तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा केसी निर्बाचित
सोल, दक्षिण कोरियाको पुरानो संस्था मानिने नेपाली सम्पर्क समिति (एनसीसी) को अध्यक्षमा अञ्जु केसी निर्बाचित भएकी छिन् । आइतबार भएको संस्थाको १६ औ अधिबेशनले उनलाई निर्बाचित गरेको हो । केसी संस्थाको पहिलो महिला अध्यक्ष पनि हुन् । सउलमा सम्पन्न १६ औ अधिवेशनमा भएको निर्वाचनमा केसीले जित बहादुर गुरुङलाई पराजित गरेकी हुन् । अधिवेशनमा खसेको ७ सय ७९ मत मध्ये ४८४ मत केसीले पाएकी थिइन भने गुरुङले २८८ मत पाएका थिएफुर्सदमा
कोरियामा उपचार्थ एक नेपालीको निधन , किर्णाको टोकाईबाट निधन भएको आशंका
सोल कोरियाको बंगुर फार्ममा काम गर्ने एक युवाको अस्पतालमा उपचारक्रममा आइतबार निधन भएको छ । छनानको सुनछइ०हयाइ० अस्पतालमा उपचार्थ धादिइ० खानियाबस गाउँ पालिका ४ बिर्चेत निवासी २५ वर्षिय माइ० तामाइ०को निधन भएको हो । उनी इपिएसबाट १५ महिना अघि कोरिया आएका थिए । छुङनामको ख्वाङछन क्षेत्रका एक बुङगुर फर्ममा कार्यरत मृतक तामाइ०लाई चिन्दगी (किर्णा) नामक किराको टोकाइबाट निधन भएको चिकित्सकले शंका गरेको साथी रमेश पुनले बताए । एक साताअघि ज्वरो आउने,फुर्सदमा
कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका परिवारलाई आर्थिक सहयोग प्रदान
सोल, स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरिया र स्याङ्जा परिवार कोरियाको संयुक्त पहलमा गत मे १२ तारिखमा कोरियामा कामको शिलशिलामा औद्योगिक दुर्घटनामा परेर निधन भएका स्व. तेज बहादुर गुरुङ र स्व. छविलाल चौधरीको परिवारलाई राहत तथा सन्तवना स्वरुप संकलन गरिएको आर्थिक सहयोग छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । कैलाली घर भएका छविलाल चौधरीको परिवारलाई अघिल्लो साता पोखराको नमस्ते कोरियन रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी संकलित रकमको करिब २१%फुर्सदमा
एनसीसी कोरिया १६ औ अधिवेशनको संघारमा , अध्यक्षमा दुई दावेदारको टक्कर
सोल दक्षिण कोरियाको सबैभन्दा पुरानो तथा विभिन्न संघ संस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति (एनसीसी) को १६ औ अधिवेशन संघारमा छ । यही जुलाई ३० मा अधिबेशनको मिती तोकिएको छ । अधिवेशन आउन पाँच दिन बाँकी हुदा सम्पूर्ण तयारी पुरा भएको कार्यसमितिले जनाएको छ । हालसम्म १ हजार ४ सय ७१ जनाले आवेदन बुझाएको महासचिव राजु तामाङले बताए । यही जुलाईको १६ तारिखसम्म आवेदन दिने अन्तिम मितिफुर्सदमा
एन सि सी को अधिवेशनको तयारी पुरा
सौल दक्षिण कोरियाको सबैभन्दा पुरानो, विभिन्न संघसंस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति(NCC)को यहि आउदो जुलाई ३० मा हुन गैरहेको १६औं अधिबेशनको तयारी पुरा भएको कमिटीले बताएको छ । सन् १९९३ मा स्थापित यो संस्थाले विशेष गरि सामाजिक कार्यहरुमा आफुलाइ समर्पित गर्दै झण्डै साढे दुई दशकको अबधिमा विभिन्न आरोह अवरोह पार गर्दै अहिले १६औं अधिबेशनको संघारमा पुगेको बताएको छ। संस्थाको अधिबेशनको लागि सम्पुर्ण तयारी पूरा भैसकेको रफुर्सदमा
एनसीसी कोरियाको सचिवमा पत्रकार कृष्ण प्रसाद बस्यालको उमेदवारी घोषणा
सोल आउदो जुलाई ३० तारिखमा हुन गईरहेको नेपाल सम्पर्क समिती (एन सी सी ) कोरियाको सचिवमा पत्रकार कृष्ण प्रसाद बस्यालले उमेदवारी घोषणा गरेका छन् । अध्यक्ष , उपाध्यक्ष लागायत बिभिन्न पदहरुको उमेदवारीको घोषणा आए संगै बस्यालले शनिबार सचिवमा आफ्नो उमेदवारी घोषणा गरेका छन् । को हुन त कृष्ण प्रसाद बस्याल सन् २००८ देखि इपीएस भिसामा दक्षिण कोरिया आएका बस्याल बिगत डेढ बर्षदेखि कोरियाबाट सन्चालित हटपाटी डट कमका सम्बाददाता , नेपालफुर्सदमा
कोरियामा राजदूत सिंहले मंगलबार ओहदा बुझाउदै इपिएस कोटा बढाउन अनुरोध गरे
सोल दक्षिण कोरियाका राजदूत अर्जुन जंगबहादुर सिंहले आफ्नो ओहदाको प्रमाणपत्र मंगलबार कोरियाली राष्ट्रपति मुन जे इनलाई बुझाएका छन् । सोलको छङह्वा दे (ब्लु हाउस) स्थित राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा राजदूत सिंहले ओहदाको प्रमाणपत्र बुझाएको दूताबासले जनाएको छ । दूताबासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरे अनुसार राजदूत सिंहले इपिएस कामदार बृद्धी गर्न राष्ट्रपति मुनलाई विषेश अनुरोध गरे । उहाँले कोरियाले नेपालका विभिन्न क्षेत्रमा सहयोग पुराएकोमा धन्यवाद सहित विषेश गरी उर्जा क्षेत्रमा कोरियनफुर्सदमा
कोरियामा दूताबास आइतबार पनि खुल्ने भएपछि नेपालीहरु खुशी
सोल दक्षिण कोरियामा रहेका धेरै नेपालीहरुको मागलाई पुरा गर्दै सउल नेपाली राजदूताबास आइतबार साप्ताहिक विदाको दिन पनि खुल्ने भएको छ । आइतबार दूतावासमा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा नव नियुक्त राजदूत अर्जुन जंगबहादुर सिंहले सो घोषण गरे । कोरिया आउनसाथ नेपालीहरुबाट आइतबार दूतावास खोल्न आग्रह आएकाले कामदारकोे सुविधालाई ध्यानमा राखी सो दिन दूतावास खोल्ने निर्णय गरेको राजदुत सिंहले बताए । परराष्ट्र मन्त्रालयबाट कुनै निर्देशनको आवश्यक्ता नपर्ने, दूताबासलाई कसरी चलाउने आप्mनैफुर्सदमा
झापा मिलन समाज कोरियाको ५ओ अधिबेशन अगष्ट ६ मा हुने
सुवन कोरियामा रहेका झापालीहरुको साझा सस्था झापा मिलन समाजको ५ ओ अधिबेशन यहि २०१७ अगस्ट ६ तारिक दोङ्देमुनमा रहेको नेपाल हाउसमा हुने निस्चित भएको छ । अधिबेशनलाई सब्य भब्य र ब्यबस्थित र प्रचार प्रसारको लागी समाजका बरिस्ट उपाध्यक्ष राजु सन्तोषी थापाको सम्योजकत्बमा अधिबेशन ब्यबस्थापन समिति गठन गरिएको छ । जसमा सचिब सुशिल मैनाली , सुरज केशी , युबराज दाहाल , नरहरि फुँयाल, आनन्द अधिकारी , यूवराज चाँपागाँई, पुस्कर श्रेस्ठ ,फुर्सदमा
जेजुमा एक नेपालीको झुण्डिएर मृत्यु
सोल कोरियामा फेरी एक नेपाली युवाले झुण्डिएर ज्यान गुमाएका छन् । इपिएसबाट कोरिया आएको २ महिना पनि नपुगेका स्याङजा वालिङका रामचन्द्र पंगेनी बुधबार विहान भुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी जेजु टापुमा घोढा तबेलामा काम गर्दै आएका थिए । मृतक पंगेनी मे २३ तारिख कोरिया आएका थिए । जेजु नेपाली कमिटीका अध्यक्ष सुभद्रा लिम्बुका अनुसार पंगेनी करिब दुई हप्तादेखि नेपालमा रहेको प्रेमिकाले अर्कै संग विवाह गरेपछि तनाबमा रहेका थिए रे ।फुर्सदमा