तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा एक नेपालीले पाए मानार्थ नागरिकको सम्मान
सौल मेट्रोपोलीटन गभर्मेन्टले सदाको बर्ष झै यस बर्ष पनि मानार्थ नागरिकको सम्मान प्रदान गरेकोछ। कोरियामा कार्यरत बिभिन्न देशका १३ नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरिएको हो। बिभिन्न १३ देशका नागरिक मध्ये नेपालको तर्फबाट ब्यवसाही संचारकर्मी तथा कलाकार गम्भीरमान श्रेष्ठले सम्मान पाएका छन। सौल मेट्रोपोलीटन गभर्मेन्टले २०१७ नोवेम्बर २९ तारिख एक कार्यक्रमको आयोजना गरि उक्त सम्मान प्रदान गरेको हो। सोलको सेजोङ्ग हलमा आयोजीत उकत कार्यक्रममा सौल महानगरपालिकाका मेयर पार्क वोनफुर्सदमा
कोरियामा प्रकाश र पाख्रिनको श्रद्धाञ्जली सभामा बोल्दै किरातीले भने, ‘अबको कार्यभार आर्थिक समृद्धि’
नयाँशक्तिका युवानेता तथा लेखक, साहित्यकार मिलनकान्छा किरातीले सामन्ती राज्य व्यवस्थाको अन्त्यसँगै अबको कार्यभार आर्थिक समृद्धि निर्माण गर्नु रहेको बताएका छन । कोरियाको राजधानी सोलस्थित एनआरएनको भवन नेपाल हाउसमा नेपाली जनप्रगतिशील मञ्चद्धारा आयोजित भर्खरै हृदयघातबाट दिवंगत नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रचण्ड पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा बोल्दै उक्त कुरा बताएका हुन । उनले भने, ‘हिजो सामन्ती राज्यको कालो व्यवस्थाविरुद्ध लड्दा प्रकाशले जत्तिकै सबै नेपालीले विशेषगरीफुर्सदमा
आगामी डिसेम्बर 17 तारिक दोलखाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने
सौल, दोलखाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । अगामी डिसेम्बर १७ तारिखका दिन दोस्रो अधिवेशनको तयारी गरीरहेका समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले कोरियामा रहेका सम्पूर्ण दोलखालीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् । बिहान १० बजे सौलको दोङदेमुन अवस्थित नेपाल हाउसमा आयोजना गरिने दोस्रो अधिवेशनमा नेपालबाट भर्खरै मात्र कोरिया आएका जिल्लाबासीहरूलाई स्वागत गर्ने र सदस्यता बितरण समेत गरिने भएको छ । नेपालको दोलखा जिल्लाबासीहरू बिभिन्न पेशा ब्यवसाय गर्न होशफुर्सदमा
जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने
नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको असमायिक निधनप्रती नेपाली जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने भएको छ । आगामि २६ तारिक आइतबारका दिन सौल स्थित नेपाल हाउसमा दिउँसो ठिक १२ बजे उक्त सभा गर्ने जनप्रगतीशिल मंच कोरियाका अध्यक्ष खगेन्द्र बुढा मगरले बताएका छन् । यहि मङ्सिर ३ गते आइतबारका दिन हृदयघातका कारण प्रकाश दाहालको असमायिक निधन भएको समचार प्रकाशित हुने बित्तिकै नेपाली जनप्रगतिशिल मन्च कोरियालेफुर्सदमा
बिश्वकर्मा समाज कोरियाद्वारा बलात्कार पीडित युबतिलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण
बलात्कार पश्चात् आखा झिकेर अत्यन्तै दर्दनाक तवरले हिंसाको शिकार भएकि भोजपुर आम्चोक निबासी १४ वर्षिय करिष्मा बिकलाइ बिश्वकर्मा समाज द.कोरियाले एक लाख रुपैयाँ सहयोग गरेको छ । बिश्वकर्मा समाज कोरियाका पदाधिकारी तथा अन्य समाजसेबी महानुभाबबाट सन्कलित उक्त रकम धरानमा एक कार्यक्रमको आयोजना गरि पिडित करिश्मा बि.क.लाइ हस्तान्तरण गरिएको समाजका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन् । सरवस्ती मा. बि आम्चोकमा कक्षा ८ आठमा अध्यनरत करिश्मा आफ्नै छिमेकी सन्तोष श्रेष्ठफुर्सदमा
बाम एकतालाइ स्वागतमा गर्दै कोरियाबाट संयुक्त बिज्ञप्ति
नेकपा एमाले र माओवादी केन्द्र बिच भएको बाम एकतालाइ स्वागत गर्दै कोरियामा रहेका दुबै पार्टीका प्रबाश संगठनले संयुक्त बिज्ञप्ति जारि गरेका छन् । नेकपा एमाले समर्थित प्रबाशी नेपाली मंच (ONF ) कोरिया र माओबादी केन्द्र समर्थित नेपाली जनप्रगतीशिल मन्च कोरियाका अध्यक्ष द्वय परशुराम सापकोटा र खगेन्द्र बुढा मगर द्वारा संयुक्त रुपमा बिज्ञप्ति जारि गरि प्रबाशबाट पनि बाम एकता शुरु गरिसकेको बताइएको छ । बिगत ५ दशकदेखि बिभाजित रहेको नेपालको कम्युनिष्टफुर्सदमा
एनसीसी कोरियाद्वारा छठ पर्वको अवसर पारि बाढी पीडितहरूलाई राहत तथा पुनर्निर्माण सामाग्री वितरण
नेपाली संपर्क समिती दक्षिण कोरियाले सप्तरीको सप्तकोशी गाउँपालिकामा गई बाढीपीडित बाट अत्यन्त प्रभावित र त्यस क्षेत्रमा बसोबास गर्ने “लधाम” बस्तीलाई लक्षित गरी राहात वितरण गरेकाेछ।त्यसक्षेत्रको विद्यालय श्री महेरवा देवी निमाविमा नेपाली सम्पर्क समितिका महासचिब निर्मल कुमार बेलबासेले २०७४ कात्तिक ७ गते एक कार्यक्रमका बीचमा राहत बितरण गरेका हुन।बिधालयका लागी एक लाख रूपयां नगद , विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुलाई अठ्चालीस हजार रूपयाको पोसाक , रू छब्बीस हजारकोखाद्यान्न ,रू बिस हजारको यातायात खर्चफुर्सदमा
ओएनएफ ओेइजम्बु अधिवेसन डिसेम्बर ३ मा हुने
प्रबासी नेपाली मन्च ओेइजम्बु क्षेत्रको पाचौ अधिवेसन आगामी डिसेम्बर ३ तारिकमा हुने भएको छ । ओएनएफ कोरिया केन्द्रिय अध्यक्ष परशुराम सापकोटाको आतिथ्यमा आइतवार सम्पन्न क्षेत्रिय कमिटिको बैठकमा केन्द्रिय उपाध्यक्ष टेक पुन, कोषाध्यक्ष नेत्र चौधरी ,केन्द्रिय सदस्य तथा ओेइजम्भु इन्चार्ज बिनोद खनाल ,सदस्यहरु नारायण चौलागाइ र हेमराज पोख्रेल समेतको उपस्थिति रहेको थियो । ओ एन एफ कोरिया अध्यक्ष सापकोटाले क्षेत्रिय रुपमा सांगठनिक गतिविधिले सम्पूर्ण कृयाशिल साथीहरुमा थप उर्जा प्रदान गर्ने हुँदाफुर्सदमा
एनसीसी कोरियाद्वारा सलनालका लागी कार्यक्रम बाँडफाँड गर्ने
दक्षिण कोरियाको दोस्रो ठूलो चाड सलनालको अवसर पारेर कोरियामा रहेका संघसंस्थाको छाता संगठन नेपाली सम्पर्क समिति एनसीसीले डिसेम्बर ३ तारिखमा कार्यक्रम बाँडफाँड गर्ने भएको छ । सलनालमा कार्यक्रम गर्न चाहने संघसंस्थाले सो मिति भन्दा पहिले एनसीसीमा निबेदन दिन पनि अनुरोध गरेको छ । कोरियामा रहेका संघसंस्थाहरू बीचमा संवाद, सहमति,सहकार्य र सहजीकरण गर्दै सहजकर्ताको रुपमा एनसीसीले काम गरेको अध्यक्ष अञ्जु केसीले बताइन । ‘सलनालमा कम्पनीहरुको लामो बिदा हुने भएकोले संघसंस्थाहरुले बिभिन्नफुर्सदमा
जनप्रगतिशिल मन्च कोरियाको बैठक सम्पन्न, बाम एकता लाइ स्वागत गर्दै धुर्बिरकरण अभियान लाई तिब्र पारिने निर्णय पारित
माओवादी केन्द्रको प्रबाश संगठन जनप्रगतिशिल मंच कोरियाको पुर्ण कार्य समितिको बैठक सम्पन्न भएको छ । यहि आइतबार राजधानी सौलमा भएको बैठकले विभिन्न बिषयहरुमा छलफल गर्दै संगठनलाई अझ तिब्र गतिमा बिस्तार गरेर लैजाने बिषयमा गहन छलफल भएको जनाइएको छ । बैठकले एन.आर.एन. अधिबेशनमा एसिया प्यासिफिकको सह-संयोजक जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएका जनप्रगतीशिल मन्च कोरियाका संरक्षक तथा चिरपरिचित समाजसेबी ब्यक्तित्व बिनोद कुवरलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ । त्यस्तै कोरियाकोफुर्सदमा