तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
तीन नम्बर प्रदेश एकता समाजको गठन
दक्षिण कोरियामा रहेका तीन नम्बर प्रदेशका गठन भएका बिभिन्न संघसंस्थाको एकता समाज गठन भएको छ । संस्थाको आइतबार भएको भेलाबाट अध्यक्षमा किशोर ब्लोन नियोग निर्विरोध चयन भएका छन् । समितिमा वरिष्ठ उपाध्यक्षमा नुवाकोटका यादु कुमार गिरी, उपाध्यक्षमा दोलाखाका सरोज केसी, धादिङका सन्तोष अधिकारी, भक्तपुरका रमेश गिरी चयन भएका छन् । त्यस्तै महासचिवमा काभ्रेका राजेन्द्र दुलाल, सचिवमा चितवनका बिजय अर्याल, रामेछापका रबि प्रताप घिसिङ, सिन्धुपाल्चोकका नवीन श्रेष्ठ र कोषाध्यक्षमा दोलखाकी ज्ञानीफुर्सदमा
नेपालीहरूद्वारा काेरियामा स्थापना गरिने बुद्द प्रतिमा काेरिया अार्इ पुग्याे।
नेपाली सम्पर्क समिति काेरियाकाे सम्याेजन र बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबास काेरियाकाे संरक्षकत्वमा स्थापना गर्न लागिएकाे बुद्द प्रतिमा मुर्ति काेरियामा मंगलबार अार्इ पुगेकाेछ। बुद्द प्रतिमालार्इ मे १२ तारिख साैलमा अायाेजना हुने लाेटस लालटर्न फेस्टीभलमा परिक्रमा गरार्इ मे २० मा वाउछंसा गुम्बामा बिशेष कार्यक्रम सहित स्थापना गरिनेछ। नेपाल कुरियाे अार्ट कम्पनि ललितपुरले निर्माण गरेकाे करिब ५०० केजिकाे तामाकाे बुद्द मुर्ति (प्याकिङ बक्स सहित करिब ८६० केजि) काेरियामा मंगलबार अाई सकेकाेछफुर्सदमा
लोटस ल्यान्टर्न फेस्टिभल(शान्ति र्याली)मे १२ र बुद्ध प्रतिमा स्थापना उदघाटन मे २० मा हुने।
हरेक बर्ष झैं यस बर्ष पनि आउदो मे १२ तारिख २५६२ औं बुद्ध जयन्तीको अवसरमा दक्षिण कोरियामा लाखौंको जनसहभागितामा मनाउन गैरहेको Lotus Lantern Festival (अन्तर्राष्ट्रिय शान्ति पद यात्रा-र्याली)मा “नेपाल बौद्ध परिवार(Nbf)”को संयोजन तथा “नेपाल बुद्ध प्रतिमा स्थापना अभियान-2018″को सह-संयोजनमा सम्पूर्ण नेपाली जनसमुदायहरूको प्रतिनिधित्व गर्दै आफ्नो देशको मौलिक,धार्मिक एवं साँस्कृतिक पहिचान झल्काउदै सहभागीता जनाउने निर्णय अनुसार कोरियामा रहेका सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसाही, सामाजसेबि, नेपाली दाजु भाई तथा दिदिबहिनीहरुलाई उपस्थितफुर्सदमा
कोरियाका सछाङबासी नेपालीहरुले नेपाली नयाँ वर्ष कार्यक्रम यसरी मनाए
अशोक पोख्रेल दक्षिण कोरियाको याङसान नजिकै पुर्वी दिशामा रहेको सछाङ शहरमा भब्यताका साथ नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सछाङमा अवस्थित विदेशी कामदारहरुको लागी तालिम तथा सहयोग परामर्श दिंदैआएको कोरियन सरकारी संस्थाको एक हलमा उक्त कार्यक्रम गरिएको हो । गत आईतबार सम्पन्न उक्त कार्यक्रम, उङसाङ नेपाली समाज साथै हिमालय एफ.सी सछाङले सम्युक्त रुपमा आयोजना गरेको थियो भने विदेशी कामदारहरुलाई तालिम तथा सहयोग परामर्श गर्दै आएको सोहीफुर्सदमा
कोरियामा राजदुत सिंहले बुद्द प्रतिमा स्थापना स्थलको सिलान्यास गरे
नेपाली सम्पर्क समिति कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा कोरियाको योङ्गगिन शहर स्थित प्रसिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसामा भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई स्थापना गरिन लागिएको स्थलकाे शिलान्यास काेरियाका लागी नेपालि राजदुत अर्जन जंग बहादुर सिंहले एक कार्यक्रमका बिच आइतबार उद्धाटन गरेका छन् । वाउजंसा गुम्बाकाे परिसरमा वाउजंसा गुम्वाले नेपाली बुद्दकाे प्रतिमा राख्ने सानाे गुम्बाकाे निर्माण कार्य अगाडि बढाएकाे छ । करिब ५फुर्सदमा
बुद्धमुर्ति स्थापना गर्ने गुम्बाको सिलान्यास
सउल, आइतबार नेपालबाट कोरियामा बुद्धको मुर्ति ल्याएर स्थापना गर्न लागिएको गुम्बाको आइतबार दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुनबहादुर सिंहले सिलाल्यान गरेका छन् । बुद्धमुर्ति स्थापना अभियान नेपाली सम्पर्क समिति दक्षिण कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा भैरहको छ । कोरियाको पर्यटकिय तथा धार्मिक महत्व राख्ने योङ्गगिन सहरकोे वाउछङ््सा स्थपना गर्न लागिएको गुम्बामा नेपालबाट ल्याइने बुद्धको प्रतिमा राखिने छ । कार्यक्रममा बोल्दै राजदुत सिंहले नेपाली सबै मिलेर गर्न लागिएको योफुर्सदमा
काेरियामा बु्द्द प्रतिमा निर्माण स्थलकाे शिलान्यास गर्दै।
नेपाली सम्पर्क समिति कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा कोरियाको योङ्गगिन शहर स्थित प्रशिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसामा नेपाली हस्त कलामा निर्मित नेपाली शैली झल्किने भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई स्थापना गरिन लागिएको स्थलकाे शिलान्यास कार्यक्रम यहि अाइतबार अप्रिल ८ तारिख हुने भएकाेछ। काेरियाका लागी नेपालि राजदुत अर्जन जंग बहादुर सिंहले बुद्द प्रतिमा स्थलकाे सिलान्यास गर्ने कार्यक्रम रहेकाेछ। उक्त शिलान्यास कार्यक्रममा काेरियामा रहेका सम्पुर्णफुर्सदमा
आईएनएस एशिया प्यासिफिक संयोजकमा किराती
नयाँशक्ति पार्टी नेपालका प्रवास सङ्गठन अन्तराष्ट्रिय नेपाली समाज (आईएनएस) एशिया प्यासिफिकको संयोजकमा मिलनकान्छा किराती सर्वसहमतिले चयन हुनुभएको छ । नयाँशक्ति पार्टीका प्रवास ईन्चार्ज हिसिला यमिको उपस्थितिमा सम्पन्न अनलाईन भेलामा मकाउ, जापान, मलेसिया, दक्षिण कोरियालगायतका देशबाट सङ्गठन प्रमूख र प्रतिनिधिहरु सहभागी हुनुभएको थियो । दुई दशक लामो वामपन्थी राजनितिमा समय बिताएका किरातीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अघि सारेका पाँच ‘स’को सिद्धान्तले समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै नयाँशक्ति पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दैफुर्सदमा
नेपाली परोपकार समाज थेगुको चौथो अधिबेसन सम्पन्न
कोरियाको एक ठूला शहर थेगु वरी परी बसोबास गर्ने नेपालीहरुद्धारा गठित नेपाली परोपकार समाज थेगुको चौथो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले सहमतीमै दिनेश कडेलको अध्यक्षतामा नयाँ कार्यसमिती समेत चयन गरेको छ । निबर्तमान अध्यक्ष राजन ढकालको कोरिया बसाईको बैधानिक कार्य अबधी सकिएर नेपाल फर्कने भएकाले संथाले नयाँ कार्यसमिती चैन गरेको हो। प्रवासी भुमिमा नेपाली बिच एक आपसमा हातेमालो गर्दै दुर्घटना तथा अन्य समस्या परेका बेला सहयोग गर्ने मुलफुर्सदमा
कोरियामा नेपाली दूताबासले अधिकारीक ट्विटर संचालनमा ल्याए
दक्षिण कोरियामा मजदुरमैत्री बन्न नसकेको आलोचना खेपी रहेका नेपाली राजदूताबासले हालै आधिकारीक ट्विटर संचालनमा ल्याएको जनाएको छ । सउलमा सम्पन्न नेपाल पत्रकार महासंघ कोरिया शाखाको वार्षिक साधरणसभामा राजदूता अर्जुनजंग बहादुर सिंहले यसबारे जानकारी दिएका थिए । दूताबासको गविविधीलाई सार्वजनिक गर्न ट्विटर संचालनमा ल्याएको राजदूत सिंहले जनाएका छन् । दूताबासको वेभसाईड नेपाल परराष्ट्र मन्त्रालयले संचालन गर्ने भएकाले दूताबासले ट्विटर संचालनमा ल्याएको उनले स्पष्ट पारे । दूताबासको ट्विटर आइडि NepalEmbSeoul रहेको छफुर्सदमा