तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा कार्यरत नेपालीहरुमाझ जीवनको भिख माग्दै जितेन्द्र सुनार
कोरियामा कार्यरत नेपालीहरुमाझ बाग्लुङ नगरपालिका १४ का २६ बर्षीय मृगौला पीडित जितेन्द्र सुनारले आफ्नो जिबनको भिख माग्दै सहयोगको लागि हार्दिक अपिल गरेका छन् । सामान्य गरिब र दलित परिवारका सुनारको दुबै मिर्गौलाले काम गर्न छोडे पस्चात बिगत लामो समयदेखि वीर अस्पतालमा उपचार गराउदै आइरहेका छन् ।उपचार क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिएकोले प्रबाशमा रहेका नेपाली हरुलाइ गुहार्न पुगेको उनको पिता धन बहादुर सुनारले रुदै आफ्नो पीडा बताए । घरमा सामान्य खेतीफुर्सदमा
नेपाली जनप्रगतिशिल मञ्च कोरियाद्धारा बाढीपीडित सहयोग अभियान संचालन
सोल नेपालमा हालै भएको तराई डुवान र विभिन्न पहाडी क्षेत्रमा गएको बाडी पहिरोका कारण धनजनको क्षतिबाट भएका पीडितहरुलाई राहत प्रदान गर्न आर्थिक सहयोग अभियान संचालन गरेका छन् । नेपाल र नेपालीहरु शोकमा डुबेको बेला प्रदेशबाट केही सहयोग गरौ भन्ने उद्देश्यले यो अभियान संचालन गरिएकोले अध्यक्ष खगेन्द्र बुढाले बताए । उहाँले अभियानलाई सहयोग गरिदिन हुन कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायमा हार्दिक अपिल गरेका छन् । अभियान दुई सातासम्म चल्ने जानकारी पनिफुर्सदमा
कोरियामा पाएको पुरस्कारले जन्मथलोको बाटो बनाउदै रेनुका
सोल दक्षिण कोरियालाई कर्म थलो बनाएकी नेपाली चेली रेनुका राईले विभिन्न अवसरमा थापेका पुरस्कार राशीलाई जम्मा गरी नेपालमा जन्म थलोको बाटो बनाउने भएकी छिन् । आफ्नो पुर्खा गाउँ खोटाइ० जिल्ला दिक्तेल रतन्छा माबुको बाटो बनाउन उनी लागेका हुन् । केही दिन अघि सम्पन्न थेगु ब्रोडकास्टिइ० च्यानल (टिवीसी) को बहु साँस्कृतीक संगीतिक कार्यक्रममा उनले राई संस्कृतीको साकेला नृत्य सहितको प्रस्तुत दिएपछि तेस्रो स्थान हासिल गरेका थिए । उनले सो प्रतियोगिताबाट पाप्तफुर्सदमा
आमरण अनसनरत डा. केसीको मागलाई पुरा गर्न कोरियाबाट दावाब
स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी हाल काठमाण्डौमा ११ औ पटक आमरण अनसन बसिरहेका डा. गोविन्द केसीको मागलाई पुरा गर्न दक्षिण कोरियाबाट पनि दवाब सिर्जना गरिएको छ । यहाँ रहेका स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियानका युवाहरुले आइतबार सउल राजदूतावबासमा डा. केसीको माग पुरा गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका छन् । डा. केसीको स्वास्थ्य विग्रदै गएकाले उहाँको मागलाई यथाशिघ्र कार्यन्वयन हुनेगरी चाडो पुरा गराउन राजदूत अर्जुन जंग बहादुर सिंह मार्फतफुर्सदमा
एनसीसी कोरियाले जनजाति महासंघलाई वार्ताको लागि आवहान गर्ने
सोल , नेपाली सम्पर्क समिती (एनसीसी) दक्षिण कोरियाले रिसाएका आदिवासी जनजाति महासंघ कोरियासंग वार्ता गरी समुन्वय गर्ने भन्दै चाडै वार्तामा बोलाउने भएका छन् । सोलमा आइतबार अध्यक्ष अञ्जु केसीको अध्यक्षतामा सम्पन्न १६ औ नव कार्यसमितीको पहिलो बैठकले सो निर्णय गरेको हो । कोरियामा एन सी सी र जनजाती बिच चिसिएको सम्बन्धलाई समधुर बनाउदै आपसि समन्वय र सदभावको लागि एन सी सिले बार्ताको आव्वान गरेको सचिव कृष्ण बस्यालले बताए । गतफुर्सदमा
मृतक नेपाली कामदारका परिवार न्याय माग्दै कोरियामा
सोल , दक्षिण कोरियाको ख्यंगपुक गुनउई स्थित बंगुर फार्ममा काम गर्नेक्रममा मृत्यु भएका स्याइ०जा जिल्लाका तेज बहादुर गुरुइ०को दाई बल बहादुर गुरुइ० न्याय माग्दै दुई महिनादेखि कोरियामा छन् । साहुका लापरवाहीका कारण भाईको मृत्यु भएको भन्दै उचित क्षतिपुर्तीको माग सहित मुद्या दर्ता गरी कानुनी लडाइ लडिरहेका छन् बलहादुर । गत मे १२ तारिख बंगुरको दिशाको ट्यांकी सफा गर्नेक्रममा हानिकारक ग्यासका कारण २५ वर्षिय तेज र छविलाल चौधरीको निधन भएको थियोफुर्सदमा
एनसीसी सह-कोषाध्यक्षको औद्योगिक दुर्घटनामा मृत्यु
दक्षिण कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति एनसीसीका सह-कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरेको औद्योगिक दुर्घटनामा परि ज्यान गएको छ । जिन्जुमा रहेको कुखराको फार्ममा काम गर्ने क्रममा शनिबार दुर्घटनामा परेका थिए । दुर्घटना पछि उपचारका लागि अस्पताल भर्ना गरे पनि आइतबार बिहान उनको ज्यान गएको एनसीसीका अध्यक्ष अन्जु केसीले जानकारी दिइन । घिमिरे गत हप्ता मात्रै एनसीसीमा सह-कोषाध्यक्ष निर्बाचित भएका थिए । ३० बर्षिय अबिबाहित उनी सत्ताइस महिना पहिले कोरियामा आएकाफुर्सदमा
रक्तदानको लागि प्रेरणा जगाउन बिश्व साइकल यात्री कोरियामा
सोल “रक्तदान जिवनदान ” भन्ने मुल नाराका साथ शुरु गरिएको विश्व साइकल यात्रामा निस्केका दुई नेपाली युवा हाल दक्षिण कोरिया आइपुगेका छन् । झापा कन्काइ नगरपालिका ७ निवासी युबराज मैनाली र भेष बहादुर थापा कोरियाको बुसान शहरमा आइपुगेका हुन् । भगवन बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल र नेपालीलाई विश्व सामु चिनाउदै पर्यटन प्रबर्दनमा सहयोग पुर्याउने हेतुले विश्व साइकल यात्रा शुरु गरिएको यात्री मैनालीले बताए । हरेकफुर्सदमा
“स्व.दिल बहादुर घरब्जा स्मृती भलिबल कप २०१७” को उपाधि छन्त्याल परिवारकै पोल्टामा
छन्त्याल परिवार गणतन्त्र कोरिया द्वारा आयोजित स्व.सर्बमान्य दिल बहादुर घरब्जा स्मृति भलिबल कपको उपाधि आयोजक छन्त्याल परिवारकै A टीमले जित्न सफल भएको छ| गत आइतबार जुलाई ३० तारिख सौलको दोंग्देमुन कुमिन छेयूग्वानमा गर्मि बिदाको अवसर पारेर आयोजना गरिएको भलिबल प्रतियोगितामा १७ टीमले भाग लिएका थिए |१६टिम लाई पछी पार्दै छन्त्याल परिवारले दोस्रो पटक उपाधि उचाल्न सफल भएकोछ| A पोल बाट सेमी फाइनलमा सी हंग सी आन्सान र मोना A बीचको प्रतिस्पर्धाबाटफुर्सदमा
वैदेशिक रोजगारीमा गएका नेपाली मृत्यु भए परिवारले अब २२ लाख रुपैयाँ पाउने
काठमाण्डौ विदेशमा काम गर्न गएका नेपालीहरुको उतै मृत्यु भए आर्थिक राहत स्वरुप उनका परिवारले अब २२ लाख रुपैयाँ पाउने भएका छन् । बैदेशिक रोजगार बोर्डबाट ७ लाख र जीवन विमा वापत १५ लाख गरी २२ लाख पाउने भएका हुन् । यस बाहेक तोकिएको रोगबाट मृत्यु भएमा थप ५ लाख पाउनेछन् । यसभन्दा पहिला बोर्डबाट मृतकका परिवालाई ३ लाख रुपैयाँ दिने व्यवस्था थियो । सरकारले बैदेशिक रोजगार नियमावली २०७४ को संशोधनफुर्सदमा