तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बुद्ध मुर्ति ल्याउन ७० प्रतिशत रकम जुट्यो -मुर्तिको मूल्य २२ लाख ५० हजार रुपैयाँ

अमिर योञ्जन तामाङ कोरियामा नेपालबाट बुद्धको मुर्ती ल्याएर प्रतिस्थापन गर्नका लागि आर्थिक संकलन तीब्र रुपमा भइरहेको छ । तामाको मानव निर्मित मुर्तिको मूल्य र मुर्ति ल्याउने खर्चको ७० प्रतिशत रकम संकलन भएको छ । अभियान शुरु गरेको एक महिनाको अवधिमा २ करोड ७७ लाख २६ हजार ६ सय १५ कोरियन वान जम्मा भएको छ । मार्च ४ आइतबार दोङ्देमुनमा एक पत्रकार सम्मेलन गर्दै सो रकमको बिवरण आर्थिक संकलक भक्त शेरचनलेफुर्सदमा

काेरियामा बुद्द प्रतिमा स्थापना अभियान सचिवालयले अभियानकाे बारेमा बृस्तित जानकारी दिन पत्रकार सम्मेलन गर्ने।

नेपाली सम्पर्क समिति  काेरियाकाे संयाेजन तथा नेपाल बाैद्द परिवारकाे सहकार्यमा काेरियामा स्थापना गर्न  लागिएकाे बुद्द प्रतिमा स्थापना अभियानकाे बारेमा अहिले सम्म भएका प्रगतिकाे बारेमा जानकारी दिनकाे लागि सचिबालयले पत्रकार सम्मेलन गर्ने भएकाेछ। यहि अाउने मार्च ४ तारिख आइतबार मध्यान्ह १२ बजे दोङ्देमूनको लुम्बिनी रेष्टुरेन्टमा हुने पत्रकार सम्मेलन मार्फत बुद्ध प्रतिमा स्थापना अभियानको अहिले सम्म भएका प्रगति विवरण र आगामी कार्यक्रमका विषयमा जानकारी दिने सचिवालय समितिले जनाएको छ । बुद्धको जन्मस्थलफुर्सदमा

प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीद्धारा धुमुर्स सुन्तली फाउन्डेसनलाई सहयोग

अबिश्रान्त शर्मा बुसान,प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीले धुमुर्स सुन्तली फाउन्डेसनलाई सन्तपुर एकिकृत बस्ति निर्माण सहयोगार्थ नेपाली पचास हजार रुपैयाँ सहयोग गरेको छ । नेकपा एमाले पार्टी सचिव योगेश भट्टराईले आफ्नो फेशबुक पेज मार्फत उक्त सहयोगको सार्बजनिक गर्नु भएको हो । उहाले पोष्टमा लेख्नु भएको छ । प्रख्यात अनि जनप्रिय कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको नेत्रित्वमा धुर्मुस सुन्तली फाउण्डेसन् मार्फत सन्चालन गरिरहेको एकिक्रित बस्ती बिकास कार्यक्रमकाफुर्सदमा

पुर्वाञ्चल सराेकार मञ्च काेरियाका अध्यक्ष काजी नेपालकाे नेपाली समुदायमा हार्दिक अपिल।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छोडेर निस्किएका सिद्धार्थ गौतमले कठोर तपस्या गरे पछि उनमा अदभुत् ज्ञान (बुद्धत्व) प्राप्त भयो । बुद्धले विश्वभरि शान्ति र अहिंसाको सन्देश फैलाए । बुद्धको जन्म स्थल नेपालको लुम्बिनी अहिले अर्बौं बुद्धिष्टहरुको आस्थाको केन्द्र बनेको छ । अहिले उनका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्तिका अग्रदूत भगवानको रुपमा पूजा गरिन्छ । गौतम बुद्धकोफुर्सदमा

कोरियाको सडकमा पैसा माग्दै नेपाली

सोल एक हट्टा कट्ठा सक्षम जवान युवा विदेशको सडकमा हात फैलाउदै पैसा माग्दा राष्ट्रको छवि कस्तो हुन्छ होला सहजै अनुमान गर्न सकिन्छ । यसरी नै आप्mनो देश नेपालको छविलाई लज्जाबोद्ध गराउदै दक्षिण कोरियाको व्यस्त सडकमा पैसा मागिरहेको अवस्थामा भेटिए तीन नेपाली युवाहरु । शुक्रबार कोरियाको राजधानी सउलको नाम्भु (उत्तर दक्षिण ) बस टर्मिनलमा नेपाली युवा हातमा केहीपत्र देखाउदै बाटुवा कोरियनहरुसंग पैस मागिरहेका एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुइ०ले भेटिन ।फुर्सदमा

जेजुमा नेपाली राजदूतावासले ‘समसामयिक अन्तरक्रिया कार्यक्रम’को आयोजना गर्ने

दक्षिण कोरियाको पर्यटकीय स्थलको रुपमा प्रसिद्ध टापू जेजुमा नेपालीहरुका लागि ‘समसामयिक अन्तरक्रिया कार्यक्रम’ हुने भएको छ । नेपाल राजदूतावास सौलको आयोजना तथा जेजु नेपाल कमिटिको सहयोगमा कोरियामा रहेका नेपालीहरुको समयमै स्वेछिक घरफिर्ती, नेपालमा लगानीका सम्भावना लगायत श्रमिक स्वास्थ्य तथा अन्य समसामयिक सरोकारका विषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो । महामहिम नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहको उपस्थितिमा आगामी २५ तारिख आइतबार जेजु शहरको जेजु माइग्रेन्ट सेन्टरको सेमिनार हलमा दिनकोफुर्सदमा

एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न।अायाेजकद्वारा धन्यबाद ज्ञापन।

कोरियाको नयाँ वर्ष  सलनालको अवसर पारेर दक्षिण कोरियामा साेलु सम्पर्क समितिले अायाेजना गरेकाे  एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न् भएकाेछ। बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गरेकाे कार्यक्रममा नेपाल ललितकला मञ्च सह आयोजक रहेको थियाे।  फेब्रअरी १५ तारिखका दिन सौलकाे जाेङनाे अाे गा स्थित फेकफुर्सदमा

झोर्ले सांगितीक सौगात भाग १ भब्य रूपमा सम्पन्न्, अायाेजक द्वारा धन्यबाद ज्ञापन।

नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गरेकाे झोर्ले सांगितीक सौगात भाग १ भब्य रूपमा सम्पन्न् भएकाे छ। Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गरिएकाे कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती र आरूषी मगर लगाएत स्थानिय कलाकारहरूले अाफ्ना उत्कृष्ट प्रस्तुति दिएका थिए। पहिलाे चरण उद्घाटन सत्रकाे कार्यक्रममा नेपाल मगर संघ किमे बुसान शाखाका अध्यक्षफुर्सदमा

कोरियामा राजदूताबासले ६८ औ प्रजातन्त्र दिवस मनाए

सोल दक्षिण कोरियाको सउल स्थित नेपाली राजदूताबासले मंगलबार ६८ औ प्रजातन्त्र दिवस मनाएका छन् । फागुन ८ गते मंगलबार अपराहन्न शुभकामना कार्यक्रम र द्धिप प्रज्वलन गरी दिवस मनाएका छन् । शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अर्जुनजंग बहादुर सिंहले विदेशमा रहेर पनि प्रजातन्त्रको जर्गेनाको लागि र प्रजातान्त्रिक हक अधिकार संरक्षणको लागि एक जुट हुन आवश्यक रहेको धारणा राखे । सउल स्थित दूताबास कै हलमा आयोजित कार्यक्रममा राजदूत सिंहले कोरियामा पनि विभिन्नफुर्सदमा

नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न

सेर साङबो शेर्पा सौल, नेपाली संघीय समाज(नेफेसो) दक्षिण कोरियाद्वारा आयोजित ” पहिचान र समृद नेपाल निर्माणका लागि अबको भुमिका” विषयक अन्तरक्रियामा बोल्दै काङ्माङले पहिचान वारे प्रष्ठउदै गर्दा पहिचान मानिसले जन्मजात बोकेर आउने भएकोले कामबंगले आफु वानतवा राईको कोखमा जन्मेर आफ्नो पहिचान को कुरा उठाउनु कुनै अपराध नभएको जिकिर गर्दै वर्तमान नेपाल संघियतामा प्रवेश गरेसँगै यो मुलुक संघियतामा जानूमा उपेन्द्र यादबले महत्वपूर्ण भूमिका खेलेको र त्यसैले संघीयताको नायक राजनीतिक जननी उपेन्द्रफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...