तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दोलखाली समाज दक्षिण कोरियाले बिरामीलाई सहयोग

दोलखाली समाज दक्षिण कोरियाले मृगौला र व्लड क्यान्सर रोगबाट पीडित बिरामीलाई आइतबार उपचार खर्च सहयोग गरेको छ । समाजले दक्षिण कोरियामा संकलन गरिएको रकम सहयोग गरेको हो। सहयोग पाउनेहरुमा व्लड क्यानसरका बिरामी भीमेश्वर नगरपालिका वडा नम्वर ५ का मदन केसी र मृगौला रोगबाट पिडित शैलुङ गाउँपालिका वडा नम्वर ६ का रामकाजी खड्काको उपचारका लागि जनही ५१ हजार ३ सय ५ रुपैयाँ एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । भीमेश्वर नगरपालिकाका मेयरफुर्सदमा

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साधारण सभा सम्पन्न भएको छ । मार्च २५ तारिख आइतबारका दिन कोरियाको राजधानी सौलस्थित नेपाल हाउसमा सम्पन्न उक्त साधारण सभामा प्रमुख अथिति महामहिम राजदुत अर्जुनजंग बहादुर सिंह, विशेष अथिति सेतोपाटी डट कमका ग्लोबल सम्पादक ज्योती देवकोटा सहित कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति राजदुत सिंहले कोरियामा रहेका नेपालीहरुमाझ आईपर्ने समस्याका समाधान गर्न राजदुतावास सधै सक्रिय रहने धारणाफुर्सदमा

कोरियामा रहेका झापालीहरूको तथ्यांक संकलन सुरु

झापा मिलन समाज दक्षिण कोरियाले झापालीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ ।  कोरियामा बिभिन्न क्षेत्रमा काम गरिरहेका सबैलाई सो कार्यमा सहभागि हुन पनि समाजले आग्रह गरेको छ । समाजको स्थापना देखि नै विभिन्न कार्य गर्दै आएको संस्थाका संरक्षक केपी सिटौलाले बताए । ‘उनले भने सन् १९९१ देखि नै नेपालीहरु कोरिया आउने भए पनि झापालीहरुले सन् २००७ देखि आफ्नै झापा मिलन समाज स्थापना गरेका हौ ।’ आपत विपदमा सहयोग हुने भएकालेफुर्सदमा

कोरियाबाट बिनोद परियारको सकृयतामा मृगौला पीडित जलजला परियार लाई एक लाख रुपैयाँ हस्तान्तरण

बिगत एक दशकदेखि कोरियाको ख्वाङ्जुलाइ कर्मथलो बनाउदै आएका गोर्खाका बिनोद परियारले दुबै मृगौला फेल भइ उपचार गराइरहेकी गायिका जलजला परियारलाई एक लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन् । कमजोर आर्थिक अबस्थाका कारण मृगौला जस्तो जटिल र महँगो रोगबाट पिडित भएकी जलजलाले सहयोगको अपिल गर्ने बित्तिकै बिनोदले पनि आफ्नै ब्यक्तिगत पहलमा आर्थिक संकलन अभियान संचालन गरेका थिए । केही हप्ता सहयोग अभियान संचालन गर्दा सहयोगि दाजुभाइ दिदिबहिनीहरुबाट झण्डै ९० हजारफुर्सदमा

कोरियामा सुतेकै अवस्थामा मृत्यु हुने आतंकले फेरी शिर उठायो

सोल विदेशमा काम गर्न गएका नेपालीहरु सुतेकै आवस्थामा अचानक मृत्यु हुने आतंकले हरेकलाई त्रसित पारेको छ । यो अज्ञात डरले कोरिया बासी नेपालीलाई पनि छाडेको छैन् । कोरियामा पनि सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढ्दो छ । यसैक्रममा शनिबार विहान फेनतेक स्थित एक कृषी फार्ममा काम गर्ने दिल बहादुर थापाको सुतेकै अवस्थामा निधन भएको खबरले कोरियाबासी सबैलाई दुखी बनाएको छ । स्याइ०जा कृष्ण गण्डकी गाउँपालीका निवासी ३६ वर्षिय थापा सातफुर्सदमा

जन्मजात सबै सदस्य अपांग भएका परिवारलाई कोरियामा सहयोग अभियान

सोल गोर्खा जिल्लाको याइ०दी गाउँ निवासी जन्मजात सबै सदस्य अपांग रहेका एक गरिब परिवारलाई सहयोग गर्न कोरियामा गुनराज न्यौपानेले आर्थिक सहयोग संकलन शुरु गरेका छन् । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङदी गाउँ निवासी हुन ती परिवार । ९० बर्षिय दल बहादुर भुजेलको परिवार दैनिक कष्ठपूर्ण जिवन यापन गर्दै आइरहेका छन् । परिवारमा भएका २ छोरा र १ छोरी समेत जन्मजात अपांग भएपछि भुजेल परिवारमा झनै दुःख थपिएकोफुर्सदमा

पत्रकार महासंघ कोरियाले नयाँ सदस्याताको आवहान सहित मार्च २५ मा साधरणसभा गर्ने 

सोल दक्षिण कोरियामा सक्रिय नेपाली पत्रकारहरुलाई गोलबद्ध गर्दै पत्रकारिता बारे छलफल गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ (एफएनजे) दक्षिण कोरियाले यहि मार्च २५ तारिख साधारण सभा गर्ने भएको छ । सउलमा गरिने सो कार्यक्रममा नेपालबाट राष्ट्रिय मिडिया सेतोपाटीका सम्पादक ज्योति देबकोटा को उपस्थिती रहने छन् । अमेरिकामा लामो समय रही पत्रकारिता गरेका पत्रकार ज्योति देवकोटासंग प्रवासको पत्रकारिताको बारेमा अन्तरक्रिया गरिने अध्यक्ष खेम कार्कीले बताए । एफएनजे कोरिया शाखाले आगामी बर्षकोफुर्सदमा

कोरियामा बुद्ध प्रतिमा स्थापना अभियानको लागि ८१ प्रतिशत रकम घोषणा तथा संकलन, हेर्नुहाेस् बिबरण सहित।

नेपाली सम्पर्क समिति कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा कोरियाको योङ्गगिन शहर स्थित प्रशिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसा गुम्बामा नेपाल देखि नेपाली कलात्मक शैलिमा हातले कुंदिएकाे  नेपाली अनुहार झल्किने भगवान गौतम बुद्धको प्रतिमा ल्याई स्थापना गरिन लागिएकोछ। यस अभियानको लागि चार करोड वन संकलन गर्ने योजना बनाइएकोमा अहिले सम्म  ३,२२,७२,६८२ वन अर्थात ८१ प्रतिशत रकम घोषणा तथा संकलन भएको कुरा अभियन्ता भक्त शेरचरले बताएका छन्। नेपाल देखि बुद्धको मुर्ति २०१८फुर्सदमा

कास्की परिवार दक्षिण कोरियाले शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्ने

कास्की परिवार दक्षिण कोरियाले नया बर्ष 2075 को उपलक्ष्यमा नयाँ बर्ष शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्ने भएको छ। विभिन्न उदेश्यका साथ कोरियामा रहनु भएका कास्केली दाजुभाइ दिदीबहिनीहरुमा आपसी भाइचारा अभिवृद्धि गरि सहयोग सद्भाव कायम गर्ने उदेश्य लिइ स्थापित कास्की परिवार दक्षिण कोरियाले कोरिएन तथा नेपाली पर्वहरुको समय पारि विभिन्न समयमा शुभकामना आदानप्रदान कार्यक्रम सास्कृतिक कार्यक्रम भलिबल फूटबललगाएतका खेलहरुको आयोजना गर्दै आएको छ। सोही क्रम अनुरुप नेपाली नया बर्षकोफुर्सदमा

अन्तत बचाउन सकेन सुकमानलाई

सोल कोरियामा अस्पतालको सघन कक्षामा लामो समयदेखि मृत्युसंग जुधिरहेका सुकमान लुइ०वालाई अथक प्रयासका बाबजुद पनि अन्तत बचाउन सकिएन् । कृतिम स्वाश प्रस्वासबाट चलिरहेको मुटुको ढुकढुकी बन्द भएको छ । सोमबार विदउसो उनको निधन भएको चिकित्सकले जानकारी दिएपछि झिनो आशा पनि विलिन भएको छ । शुरुमै ब्रेन डेथ भइसकेका सुकमान क्षय रोग र अन्य विभिन्न समस्यासंग अचेत अवस्थामा १५ महिनादेखि सउलको अस्पतालमा उपचार्थ थिए । दुई नर्सका साथ विषेश सेवामा उनकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...