तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बुद्ध प्रतिमा आइतबार अनावरण हुने : कार्यक्रम सहभागी हुन आयोजकको आग्रह
तँपाई दक्षिण कोरियामा हुनुहुन्छ भने धेरै रमाइलो ठाउँ घुम्नु भयो होला । धेरै बौद्ध गुम्बा पनि डुल्नु भयो होला । तर तँपाईले नेपाली कला झल्किने गुम्बा र गौतम बुद्धको अनुहार देख्नु भएको छ ? शायद छैन । अब चिन्ता नगर्नुस् । यही मे २० तारिख आइतबार देखि भने दक्षिण कोरियाको रमाइलो ठाउँ योङगीन सहरको वाउछाङ्सामा नेपाली अनुहारको बुद्ध र सानो चिटिक्क परेको गुम्बा देख्नु हुनेछ । नेपाली सम्पर्क समिति एनसीसीफुर्सदमा
लोटस् लालटिन फेस्टिवल २०१८
विश्व भरिका बौद्ध धर्मलम्बीहरुले गत शनिबार कोरियाको सउलमा लोटस् लालटिन फेस्टिवल मनाए । यसै अबसरमा नेपालबाट ल्याइएको बुद्धको प्रतिमालाई नगर परिक्रमा गराइएको थियो । कस्तो थियो त नगर परिक्रमा ? हेर्नुहोस् यो भिडियोमा ।
ईलाम सुर्योदय सेवा समाज कोरियाद्धारा तीन रोगीलाई आर्थिक सहयोग प्रदान
ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले हालै एक कार्यक्रम गरी जिल्लवासी तीन जना विरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कार्यक्रममा ईलाम जिल्ला सन्दकपुर निवासी मुटु रोगी निसानी साउदेनलाई रु.३०००० (तीस हजार ) ईलाम नगरपालिका वार्ड नस् ५ निवासी आगोले पोलि गम्भिर बिरामी भएका निरु राईलाई रु. ६२,००० (बैसठी हजार) हस्तान्तरण गरिएको थियो । त्यसैगरि ईलाम नगरपालिका वार्ड नस् ४ निवासी पुर्ण भरतपुर क्यान्सर हस्पिटलमा उपचारत व्लड क्यान्सर रोगी १४फुर्सदमा
नेपाली साहित्य महासंघ कोरिया शाखाले भेटघाट तथा रचना वाचन कार्यक्रम गर्दै
दक्षिण कोरियामा कार्यरत नेपाली साहित्यका अनुयायीहरुको संस्था विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखा द्वारा भेटघाट तथा रचना वाचन कार्यक्रमको आयोजना गरिएको छ। कोरियामा कार्यरत नेपालीहरुको बढ्दो मानसिक तनाबलाई एकआपसमा साटासाट गर्दै चोटिला साहित्यिक प्रस्तुतीहरुबाट मनोरञ्जन दिने उद्देश्यले आगामी मे २० तारिख आईतबारको दिन सुवन स्थित नारायणी प्यालेसमा आयोजना गरिने कार्यक्रममा गजल, मुक्तक , कविता , हाईकु लगायतका विधाहरुमा रचना वाचन गरिने कार्यक्रम रहेको आयोजकले जनकारी दिएको छ। साथै कोरियामाफुर्सदमा
जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल बिजयी
नेपाली काङ्ग्रेसको प्रवासि भातृसङ्गठन जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल अत्याधिक मतले बिजयि भएकी छ्न्। आईतवार राजधानी सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै उनि निर्वाचित भएकी हुन्। कोरियामा राम्रो व्यवसायि छवि र विद्धान महिलाको रुपमा चिनिने आस्थाकाे विजयीले यहाँका महिला र उनका समर्थक उत्साहित भएका छन् । चर्चित यूवा नेता गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरूकोफुर्सदमा
सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति बिबरणकाे जानकारी दिन काेरियामा भेटघाट कार्यक्रम गर्दै।
दक्षिण कोरियामा कार्यरत नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरको अधिकांश कार्यहरु सम्पन्न भएका छन। अायाेजनाकाे बारेमा जानकारी दिन काेरियामा शेयर सदस्य बीचमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे छ। यहि मे महिनाकाे १३ तारिख सुवनमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे जानकारी सानाे मिल्ती खाेला अायाेजनाका अध्यक्ष सुरेश लिम्बुले बताए। झण्डै ५२ करोडको कुल लागतमा सम्पन्न हुने यस आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ३० करोडफुर्सदमा
महामन्त्री पदका दावेदार गणेश प्रसाद तिमिल्सिना के भन्छन् त?
नेपाली कांग्रेसको प्रवास विभाग जनसम्पर्क समिती कोरियाको महाधिवेसन यहि मे ६ तारिकमा सम्पन्न हुन लागेको छ। उक्त महाधिवेसनको लागि महामन्त्री पदमा गणेश प्रसाद तिमिल्सिनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। आफ्नो उम्मेदवारी घोषणासँगै महामन्त्री पदका दाबेदार गणेश प्रसाद तिमिल्सिना दोस्रो महाधिवेशनमा सह( महामन्त्री भएर काम गरेको अनुभव सहित विभिन्न जिम्मेवारी बहन गरेका अनुभवहरुले पाँचौ महाधिवेशनमा महामन्त्री पदको उपयुक्त उमेदवारको रुपमा आफुलाई लिएका छन् । महामन्त्री पदमा उमेदवारी दिएका गणेश प्रसाद तिमिल्सिनाकोफुर्सदमा
नेपाली जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था र भजिन्द्र विच कडा प्रतिस्पर्धा हुने
नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको यही मे ६ तारिख आइतबार हुने महाधिवेशनमा सभापति पदका लागि आस्था विन्दु मल्ल र भजिन्द्र क्षेत्री विच प्रतिस्पर्धा हुने भएको छ । को को छन प्रतिस्पर्धामा ? सभापति पदको लागि वर्तमान उपसभापति भजिन्द्र क्षेत्री र वर्तमान सल्लाहकार आस्था विन्दु मल्लले उम्मेदवारी घोषणा गरेका छन । सभापति संगै अन्य पदका लागि पनि उम्मेदवी दिने क्रम जारी छ । हालसम्म उपसभापतिमा वर्तमानफुर्सदमा
नेपाली काँग्रेसका युवा नेताहरु कोरिया आइपुगे
नेपाली कांग्रेसका युवा नेताहरु शनिबार कोरिया आइपुगेका छन् । मे ६ तारिख आइतबार नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न नेपालबाट पाँच जना युवा नेताहरु कोरिया आएका हुन । नेपालबाट दक्षिण कोरियाको सउल केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापा ,केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष र पूर्व मन्त्री महेन्द्र यादव , केन्द्रीय सदस्य तथा पूर्व नेविसंघफुर्सदमा
नेपाली जनसम्पर्क समितीको महाधिवेशनमा नौ बुदे घोषण सहित उपसभापतिमा चेम्जोइ०को उम्मेद्धारी
नेपाली जनसम्पर्क समितीको कोरियाको मे ६ तारिख आइतबार गरिने पाँचौ महाधिवेनको लागि वर्तमान समितीका सहमहान्त्री भिमराज चेम्जोइ०ले उपाध्यक्ष पदको लागि उम्मेद्धारी दिने घोषणा गरेका छन् । घोषणा संगै नौ बुदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । कोरियामा उनले क्षेत्रिय सचिव हुदै सउल केन्द्रिय समितीका सहमहामन्त्रिसम्मको पदिय जिम्मेवारी सहित पार्टीगत यात्रा तय गरेका छन् । नेविसंघको इकाई समितीबाट राजनीति शुरु गरेका उनी निडर र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनी सामाजिकफुर्सदमा