तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
छुसकको आयोजना हुने सास्कृतिक कार्यक्रम सफल पारीदिनु हुन कोरियाबासि नेपालीलाई एनसीसीको अनुरोध
सोल, कोरियाको ठुलो पर्ब छुसकलाई लक्षित गरी आयोजना हुने सास्कृतिक कार्यक्रम सफल पारीदिनुहुन कोरियाबासि नेपालीलाई नेपाली सम्पर्क समिती दक्षिण कोरियाले अनुरोध गरेको छ| कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै कोरियास्थित बिभिन्न संघ संथा समाजसेवी, ब्यापार ब्यवसायी, बिधार्थी, पत्रकार लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रम सफल पारीदिनुहुन एन सी सी अध्यक्ष अन्जु के सीले सबैलाई आग्रह गर्नुभयो |आउँदो छुसकमा एन सी सि को रोहबरमा प्रमुख तिन कार्यक्रम हुने पनि उहाले थप्नुभयोफुर्सदमा
कोरियामा सागर आलेलाइ भव्य सम्मान सहित स्वागत गरिने
पछिल्लो समयमा बिश्व नेपाली समुदायमा चर्चा र चासोको रुपमा हेरिएको ए पी वान टेलिभिजनको रियालिटी शो नेपाल आइडलमा टप -४ सम्म पुग्न सफल भर्सस्टाइल गायक सागर आले मगरलाइ कोरियामा भव्य सम्मान गरिने भएको छ। अप्रत्याशित नतिजासंगै टप-४ बाट बाहिरिन पुगेका सागरको चर्चा कोरियामा पनि चुलिदै गएको छ। जस अनुसार सागरको पहिलो बिदेशको सांगीतिक यात्रा कोरियाबाट शुरु हुने भएको छ। आदिबासी जनजाति महासंघ बुसान शाखाको “दिपावली साँझ” अक्टोबर ३ र अर्घाखाचीफुर्सदमा
सउल नेपाली दूताबासले पाँच तारे होटलमा राष्ट्रिया तथा संविधान दिवस मनाए
फोनिजकोरिया संवाददाता सोल संविधान दिवसको पूर्व सन्ध्यामा सोमबार दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले सउलको पाँच तारे होटल ग्रयान्ड हिल्टनमा एक कार्यक्रम गरी राष्ट्रिय तथा संविधान दिवस मनाएका छन् । दूताबास स्थापना भएदेखि पहिलो पटक यस्तो कार्यक्रम गरिएको उपनियोग प्रमुख किरण शाक्यले बताए । कुटनीतिक नियोगसंग घनिष्ठ सम्बन्ध राख्दै नेपालको छवी उच्च बनाउन अन्य दूताबासले जस्तै नेपालले पनि पहिलो पटक यस्तो कार्यक्रम गरेको शाक्यले थपे । परराष्ट्र मन्त्रालयका उप विदेश प्रमुखकोफुर्सदमा
दक्षिण कोरियाबासी बाग्लुङेहरुले बाढी पहिरोबाट मृतकका परिवारहरुलाइ पठाए राहत
गत साउन महिनाको बाढी पहिरोमा परि बाग्लुङ जिल्लाका विभिन्न ठाउमा निधन हुने आठ जनाको परिवारहरुलाई राहत संकलन गरी पठाइएको छ । निसीखोला गाउपालिका २ का एकै परिवारका मृतक मनिमान छन्त्याल , नन्दिकला छन्त्याल,बिन्दु छन्त्याल र गीता छन्त्याल, निसिखोला गाउपालिका १ का खगिसरा सिंजाली , ढोरपाटन नपा ५ ओम प्रकाश कामी र गलकोट नपा ५ का विवेक बि क र जयलाल कामीको आफन्तहरुलाई नेपाल रेड्क्रस जिल्ला सोसाइटी बाग्लुङ शाखा मार्फत एकफुर्सदमा
नेपाली सम्पर्क समिती दक्षिण कोरियाले १ करोड वोनको आपतकालिन राहत कोष स्थापना गर्ने
सोल, नेपाली सम्पर्क समिती दक्षिण कोरियाले १ करोड वोनको आपतकालिन राहत कोष स्थापना गर्ने भएको छ । कोरियाको सोलमा बसेको बैठकले उक्त निर्णय गरेको एन सी सी अध्यक्ष अन्जु के सीले बताइन । उक्त राहत कोष स्थापना गर्न कोरियामा रहेका नेपालीहरुलाई एन सी सि को सदस्य बनाउने, कोषमा भएको रकम बाट छुट्याउने र बिबिध कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको के सी ले बताईन । आपतकालिन राहत कोषबाट कोरिया अाई दुर्घटनामाफुर्सदमा
नयाँ शक्ति कोरियाका क्षेत्रीयउपाध्यक्ष द्वारा पार्टी परित्यागको घोषणा
पछिल्लो चरणमा माओबादी केन्द्र प्रती युबाहरुको बढ्दो आकर्षक र धुर्बिकरण अभियानको शुरुवात सगै नयाँ शक्ति कोरियाको संगठन पनि रित्तिने क्रम बढ्दै गैरहेको छ । यसै क्रममा आज INS कोरियाका सचिबालय सदस्य तथा क्षेत्रीय उपाध्यक्ष नयन नुम्साङले पार्टी परित्यागको घोषणा गर्दै राजिनामा बुझाएका छन । INS कोरियाको गठन देखिनै सकृय भुमिका निभाएका नुम्साङ सस्थापक सदस्य समेत हुन । नयाँ शक्ति पार्टीको अस्थिर बिचारधाराले आम युबाहरुलाइ भुलभुलैमा राखेको भन्दै आदिबासी, जनजाती, दलितफुर्सदमा
लाखे नाच र दोहोरी गित संगै माम्फ कार्यक्रममा नेपालीहरुले गरे यस्तो तयारी
कोरिया – माईग्रेन्ट आरिराङ मल्टीकल्चरल फेस्टीवल ( माम्फ) को यसपाली पनी भब्य तयारी भएको छ । कोरियाको ख्यङसाननाम्दो अन्तर्गत छाङवन शहरको योङजी पार्कमा यही २९ सेप्टेम्वरबाट १ अक्टोवरसम्म यो कार्यक्रम हुनेभएको हो । ख्यङनाम माईग्रेन्ट सेन्टरको सहकार्यमा ३ दिन सम्म हुने उक्त कार्यक्रममा १५ राष्ट्र भन्दा बढी देशका आप्रवासी मजदुरहरु सहभागी हुने भएको छ । सहभागी भएका विभिन्न देशहरुको परम्परा र संस्कृतीको प्रदर्शनीबाट परिचय गराउने यस वहुसांस्कृतिक मेलामा विभिन्न देशकाफुर्सदमा
प्रबासी नेपाली मञ्च ( ONF ) कोरिया को छैटौं अधिवेशन अक्टोबर ८ मा हुने
कोरियाको पुरानो राजनीतिक संगठन प्रबासी नेपाली मन्च (ONF )कोरिया छैटौं अधिबेशन यही अक्टोबर ८ तारिख आइतबार सउलको बुलग्वाङ स्थित प्रबासी मजदुर युनियन (MTU) को हलमा हुने भएको छ । कार्यक्रमलाई नेकपा एमालेकी नेतृ बिन्दा पान्डेले सम्बोधन गर्ने छिन् । कार्यक्रमलाइ सफल र ब्यबस्थित पार्न प्रबासी नेपाली मञ्च कोरियाले पूर्व अध्यक्ष गोबिन्द गाउलेको संयोजकत्वमा ५१ सदस्यीय अधिबेशन सहयोग कमिटी परिचालन गरेको कार्यवाहक अध्यक्ष मिना थापा मगरले जानकारी दिइन । मञ्चकोफुर्सदमा
नयाँ शक्ति कोरिया फुट्ने क्रम जारी, राजु श्री र पेम साङ्बो शेर्पाद्वारा पार्टी परित्यागको घोषणा
नयाँ शक्ति कोरियाका पूर्ब संगठन बिभाग तथा प्रचार प्रसार बिभाग प्रमुख राजु श्री र पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पाले नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् । INS कोरियाको पूर्ब सचिबालय सदस्य तथा प्रबास प्रादेशिक सदस्य समेत रहेका दुबै जनाले अध्यक्ष समक्ष राजीनामा बुझाउदै नयाँ शक्ति पार्टीमा नरहेको बताएका छन् । कुनै पनि आग्रह पुर्बाग्रह नराखि सबैसँग साथित्व र भातृत्व कायम राख्दै नयाँ शक्ति पार्टीको बिचारबाट मात्र अलगफुर्सदमा
एन आर एन ए कोरियामा २ प्यानलको उमेद्वारी प्रस्ट |
एन आर एन कोरियाको छैठौ अधिबेसनमा २ वोटा प्यानल प्रस्ट देखिएकोछ | गैह्र आवाशिय नेपाली संघ कोरियाको छैठौ अधिबेसनका लागि उमेदवारी दर्ता गर्ने काम बिहिबार राति ९ बजे सकिएको छ| यहि सेप्टेम्बर ९ र १० तारिख हुन गईरहेको अधिबेसनका लागि कोरियामा कार्यरत विभिन्न संगठन र उमेद्वारहरु आफु आफुले जित्नका लागि अनेक कसरत गरेका छन्| गोप्य श्रोतका अनुसार ओम नारायण जुग्जाली मगर र लक्ष्मी लामा गुरुङको प्यानल प्रस्ट देखिएको छ| नेपालीफुर्सदमा