तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
उर्जा मन्त्री जनार्दन शर्मा यहि मार्च १९ मा कोरिया आउने
सोल उर्जा मन्त्री जनार्दन शर्मा यहि मार्च महिनाको १९ तारिख दक्षिण कोरिया आउने भएका छन् । नेपालको उर्जा क्षेत्रमा कोरियामा रहेका नेपालीहरुको लगानी भित्राउने बारे अन्तरक्रिया गर्न मन्त्री शर्मा कोरिया आउन लागेको कार्यवाहक राजदुत किरण शाक्यले जानकारी दिनुभयो । गैर आवासिय नेपाली संघ (एन.आर.एन.ए) कोरिया र राजदूतावासको संयुक्त आयोजनामा मार्च १९ तारिख गरिने अन्तरक्रिया कार्यक्रको लागि मन्त्री शर्मा कोरिया आउने भएका हुन् । मन्त्री संगै नेपाल विद्युत प्राधिकरणका प्राबिधिक इन्जीनियरफुर्सदमा
कोरियामा नेपाली गुम्बा स्थापना
कोरियाको राजधानी सउलमा नेपालीहरुद्धारा गुम्बा स्थापना गरिएको छ । नोभेम्बर २७ तारिखबाट संचालनमा ल्याएको सो गुम्बा २०१७ जनवरी ८ तारिख सउल दूताबासका कार्यवाहक राजदुत (उपनियोग) किरण शाक्यद्धारा उद्घाटन गरिएको छ । नेपाली तामा नै प्रमुख लामा रहेको यो गुम्बा नेपाली समितीद्धारा संचालन गरिने छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कोरियामा स्वागत गर्दै
कोरियन नयाँ वर्ष सलनाल २०१७ को अवसरमा दक्षिण कोरियामा जनसम्पर्क समितिको निमन्त्रणामा कोरिया आएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र साथमा नेकाका केन्द्रि सदस्य तथा सभासद धनराज गुरुइ० र पाँचथर नेका सभापति नेरेन्द्र केरुइ०लाई इन्छन विमान स्थलमा स्वागत गर्दै । कार्यक्रम निम्न स्थान र मितिमा हुनेछ जनवरी २७ शुक्रबार १ बजे स्थान :- 서울시 종로구 명륜동 1 가 33- 90 ( 화수회관 ) 혜화 초등학교 맞은편 ० लाइन न.फुर्सदमा
नुवाकोट समाज कोरियाको भेला जनवरी २८ मा
फोनिज कोरिया संवाददाता आउदो सलनालको अवसर पारेर नुवाकोट समाजले प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न स्थानमा रहेका सम्पूर्ण नुवाकोटवासी सँग साधारण परिचयात्मक तथा भेटघाट कार्यक्रम राख्ने भएको छ। रंजन राज कुँवरको अधक्ष्यतामा २०१४ सालमा आधिकारिकरूपमा गठन भएको यो संस्थाले छोटो अवधिमा निकै लोकप्रियता कमाएको छ । अन्य संघसंस्थासंग सहकार्य र समन्वय गरी सेवामूलक कार्य गर्दै आएको छ। छोटो अवधिमा समाजले नुवाकोट शेल्टर खोलेर बेरोजगार तथा असक्त व्यक्तिहरूकोलागी बसोबासको ब्यवस्था गरेको छफुर्सदमा
राजा हिलिहाङको भग्नावशेषलाई संग्रहलाय स्थापना गर्न कोरियाबाट सहयोग अभियान शुरु
फोनिज कोरिया संवाददाता सउल पाँचथर जिल्ला स्थित भग्नावशेषको रुपमा भेटिएको ऐतिहासिक राजा हिलिहाङको अस्तीत्वलाई राष्ट्रिय संग्राहलयको रुपमा स्थापना गर्न कोरियाबाट पनि आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको छ । भग्नवाशेषको रुपमा रहेको दरवारलाई राष्ट्रिय संग्रहलायको रुपमा रुपान्तरण गर्न हिलिङ फाउण्डेशन स्थापना गरि प्रयासरत छन् । नेपाल सरकार पुरातत्व विगाभले सोही स्थानमा उत्खनन गरी विभिन्न महत्वपुर्ण पुरातत्वीक वस्तुहरु प्राप्त गरेको छ । सोही ऐतिहासिक कार्यलाई सघाउन कोरियामा रहेका नेपालीहरुलाई पनि सार्वजनिकफुर्सदमा
एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
फोनिज कोरिया संवाददाता सुवन प्रवासी मजदुर संगठन (एमटियु)को नव सदस्यहरुलाई स्वागत गर्दै युनियनको गतिबिधीको मुल्याकन र भावी कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गत आइतबार (जनवरी १५तारिख )सम्पन्न भएको छ । केसीटियुको ख्यंगी क्षेत्रिय कार्यालय सुवनमा सो कार्यक्रम सम्पन्न भएको हो । कोरियामा प्रवासी मजदुरको स्थितिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा गत वर्षको गतिविधी बारे विश्लेषण र भावी योजना बारे छलफल गरिएको थियो । साथै नयाँ सदस्यहरुलाई स्वागत गर्दैफुर्सदमा
कोरियामा नेपालीको आफ्नै गुम्बा
सोल, विश्वमा छरिएका नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । जहाँ नेपालीको संख्या बढ्दो छ , त्यहा नेपाली कला संस्कृती र धर्मको जग पनि बस्दै गएका छन् । विदेशमै परिवार सहित बर्षौ बस्ने नेपालीहरुलाई जन्म मृत्यु जस्ता धार्मिक संस्कार अनुसरन गर्न असहज स्थिती उत्पन्न हुने गर्छन् । त्यसैले जुन देशमा नेपालीहरुको संख्या हजारौ पुग्छन त्यहा मन्दिर र गुम्बाहरु स्थापना हुन थालेका छन् । यसैक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि हालैफुर्सदमा
वुमन फर वुमनको अधिवेशन फेब्रवरी २६ मा हुने
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका नेपाली महिलाहरुको साझा संस्था वुमन फर वुमनको चौथो अधिवेशन आगामी फेब्रवरी २६ तारिखमा हुनेभएको छ । वुमन फर वुमनको गत आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । अधिवेशनमा संस्थाका प्रगति र आर्थिक प्रविबेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना र विधानको बिवादित विषयबारे छलफल गरिने अध्यक्ष मल्लिका थकालीले बताइन् । साथै चौथो नयाँ कार्यसमितिको चयन पनि गरिने छ । अधिवेशन सउलको नेपाल हाउसमा गरिनेफुर्सदमा
अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीयाक्षेत्र नं. १ को प्रथम अधिवेशनले मदन थापा मगरलाइ बनायो अध्यक्ष
बुसान, साँच्चै भन्ने हो भने नेपालको रीजनिती अबस्था धेरै नाजुक रहेको बेलामा पछिल्लो समयमा उदाएको अनि सबैले आशा गरेको नेपालीहरुको आशाको केन्द्र विन्दु भनेर बुझीएको छ नयाँशक्ती पार्टी नेपाल । यही पार्टीको अन्तराष्ट्रीय एक भातृसंगठन हो अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरिया, जसका ६ वटा क्षेत्र र २ वटा उप-क्षेत्र रहेकाछन।जसअन्तर्गत पहिलो नं. मा रहेको पहिलो क्षेत्रले केन्द्रको प्रथम अधिवेशन आउनै लाग्दा, आफ्नो प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न गरेकोछ। क्षेत्र नं.फुर्सदमा
कोरियामा एमएनयुले वृहत अन्तरक्रिया गर्ने
माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियामा वृहत अन्तरक्रिया गर्ने भएको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रिया जनवरी २८ तारिखमा आयोजना गरिने एमएनयु केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रम व्यवस्थापन समितीका संयोजक सरदीप श्रेष्ठले बताए । उनले भने, ‘विश्वमा थुप्रै मूलुकहरु सम्पन्न हुने चरणमा त्यस देशबाट अन्य देशमा व्यवसााय, रोजगारीका लागि गएका माइग्रेन्ट्सहरुले ठूलो योगदान दिएरमात्रै त्यो देश सम्पन्न भएको कुरा हामी सबैलाई अवगत छफुर्सदमा