तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
मे ५ तारिख आइतवार भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न भएको छ । दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको हलमा सम्पन्न अधिवेशनले सुनिल बान्तावाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको बरिस्ठ उपाध्यक्षमा अजय खत्रीलाई जिम्मेवारि दिइएको छ भने उपाध्यक्षमा डिवि राई, गोविन्द बिसी, राम साम्पाङ चयन भएका छन्। यसैगरी महासचिवमा दिलिप बान्तावा, सचिवमा खगेन्द्र बिष्ट र उमेश कार्की, कोषाध्यक्षमा भुपाल थापा र सहकोषाध्यक्षमा सीता श्रेष्ठ चयन गरिएका छन्फुर्सदमा
भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
भोजपुर परिवार दक्षिण कोरियाले आगामी मे ५ तारिख आइतवार दशौँ अधिवेशन गर्ने भएको छ। अध्यक्ष सुमन्त मगरले मे २, २०२१ मा सम्पन्न नवौँ अधिबेशनद्धारा निर्वाचित कार्यसमितिको कार्यावधी सकिएपछी नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि अधिबेशनको आयोजना गरिएको जानकारी गराए। Nik Travels Nepal दोङ्देमुनको सभाहलमा आयोजना गरिएको अधिबेशनका क्रममा संस्थाले प्रकाशन गरेको पुस्तक “भोजपुर सन्देश” को बिमोचन समेत गरिने कुरा अध्यक्ष मगरले बताए। भोजपुरका नौ वटै स्थानिय तहहरुको सामान्य परिचय तथा उपलब्धफुर्सदमा
पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
कोरियामा रहेको सक्रिय संस्थाहरु मध्ये पूर्वाञ्चल सरोकार समाज पनि एक हो। गत अप्रील २१ तारिखदेखि यस संस्थाले आफ्नो सभाहल सञ्चालनमा ल्याएको छ। दोङ्देमून स्टेसनदेखि नजिकै रहेको यस सभाहलमा पूर्वाञ्चलमा आवद्ध रहेका १६ संस्थाहरुको कार्यालयपनि रहने अध्यक्ष गजेन्द्र सेर्माले जानकारी गराएका छन्। कोरियाका लागि नेपाली दुतावसका उपनियोग प्रमुख सूर्य थापाको प्रमुख आतिथ्यमा सभाहलको समुद्घाटन समारोह गरिएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चलको यो काम निकै सह्रानिय रहेको बताएका थिए भने अन्यफुर्सदमा
पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
कोरियामा रहेको सक्रिय संस्थाहरु मध्ये पूर्वाञ्चल सरोकार समाज पनि एक हो। गत अप्रील २१ तारिखदेखि यस संस्थाले आफ्नो सभाहल सञ्चालनमा ल्याएको छ। दोङ्देमून स्टेसनदेखि नजिकै रहेको यस सभाहलमा पूर्वाञ्चलमा आवद्ध रहेका १६ संस्थाहरुको कार्यालयपनि रहने अध्यक्ष गजेन्द्र सेर्माले जानकारी गराएका छन्। कोरियाका लागि नेपाली दुतावसका उपनियोग प्रमुख सूर्य थापाको प्रमुख आतिथ्यमा सभाहलको समुद्घाटन समारोह गरिएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चलको यो काम निकै सह्रानिय रहेको बताएका थिए भने अन्यफुर्सदमा
पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
यहिँ अप्रील २१ आइतबारका दिन पूर्वाञ्चल सरोकार समजले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्ने भएको छ। सरोकार समाजले सलनाल र छुसकमा यस संस्थामा आवद्ध रहेका १/१ संस्थालाई सांगितिक कार्यक्रम र डान्स पार्टी गर्न अनुमति दिने गरेको महासचिव केदार निरौलाले जानकारी गराएका छन्। यसैगरि सोहि दिन पूर्वाञ्चल सरोकार समाजले संयुक्त कार्यालय पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उक्त संयुक्त कार्यालयमा पूर्वाञ्चल सरोकार समाजमा आवद्ध १४ जिल्ला र दुइ जातिय संस्थाहरुको आ आफ्नोफुर्सदमा
सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्धारा आयोजित मञ्जुश्री संवत २८६० “डुक” मु पुखी ल्हो सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४ को समिक्षा एवम आयव्यय सार्वजनिक गरिने भएको छ। अप्रील १४ आइतबारका दिन बिहान ११ बजे दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आयोजना गरिने कार्यक्रममा सम्मान समारोह पनि रहने अध्यक्ष राजकुमार स्याङ्तानले जानकारी गराएका छन्। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले “तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वकोफुर्सदमा
इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
इलामेली समाज दक्षिण कोरियाद्वारा इलाम जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकाको २४ वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ। गतवर्ष कोरियाको चाड छुसकमा आयोजित “इलाम चियाबारी सांगितिक धमाका २०२३” को मुनाफाबाट २२ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको अध्यक्ष टिका थेगिमले जानकारी दिएका छन्। चैत्र२५ आइतवार समाजका पूर्व अध्यक्ष दर्पण गुरुङको संयोजकत्व, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा र नेपाल प्रहरी शशत्र प्रहरी एवम जनप्रतिनिधिको रहोवरमा इलाम बजार क्षेत्रमा वितरणफुर्सदमा
बेलबारी एफ सीको पोल्टामा दोस्रो याङ्सान कप फुटसल प्रतियोगिता
याङ्सान फुटबल क्लब र याङ्सान नेपाली परिवार किम्हे बुसानको संयुक्त आयोजनामा गरिएको दोस्रो याङ्सान कप फुटसल प्रतियोगिताको उपाधि बेलबारी एफ सीले बिजयी हासिल गरेको छ l मार्च ३१ आईतवारका दिन नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट बार्षिक दोस्रो फुटबल प्रतियोगिता अन्तरगत फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । “स्वास्थ्य अनुशासन र गतिशिलता प्रबासमा नेपालीहरुफुर्सदमा
कोरियामा बढिरहेको घटना, दुर्घटना एवं समस्याहरुको न्युनिकरण विषयक “बृहत अन्तरक्रिया कार्यक्रम ” हुने
अप्रील ७ तारिख आइतवारका दिन कोरियामा बढिरहेको घटना, दुर्घटना एवं समस्याहरुको न्युनिकरण विषयक “बृहत अन्तरक्रिया कार्यक्रम ” हुने भएको छ। नेपाली राजदूतावास, नेपाली सम्पर्क समिती, आदिवासी जनजाति महासंघ र प्रदेश स्तरीय संस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। कोरियामा नेपाली विविध समस्याहरुबाट गुज्रीनु परिरहेको छ। कम्पनी दुर्घटना, स्वास्थ्य उपचारमा भाषिक समस्या, डिप्रेसनको शिकार, अज्ञात तरिकाले वास स्थानमा मृत्यु लगायत प्रशाशनिक समस्याबाट पनि पीडित छन्। यिनै समस्याहरुमाथी विभिन्न विधागत विशेषज्ञफुर्सदमा
किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले आउँदो मार्च २४ तारिक किम्हे बुसानमा”नमस्ते नेपाल होली इभेन्ट” आयोजना गर्ने भएको छ । “नेपाली भाषा,कला र सस्कृतिको जगेर्ना गरौ, नेपाली उत्पादन बस्तुलाई अन्तराष्ट्रियकरण गरौ।”भन्ने मुल नाराका साथ नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले 경상남도 김해시 동상동 시장 को खुल्ला पार्कमा ”नमस्ते नेपाल होली इभेन्ट किम्हे बुसान” आयोजना गर्ने भएको हो । होली ईभेन्टमा विभिन्न नेपाली खाना, बैंक, रेमेन्टेन्स्, ईलोक्ट्रोनिक्सका स्टलहरु रहने छ । साथै स्थानिय कलाकारहरुको बेजोडफुर्सदमा