तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

काेरियामा रेसुंगा साँस्कृतिक झलक भाग ३ लाइ सफल पार्न पत्रकार सम्मेलन सम्पन्न।

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले अाउदाे सलनाल २०१८ फेब्रुअरी १६ तारिख अायाेजना  गरेको रेसुंगा सांस्कृतिक झलक भाग तीन लाइ सफल बनाउन कोरियामा रहेका नेपाली संघ संस्थाहरुले तन ,मन र धनले सहयोग गर्ने प्रतिबद्वता जाहेर गरेका छन् ।आइताबार राजधानी सोल स्थित नेपाल हाउसमा आयोजित पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उपस्थित संस्थाका प्रतिनिधिहरुले सो प्रतिबद्वता जाहेर गरेका हुन् । कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले बोल्दै नितान्त परोपकारी उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्नफुर्सदमा

प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व

शिब भुसाल बुसान, प्रवासी नेपाली मंच दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीको पाँचौ क्षेत्रिय अधिवेशन २०१७ डिसेम्बर ३१ गते आईतवार सम्पन्न भएको छ । उक्त्त अधिवेशनले हरि थपलियाको अध्यक्षतामा एघार सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षहरुमा त्रय सन्तोस वराल, उमेश, राई र रमेश श्रेष्ठ त्यस्तै सचिवमा तगेन्द्र राई, सह सचिवमा अच्युत थापा, कोषाध्यक्षमा निर्मल न्यौपानेलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा जिपी ज्ञवाली, हरि पसाद पराजुली, दिनेशफुर्सदमा

कोरियन र नेपाली पार्टीको संयुक्त कार्यक्रम डिसेम्बर ३१ तारिख किम्हेमा हुदैं

खेम कार्की दक्षिण कोरियाको किम्हेमा डिसेम्बर ३१ तारिख आइतबार कोरियन र नेपाली पार्टीको सहकार्यमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ द डेमिक्रेटिक पार्टी र नेपालको ठूलो दल नेकपा एमालेको भात्रृ संगठन ओएन एन एफ कोरियाको बुसान शाखाले संयुक्त रुपमा “आप्रवासी सम्बन्धी कोरियन सरकारको नीति र कोरिया सरकारले आप्रवासी संग गरेको अपेक्षा” बारे अन्तरक्रिया गर्न लागेको हो । ओएन एफ बुसानको डिसेम्बर ३१ तारिख किम्हेमा हुन लागेको अधिवेशनकोफुर्सदमा

मकवानपुर सांगितिक धमाकामा प्रशान्त तामाङ लगाएतका कलाकार काेरिया अाउने

मकवानपुर सांगितिक धमाका भाग एकका लागि कलाकारहरू छनाैट भएका छन्। मकवानपुर काेरिया  मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलमा अायाेजना गर्न लागेका सांगितिक धमाकाका लागि कलाकारहरू छनाैट भएका हुन्। उक्त धमकामा इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ, काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना  निराैला, चर्चित पप गायक कमल खत्री, नेपाल अार्इडलका मस्ट ट्यालेन्टेड कन्टेस्टेन्ट र्चर्चित गायिका बिध्या तिवारी, र पछिल्लाेफुर्सदमा

गुल्मी सम्पर्क समिति कोरियाले पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आगामी सलनालको दोस्रो  दिन अर्थात फेब्रुरी १६ तारिखमा गर्न लागेको रेसुंगा सांस्कृतिक झलक भाग ३ लाइ सभ्य र भब्य रुपले सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था बीच बृहत अन्तरक्रिया , पत्रकार सम्मेलन , नयां बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा आपसी समजदारी र सहकार्य बिना कुनै पनि कार्यक्रम सफल हुन् नसक्ने भन्दै कार्यक्रमलाइ के कसरि सभ्य रफुर्सदमा

ओएनएफ गजेदोको तेस्रो क्षेत्रीय अधिबेशन सम्पन्न

नेकपा एमाले प्रवास भात्रृ संगठन ओएनएफ गजेदो क्षेत्रीय कमिटीको तेस्रो क्षेत्रीय अधिबेशन आइतबार सम्पन्न भएको छ । सर्बसम्मत रूपमा शंकार भुसालको अध्यक्षतामा 14 सदस्यीय नयाँ क्षेत्रीय कमिटी गजेदो गठन भएको छ । गजेदो स्थिती लुम्बिनी रेस्टुरेन्टमा भएको अधिबेशनको अध्यक्षता गजेदो कमिटीको अध्यक्ष कमरेड शंकर भुसलको अध्यक्षता तथा प्रवासी नेपाली मंच दक्षिण कोरियाका अध्यक्ष कमरेड परसुराम सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । अधिबेसनमा अतिथीहरू क्रमश प्रबासि नेपाली मंच दक्षिण कोरियाकाफुर्सदमा

मिर्‍याङ नेपाली समाजको तेस्रो बार्षिक साधारण सभा हुने

मिर्‍याङ नेपाली समाजको तेस्रो बार्षिक साधारण सभा यहि डिसेम्बर ३१ तारीक नयाँ बर्षको दिन मिर्‍याङसीमा हुने भएको छ। स्थापना संगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले नेपालीहरुमाझ आत्मिएता बढाउन छेजुदो भ्रमण, दशै तिहार कार्यक्रम, भुकम्प पिडीतलाइ सहयोग, बाढी पिडीतलाई सहयोग लगायत अन्य थुप्रै सहयोगहरु गर्दै आईरहेको तथा आगामी दिनमा पनि सामाजिक दायित्व प्रती उत्तरदायी रहने सस्थाका अध्यक्ष निरज पाण्डेले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। नयाँ बर्षको शुभकामना आदानप्रदान तथा विभिन्नफुर्सदमा

पुर्वान्चल सरोकार समाज कोरियाले स्थानीय कलाकारहरुको साथमा अंग्रेजी नयाँ बर्ष भव्यताका साथ मनाउने

सन् २०१७ को विदाई सँगै नयाँ बर्ष सन् २०१८ को भब्य रूपमा स्वागत गर्न पुर्वान्चल सरोकार समाज कोरियाले यहि डिसेम्वर महिनाको ३१ तारिख आईतवार सुवन स्थित फेमिली एण्ड ओमन्स हलमा “ शुभकामना आदान- प्रदान तथा भेटघाट “ कार्यक्रमको आयोजना गर्ने भएको छ। शुभकामना तथा भेटघाट कार्यक्रमलाई सबैको लागि सहज र भब्य बनाउन लगातार ३ तिन सार्वजनिक विदाको बिचको दिन अर्थात डिसेम्वर ३१ तारिख आईतवार आयोजना गरिएको आयोजकले बताएका छन ।फुर्सदमा

एनसीसी काेरियाद्वारा अायाेजित फ्रि मेडिकल क्याम्प भब्यरूपमा सम्पन्न।अध्यक्षद्वारा धन्यबाद ज्ञापन।

नेपाली सम्पर्क समिति  कोरियाले १७ औ  अन्तराष्ट्रिय आप्रबासी दिवसकाे अवसरमा  अायाेजना गरेकाे फ्रि मेडिकल क्याम्प भब्य रूपमा सम्पन्न  भएकाेछ। गत अाइतबार डिसेम्बर १७ तारिख साेलकाे जाेङगाक स्थित दुर्गा रेष्टुरेण्टकाे सभाहलमा अायाेजना गरेकाे उक्त क्याम्पमा करिब १५० जना मानिसले अाफ्नाे स्वास्थयकाे बारेमा चेकअप गराएका थिए। हरेक बर्षको डिसेम्बर १८ तारिखलाई संयुक्त रास्ट्रसंघले आप्रबासी दिवसकाे रूपमा मान्दै अाएकाेछ ।   कोरिया स्थित नेपाली आप्रबासीहरुको सामाजिक हित र अधिकारका लागि २४ बर्ष अगाडि कोरियालीफुर्सदमा

चौधरीलाई आयोगले प्रमाणपत्र नदिएकोप्रति थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको आपत्ति

कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थारु समाजका अगुवा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी र जालसाजी गर्न खोजेको प्रति थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले घोर भत्षणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । गत मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट ३४ हजार ३४१ मत ल्याइ चौधरी प्रतिनिधि सभामा भारी मतले निर्वाचित भएका छन् । टिकापुरफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...