तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न

सेर साङबो शेर्पा सौल, नेपाली संघीय समाज(नेफेसो) दक्षिण कोरियाद्वारा आयोजित ” पहिचान र समृद नेपाल निर्माणका लागि अबको भुमिका” विषयक अन्तरक्रियामा बोल्दै काङ्माङले पहिचान वारे प्रष्ठउदै गर्दा पहिचान मानिसले जन्मजात बोकेर आउने भएकोले कामबंगले आफु वानतवा राईको कोखमा जन्मेर आफ्नो पहिचान को कुरा उठाउनु कुनै अपराध नभएको जिकिर गर्दै वर्तमान नेपाल संघियतामा प्रवेश गरेसँगै यो मुलुक संघियतामा जानूमा उपेन्द्र यादबले महत्वपूर्ण भूमिका खेलेको र त्यसैले संघीयताको नायक राजनीतिक जननी उपेन्द्रफुर्सदमा

प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्चबिच संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

अबिश्रान्त शर्मा सउल—प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया बिच शनिबार सउलमा संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा दुबै संगठनका अध्यक्षहरुको नेतृत्वमा संगठनका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्चको तर्फबाट केन्द्रिय अध्यक्ष परशुराम सापकोटा , केन्द्रिय सल्लाहकारहरु गोबिन्द गाउले , श्रृजना नेपाली ,केन्द्रिय उपाध्यक्ष लाल सउद ,महासचिब श्रमदिप चौलागाई लगाएतका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यसैफुर्सदमा

लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन सम्पन्न

मिराप लिम्बु सउल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको प्रबाश समिती संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाले ” लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौ ” भन्ने नाराका साथ तेश्रो अधिबेशन भब्यताका साथ सम्पन्न गरेको छ । सलनालको पहिलो दिन अर्थात फेब्रुअरी १५ तारिकमा कोरियामा स्थापना भएका बिभिन्न संघ संस्था तथा राजनैतिक संगठनका प्रमुखहरूको उपस्थितिमा रमेश लक्समको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ । अधिबेशनमा अर्थ सचिब नरेन्द्र योङहाङले अार्थिकफुर्सदमा

मकवानपुर सांगितिक धमाकामा प्रशान्त तामाङ लगाएतका कलाकारहरू काेरिया अाइपुगे।

मकवानपुर सांगितिक धमाका भाग एककाे सम्पुर्ण तयारी पुरा भएकाेछ।कार्यक्रमका लागी सम्पुर्ण कलाकारहरू  यहि फेब्रुअरी १४,१५र१६ तारिख काेरिया अाइपुगेका छन्। मकवानपुर काेरिया मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा अायाेजना गर्न लागेकाे सांगितिक धमाकाका लागि इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ शुक्रबार बिहानै अाएका छन् भने  काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याकफुर्सदमा

रेसुंगा सांस्कृतिक झलक ३ का कलाकारहरु कोरिया आइपुगे।

रेसुंगा सांस्कृतिक झलक  ३ का कलाकारहरु बिहिबार काेरिया अाइपुगेका छन्। यहि फेब्रुअरी १६ तारिखकका दिन आयोजना हुने रेसुंगा सांस्कृतिक झलक भाग ३ को लागि चर्चित पप गायक सुगम पोख्रेल नेपाल आइडलकि चर्चित रक गायिका केंजल मेहर श्रेष्ठ लगायतका कलाकारहरु कोरिया आइपुगेका छन । गायककार सुगम पोख्रेल तथा केन्जल मेहर श्रेष्ठ हिजो नै कोरिया आइपुगेको भएपनी बाकी कलाकारहरु बमबहदुर कार्की ,रुपा घर्तिमगर ,सोनिका रोकाया विल्सन बिक्रम राई तथा खुमन अधिकारी लगायतकाफुर्सदमा

एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ का कलाकारहरू काेरिया अाइपुगे।

कोरियाको नयाँ वर्ष  सलनालको अवसर पारेर दक्षिण कोरियामा साेलु सम्पर्क समितिले अायाेजना गर्न लागेकाे एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ को  कलाकारहरू बुधबार  काेरिया  अाइपुगेेका छन्।उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु गायिका मेलिना राई, शिव परियार,  मिलन लामाका साथमा हास्य कलाकार संदिप क्षेत्री लगायतका कलाकार काेरिया अाएका हुन्।कार्यकेम संयाेजक दावा लामाका अनुसार कलाकार राज सिग्देल भने अाज  बुधबार  बेलुकी ८ बजे अस्ट्रेलियाबाट अाउदैछन् । कलाकारहरूलार्इ  स्वागत गर्नका लागी कार्यक्रम संयाेजक दावा लामा,फुर्सदमा

झोर्ले सांगितीक सौगातका कलाकारहरू काेरिया अाइपुगे।कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा।

नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गर्न लागेको झोर्ले सांगितीक सौगात भाग १ का लागि सम्पर्ण कलाकारहरू काेरिया अाइपुगेका छन्। Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती र आरूषी मगर बुधबार बिहानै इन्छन बिमानस्थलमा अवतरण गरेका हुन्। कार्यक्रम स्थल किम्हेमा भएकाेले किम्पाे बिमानस्थल बाट किम्हे बुसानकाेफुर्सदमा

राइज फर नेपाल कन्सर्टकाे कलाकार काेरिया अाइपुगे।

कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ तारिख ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमका कलाकारहरू मध्य बिपुल क्षेत्रीकाेकाे सबै टिम र मोडल तथा डान्सर रिना थापा बुधबार कोरिया अाइपुगेका छन्। कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ मा ख्वाङ्नारु स्टेशननको YES 24फुर्सदमा

मकवानपुर सांगितिक धमाकाकाे सम्पुर्ण तयारी पुरा,कलाकारहरू १५ तारिख अाइपुग्ने।

मकवानपुर सांगितिक धमाका भाग एककाे सम्पुर्ण तयारी पुरा भएकाेछ।कार्यक्रमका लागी सम्पुर्ण कलाकारहरू यहि फेब्रुअरी १५ तारिख काेरिया अाइपुग्ने अायाेजकले बताएका छन्। मकवानपुर काेरिया मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा अायाेजना गर्न लागेकाे सांगितिक धमाकाका लागि इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ, काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना निराैला,फुर्सदमा

सलनालमा कास्की परिवार कोरियाद्वारा विशेष भेटघाट कार्यक्रम गरिने

संगठित समुह नै परदेशको सहारा हो भन्ने भावनाले कास्की परिवार दक्षिण कोरियाले यहि आउदो कोरियाको नंया बर्ष सलनालको बिदाको शुभ अवसर पारेर पहिलो दिन फेब्रुअरी १५ तारिख साझ ५ बजेदेखि भेटघाट अन्तर्क्रिया तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । साथै उक्त दिन विभिन्न प्रकृया अनुसार कोरिया प्रवेस गर्नु भएका कास्केली दाजु भाई तथा दिदीबहिनीहरुसंग एक परिचयात्मक तथा भेटघाट कार्यक्रम सहित विविध बिषयमा छलफल अन्तर्कृया रहेको हुदा कोरियामा विभिन्न संस्थामा आवद्धफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...