलोकन गरेका छन । गत सनिबार एसवाई प्यानल नेपालको  नवनिर्मित चितवन स्थित  कारखानामा आइपुगेका अध्यक्ष दोनले स्वागत कार्यक्रममा सहभागी एसवाई प्यानलका ४२  डिलर सदस्यहरुलाई एसवाई प्यानलका उत्पादनको  प्रयोगले समय र पैसाको बचत हुने बताए । एसवाई प्यानलले बिश्वको उत्कृष्ट प्यानल उत्पादन गर्ने भएकोले नेपालमा निकै उपयोगी तथा छिटै बजार लिने बिश्वास पनि व्यक्तफुर्सदमा

कोरियामा ११ औ गणतन्त्र दिवस गोप्यरुपमा मनाएको भन्दै सामाजिक संजालमा आलोचना भएपछि राजदूताबासबाट विज्ञप्ती जारी

सोल दक्षिण कोरियामा नेपाली राजदूताबासले केहीलाई मात्रै बोलाएर ११ औ गणतन्त्र दिवस मनाएको भन्दै केही स्थायिन अनलाई मिडिया र सामाजिक संजालमा टिका टिप्पणी भएकोप्रति दूताबासको ध्यानकर्षण भएको जनाएको छ । मंगलबाार दूताबासले जिज्ञप्ती जारी गरी यस्ता कार्यले नराम्रो सन्देश जाने भन्दै सचेत रहन समेत अग्रह गरेको छ । विज्ञप्तीमा यस्ता कार्यप्रति दूताबासले दुःख व्यक्त गरेको उल्लेख छ । शुभकामना कार्यक्रममा विभिन्न संघ संस्था र व्यक्तिहरुलाई निमन्त्रणा नगरेको गुनासोप्रति दूतावासले कोरियामाफुर्सदमा

बुद्द प्रतिमा स्थापना अभियानकाे अार्थिक संकलन जुन ३ देखि स्थगित

नेपाली सम्पर्क समिति  कोरियाकाे संयाेजन ,नेपाल बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबास काेरियाकाे सहकार्यमा काेरियाकाे याेङगिन शहर स्थित वाउछङ्सा गुम्बामा नेपाल देखि ल्याइएकाे  नेपाली हस्तकलामा निर्मित बुद्द प्रतिमा गत मे २० तारिख एक भब्य समाराेहका बिच स्थापना गरिएकाेछ।उक्त बुद्द प्रतिमा  स्थापना गर्नकाे लागि  संचालन  गरिएकाे अार्थिक अभियान यहि जुन ३ तारिख स्थगित गरिने अभियानका संयाेजक अन्जु केसिले बताएकी छन्। कुनै संस्था वा ब्यक्तिहरूकाे सहयाेग गर्ने चाहाना भएमा उक्त दिन सम्म रकमफुर्सदमा

नयाँ शक्ति कोरियाको विशेष-भेला सम्पन्न, बजगाईँको संयोजकत्वमा केन्द्रीय अधिवेशन आयोजक समिति गठन

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको केन्द्रीय विशेष-भेला सम्पन्न भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला आयोजना गरिएको थियो । उक्त भेलाले सुरेन्द्र बजगाईँलाई संयोजक सर्वसम्मतले चयन गरेको छ । नयाँ शक्ति पार्टी संघीय परिषद सदस्य तथा एशिया प्यासिफिक संयोजक मिलनकान्छा किराती, आईएनएस कोरिया सल्लाहकार तथा एनआरएन आईसीसी सदस्य लोचन चाम्लिङ्, समाजसेवी तथा आईएनएसफुर्सदमा

नयाँ शक्ति कोरियाको विशेष भेलाको सम्पुर्ण तयारी पुरा

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया (INS) को मे-२७ तारिखको दिन हुने विशेष भेलाको सम्पुर्ण तयारी पुरा भएको छ। लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला गर्न लागिएको आईएनएस कोरिया काबा अध्यक्ष सुरेन्द्र बजगाईंले बत्ताउनु भयो । नयाँ शक्ति पार्टी संघीय परिषदको बिस्तारित बैठकले विभिन्न निर्णयहरु गर्दै महाधिवेशनको मिति तय गरेको थियो । उक्त निर्णय अनुसार पार्टीफुर्सदमा

कोरियन एसवाई प्यानलद्वारा नेपालमा बिक्रि सुरु

विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी एसवाई प्यानलले नेपालमा प्यानलको बिक्री वितरण सुरु गरेको छ । एसवाई प्यानलले यहि मे २३ तारिकमा चितवनस्थित कम्पनीको कारखानाबाट बुटवल डिलर एशियन हाउजिङ एण्ड कन्ट्रक्सनलाई वाल,रुफ लगायत अन्य सामानहरु बिक्री गरेको कम्पनीको महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए । उनका अनुसार हाल नेपालको पुर्वदेखि पश्चिमसम्म ४० जिल्लामा डिलरहरु रहेको छ । एसवाई प्यानलको उत्पादनहरु प्रयोग गरि बनाएको घर छिटो निर्माण भई समय रफुर्सदमा

दक्षिण कोरियामा दुई दिनमा तीन नेपालीको ज्यान गयो

  दक्षिण कोरियामा दुई दिनमा तीन नेपालीको ज्यान गएको छ । आज दिउँसो औद्योगीक दुर्घटनामा परेर एक जनाले ज्यान गुमाएका छन् भने हिजो सउलको मोटेलमा सुतेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । त्यस्तै अर्का एक जनाले भने आत्महत्या गरेको छ । हिजो लमजुङ दुराडाँडा सिम्ले जमुनाका होम गुरुङको मोटेलमा सुतेकै अवस्थामा ज्यान गएको थियो । आइतबार बेलुकी मोटेलमा सुतेका गुरुङ सोमबार दिउँसोसम्म पनि कोठाबाट ननिस्किए पछि होटेल साहुले नैफुर्सदमा

नेपालीले नै बनाए बौद्ध गुम्बा : नौ फिट अग्लो बुद्ध प्रतिमा प्रतिस्थापन

  सधै बुद्ध वचन मात्रै गुञ्जने गुम्बामा नेपाली पञ्चे बाजा पनि घन्किएको छ । गुम्बा घुम्न आउने पर्यटकका लागि रमाइलो भएको छ पञ्चे बाजा र बाजाका धुन । पञ्चेबाजा टोलीको फोटो खिचेका खिचेकै छन् । केही नेपाली युवाहरु बुद्ध नेपालमै जन्मेका हुन भन्ने दसी प्रमाणका रुपमा ‘बुद्ध वाज वर्न इन नेपाल’ लेखिएको टिसर्ट लगाएर हिड्दै छन् । कोही दौरा सुरुवालमा चिटिक्क सजिएका छन् कोही आफ्नै जातिय भेषभुषामा । साना सानाफुर्सदमा

कोरियामा दुई वाम पार्टीबीच भएको एकिकरणलाई स्वागत गर्दै दिप प्रज्वलन गरिने

गत जेठ ३ गते नेपालमा नेकपा एमाले र माओवादी पार्टीवीच भएको एकिकरणलाई स्वागत गर्दै दक्षिण कोरियामा रहेका वाम संगठनहरुले दिप प्रज्वलन गरी स्वागत गर्ने भएका छन् । तत्कालिन नेकपा एमाले र मावोबादि पार्टीका कोरिया स्थित प्रबास सङ्गठनले कोरियामा एकिकरणको खुसियालिमा आगामी आइतबार सौलमा दिपावली कार्यक्रम गरिने बताइएको छ । ओएनएफ कोरिया र जनप्रगतिसिल मन्च सङ्ग सम्बद्ध सबैलाई सौलको दोङ्गदेमुनमा अपरान्ह ४ बजेपछि उपस्थितीका लागि दुबै सङ्गठनद्धारा अनुरोध गरिएको छ ।फुर्सदमा

ओएनएफ कोरियाद्धारा मृगौला पिडित प्रेम बगालेलार्इ आर्थिक सहयोग

ओएनएफ दक्षिण कोरियाले मृगौला रोगबाट पीडित प्रेम बगालेलाई आर्थिक सहयोग प्रदान गरेको छ । लामो समयदेखी विर अस्पताल काठमाडौमा उपचार गराइ रहेका बगालेलाई थप उपचारका लागि सहयोग रकम १,६३,४१४ ।(एक लाख त्रिसठ्ठी हजार चार सय चौध रुपैया ) नगद हस्तान्तरण गरेको हो । कोरियामा ओएनएफबाट उठाईएको नगद रकमलाई नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य, प्रवासी नेपाली मञ्चका प्रतिनिधी इन्चार्ज तथा संघिय संसद विन्दा पाण्डेको उपस्थितिमा अनेरास्ववियु मार्फत नगद हस्तान्तरण गरेको जानकारीफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...