तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
वाम एकता युगको आवश्यक्ता–किराती
एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीचको वाम गठबन्धन समयको माग रहेको नयाँशक्तिका युवानेता मिलनकान्छा किरातीले बत्ताएका छन । नयाँशक्ति पार्टीनिकट अन्राष्ट्रिय नेपाली समाज कोरियाद्धारा आयोजित बडादशै, शुभदिपावली, नयाँनेपाल सम्वत, छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम तथा वृहत भेलालाई सम्वोधन गर्दै उनले वाम एकता युगको आवश्यक्ता रहेकोले वाम गठबन्धन चुनावी तालमेल, वृहत ध्रुवीकरण र एकताको खबरले कोही पनि तरङ्गित हुन जरुरी नरहेको धारणा राखेका हुन । पार्टीका केन्द्रीय साँस्कृतिक विभाग सदस्यसमेत रहेका उनलेफुर्सदमा
बिश्वकर्मा समाज कोरियाले छुसकमा बृहत भेला आयोजना गर्ने
बिश्वकर्मा समाज कोरियाले यहि छुसकको अबसर पारेर चियापान कार्यक्रम तथा शुभकामना आदन प्रदान सहित बृहत् भेला आयोजना गर्ने भएको छ । कोरियामा कार्यरत रहनु भएका बिश्वकर्मा समुदायका साथिहरुलाइ एक जुट गराउने उदेश्यले उक्त भेला आयोजना गर्न लागिएको आयोजकले बताएको छ । यहि अक्टोबर ४ तारिकका दिन सुवनको पुर्णिामा रेस्टुरेन्टमा हुन लागेको भेलाले आफ्नो कार्यसमितीलाई समेत बिस्तार गर्ने योजना रहेको सन्तोष बिश्वकर्माले जानकारी दिए । साथै कोरियामा रहनुभएका सम्पुर्ण बिश्वकर्मा साथिहरुलाइफुर्सदमा
जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण एकताको बृहत् भेला गर्ने
माओबादी केन्द्रको प्रबास संगठन अन्तर्गत रहेको जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण अभियान एकताको बृहत् भेला गर्ने भएको छ । कोरियाको महान पर्व छुसकको अबसर पारेर यहि अक्टोबर ४ तारिक नेपाल हाउसमा गर्न लागिएको उक्त भेलामा बिभिन्न पार्टीबाट दर्जनौको संख्यामा उर्जाशिल युबाहरु धुर्बिकृत हुने जनप्रगतीशिल मन्च कोरियाले जनाएको छ । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाइ सस्थागत गर्नको लागि र आदिबासी/जनजाति,दलित, मधेशी लगायत पिछडिएको समुदायका मुद्दलाइ बलियो बनाउनका लागि सबै एक हुनुको बिकल्पफुर्सदमा
नेपाली सम्पर्क समिति काेरियाले दिपावलि मनाउने
नेपाली सम्पर्क समिति गणतन्त्र काेरियाले नेपालीहरूकाे दाेस्राे महान चाड तिहार दिपावलि मनाउने भएकाेछ।नेपालीहरूकाे मुख्य चाड बडा दशै ,तिहार र छठ पर्वकाे अबसरमा शुभकामना अादान प्रदान तथा दिपावलि कार्यक्रम अागामी अक्टुबर २२ तारिख मनाउन गर्इरहेकाे कुरा समितिका महासचिब निर्मल बेलबासेले फाेनिज काेरियालाइ बताएका छन्। काेरियामा रहेका सम्पुर्ण संघ संस्था,ब्यवसाही,बुद्दिजिवि,समाजसेविहरूलार्इ उक्त कार्यक्रममा उपस्थित भैदिनु हुन समितिका अध्यक्ष अन्जु केसीले हार्दिक अनुराेध गरेका छन्। काेरियामा रहेका नेपालीहरूकाे सबै भन्दा पुरानाे संस्था नेपाली सम्पर्कफुर्सदमा
छनान वैदेशिक महोत्सव भब्यताकासाथ सम्पन्न
छनान, दक्षिण कोरिया छनान माइग्रेन्ट सेन्टर (छनान वैदेशिक परामर्श सेवा केन्द्र) द्वारा आयोजित छनान वैदेशिक महोत्सब गत सेप्टेम्बर २४ का दिन छनान स्थित नाम सौल युनिभर्सिटीमा विभिन्न देशका उल्लेखनीय वैदेशिक मजदुरहरुको उपस्थितिमा सम्पन्न भएको थियो। यस महोत्सवमा छनान नगरपालिकाका मेयर , कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुनजंग बहादुर सिंह कोरियन तथा विभिन्न देशका अतिथिहरु लगाएत बिदेशी तथा नेपालीहरुको पनि बाक्लो गरिमामय उपस्थिति रहेको थियो। यस महोत्सवमा उपस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुलेफुर्सदमा
नयाँ शक्ति कोरियाका केन्द्रीय सचिब सहित अन्य पदाधिकारी द्वारा पार्टी परित्याग
नयाँ शक्ति कोरियाका केन्द्रीय सचिब सहित अन्य सचिबालय सदस्य तथा पदाधिकारिहरुले पार्टी परित्यागको घोषणा गर्दै राजिनामा पत्र बुझाएका छन् । केन्द्रिय सचिब पासाङ नोर्बु शेर्पाले एक छोटो राजिनामा पत्र लेखेर नयाँ शक्ति पार्टीको साधारण सदस्य समेत नरहने जनाउदै पार्टीबाट बाहिरिएका हुन। पार्टी परित्यागको घोषणा सगै बाहिरिएका शेर्पाले नयाँ शक्ति पार्टीले आदिवासी ,जनजाती, दलित र पिछडिएका बर्गको मुद्दालाइ सम्बोधन नगरेको आरोप लगाएका छन् । साथै शेर्पाले आगामि दिनमा गुण र दोषकाफुर्सदमा
फेरी एक नेपालीले गरे आत्महत्या
रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आएको ४ महिना पनि नपुग्दै अर्का एक नेपाली युवाले आत्महत्या गरेका छन् । नेपालको स्थाई घर गुल्मी भई हाल बुटवलको नयांगाउं बस्दै आएका कमल कार्कीले सोमबार विहान आत्माहत्या गरेका हुन् । ख्यङगिदोको हवासङ स्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिममा झुण्डी रहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । सुरुमा आन्सनको एक कम्पनीमा काम गरेका कार्कीफुर्सदमा
कोरियामा पत्रकारलाई धम्कीप्रति पत्रकार महासंघ र फोनिजको आपत्ति
फोनिज कोरिया संवाददाता सोल पत्रकार महासंघ शाखा दक्षिण कोरियाका संस्थापक अध्यक्ष नेपालीकोरिया डटकमका प्रधान सम्पादक र एमडब्लु (माइग्रेन्ड वर्लड) टिभीका नेपाली विभाग प्रमुख डम्बर सुब्बालाई द. कोरियाका राजदूत अजुर्नजंग बहादुर सिंहका सहयोगी बताउने इश्वर धामीले दिएको धम्की बारे महासंघ र फोनिजकोरियाले छुट्छुटै विज्ञप्ती निकाली आपत्ति जनाएका छन् । अनलाईन मिडिया नेपालीकोरिया डक कममा प्रकाशित “कान राम्रो नसुन्ने राजदूत सिहलाई हियरिङएड अनुदान प्रदान” शिर्षकको समाचारप्रति धामीले मध्यरातमा फोन मार्फत धम्की दिएकाफुर्सदमा
दक्षिण कोरियामा एक नेपाली बेहोस भएर अस्पतालमा भर्ना, आर्थिक सहयोगको अपिल
इपिएस मार्फत दुई बर्ष अघि दक्षिण कोरिया आएका अमर याक्थुम्वा आइतबार बिहान बेहोस भएका छन् । उनको अहिले सुवनको क्याथोलिक युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको केही समय अघिसम्म एउटै कम्पनीमा काम गरेका सुदिप बस्नेतले बताए । ‘ब्लड प्रेसरका कारण लाग्ने हाइपरसोनिया भन्ने रोग लागेको अस्पताल भनेको छ । यो रोग लागेको मान्छे जुनसुकै समयमा निदाएको निदाएकै हुन सक्छ रे । अमर जी पनि हिड्दा हिड्दै लड्नु भएको भन्छन् ।’ बस्नेतले थपेफुर्सदमा
कोरियामा विवेकशील साझा सद्भाव समुहको भेटघाट हुने
सौल, कोरियामा रहेका विवेकशील साझा सद्भाव समुहहरुले संयुक्त रुपमा साझा भेटघाट कार्यक्रम गर्ने भएका छन। यहि अक्टोबर ३ तारीख अर्थात छुसकको पहिलो दिन कोरियाको मिनि नेपाल भनेर चिनिने तोङ्देमुनमा उक्त भेटघाट कार्यक्रम गर्न लागिएको खिम्फो क्षेत्र तथा सौल कमिटीका सक्रिय सदस्य संजिब घिमिरेले जानकारी दिएका छन। विवेकशील दल र साझा पाटी एकता भए सगै कोरियामा पनि विभिन्न क्षेत्रमा रहेका साझा सद्भाव समूहहरु र विवेकशील दल कोरिया मिलेर सामाजिक कार्य गर्दैफुर्सदमा