तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको अस्पताल शैयामा एक्लै मृत्युसंग जुध्दै सुकमान
सउल, दक्षिण कोरियामा हाल एक नेपाली युवा एक महिनादेखि मृत्युसंग जुधिरहेका छन् । चितवन जगतपुर ७ निवासी सुकमान लुङबा अस्पतालको सघन कक्षाको शैयामा मृत्युको मुखबाट आफूलाई बचाउन अथक प्रयास गरिरहेका छन् । इन्छन शहर स्थित यन्से सेब्रान्स अस्पतालमा कृतीम स्वासप्रश्वासको सहरामा प्राण धानी रहेका छन् सुकमान । अस्पतालमा न त उनका कोही साथी छ न त आफन्त गुमनाम एक्लै प्रदेशी भूमिमा मृत्युसंग संघर्ष गरिरहेका छन् । करिब एक महिना अघिफुर्सदमा
सलनालमा भोजपुर परिवारको साधारण सभा हुने
, सौल। भोजपुर परिवार दक्षिण कोरियाले आगामी जनवरी २८का दिन सातौ साधारण सभा गर्ने भएको छ। विगत ११वर्ष देखि कोरियामा सक्रीय भई विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्नुका साथै गृह जिल्ला भोजपुर र देशका अन्य विभिन्न भागहरुमा सहयोग, आपत (विपत र दैवी प्रकोपहरुमा राहत एबं विकाशका कार्यहरुमा हातेमालो गर्दै आइरहेको यस संस्थाले आफ्नो छैटौ कार्यकाल पूरा गरी सातौ साधारण सभा गर्न लागेको हो। सवैलाई समय पायक पर्ने गरी कोरियाली नयाफुर्सदमा
बागलुङ सम्पर्क समिति कोरियाको ७औ अधिवेशन जनवरि २७ मा गरिने
फोनिज कोरिया संवाददाता सउल २००१ मा स्थापना भई काेरिया तथा नेपालकाे सामाजिक काममा सक्रिय रहेकाे काेरिया स्थित बागलुङ्गेहरुकाे साझा सस्था बागलुङ सम्पर्क समितिकाे साताै अधिवेशन सलनालकाे पहिलाे दिन अर्थात २०१७ जनवरि २७ तारिखमा हुने भएकाेछ । समितिले नया कार्यसमिति चयन गर्ने गरि छैटाै कार्यसमितिकाे पदावधि सकिनै लाग्दा अब नया कार्यसमिति चयन गर्ने,२ बर्षको प्रगति प्रतिदेबन माथि छलफल समिक्षा र अनुमोदन गर्दै भाबी कार्य योजना तय गर्नको लागि अधिवेशन अायाेजना गर्नफुर्सदमा
नयाँ शक्ति पार्टीका नेता द्वय देबेन्द्र पौडेल र शंकर भण्डारी कोरिया आउने
सोल, नयाँ शक्ति पार्टीका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल र प्रबाश प्रादेशिक समितिका सह-सम्योजक शंकर भन्डारी कोरिया आउने भएका छन् । नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कोरियाले आयोजना गर्न गैरहेको प्रथम अधिबेशनलाई सम्बोधन गर्न नेताद्वय कोरिया आउन लागेका हुन् । अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले यहि जनवरी २९ तारिकका दिन भब्य रुपमा सौलमा आफ्नो प्रथम अधिबेशन गर्न गैरहेको छ । गत जेठ ३० गते औपचारिक रुपमा पार्टी घोषणाफुर्सदमा
ग्लोबल तेह्रथुम सेवा समाजले अग्नीपिडीतहरुको लागि दक्षिण कोरियामा राहत संकलन गर्ने
गत पुष १ गते लागेको भीषण आगलागीबाट पिडित आठराई संक्रान्ति बजारबासीहरुको लागि दक्षिण कोरियामा आर्थिक संकलन शुरु गरिने भएको छ । आगलागीबाट पिडितहरुका लागि राहत पुर्याउन आर्थिक संकलन सुरु गरिएको हो । तेह्रथुमको आठराई संक्रान्ति बजारमा लागेको आगलागीले ३२ घर जलेर नष्ट भएका थिए । आगलागीको कारण स्थानीयवासीलाई ठुलो भौतिक क्षति भएको थियो । आगलागीबाट १४ करोड ८ लाख भन्दा बढी धनमालको समेत क्षति भएको थियो । मुख्य बजारका २७फुर्सदमा
अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया,क्षेत्र न. १ ले अधिवेशन गर्दै
बुसान, विकास र निकास दिने मुल नारा लिएर पछिल्लो समयमा उदाएको एक उदयमान पार्टी हो नयाँशक्ती नेपाल पार्टी । कोरीयामा रहेको यही पार्टीको भातृसंगठन अर्थात भगीनी संस्था “अन्तरास्ट्रिय नेपाली समाज दक्षिण कोरिया” अन्तर्गत – क्षेत्र न. १, बुसानले आफ्नो प्रथम अधिवेशन गर्ने भएको छ । यो क्षेत्रिय अधिवेशन २०१७-०१-१५ तारीक आइतबारको दिन किम्हे शहरमा हुने भएको छ । नेपाली दुर्गा रेष्टुरेन्टको ठिक अगाडी रहेको किम्हे सिजांको दोङ कफी सप (Dongफुर्सदमा
धौलागिरी सांगीतिक सौगात भाग ३ को आय व्यय सार्बजनिक करिब १ करोड २७ लाख वोन बचत
बाग्लुंग सम्पर्क समिति गणतन्त्र कोरियाले २०१६ सेप्टेम्बर १५ तारिख आयोजना गरेको धौलागिरी सांगीतिक सौगात भाग ३ को आय व्यय सार्बजनिक गरेको छ| कार्यक्रमबाट कुल आम्दानी ४ करोड २६ लाख २० हजार ५५५ वोन र कुल खर्च २ करोड ९८ लाख ३५ हजार ५०० वोन खर्च गरि कुल बचत १ करोड २७ लाख८५ हजार०५५ वोन गर्न सफल भएको छ| बाग्लुंग जिल्लाको दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य लिएरफुर्सदमा
कोरियामा नविन राईको श्रद्धाञ्जलीसभा गरिने
फोनिज कोरिया संवाददाता सउल किरात राई यायोक्खा र झापा मिलन समाजले संयुक्तरुपमा दुई हप्ता अघि गत कोरियामा निधन भएका नविन राईको श्रद्धाञ्जलीसभा यही आइतबार जनवरी ८ तारिख सउलको नेपाल हाउसमा गर्ने भएका छन् । इपिएस कामदारको रुपमा कोरिया आएका राईको डिसेम्बर २३ तारिख शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घनमा परी अचानक निधन भएको थियो । मृतक राई झापा जिल्ला शान्तिनगर २ का बासिन्दा हुन् । २३ वर्षिय राई ३० महिना अघिफुर्सदमा
दक्षिण कोरियामा २०१६ मा २१ नेपालीले ज्यान गुमाए
सिउल, दक्षिण कोरियामा विभिन्न शिलशिलामा रहेका नेपालीहरुमध्ये सन २०१६ मा विभिन्न कारणाले २१ जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा बढी ७ जनाले आत्माहत्या गरेको सउल स्थित राजदूताबासको तथ्यकंमा उल्लेख छ । त्यस्तै औधोगिक दुर्घटनामा परी ज्यान गुुमाउनेको संख्या ५ रहेको छ । दूताबासद्धारा प्राप्त तथ्यकं अुनसार अज्ञात (सुुतेकै अवस्थामा) मृत्यु हुनेको संख्या ४ जना रहेको छ भने सडक दुर्घटना ( कार एक्सीडैन्ट )मा परी २ जनाको ज्यान गएको छफुर्सदमा
कोरियामा बढ्दो आत्माहत्याको रोकथामको लागि दूताबासले अन्तरकृया गर्ने
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली कामदारहरुको मृत्युका कारणहरुमध्ये आत्माहत्या गर्नेको तथ्यकं उचो रहेको छ । त्यसैले बढ्दो आत्माहत्याको रोकथामको लागि सउल स्थित नेपाली राजदूताबासले नेपाली सम्पर्क समिति कोरियासंग मिलेर बुसान र सउलमा दुई दिन अन्तरकृया कार्यक्रम गर्ने भएको छ । कोरियनहरुको नजिकिदो ठूलो पर्व सलनालको अवसरमा जनवरी २८ तारिख शनिबार बुसानको किम्हे माइग्रेन्ड हाउसमा एक दिने अन्तरकृया कार्यक्रम गर्ने भएका छन् । त्यस्तै भोलिपल्ट जनवरी ३० तारिख सउलफुर्सदमा