तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा भरत सुवेदी

डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएकाेछ।अधिबेशनले सर्ब सम्मत रूपमा भरत सुवेदीलाइ अध्यक्षमा चयन गरेकाेछ। अाइतबार सम्पन्न भएको डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशनले भरत सुवेदीकाे नेतृत्वमा नया कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नवनिर्वाचित अध्यक्ष सुवेदी निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन। यसैगरी उपाध्यक्षमा ,कमल मिश्र ,देब कुमार तिमिल्सिना ,प्रेम विश्वकर्मा ,ज्ञानेन्द्र चन्द  ,सचीवमा दिपक पौडेल ,सह सचिवमा नारायण थापा, त्यस्तै कोषाध्यक्षमा महेश सिंह बुढाथोकी साथै अन्य सदस्यहरू सर्वसम्मत चयन भएकाफुर्सदमा

दोलखालि समाज दक्षिण कोरियाको दोश्रो अधिबेशन सम्पन्न।अध्यक्षमा सरोज केसी

दोलखालि समाज दक्षिण कोरियाको दोश्रो अधिबेशन सौलमा सम्पन्न भएको छ। आइतबार नेपाल हाउसमा सम्पन्न भएकाे अबिधेशनले सरोज केसीको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमितिको चयन गरेकोछ। समाजका निबर्तमान अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा एन आर एन ए एसिया प्यासीफिक उप संयोजक बिनोद कुवरको प्रमुख अतिथि रहेका थिए। बिशेष अतिथिका रुपमा नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाति महासंघ का अध्यक्ष पवन चाम्लीङ राई, एन आर एन ए कोरियाका बरिष्ठ उपाध्यक्षफुर्सदमा

थेगु नेपाली सेल्टरका संयोजक सुरेश खत्रीले अर्कैलाई सुम्पे जिम्मेवारी

दक्षिण कोरिया थेगु शहर स्थित ‘थेगु नेपाली सेल्टर’का संयोजक सुरेश खत्रीले सेल्टर व्यवस्थापन र सेल्टरसँग सम्वन्धित सम्पूर्ण जिम्मेवारी सेल्टरसँग आवद्ध प्रकाश बराल र प्रमोद गौतमलाई सुम्पिएका छन् । आफ्नो ४ वर्ष १० महिनाको वैधानिक कार्यअवधि पुरा गरी यहि डिसेम्बर १५ तारिखमा स्वदेश फर्कर्दै गरेका खत्रीले सेल्टरको सम्पूर्ण जिम्मेवारी सुम्पिएको सबैलाई अवगत गराएका छन् । थेगु सेल्टर निकै पहिलाबाटै सञ्चालनमा आए पनि तत्कालिन संयोजक सुरेश खत्रीको जिम्मामा भने 2015 बाट आएकोफुर्सदमा

डेउ नेपाली एकता समाज दक्षिण कोरियाबाट सप्तरीका बाढी पीडितलाई जस्तापाता वितरण

गत अगस्टमा नेपालमा गएको विनाशकारी बाढिपहिरोले तराईका करिब 16 जिल्ला प्रभावित भएको थियो भने करोडौं धनजनको क्षति हुनुका साथै हजारौं जनता घरबार बिहिन भइ विस्थापित भएका थिए । यसै सन्दर्भमा विगतदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरियाले बाडी पीडितहरुलाई लक्षीत गरि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो । उक्त अभियानबाट 20,91000 (बीस लाख एकानब्बे हजार ) वोन संकलन भएको थियो । उक्तफुर्सदमा

एन सि सि काेरियाले १७ अाैं अन्तराष्ट्रिय अाप्रबासी दिवसकाे अवसरमा फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्ने।

नेपाली सम्पर्क समिति  कोरियाले १७ औ  अन्तराष्ट्रिय आप्रबासी दिवसकाे अवसरमा  फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्ने भएकाेछ। हरेक बर्षको डिसेम्बर १८ तारिखलाई संयुक्त रास्ट्रसंघले आप्रबासी दिवसकाे रूपमा मान्दै अाएकाेछ ।   कोरिया स्थित नेपाली आप्रबासीहरुको सामाजिक हित र अधिकारका लागि २४ बर्ष अगाडि कोरियाली भूमिमा गठन भएको NCC ले आगामी दिनहरुमा कोरिया स्थित नेपालिहरुको लागि नया र सृजनात्मक काम गर्ने तयारी गरिरहेको छ। यसै क्रममा अाप्रबासी  दिवसकाे अवसरमा काेरियन डाक्टरहरूकाे टाेलीलार्इ अामन्त्रणफुर्सदमा

नेपाल मगर संघ थेगुले माघे संक्रान्तिमा सांस्कृतिक कार्यक्रम गर्ने

मगर जातीको मौलिक पर्व माघे संक्रान्तिको अवसरमा मगर सघ थेगु शाखाको मुख्य आयोजनामा जनवरीको १४ तारिखमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमलाई नेपाल मगर संघ दक्षिण कोरिया, किम्हे बुसान शाखा, खजेदो शाखाले समेत सहयोग गर्नेछ । कार्यक्रमका लागि नेपालबाट कलकार आउनुका साथै कोरियामै रहेका कलाकारको साथमा संस्कृतिक कार्यक्रम गर्ने मगर संघ थेगुका अध्यक्ष अध्यक्ष शालिकराम पुलामी मगरले बताए । कार्यक्रमलाई सब्य र भब्य रुपमा सफल पार्नको लागि नेपाल मगरफुर्सदमा

एमटियु कोरियाको वार्षिक साधरणसभा सम्पन्न, सचिवमा ओझाको नियुक्ती

दक्षिण कोरियामा रहेको प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित गर्न प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारणसभा  बिधान संशोधन र कार्ययोजनाहरु पारित गर्दै सम्पन्न भएको छ । साधारण सभामा विधान संशोधन गरी एमटियुको पुरा नाम “सउल ख्यंगी इन्छन प्रवासी मजदुर संगठन” लाई छोटकरीमा प्रवासी मजदुर संगठन (एमटियु) कायम गरिएको छ । साथै रिक्त रहेको केन्द्रिय सचिव पदमा प्रचारप्रसार हेर्दै आएका मधुसुधन ओझालाई नियुक्त गरिएको छ । एमटियुको आर्थिकफुर्सदमा

ओएनएफ उइजम्भु क्षेत्रको नेत्रित्वमा बोहरा

प्रबासी नेपाली मन्च ONF उइजम्भु क्षेत्रिय कमिटिको आइतवार सम्पन पाचौ अधिवेसनले मोहन बोहराको नेत्रित्वमा १४ सदस्यीय कमिटिको सर्वसम्मत रुपमा निर्बाचित गरेको छ । राजु तामाङ्, डम्बर साउद र नारायण चौलागाइ रहेको अध्यक्ष मन्डलले अधिवेसनको बन्दशत्रबाट उपाध्यक्षहरुमा पुष्प पौडेल, गणेश पौडेल, यज्ञलाल भण्डारि सचिब दिपक खनाल सहसचिब दिपक भट्ट कोषाध्यक्ष हरिष बिष्ट सह-कोषाध्यक्ष आशा कार्की सदस्यहरु लेखराज पोख्रेल, दिल कुमार बुडा, नागेन्द्र गणेश, बिनोद खनाल, गोपाल पाण्डे र पदम खनाल सर्बसम्मतफुर्सदमा

सलनालको कार्यक्रम बाँडफाँड सम्पन्न

नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले कोरियाली चाड सलनालको अबसरमा बिभिन्न संस्थाले गर्ने संस्कृतिक कार्यक्रमको बाँडफाँड गरेको छ । तीन दिन हुने सलनालको बिदामा तीनवटै संस्थाले कार्यक्रम गर्न निबेदन दिएका थिए । सलनालको पहिलो दिन सोलु सम्पर्क समिति दक्षिण कोरियाले संस्कृतिक कार्यक्रम गर्नेछ भने दोस्रो दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम आयोजना गर्नेछ । सलनालको अन्तिम दिन मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाले संस्कृतिक कार्यक्रम गर्ने एनसीसी अध्यक्ष अन्जु केसीलेफुर्सदमा

पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी नेपाली संघिय समाजवादी पार्टीमा प्रवेश

मुलूकभित्र अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भई रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संघिय समाजवादी पार्टीले पनि यस ऐतिहासिक निर्वाचनमा भाग लिदै प्रदेशसभाको उम्मेदवारी खड़ा गरी रहेको छ । त्यसै गरीमुलुकभित्र निर्वाचन भई रहेको बेलामा पहिचानवादी पार्टी प्रवेश गर्नेहरुको स्वदेशदेखि बिदेशसम्म लर्को देखिन्छ । पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहनु भएका खम्ब राई नेपाली संघिय समाजवादी पार्टी दक्षिण कोरियामा प्रवेश गरेका छन । नवफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...