तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा नेपाल फर्कने टिकट लिएका युवा झुण्डिको अवस्थामा भेटिए

सोल कोरियाबाट जनवरी ९ तारिख नेपाल हिड्नु पर्ने एक  युवालाई १० तारिख झुण्डिएको अवस्थामा भेटियो । ख्यांगीदो पोछानमा एक प्लाष्टिक घर नजिकै रुखमा बुधबार झुण्डिएको अवस्थामा भेटिएका थिए बर्दिबासका प्रकाश थापा मगरलाई । मगर ८ तारिखदेखि नै साथीहरुसंग सम्पर्क विहिन भएपछि खोज्दै जादा त्यहाँ भेटिएको थियो । एक महिना अघिदेखि कपाल झर्ने समस्या देखिएपछि डक्टरलाई जचाउदा कुनै समस्या नभएको भनिएता पनि क्यानसरको आशंकामा मगर चिन्तित हुदै आएका थिए । त्यसैलेफुर्सदमा

सिरिजङ्गा साङ्गितिक सौगात भाग -४ कार्यक्रमकाे अाम्दानी खर्चकाे हिसाब प्रस्तुत।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सिरिजङ्गा साङ्गितिक सौगात भाग -४ कार्यक्रम २०१७ अक्टुबर  ३ तारिखका दिन भब्यताका साथ सम्पन गरेको थियो। यस कार्यक्रमबाट हुन आएको आय ब्ययकाे हिसाव किताब सार्बजनिक गरेकाेछ। २०१७ डिसेम्बर ३१  तारिखका दिन  सुवन स्थित चुम्लुङकाे कार्यालयमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदीप अाङदेम्बेकाे अध्यक्षता बैठक बसी  अार्थीक संयाेजकले  अाय ब्याय प्रस्तुत गरेका थिए।बैठकमा चुम्लुङका पदाधिकारीहरु लगायत अन्य बुद्दीजिबिहरुको उपस्थिति रहेकाे थियाे।आर्थिक सम्योजकबाट प्रस्तुत फुर्सदमा

तिब्र गतिमा संगठन बिस्तारमा प्रवासी नेपाली मञ्च दक्षिण कोरिया

नेकपा एमाले प्रवास पार्टी कमिटी प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाले कोरियामा क्षेत्रिय स्तरमा संगठन विस्तार तिब्र रुपमा अगाडि बढाएको छ । प्रवासी नेपाली मञ्च (ओएनएफ) ले कोरियाको विभिन्न क्षेत्रमा आफ्नो संगठन बिस्तार गर्ने क्रममा आइतबार छन्जुमा एक भेला आयोजना गरी लोकेन्द्र चन्दको संयोजकत्वमा एघार सदस्यीय अधिवेशन आयोजक कमिटि गठन गरेको छ । ओएनएफ कोरियाका केन्द्रिय सदस्य गोबिन्द प्रसाद बरालको आतिथ्यमा छन्जुमा बसेको भेलाले उक्त अधिवेशन आयोजक कमिटि गठन गरेकोफुर्सदमा

नेपाली संघीय समाज दक्षिण कोरियाले सलनालमा बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने

नेपाली संघीय समाज दक्षिण कोरियाले सलनालमा बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको राजधानी सौल स्थित दोङदेमुनमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सङ्घीय समाजवादी फोरमको प्रवाश संगठन दक्षिण कोरियाले आगामी कोरियनहरूको नया वर्ष (सलनाल) मा कोरियामा कृयाशील बिभिन्न राजनैतीक दलका भाद्रि संगठन र संघ संस्थाहरुलाई निमन्त्रणा गरी हाल नेपालमा सम्पन्न निर्वाचन पश्चात अब संबिधान कार्यान्यवयनको निम्ती रहेको चुनौती र पहिचानवादीहरुको माग संबिधानमा थप गरी मुलूकलाईफुर्सदमा

जनप्रगतिशिल मन्च किम्हे बुसानको अधिवेशन मार्चमा

नेकपा माओवादी(केन्द्र) निकट प्रवाश संगठन जनप्रगतिशिल मन्च दक्षिण कोरिया किम्हे, वुसानको दोस्रो क्षेत्रीय अधिवेशन 2018 मार्च 25 मा किम्हेमा हुने भएको छ । आइतबार रविन राईको अध्यक्षतामा वसेको तदर्थ समितिको बैठकले अधिवेशन सफलता पुर्वक सम्पन्न गर्न जिम्वेवारी बाडफाड समेत गरेको छ । अध्यक्ष रविन राई ब्यवस्थापक प्रमुख, निरज पाण्डे आर्थीक विभाग प्रमुख,प्रशान्तराज बानिया हल ब्यवस्थापक,सागर पोख्रेल प्रचार प्रसार प्रमुख रहने गरी जिम्मेबार तोकेको छ। जनप्रगतिशिल मन्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष इश्वरफुर्सदमा

नेपाली सामुदायिक समिति ख्वाङजुको दोश्रो साधारण सभा सम्पन्न, राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपाली सामुदायिक समिति ख्वाङ्जुले आफ्नो दोश्रो साधारण सभा सम्पन्न गरे संगै तेस्रो कार्यकालको लागि कार्यसमितिमा पनि फेरबदल गरेको छ । यहि ७ तारिक आइतबारका दिन ख्वाङ्जुमा सम्पन्न भएको दोश्रो साधारण सभाले नवीन राईलाई तेस्रो कार्यकालका लागि अध्यक्ष्यमा निर्बिरोध चयन गर्दै ११ सदस्यीय कार्य समिति पनि चयन गरेको छ । निबर्तमान अध्यक्ष्य सन्तोष पराजुलिको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभामा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित झन्डै १ सय जति नेपाली हरुकोफुर्सदमा

ओएनएफ कोरियाको थेजन क्षेत्रिय शाखा विस्तार गरिने

सोल नेकपा एमालेका विदेश भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाले थेजन क्षेत्रिय शाखा विस्तार गर्ने भएका छन् । आइतबार थेजनमा सम्पन्न भेलाले सचिन कार्कीको संयोजकत्वमा ११ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ । ओएनएफ कोरियाका केन्द्रीय अध्यक्ष परशुराम सापकोटाको उपस्थितीमा सम्पन्न भेलाले तीन महिना भित्र अधिवेशन सम्पन्न गरी कार्यसमिती चयन गर्ने निर्णय गरेको छ । ओएनएफ कोरियाका थेजन ११ औ क्षेत्रिय शाखा हुनेछ । हालसम्म सउल ,इन्छन्,फुर्सदमा

ताप्लेजुङको घुन्सामा हाम्रो जमर्को नेपाल कोरियाको सहयोग

सोल जमर्को नेपाल दक्षिण कोरियाले घुन्सा स्वास्थ्य चौकी भवन निर्माण अभियानलाइै सोमबार नगद रू ५० हजार ५ सय ५५ रूपैया सहयोग रकम हस्तान्तरण गरेको छ। रकम सस्थाका अध्यक्ष राम चन्द्र राइै र सदस्य नेत्र माबोले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । यस अघि जमर्कोले राष्ट्रिय आविष्कार केन्द्रीलाई एक कार्यक्रम आयोजना गरि रु १ लाख ५१ हजार रुपियाँ सहयोग गरेको थियो । सोही गाउँकी सञ्चारकर्मी तथा स्टेज कार्यक्रम संचालिकाको रुपमा परिचितफुर्सदमा

कोरियामा एक नेपाली आगलागीमा परी गम्भीर घाइते

कोरियामा हाल आगलागीको घट्ना बढ्दो छ । यसैक्रममा चुङनाम आसानको दोङही नामक कम्पनीको अपार्टमेन्टमा सोमबार आगलागी हुदाँ एक नेपाली युवा गम्भीर घाइते भएका छन् । उनी हुन् इलामका ३० वर्षिय किशोर राई । तीन वर्ष अघि इपिएस मार्फत कोरिया आएका राइको हाल छनान स्थित सुनछन ह्यन अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा उपचार गराई रहेका राई हिडढुल गर्न नसक्ने अवस्थमा रहेको अस्पताल पुगेकी एनसीसी कोरियाका अध्यक्ष अन्जु केसीले जनाइनफुर्सदमा

मिर्याङ नेपाली समाजकाे तेस्राे साधारण सभाले सागर पाेख्रेललार्इ अध्यक्षमा चयन गर्याे।

मिर्याङ नेपाली समाज काेरियाकाे गत अाइतबार सम्पन्न भएकाे तेस्रो साधारणसभाले सागर पाेख्रेलकाे अध्यक्षतामा १५ सदस्य नयां कार्य समिति चयन गरेकाेछ। कार्यसमितिमा अध्यक्ष: सागर पोख्रेल ,उपाध्यक्ष:कृष्ण भट्टराई ,उपाध्यक्ष: पहिलो कार्यसमिति वैठकबाट चुनिने, सचिव: युवराज न्याैपाने ,स-सचिव: निर्मल लामा ,कोषाध्यक्ष: युवराज पोख्रेल, स-कोषाध्यक्ष:सुरज थापा ,सदस्यहरु: मोहन वुढाथोकी ,सन्तोषी तामाङ ,अप्सरा रार्इ ,संगिता उप्रेती ,देवराज ढुङ्गेल, हेम दंगाल ,कैलाश अधिकारी ,अमृता थापा वानिया सर्वसम्मत निर्वाचित भएकाछन्। मिर्याङ नेपाली समाजले  स्थापनाकालदेखी हालसम्म सक्दाे सामाजिक कार्यहरूफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...