तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको बृहत् भेटघाट तथा बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न
बाग्लुङ समपर्क समिती कोरिया द्वारा यहि जुलाइ ८ र ९ तारीख आयोजना गरिएको बृहत् भेटघाट तथा बन्भोज कार्यक्रम भब्यरुपमा सम्पन्न भयेको छ। सौल देखि करिब २ घन्टा टाढा रहेको ह्वासङ सि अन्तर्गत रमणिय पर्यटन स्थल जेबुदो आइज ल्यान्डमा उक्त पिक्निकको आयोजना गरिएको थियो। कोरियामा रहेका बाग्लुङ बासीहरुलाई सहभगिता बनाउने , आपसी सम्बन्ध आत्मिय बनाउने उद्देश्य सहित आयोजना गरिएको बनभोजमा कोरियाको विभिन्न क्षेत्रबाट करिब १४० जनाको सहभागिता रहेको थियो। थेगुफुर्सदमा
एफएनजे कोरियाले परोपकारी कोषको शुरुवात गरे
सोल नेपाल पत्रकार महासंघ (एफएनजे) कोरियाल शाखाले कोरियामा रहेका नेपालीहरुलाई आपत विपत परेको बेला सहयोग गर्ने परोपकारी कोषको शुरुवात गरेको छ । नेपाली कथानक चलचित्र जात्रा प्रर्दशन गरी प्राप्त रकमबाट सो कोषको स्थापना गरिएको हो । तग आइतबार सोलमा सम्पन्न बैठकले सो निर्णय गरेको छ । बैठकमा गत जनवरी र फेब्रवरी महिनामा प्रर्दशन गरिएको चलचित्र जात्राको आर्थिक विवरण प्रस्तुत गर्दै बाँकी १ लाख ३४ हजार वन सो कोषमा राखी शुरुवातफुर्सदमा
एफएनजे कोरियाले यही आइतबार सउलमा पत्रकारहरु भेटघाट गर्ने
सोल नेपाल पत्रकार महासंघ (एफएनजे) दक्षिण कोरियाले वार्षिक समिक्षा गर्दै आगामी योजना तर्जुमा गर्नलाई यही आइतबार जुलाई ९ तारिख सोलमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । महासंघको कार्यसमिति गठनको एक वर्ष पुगेको अवसर पारी गर्न लागिएको कार्यक्रममा कोरियाका विभिन्न ठाउमा रहेका मिडियामा आवद्ध पत्रकाहरुसंग आपसी सम्बन्ध विस्तार गर्दै विद्यमान विभिन्न विषयमा छलफल गरिने उद्देश्य समेत लिएको छ । कार्यक्रममा एफएनजेले घोषणा गरेको परोपकारी कोषको लागि चलचित्र जात्रा प्रदर्शनको आर्थिकफुर्सदमा
कोरियाको नवनियुक्त राजदुतलाई नेपाली संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्दै
सोल, कोरियाको लागि नवनियुक्त राजदुत अर्जुनजंग बहादुर सिंहलाई कोरियामा क्रियाशिल विभिन्न संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्ने भएको छ । आगामी जुलाई ९ तारिखमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त राजदुत सिंहलाई सामुहिक स्वागत तथा सम्मान गर्न लागिएको आयोजक संस्थामध्ये एक नेपाल बौद्ध परिवार कोरियाको महासचिव प्रितम गुरुङले जानकारी दिए । सौल गुम्बामा हुने कार्यक्रमको आयोजक संस्थाहरुमा नेपाल बौद्ध परिवार, सउल नेपाल गुम्बा , ह्योल्मो परिवार , मनाङ्ग परिवार , मुस्ताङ्गफुर्सदमा
कोरियामा नेपाल बौद्ध टुर सम्पन्न
नेपाल बौद्ध परिवार र सउल नेपाल गुम्बाको अगुवाईमा गत जुलाई २ तारिख आइतबार कोरियाका धार्मिक तथा रमणीय स्थलको भ्रमण गरियो । दोसंसा गुम्बाको आयोजनमा भएको एकदिने भ्रमण कार्यक्रममा दक्षिण कोरियाको धार्मिक तथा रमणीय स्थल 충청남도० 수덕사 गुम्बा र 간월암 समुन्द्रको भ्रमण गरिएको थियो । दुई वटा बसमा लगभग ९० जना नेपालीहरु सहभागी भएको धार्मिक तथा रमणीय स्थलको भ्रमण भव्य सफलताका साथ सम्पन्न थियो । भ्रमणमा सहभागी सम्पुर्ण नेपालीहरुले भगवानफुर्सदमा
कोरियामा प्रथम खप्तड कप फुटबल प्रतियोगिता तिब्र तयारीमा
सोल दक्षिण कोरियामा दिनानुदिन नेपाली खेलाडीहरुको खेल प्रतियोगितामा बड्दो छ । यसै मेसोमा आगामी जुलाई १६ तारिख खेलिने प्रथम खप्तड कप फुटबल प्रतियोगिता तिब्र तयारीमा लागेका छन् । कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी सातौ महिनाको फूटबल प्रतियोगिता खप्तड कप सुदुर पश्चिम समाजले आयोजना गर्न लागेको हो ।आयोजक प्रतियोगितालाई भब्यताका साथ सफल बनाउन विभिन्न उप समितीहरु गठन गरी तयारीमा जुटेका छन् ।फुर्सदमा
कोरियाको वातावरण कर्पोरेशनले नेपाललाई १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने
सौल, दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतको कोरिया वातावरण कर्पोरेशनले (के-ईकोले) नेपाललाई पाईलट प्रोजेक्टको रुपमा १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने भएको छ। वातावरणको क्षेत्रमा लामो इतिहास बोकेको र प्रतिस्थित मनिएको के-ईकोको वार्षिक ११८७ मिलिअन US डलर बजेट , करीब ३००० जनशक्ती रहेको छ । वातावरण सुधार सम्बन्धी काम गर्दै आएको ख्याती प्राप्त के-ईकोले पहिलो पटक नेपाललाई वातावरण सुधारको लागी सहयोग गर्ने भएको हो । सोहि संस्थामा अनुसन्धानकर्ताको रूपमा कार्यरतफुर्सदमा
प्रहरीद्वारा पत्रकार माथी दुर्ब्यबहार
काठमाडौं-हेटौडामा प्रहरीले पत्रकारमाथी दुर्ब्यबहार गरेको छ | रेडियो सरोबरका ९२.५ मेगाहर्ज हेटौडाका स्टेसन म्यानेजर राजु लामिछानेमाथि बिहिबार साँझ हेटौँडाको शितलमहल चोकमा प्रहरीले दुर्ब्यबहार गरेको हो | ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दै गरेको फोटो खिच्ने क्रममा संचारकर्मी लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गरेको थियो । प्रहरीले उनको मोटरसाइकलको चाबी, लाइसेन्स, मोबाईल खोसी फोटो हटाउने प्रयास समेत गरेका थिए । असई डीसी चौधरी र प्रहरी जवान सोभि पासवान लगाएत केहि प्रहरीले लछारपछार पार्दै गाडीमाफुर्सदमा
HRD द्धारा सञ्चालित फोक्लिर्फट र डोजर तालिम सम्पन्न, अर्को आइतबारदेखि नयाँ कक्षा सुरु
कोरियन मानव संसाधन विभाग (HRD) द्धारा संचालित सात हप्ते फोक्लिर्फट र डोजर तालिम सम्पन्न भएको छ । मानव संसाधन विभाग (HRD) ले वैदेशिक रोजगारका शिलसिलामा वैदेशिक रोजगार अनुमती प्रणाली (EPS)मार्फत कोरियामा आएका युवाहरूलाई सिपमुलक तालिमहरु दिदै आइरहेका छन्। रोजगारका लागि कोरिया भित्रिएका युवाहरु पछि आफ्नै देशमा फर्केर केही गर्न सकुन् तथा अबैधानिक रूपमा कोरियामा नै बसोबास गर्नेको सँख्या कम गर्ने उद्धेश्यका साथ बेला बेला HRD कोरियाले यसप्रकारको सिपमुलक तालिमहरु दिदैफुर्सदमा
गजेदोमा वृहत् अन्तरक्रिया कार्यक्रम सप्पन्न
गजेदो, नेपाली राजदुताबास दक्षिण कोरिया र डेउ नेपाली एकता समाज गजेदोको संयुक्त आयोजनामा भएको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गत आइतबार गजेदोको DSME कम्पनीको एक हलमा सम्पन्न भएको हो । दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंह लगायत दुताबासबाट आउनु भएका प्रतिनिधिलाई झण्डै सात सय नेपाली कामदार रहेको DSME कम्पनीको बारेमा स्थलगत निरक्षण गराइएको थियो । स्थलगत निरिक्षण कम्पनीका उपाध्यक्ष लगायत बिशिष्ठ ब्यक्तीत्वहरू रफुर्सदमा