तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रवासी नेपाली मंच दक्षिण कोरियाको सउल र फ्यान्थेक छनान क्षेत्रिय कमिटीको अधिवेशन सम्पन्न

प्रवासी नेपाली मंच दक्षिण कोरियाले पछिल्लो समयमा संगठन बिस्तारलाई तिब्रता दिइरहेको छ । यसै सिलसिलामा आज जनवरी ४ आइतबारको दिन मञ्चले एकै पटक सउल क्षेत्रिय कमिटीको पाचौ अधिवेशन र फ्यान्थेक छनान क्षेत्रिय कमिटीको पहिलो अधिवेशन गरी दुइ वटा क्षेत्रको अधिवेशन एकै दिन सम्पन्न गरेको छ । सउल क्षेत्रिय कमिटीको पाँचौ क्षेत्रिय अधिवेशनले टिकाराम पन्थिको नेत्रित्वमा एघार सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षहरुमा माधब अर्याल र दिल जलारीफुर्सदमा

पाँचथर सेवा समाजको अधिबेसन सलनालमा हुने

पाँचथर सेवा समाज दक्षिण कोरियाले सलनालको दोस्रो दिन फेबु्रअरी १६ तारिख सउलमा अधिबेशन गर्ने भएको छ । अधिबेशनमा पाँचथरबासीलाई उपस्थित हुनका लागि समाजले अग्रह गरेको छ । जिल्लाबासीलाई सहयोग गर्दै आएको समाजले बिभिन्न खालको सामाजिक कार्य गर्दै आएको समाजका संस्थापक संरक्षक मणि चन्द्र चेम्जोङ बताउँछन् । हामीले स्थापना काल देखि नै निरन्तर बिभिन्न काम गर्दै आएका छौ । हामीले गरेको कार्य जिल्ला बासीहरुको लागि मात्र न भएर नेपाल भरिका साथीभाइलाईफुर्सदमा

कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र

नेपालीहरू आफ्नो पहिचान खोज्दै पहिचानवादी नेपाली संघिय समाज पार्टी दक्षिण कोरिया प्रवेश गर्ने क्रम बडेसँगै नेपाली संघिय समाज दक्षिण कोरियाले क्षेत्रीय कमिटी गठन कार्य तिब्र पारेको छ । यहि जनवरी 28 तारिक नेफेसो.कोरियाको केन्द्रिय अध्यक्ष महेन्द्र राईको प्रमुख आथित्यमा बुसान-गजेदो क्षेत्रीय कमिटी गठन भएको हो । मिलन लिम्बूको अध्यक्षयतामा १३ सदस्य कार्य समिती रहने गरी नेफेसो. क्षेत्रीय कमिटी गठन भएको छ। नेफेसो कोरियाले आगामी फरवरी 16 तारिक वर्तमान नेपालको संबिधानफुर्सदमा

ओखलढुंगा सेवा समाजको साधरणसभा फेब्रवरी १७ मा थेजनमा हुने

दक्षिण कोरियाका विभिन्न ठाउँमा रहेका ओखाजढुंगा बासीहरुको साझा संस्था ओखलढुंगा सेवा समाजको यही सलनालको तेस्रो दिन फेब्रवरी १७ तारिख कोरियाको केन्द्रविन्दुमा रहेको शहर थेजनमा तेस्रो साधरणसभा आयोजना गरिने भएको छ । थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा गरिने सो भेलामा संस्थाको विगतका गतिविधीलाई समिक्षा गर्दै आगामी दिनको कार्ययोजना तर्जुमा गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले जनाएका छन् । साथै ओखलढुंगा जिल्लाका विभिन्न ठाउँबाट यस वर्ष कोरिया आएका नवआगन्तुकहरुलाई पनि स्वागत गरिने अध्यक्षफुर्सदमा

कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापना गर्ने अभियानमा सहयोग गर्ने क्रम शुरु, पवित्र अभियानमा सहयोग गर्न अपिल

दक्षिण कोरियामा नेपालबाट बुद्धको प्रतिमा ल्याएर पर्यटकिय वाउछङसा गुम्बामा स्थापना गर्ने अभियानमा सहयोग गर्ने क्रम शुरु भएको छ । कोरियाको पुरानो तथा पहिलो नेपाली संस्था नेपाल सम्पर्क समिति एनसिसिको संयोजन र बौद्ध परिवार कोरियाको सहकार्यमा हुन लागेको महान् अभियानमा सहयोग गर्ने क्रम शुरु भएको हो । गत आइतबार राजधानी सउलस्थित नेपाल हाउसमा बसेको सचिवालय समितिको बैठकले आर्थिक समिति गठनसँगै सहयोग संकलन अभियान तिब्र पार्ने निर्णय गरे अनुरुप सहयोग रकम आउनफुर्सदमा

कोरियाबाट पनि जलजला परियार बचाउ अभियान शुरु

बिगत केही समय देखि दुबै मृगौला फेल भएर शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी जलजला बचाउ अभियान कोरियाबाट पनि शुरु भएको छ । नेपाली तारा सिजन ३ कि अब्बल प्रतिस्पर्धी तथा पर्श्व गायिका जलजलाले सन्सार भर छरिएर रहेका नेपालि दाजु भाइ दिदी बहिनिहरुसग आफ्नो उपचारको लागि सहयोगको आग्रह गरे सगै कोरियामा पनि सहयोग संकलन शुरु गरिएको जनाइएको छ । नेपाली साङ्गितिक आकाशमा चम्कदै गरेको एउटा नक्षत्रलाइ निभ्न नदिन थोरै भएपनी सहयोगफुर्सदमा

संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन हुने

मिसेक लिम्बु सउल, संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन हुने भएको छ । ‘लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं’ भन्ने नाराका साथ हुन लागेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान मञ्च नेपालको प्रवास कार्य समिति/संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेस्रो अधिवेशन आगामी सलनालको पहिलो दिन अर्थात फेब्रअरी १५ तारिक तोङदेमुनको नाङलो क्याफे हलमा हुन लागेको मञ्चका अध्यक्ष नन्द काम्बाङ ‘मिरापू’ले बताउनु भएको छ । दिनको १२ बजेफुर्सदमा

बिश्वकर्मा समाज कोरिया द्वारा मृगौला पिडितलाइ सहयोग

कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह बिश्वकर्मा समाज द.कोरियाले मृगौला पिडित पदम बिश्वकर्मालाइ ३० हजार १ सय ४० रुपैया आर्थिक सहयोग गरेको छ । बिश्वकर्मा समाज कोरियाका पदाधिकारी तथा अन्य समाजसेबी महानुभाबबाट सन्कलित उक्त रकम अस्पताल मै बिरामिलाइ हस्तान्तरण गरिएको समाजका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन् । धनकुटा पाख्रीबास निबासी २८ बर्षिय पदम बिगत २ बर्ष देखि दुबै मृगौला फेल भएर पाटन अस्पतालमा उपचार गराइरहेका छन् । घरको आर्थिकफुर्सदमा

कोरियाको थेगुमा नेपालबाट आएका चिकित्सकद्धारा स्वश्वथ्य जाँच गरिने

दक्षिण कोरियामा नेपाली कामदारप्रति बढ्दो स्वास्थ्य समस्या र मृत्युलाई न्युनिकरण गर्न सउल नेपाली राजदूताबासले नेपालबाट चिकित्सक बोलाएर स्वास्थ्य शिविर गर्ने भएका छन् । यही जनवारी २८ तारिख कोरियाको एक ठूलो शहर थेगुमा सो कार्यक्रम गर्न लागेको दूताबासले सूचना जारी गरेको छ । सोही कार्यक्रमको लागि नेपालबाट मानसिक रोग अस्पताल लगनखेलका निर्देशक डा.मोहनराज श्रेष्ठ र वीर अस्पतालका कन्सल्टेन्ड कार्डियोलोजिष्ट डा. राम किशोर शाह कोरिया आउने भएका छन् । २ जना चिकित्सकफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...