तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाद्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले बाढी पीडितका लागि संकलन गरिएको आर्थिक सहयोग रकम झन्डै बाह्र लाख वन ( एघार लाख बयानब्बे हजार तीन सय तेत्तीस )नेपाली रुपैयाँ एक लाख छ हजार नौ सय अठ्तिस रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम न्युज24 टेलिभिजन र जनता बैंक द्वारा तराईको बाढी प्रभावित स्थानमा आवास निर्माणार्थ चलाइएको महाअभियानमा सहयोग गर्नेगरि रबि लामिछानेद्वारा संचालित लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता सगँ” मार्फत हस्तान्तरण गरेको हो ।फुर्सदमा
मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा तथा अधिवेसन सम्पन्न
दक्षिण कोरिया, परोपकारि सँस्थाहरु मोक्पो चौतारी नेपाल र ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डस् बीच एकता भइ मोक्पो साम्हो साझा चौतारी सँस्था निर्माण कार्य सम्पन्न भएको छ । दक्षिण कोरियाको मोक्पो क्षेत्रमा रहेका दुइ सामाजिक सस्था एकता भै नया सस्था स्थापना भएको हो । कोरियामा झन्डै सयौको संख्यामा रहेका सस्थाहरुलाइ संदेश दिने उद्देस्यले दुइ सस्था एकता गरि सम्पूर्ण माझ फुटेर भन्दा जुटेर नै सामाजिक कार्य गर्दा सहज र सरल हुने उदेश्यले दुईफुर्सदमा
महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई कोरियाबाट १४ लाख रुपिया बराबरको आर्थिक सहयोग
सौल, कोरियामा कार्यरत केहि जागरुक युवाहरुको समुहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु .१४ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरेका छन् । आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका समाजिक भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान ” ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” को पहलमा संकलित उक्त रकम अहिलेको सबै भन्दा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछानेको बिसेष रोहबरमाफुर्सदमा
कोरियामा मनोज गजुरेलको प्रहसनसहित लगानी सम्वन्धि सेमिनार हुने
नेपालका चर्चित हाँस्य कलाकार मनोज गजुरेल कोरियामा रहेका नेपालीहरुलाई हसाउन कोरिया आउदै छन् । चर्चित गायिका मिना निरौलासहित हाँस्य कलाकार गजुरेल आगामि सेक्टेम्बर २ तारिख शनिबार थेगु र ३ तारिख आइतबार सौलमा हुने मनोरञ्जन तथा सेमिनार कार्यक्रमका लागि कोरिया आउन लागेका हुन् । किम्हे माइग्रेन्ट हाउसको आयोजना, एसियन फोरमको संयोजन र दोर्दी खोला जल बिद्युत कम्पनिको सहयोगमा नेपालमा सुरक्षित लगानी सम्वन्धि सेमिनार कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त सेमिनारलाईफुर्सदमा
छुसकका लागि कार्यक्रम बाँडफाँड सम्पन्न
आइतबार नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले यस बर्षको छुसकका लागि कार्यक्रम बाँडफाँड गरेको छ । कोरियामा रहेका तीन वटा संस्थाले यस पटक संस्कृतिक कार्यक्रम गर्ने भएका छन् । छुसकको पहिलो दिन अक्टोबर ३ तारिख किरात याक्थुङ चुम्लुङ, ४ तारिख कास्की परिवारले र ५ तारिखको दिन अर्घाखाँची सम्पर्क मन्चले संस्कृतिक कार्यक्रम गर्ने भएका छन् । अघिल्लो बर्षको छुसकमा भएको कार्यक्रम बाँडफाँडमा बिबाद भए पछि जनजाति महासँघले एनसीसीको निर्णय नमान्नेफुर्सदमा
राजदुतको उपस्थितिमा कोरियाको ख्वाङ्जुमा अहिलेसम्मकै बृहत् कार्यक्रम हुने
यहि २७ तारिक आइतबारका दिन छल्लानाम्दो ख्वाङ्जुमा अहिलेसम्मकै बृहत् सेमिनार हुने भएको छ । नेपाली सामुदायिक समिति ख्वाङ्जु र एन आर एन ए क्षेत्रीय कमिटी ख्वाङ्जुको संयुक्त पहलमा उक्त सेमिनारको आयोजना हुन लागेको हो । सेमिनारमा मानसिक तनाब,स्वेच्छिक अबकाश, डिप्रेसन, नेपालमा लगानिका सम्भावना जस्ता बिबिध बिषय हरुमा अन्तर्कृया हुने आयोजकले बताएको छ । कार्यक्रमलाई कोरियाका लागि महामहिम राजदुत अर्जुन बहादुर सिंह , कार्यबहाक राजदुत किरण शाक्य, डा. देबि बहादुर बस्नेतफुर्सदमा
कोरियाबाट बाढिप्रभावित क्षेत्र सहयोग अभियानको हिसावकिताव सार्वजनिक
केही समय अघि नेपालमा गएको बाढी पहिरो र डुबानका कारण घरबार विहिन भएका बाढिप्रभावित क्षेत्रका लागि दक्षिण कोरियाबाट चलाइएको सहयोग अभियानको हिसावकिताव सार्वजनिक गरिएको छ । प्रभावित क्षेत्रका पिडितहरुको उद्धार साथै राहात कार्यक्रम सम्पन्न गरि संकलन गरिएको रकम बाढीप्रभावित क्षेत्रका बाढीपिडितहरुलाई हस्तान्तरण गरिएको छ । यस अभियानको सम्पुर्ण विवरण स्पष्ट र पादर्शी रुपमा सार्वजनिक गर्दै यस अभियानमा सहयोग पुर्याइ यस्तो विषम परिस्थितिमा मातृभुमिप्रतिको जिम्मेवार निभाउनु हुने सम्पुर्ण सहयोगिहरुप्रति हार्दिक धन्यवादफुर्सदमा
जनप्रगतिशिल मन्चको अध्यक्षमा पुरुषोत्तम गौतम निर्वाचित
सौल , नेकपा(माओबादी केन्द्र)प्रबास सङ्गठन जनप्रगतिशिल मन्च दक्षिण कोरियाको सुवन, फारान क्षेत्रको क्षेत्रीय भेला आइतबार कोरियामा सम्पन्न भएको छ। सो क्षेत्र अन्तर्गत मञ्चका नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिमा नया कार्य समिती चयन गरिएको हो। भेलाले पुरुषोत्तम गौतमको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय सल्लाहकार समितिका सदस्य ज्ञान प्रसाद तिवारीले गर्नु भएको थियो भने प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र)का केन्द्रिय महाधिबेशन आयोजक कमिटिका सदस्य तथा जिल्लाफुर्सदमा
कोरियामा संकलित बाढीपीडित राहत रकम एकद्धार प्रणाली मार्फत वितरण गर्न सउल दूतावासको सूचना
सोल नेपालमा हालै आएको अविरल वर्षाका कारण बाडी पीडितहरुलाई दक्षिण कोरियाका विभिन्न संघसंस्थाहरुले राहत स्वरुप संकलन गरिरहेको रकम एकद्धार प्रणाली मार्फत वितरण गर्न सोल स्थित नेपाल राजदूताबासले सूचना जारी गरी अनुरोध गरेको छ । राहत सहयोग वितरण एकद्धार प्रणाली मार्फत वितरण गर्ने नेपाल सरकारको निर्णय अनुसार कोरियामा सहयोग रकम संकलन गर्ने व्यक्ति, समूह तथा संघसंस्थाले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष नेपाल स्थित बैंकहरुमा जम्मा गरिदिन सूचित गरिएको छ । अथवाफुर्सदमा
एफएनजे कोरियाले बाढी पिडितलाइ रु. ५० हजार सहयोग गर्ने
सोल , नेपालमा भारी वर्षा संगै आएको बाढीपिडितको लागि नेपाल पत्रकार महासंघ दक्षिण (एफएनजे) केरियाले रु. ५०हजार सहयोग गर्ने भएको छ । संस्थाले आपतकालिन अवस्थालाई मध्यनजर गरी तत्काल नेपाल पठाउने गरी सो सहयोग गर्ने भएको छ । महासंघले कोरियामा रहेका पत्रकारहरुबाट रकम संकलन गरेको र ईच्छुक सहयोगीले समेत रकम सहयोग गर्न सक्ने जनाएको छ । घोषित रकम तत्काल नेपाल पठाउनको लागि प्रकृया शुरु भईसकेको पनि महासंघले जनाएको छ । घोषितफुर्सदमा