तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा आफ्नै साथीको २३ लाख पैसा खाएर फरार, फेसबुकमा समेत ब्लक

ईपीएस मार्फत कोरिया आएका राजकुमार राई(प्रिन्स राई )ले सँगै कम्पनीमा काम गर्ने साथीको २३ लाख वन पैसा लिएर साथीलाई फेसबुकमा ब्लक गरी फरार भएका छन् । कोरियाको छङ्ग्जु–बोउन स्थित ‘देग्वाङ्गछुछल’ फलाम कम्पनीमा कार्यरत राईले सँगैका साथी मुन्ना महतोको पैसा लिएर सम्पर्क बिहीन बनेका हुन् । सुरुमा सापटी भनेर पैसा लिएका राईले भरे, भोली भन्दै अढाई वर्ष झुलाए । तर गएको मे महिनादेखि सम्पर्क बिहीन भएको पीडित महतोले फोनिज कोरियासँग गुनासोफुर्सदमा

कोरियामा सर्लाही सम्पर्क समिती गठन

दक्षिण कोरियामा सर्लाही सम्पर्क समिती गठन गरिएको छ। दक्षिण कोरियामा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय लक्ष्मण दाहालको संयोजकत्वमा’सर्लाही सम्पर्क समिती दक्षिण कोरिया तदर्थ कमिटी’ गठन भएको हो। गत हप्ता सौलमा बसेको बैठकले सर्लाही घर भएर कोरियामा रहेका नेपालीहरू बीच आपसी सहकार्य गर्दै जिल्लाको बिकासमा टेवा पुर्याउने उदेश्यले उक्त संस्था निर्माण गरिएको संयोजक दाहालले बताए। दाहालले संस्थाले कोरियामा क्रियाशिल रहेका अन्य संघ संस्था संग हातेमालो गर्दै सामाजिक कार्य गर्ने पनि बताएकाफुर्सदमा

ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा छोकबुल,मणि जप र पिकनिक कार्यक्रम सम्पन्न

ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा यस वर्षको छूसकको लामो विदालाई सदुपयोग गर्दै छोगबुल म्हणी तथा संस्थाको अाफ्नो बार्षिक नियमित पिकनिक कार्यक्रम सफलता पुर्बक आयोजना गरेको छ । कोरियामा रहनु भएका ह्योल्मो दाजु भाई तथा दीदी बहिनीहरु एकजुट भई सुख दुःखमा साथ दिन,धार्मिक तथा सामाजिक कार्यमा साथ सहयोग गर्न स्थापित संस्था हो जसले बिदेशी भूमिमा रहेर पनि सामाजिक तथा धार्मिक क्षेत्रमा आफ़्नो संस्था मार्फत सक्दो साथ सहयोग तथा सहभागिता जनाउँदै आइरहेकोफुर्सदमा

बिरामी अमर याक्थुङबा लिम्बुलाइ संकलित रकम हस्तान्तरण

कोरियामा बिरामी भएर उपचार गराइरहेका अमर याक्थुङबा लिम्बुलाइ संकलित रकम हस्तान्तरण गरिएको छ । गत सेक्टेम्बर २४ तारिख अचानक बेहोस भइ सुवन स्थित सङबिन सेंथु हस्पिटलमा उपचार भइ रहेका अमर याक्थुगबा लिम्बुलाई कोरियावासी नेपालीहरुद्धारा संकलित सहयोग रकम जम्मा २१,४०,००० वन अमर याक्थुङबा बचाउ सहयोग समितिका संयोजक टीका थेगिमले हस्तान्तरण गरेका छन । पबित्र थेबे सह-संयोजक, अप्सन लिम्बु सचिब र जेलिस थेगिम सल्हाकार रहेको समितिको संयोजक टीका थेगिमले गरेका थिए ।फुर्सदमा

ओएनएफ कोरियाको अध्यक्षमा पर्शुराम सापकोटा , को हुन नब निर्बाचित अध्यक्ष ?

सिओल नेकपा एमालेको प्रबास कमिटी प्रबासी नेपाली मन्च ( ओएनएफ ) कोरियाको आज ( अक्टोबर ८) मा सम्पन्न छैठौ अधिबेसनले सर्बसम्मत रुपमा  पर्शुराम सापकोटाको नेतृत्वमा २६ सदस्यिय कमिटी चयन गरेको छ । नब निर्बाचित कमिटिलाइ अधिबेसनको प्रमुख अतिथी नेकपा एमाले पोलिट ब्युरो सदस्य एबम नेत्री बिन्दा पान्डेले पद तथा गोपनियताको सपथ खुवाएकि थिइन । उक्त कमिटिमा क्रमस उपाध्यक्षहरु लाल बहादुर साउद , टेक पुन र टिकाराम उपाध्याय रहेका छन भनेफुर्सदमा

सन्तोष काश्यप बि.क.को अध्यक्षतामा बिश्वकर्मा एकता समाज कोरिया गठन

कोरियामा ‘बिश्वकर्मा एकता समाज गठन’ भएको छ । यहि अक्टोबर ३ तारिकका दिन सुवनमा भएको बिशेष भेलाले सन्तोष काश्यप बिश्वकर्मालाई सर्बसहमति सहित अध्यक्षमा चुन्दै एकता समाज गठन भएको हो । बिगत केही समयदेखि तदर्थ समितिको रुपमा रहेको समाजलाई भेलाले पूर्णता दिएको बताइएको छ भने आगामी दिनमा आफ्नो समुदायको सहयोगको लागि समाज निरन्तर सकृय रहने एक सहभागिले जनाएका छन् । साथै कोरिया भर छरिएर रहेका बिश्वकर्माहरुलाइ एकजुट गराउने उदेश्यले बिश्वकर्मा एकताफुर्सदमा

सिन्धुसमाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न

सउल, सिन्धुसमाज दक्षिण कोरियाले हालै कार्यवाहक अध्यक्ष एल.बि. श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । नेपालीहरुको महानचाड विजयादशमी तथा कोरियाको महानचाड छुसकको शुभकामना आदान/प्रदानका साथै सिन्धुबासि दाजुभाइले सगै टिका तथा जामरा ग्रहण गरेका थिए । सिन्धुसमाजको मंगलबार सम्पन्न दोस्रो अधिवेशनबाट पुर्व कोषाध्यक्ष समेत रहनुभएका सन्जिब भण्डारी अध्यक्ष पदमा चयन हुनुभयो त्यसैगरी बरिष्ठ उपाध्यक्षमा नारायण नेपाल, उपाध्यक्षमा सुर्य खत्री र बलराम भण्डारी, कोषाध्यक्षमा दिपक बन्जरा, सचिवमा नवीन श्रेष्ठ र उपफुर्सदमा

लमजुङ परिवार दक्षिण कोरियाको १२ औं साधारणसभा सम्पन्न, अध्यक्षतामा मेख दुरा चयन

लमजुङ परिवार दक्षिण कोरियाको १२ औं साधारण सभा तथा १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । “लमजुङ हाम्रो जन्मभुमि लमजुङ हाम्रो शान हो, प्रवासी भुमिमा एकता र सहयोग नै हाम्रो पहिचान हो” भन्ने मुल नाराका साथ गत अक्टोबर ३ तारिख सम्पन्न सो सभाले सर्वसम्मत रुपमा अध्यक्ष पदमा मेख दुरालाई चयन गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा मेघप्रसाद वाईवा, उप अध्यक्षमा देवी घले, महासचिवमा राजकुमार गुरुङ ,सचिवमा सन्जिव घिमिरे ,कोषाध्यक्षमा कमलाफुर्सदमा

जनप्रगतिशिल मन्च कोरियाको धुर्बिकरण एकता भेला सम्पन्न

माओबादी केन्द्र पार्टीको प्रबास संगठन जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण एकताको भेला सम्पन्न गरेको छ । कोरियनहरुको महान चाड तथा प्रबासि मजदुरहरुको लामो बिदाको अबसर पारेर गरिएको उक्त एकता भेला राजधानी सौलमा सम्पन्न भएको हो । जनप्रगतिशिल मंच कोरियाका अध्यक्ष खगेन्द्र बुढाको अध्यक्ष्यतामा सम्पन्न भएको भेलामा मन्चका संरक्षक सहित जिल्ला पार्टी सम्योजक लगायत अन्य पदाधिकारिहरुको उपस्थित रहेको थियो । कार्यक्रम महासचिव नवीन गुरुङले सन्चालन गरेको कार्यक्रममा उपस्थित रहेका अधिकाम्श पदाधिकारीहरुले धुर्बिकरणफुर्सदमा

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रबास इन्चार्ज बिन्दा पान्डे कोरियामा

कोरिया -नेकपा एमालेको प्रबास कमिटी प्रवासि नेपाली मन्च (ओ एन एफ) दक्षिण कोरियाको छैठौं अधिबेशनलाई सम्बोधन गर्नको लागि नेकपा एमाले पोलिटबयुरो सदस्य तथा इन्चार्ज बिन्दा पान्डे कोरिया आईपुग्नु भयको छ। ‘प्रवासीको स्वाभिमान, देश विकासमा योगदान’ भन्ने नाराका साथ प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले यहि अक्टोबर ८ तारिख आइतबारका दिन आयोजना गर्न लागको छैटौं राष्ट्रिय अधिवेशनको उद्घाटनको लागि पान्डे कोरिया आउनुभएको हो । नेकपा एमाले पोलिटबयुरो सदस्य तथा इन्चार्ज बिन्दा पान्डेलेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...