तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल संघिय समाजवादी फोरम दक्षिण कोरियाको बैठक सम्पन्न

नेपालमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरी दोस्रो चरणको प्रदेश सभाको निर्वाचनमा सम्पन्न गर्ने कार्यमा मुलुक जुटिरहेको बेला क्रियाशील बिभिन्न राजनैतिक दलका पार्टीहरु आ आफ्नो पार्टीलाई जिताउन चुनावी अभियानमा लागेको देखिन्छ । त्यसै गरी एतिहासिक पहिलो पटक प्रदेश सभाको निर्वाचनमा नेपाल संघिय समाजवादी फोरम पार्टीले पनि बिभिन्न प्रदेशबाट उम्मेदवारी घोषना गरी निर्वाचनको तयारीमा जुटीरहेको छ । पहिचान सहितको संघियता भन्ने मूल नाराका साथ पार्टी चुनावी माहोलमा होमी रहेको बेलाफुर्सदमा

नेपाल मगर संघ किम्हे/बुसान शाखाले अागामी सलनालमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

काेरियाकाे महान चाड अर्थात काेरियाली नयां बर्ष सलनालकाे अवसरमा नेपाल मगर संघ किमे बुसान शाखाले बृहत सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने निर्णय गरेकाेछ। नेपाल मगर संघ किमे बुसान शाखाकाे यहि अक्टुबर २९ तारिख आइतबार किम्हे स्थित नेपाल मगर संघ किम्हे/बुसान शाखाको कार्यलयमा बसेको नियमित बैठकले उक्त निर्णय गरेकाे हाे। कोरियाको महान चाड सलनालको अवसर पारी २०१८ फेब्रुअरी १५ तारीख किम्हे शहरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले बृहत सांस्कृतिक कार्यक्रम गर्ने फुर्सदमा

नोभेम्बर १२ तारिखमा सुर्योदय सेवा समाजको अधिबेशन  हुने

  ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन यही नोभेम्बर १२ तारिक आइतबार हुने भएको छ । सन् २०१४ मा स्थापना भएको संस्थाले ईलाम र कोरियामा बिभिन्न समाजिक कार्य गर्दै आइरहेको छ । बिदेशमा भएका ईलामेलीहरुको माझ, एकता, सदभाब, एक अर्काका समस्या पर्दा सरसहयोग पुगोस भनेर खोलिएको संस्थामा कोरियामा रहेका ईलामेलीहरुलाई सो दिन अधिबेशनमा आइदिन अनुरोध गरेको छ । साथै अधिवेसनलाई भव्यताका साथ सफल बनाउनको लागि कोरियामा रहेका बुद्धीजिबी,फुर्सदमा

काेरियाकाे बुसानमा तिहार कार्यक्रम सम्पन्न।

काेरियाकाे दक्षिणी क्षेत्र बुसानमा पनि तिहार पर्ब मनाइएकाेछ।तिहार पर्बकाे अवसरमा नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानले शुभकामना अादान प्रदान तथा देउसी भैली कार्यक्रमकाे अायाेजना  गरेकाे हाे। नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानको संयुक्त आयोजना तथा बुसान वरपर रहेका बिभिन्न संघ सस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। अक्टुबर २२ तारिखका दिन मिन्जु  खोङ्वन पार्कमा सम्पन्न सो कार्यक्रममा बुसान वरपर रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो। नेपाली सम्पर्क समितीफुर्सदमा

कोरियन राजदूतद्वारा एसवाई मोडल हाउसको अवलोकन

रमेश खावाजु ,काठमाडौं नेपालका लागि कोरियन राजदुत पार्क योङ्ग सिकले महाराजगंजस्थित नवनिर्मित कोरियन कम्पनि एस वाई प्यानल नेपालको मोडल हाउसको अवलोकन गरेका छन् | एस वाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोङ सियोक पार्कले मंगलबार साढे दुइ बजे एस वाइको मोडल हाउसमा पुग्नु भएका कोरियन राजदुत सिकलाई स्वागत गरेका थिए | एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक पार्कसित छलफलको क्रममा राजदुत सिकले बिदेशी लगानीको लागि नेपालको कानुनमा केहि समस्या भए पनि कोरियाकोफुर्सदमा

कोरियामा मगर दिदीबहिनीद्वारा सामुहिक भाईटिका संकलित दक्षिणा राहत कोषको स्थापना

नेपाल मगर संघ दक्षिण कोरिया महिला विभागका चेलीबेटीहरुको आयोजनामा तिहार पर्वको अवसरमा कोरियामा रहनुहुने मगर दाजुभाइहरुलाई सामुहिक भाईटिका लगाइ एक आपसमा शुभकामना आदान प्रदान गरी भब्य रुपमा मनाएका छन । गत शनिबार साझ तिहारकै दिन कोरियाको राजधानी सौलमा सम्पन कार्यक्रममा मगर संघ कोरियाका संरक्षक सल्लहाकार कार्य समितिका पदाधिकारी सदस्यहरु तथा कोरियाबासी मगर दाजुभाइहरुको बाक्लो उपस्थितमा टिका तथा आशिर्वाद ग्रहण गर्नुका साथै स्थानिय कलाकारहरु सहित सामुहिक देउसी तथा सोरठी नाचगान समेतफुर्सदमा

पाँचथर सेवा समाज दक्षिण कोरीयाले बाढी पहिराे पिडितलार्इ राहत वितरण गर्याे।

पाँचथर सेवा समाज दक्षिण कोरीयाले पाँचथर फालेलुङ गाऊँ पालिकामा गएको भिषण वाढी पहिरो पिडित परिवारलाई राहत स्वरूप रू २९५००० वितरण गरेको छ। बाढी पहिराेका कारण फालेलुङका १,२ र ३ वडाहरूका  १५५ घर  विस्थापित भएकाे थियाे। पहिरो वाट मृत्यु भएका परिवारलाई क र पहिरो वाट विस्थापितलाई ख श्रेणि छुट्याईएको समाजका कोषाध्यक्ष युगल जवेगुले बताए। वाढीले २ घर, परिवार सहित बगाएको थियो। कम्तीमा ३ जनाको शव भेटिए पनि बाकि शव भने भेटाउन सकेकाेफुर्सदमा

किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाद्वारा एक बिरामीलार्इ पच्चिस लाख वन सहयाेग

किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाले एक बिरामी लार्इ पच्चिस लाख वन सहयाेग गरेकाेछ। ईलाम जिल्ला महमाइ नगरपालिका वडा न ८ घर भर्इ हाल राेजगारीकाे शिलशिलामा दक्षिण काेरियामा बिरामी भएका अमर कुमार याक्थुङ्बा लिम्बुलाइ उक्त रकम सहयाेग गरिएकाे हाे। बैदेशिक रोजगारिको सिलसिलामा ई पि एस मार्फत दुई बर्ष सात महिना अगाडी कोरिया अाएका याक्थुङबा काम छोडी कामको खोजिमा सेल्टरमा बस्दै गर्दा बेहोस भएका थिए।अचेत अबस्थामा रहेका याक्थुङ्बालार्इ सुवन क्याथोलिक युनिभर्सिटी अस्पतालमाफुर्सदमा

अकस्मात मृत्यु भएका केपीको परिवारको सहयोगार्थ कोरियामा आर्थिक संकलन

दक्षिण कोरियाको कार्य अवधी सकेर नेपाल फर्केका केपी भूषालको अकस्मात मृत्यु भएपछि उनको परिवारको सहयोगार्थ कोरियामा आर्थिक सहयोग जुटाउन लागिएको छ । चार वर्ष १० महिना कोरियाको कार्यअवधि सकेर गत जनवरीमा नेपाल फर्केका विहादी गाउँ पालिका –४ अर्चलपाटाका ३१ वर्षिय केपी (खेम प्रसाद) भुषालको गत आइतवार मृत्य भएको थियो । दशैं मानेर राजधानी फर्केका भुषालको ज्वरोको साथै पेट दुखेपछि किर्तीपुर अस्पताल उपचार गरिएको थियो । किर्तीपुर अस्पतालले रोग पहिचान गर्नफुर्सदमा

कोरियामा आत्महत्या न्यूनीकरण सेमिनार सम्पन्न

सोल, पछिल्लो समयमा दक्षिण कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम बढेपछि त्यसको न्युनिकरण गर्न आत्महत्या सम्बन्धि सेमिनार गरिएको छ । कोरियाको छ्नान स्थित बैदेशिक परामर्श केन्द्रमा आइतबार एक दिने आत्महत्या सम्बन्धि सेमिनार गरियो । सेमिनार उदघाटन गर्नु अघि परामर्श केन्द्रको निमन्त्रणामा आउनुभएका कोरियाका लागि नेपाली राजदुत अर्जुन जङ बहादुर सिंहले त्यसलाई न्युनिकरण गर्न आफु हरदम तयार रहेको बताउनुभयो । सेमिनारमा कोरियन मनोबिदले आत्महत्या सम्बन्धि गरेको सेमिनारको नेपाली अनुवादक रमेश बिडारीले अनुवादफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...